New Purbeli Song Sanjog le Bhet Bho || सजोगले भेट भो || Indra shusil Limbu & Lila Rai
Вставка
- Опубліковано 20 жов 2024
- New Purbeli Song Sanjog le Bhet Bho || सजोगले भेट भो || Indra shusil Limbu & Lila Rai
Lyrics : SP Ningleku
Music : Indra Shusil Limbu
Vocal : Lila rai/ Indra shusil Limbu
Arrange : Shyam Limbu
Camera/Edit : Krishna Thalang
Studio : King
Mixing : Raju Karki
FOR BUSINESS ENQUIRIES:
Facebook : / simiklungdar .
.
Phone : 9807969685/9803042596
Email : simiklungdarpan@gmail.com
यस च्यानल मा रहेका गीत संगीत तथा VIDEO हरु कपी DOWNLOAD गरी अन्य CHANNEL मा UPLOAD गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कiर्बाही गरिने छ।
Don't Forget to subscribe our You-tube Chanel for unlimited All Type Of Music and Entertainmets.
#lila_Rai #Indra_Sushi
बधाई तथा शुभकामना सम्पुर्ण टीमलाइ
सारै मोठो पुर्बेली भाका जति सुन्यो सुनिरहु लाग्ने बधाई छ ईन्द्र लुङ्वा र लिला राई दुबै जनालाई 💐💐💐💐🥀🥀🥀🥀🙏🙏🙏
एकदमै राम्रो छ तपाइको प्रस्तुति आगामी दिनमा पनि यस्तै राम्रो प्रतिभा देखाउँदै अगाडि बढ्नु होला सबैजना परिवारलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु तपाईँको दिन शुभ रहोस् 🙏 सधैभरी सेवा स्यामुना सेवारो नमस्ते 🙏🥰
Dherai ramro
पूरै सुने साचिकै राम्रो लाग्यो सम्पूर्ण तिम्लाई भारी भारी सुभकामना
😎😎आहा ! सारै मीठो अनि अति नै मार्मिक शब्द संगीत प्रती सम्मान गर्दै सेवारो साथै सफल साँगीतिक यात्राको अग्रीम शुभ कामना !
Ahahhhh kya mitho voice
n kaya sabda ni ustae...
शुसिल भाई र लिला नानिहरु गायन श्वर याक्टिम९९.ठिक छ।१००=बधाई छ।
इन्द्रसुसिलनै काफी छ स्वरमा बधाई छ टिम प्रती ❤️👌👌👌👌
Tq
आहा कति मीठो सब्द सङ्गीत सरै मन छुयो सुशील सर लिल सिसि अनि यश गित का सम्पूर्ण टिमलाई हिर्दय देखिनै बधाई छ
Tq
सुमधुर organic पुर्वेली भाकाको गीत सुन्न पाईयो, ईन्द्र सुशिल जी र लिला राई बैनी लगाएत सम्पूर्ण team लाई बधाई छ 🎶 👌
Tq hajur
@@indrashusillimbu9675 ᤛᤴᤈᤣᤃᤗᤣ ᤀᤠᤍᤢᤔᤣ
आहा हाम्रो पुर्बेली लोक भाका असाध्यै राम्रो छ बधाई तथा शुभकामना
Tq
आहा कति मीठो पुर्बेली भाका , स्वर अनि सङ्गीत , बिशेश - विशेष सङ्गितकार ज्यु , गायिका ज्यु मा लागयत सम्पुर्ण टिमलाई शुभकामना ।❤️❤️✌️👌✌️
Ex
ahha sarai mitho geet .. hardik badhai xa entire teamlai❤❤🙏🙏
सफलताको शुभकामना सम्पूर्ण टिमलाई 🙏🙏👌👏👏💖❤️
Tq lungwa
आहा ¦ जती सुने पनी मन नभरिने सारै मिठो गाना, यस्मा मलाइ दिदीको स्वरले धेरै मोहित गराउनु भयो
Wow!सारै मिठो हार्सिक बधाई यहाँहरु सम्पुर्ण टिमलाइ❤️👏👏👏
Tq bhai
Hardik badhae sampurna tmlae mitho gitkolagi💕💕💕💕💕
पुर्बेली गितमा छुट्टै मज्जा छ । एकदमै राम्रो लाग्यो ❤️
Aaha damee song suni rau jasto hjr 🙏🙏👌❤👍🥰
Aaha kati ramro purabili song lungwa haru lai congratulations 🙏🙏🙏🙏
लुङवाबा लुङवामा नेफाङ हुक्त्ताफे नेच्छी सिफाकाङ 👏 सेवारो निबा गितको लागि
.
साह्रै राम्रो पुर्वेली लोकभाका। सबै सबैलाई हार्दिक बधाई तथा शुभकामना।
सारै स्वादको पुर्बेली गीत! सबै टिमलाई बधाई छ।
Tq lungwaa
🎉🎉🎉🎉🎉 Wow is king ❤❤❤ purbako kalakar KO namei kafi Cha hi Aaj
आहा क्या दामी पुर्बेली भाका
🤔🤔आहा ! मन मुटु छुने अति नै मीठो साथमा समधुर आवाज प्रती सलाम छ।- सेवा/ सेवारो..... GOOD Luck.....
💟A💟S✅L💟I💟M✅B💟U💟
💟✅❇️🙋♂️🙏💕🌿💕🤙🤙
साह्रै राम्रो पुर्वेली लोकभाका। सबै सबैलाई हार्दिक बधाई
पुर्बेली गितका एक हस्ती गितकार आदरणीय दाइ एस पि निङ्लेखु ज्यु को अति नै मार्मिक पुर्बेली गित तेसै माथी पुर्बेली लोक सम्राट इन्द्र सुशील ज्यु अनि लिला राई को सुमधुर आवाज मा सुन्नु पाउँदा हामी जस्तो पर्देशी को मन तेसै नै खुसी हुन्छ ,धेरै धेरै धन्यवाद गितकार दाइ फेरि पनि एस्तै मीठो मीठो कोसेली लिएर आउनु होला मेरो सुभकामना छ्✍️✍️
गितकार कुशल तामाङ भाइ धेरै धेरै धन्यबाद!
❤️❤️❤️❤️
अत्यन्तै मार्मिक गीत 💜💜💜💞💞💞💞💞💜💜💜💜💜💜💜💜💜💜
साचै सुमधुर आवाज इन्द्र सर्👌👌👌🙏🙏
Wowowo sachai nai ramro purbeli geet
oho..kya mitho sabda n awaj
dubae ko lovly swor..
लाेकगित राम्रो छ साथै लिला राई बहिनी लाई पनि राम्रि देखेकाे छ । याे गेट अफले सुहाउँदो रहेछ 🌹🌹🌹
इन्द्र सुशील लिम्बू भाइ लाई पनि स्माट देखिएको छ दुवै गायक गायिकालाई उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना 🙏🙏🙏🇳🇵🇳🇵👏👏👍️👍️👌👌✍️✍️💟👈️
@@limbooturman5634 ईन्द्र दाइ तेसै पनि.... तर लिला बहिनिलाइ सधैंको गेटअप भन्दा फरक देखियो भन्न खोजेको नि 😂😂😂😂
@@mayasubba6868 धन्यवाद hjr 🙏
धन्यवाद
बदाइ छ इन्द्र जि
सुन्दै छू
सारै राम्रो छ❤❤
Aaha Ati Marmik
Purbyeli Lok Vhakoko Geet,
Jane Sunyo Suni Rahanu Man Lhagyo,
Yesai Geet Lai 1
Vhage 2 Pani Nikalnu Hola,
Yes Geet Le Safaltha Sikharma Pugos
Yehi Suvhakamana,
वाह! के विधि मिठो मार्मिक लोक भाका यति उत्कृष्ट कोशेली उत्पादन गर्नु हुने गीतकार एस पि निङलेकु गायक तथा सँगीत ईन्द्रशुसिल सर अनि सुपरहिट गायिका लिला राईलाई हार्दिक बधाई तथा करोड क्लवको शुभकामना।
एति मीठो कमेन्ट साथै एउटा गीतकार भित्रको मर्म बुझी दिनु भएकोमा आभार सहित नमन टक्राए सर!
Tq sir
@@shankarlimbu1502 8nvcxzzsip
Wouuuuu!!! Very nice song.congra.as a whole team.
आहा कति राम्रो गीत
सेवारो केरेक्लाई
Nice song
purbeli... maruni songs ... always made me cry🥲❣️❣️❣️.. lots love
बधाई छ ईन्द्र सुशिल जि नयाँ गीत आएछ म प्राय सबै गित हरु हेर्ने गर्छु , जिल्लाबासिको नाताले पनि म तपाईं को गीत बढी फलो गर्छु, यो गीत को बारेमा भन्नु पर्दा स्वर मा दुबइ जनाको उत्कृष्ट छ तर गीत को मेलोडी चै हाम्राइ तेह्रथुमको चर्चित गीत खोरोङ्वा खोला जस्ताइ सुनियो । कृपया आगामी गीत हरु एस्तो नहोस् अग्रिम शुभकामना
कमेन्ट को लागि तपाइलाइ धेरै भन्दा धेरै धन्यवाद खोरुङवा खोला गित मैले पनि राम्रो सुनेको छु मलाइ खोरुङ्वा खोला गित मलाइ राम्रो सङ्ग गाउन पनि आउँछ यो गित र खोरङवा खोला गितमा धर्ती र आकाश जतीकै फरक छ तेसैले अलिक ध्यान दिएर हाम्रो पुर्बेली गितहरुलाइ सुनेर कमेन्ट गर्नु भए राम्रो हुन्थियोकी
Atinai mithoo song😘😘
nice words building, nice song and voice निङलेकु साहब
Sarai mitho pubeli geet
Nice 😘😘🔥🔥 congratulations 🎉🎉
Kati mitho sabda n awaj...
Nice song sewa sewaro
कति राम्रो
यो गीत दामी छ
मनछुने मीठो गित सम्पुर्ण कलाटिमलाई, सँगितिग यात्रामा सफलताको शुभकामना छ, /
Tq hajur
Wow purbeli song dami x samundra pari bat I love you
Wow! what a melodious song😍😍
Sarai mitho vakako get suna payo Alda best tim indar susil lunga and lilarai guko
Wow superb I enjoyed it very well which makes me enjoyful .
आहा नाचु नाछु लाग्ने गित।
मीठो गित्💜💜💜💜🎶
Tq
सराई मिठो भाका
Great voice both of you 💐💐
yo ta purano gitt ho ta feri record gareko ?
Kati man paryo yo git
Absolutely melodious ...
congratulations all team sweet song
Tq sir
purano bhaka feri recording garnu bhayechha subhakamana
सुन्न जान्नेले नाया जस्तो सुन्छ्न नजान्ने मान्छेले पुरानो जस्तो सुन्छ्न कुरो तेती कमेन्ट को लागि धन्यवाद
good luck whole team wish you all the best
Atti ramro geet ra Sarai mitho sor sathi haru ko.Badai cha tapai haru lai.❤❤❤
Nice 👍
Haw lungna sarrrrr
Wow💓💓
purano git feri record garda studio ma yesari nachdai git gayincha ho ?
सुन्न नजान्नेको लागि पुरानो सुन्न जान्नेको लागि नया हो गित सङ्गीत सुन्दा अलिक ध्यान दिएर सुन्दा राम्रो tq कमेन्ट को लागि
पुरानो भाका दोहोर्याएर सुन्न अली झ्याउ लाग्दो हुन्छ नयाँ सुन्न पाउ
Wow very nice song
Sir hjrko ma dherai thulo fan
Tq
म अत्यन्तै खुसी छु कि यति धेरै हामीलाई माया र ध्यान दिई राख्नु भएकोे मा याहाँ हरुको जुन सल्लाह र सुझाव लाई सम्मान र आदर गर्दै केही मेरो दुई सब्द राख्न चाहे जुन गित अहिले को (सन्जोक ले भेट भो) र (खोरङ्वा खोला) को विषय मा केही मिल्न गएको भन्ने कुरामा म पनि धेरै (confuse)थिए तर म आफैले दुई गित लाई compare गरेर हेरे मेरो अनबिग्य ज्ञान ले के पाए भने थोरै flavour आएको र starting 2 second मिलेको जस्तो पाएको तर 100% मिलेको चै पाइना so जुन गित हजुर हरुले ध्यान दिएर सुनी दिनु भएकोे र हेरिदिनु भएको मा धेरै भन्दा धेरै धन्यवाद ।।। सेवा नमस्कार 🙏🙏
अत्यन्तै राम्रो गीत 💜💜😛होईन कहाँ मिल्न गयो
C dal
Wow
राम्रो संगितकार भनेर गीतहरु खुबै हेरिन्थ्यो, चोर् संगितकार पो रइछन
तपाईं जस्तो गित सङगितको लय नबुझ्ने मान्छेले हो यस्तो कुरा गर्ने बुझ्ने मान्छेले यस्तो कुरा गर्दैनान यदी लय के हो बुझ्नु हुन्न भने आउनु होस म तपाइलाइ त्यो लय रयो लयमा स्पस्ट पारी दिन्छु
Nice song 🙏🏻🙏🏻
Nice song👌🙏❣️❣️❤️❤️💐💐
Yes hajur❤❤❤❤sure
Both of u hajur
Wow super 👌 💘 💖 👍 wow
Amazingly nice song 🎧
पुरानो गीत मा नाछेको हो ? नयाँ गीत गाउँनु होला स्रोताको सुझाब
यो गित जस्तै पुर्बेली गितहरु जम्मा तीन ओटा छ्न जुन गितहरु आ आफ्नै लयमा बगेको छ्न फरक छ्न तर तपाईं हरुले एउटै लयमा गाए जस्तो सुन्नु हुन्छ कसैको लय सङ्ग मिलेको भए यो अस्तीनै कपी राइट पर्थियो होला तेइ भएर गित सुन्दा अलिक ध्यान दिएर सुनेर कमेन्ट गरि दिनु भए आभारी हुने थियुङ धन्यवाद कमेन्ट को लागी
आफ्नै पुरानो गीतहरु जोडजाड , बजेट काम थियो होला शायद
गित सङ्गितको भाब नबुझ्ने मान्छेले एउटै मान्छेले गायो भने जति ओटा भाका गाए पनि एउटै लयमा गाए जस्तो सुनिन्छ भनेको सत्य कुरा रहेछ
❤️❤️❤️🙏
अह अह
साच्चिकै मिठो पुर्बेली गित रै छ
Sweet lovely ❤❤❤❤❤
गित त सुन्नमा राम्रो लाग्यो,,तर खोरङवा खोलामा बाढिपो आउला कि,,,,,,,?
dilip दाइ कति बेला बाढी आउँछ कस्तो ठाउमा पहिरो जान्छ भन्ने कुरा थाहा नपाउने मान्छेले कमेन्ट गरि बस्नु खासै उचित हुन्न किन कि पुर्बेली गित सङ्गीत हरु हामी शब्द सब्दमा मेलोडी कहाँ कसरी घुमाएर गाको छ भनेर हामीलाइ पनि राम्रोसङ्ग गितहरु सुन्नु आउँछ दाइ ##
नजान्ने र थाहा नहुने नै छिटो बोलिने रैछ,,,माफ पाँउ है आदाङबे,,,हजुरनै सर्ब जानकार हुनुहुन्छ है,,,,,,
❤❤
Sarai mitho geet like a khorangwa khola
तपाइको दिमाखनै खोरोङवा खोलामा गए पछी सुन्नेनै तेइ हो फरक कति छ भन्ने कुरात तपाइहरुलाइ हैना हामीलाइ राम्रो सङ्ग थाहा छ धन्यवाद कमेन्ट को लागि
@@indrashusillimbu9675 hoina kasto risaunu vako dai tapai haru le banaunu vako gaunu vako geet tapai haru lai tha navayera kaslai hunxa ta?? Maile khorangwa khola sanga milyo vaneko xura?? Testai mitho xa po vaneko xuta
Hami srota harule sunesi comment garne ho tapai le asari aabeg ma aauna milxa ra??
Mata geet sangit k i nabujeko manxe hjr haru jasto barista ta hoina but maile git ramro lagyo khorangwa khola jastai mitho vanna khojeko ho khorangwa khola sanga milyo vaneko hoina
सुन्नेले तेस्तो सुन्दो रहेछ्न तर 100मा 95 % छैना त्यो गित सङ्ग मिल्दैना हामीले यो भाकालाइ धेरै अध्यन गरेर रेकर्ड गरेको हो बहिनी सायथ खोरोङवा खोला सङ्ग यो गित मिलेको भए अहिले सम्मानमा कपी राइट परी सक्थियो होला tq बहिनी स्पस्ट पारी दिनु भएकोमा
पछिल्लो समय लोकगितले पानी पिउन नपाइ मर्दै जानुमा गायक गायिका आफै स्टुडियोमा लरेङ्ग लरेङ्ग नाच्नु नै हो भन्ने मेरो बुझाइ छ ! गायक गायिकाले गितको शब्द शब्दमा डुबेर गाउने हो ।
गित राम्रै बनेको हो तर यो लरेङ्ग लरेङ्गले सोचे जत्ती भ्युज नपाउन सक्छ ।
सही मुल्यांकन गर्नु भयो तर लरेङ लरेङ स्टुडियोमा नगरेर बाहिरा गएर लरेङ गर्नुको लागि चिज चाहिन्छ आदाङबे नोगेन
lay sabai purano ho copy gareka hun Durga ji
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏💖💖💖💖💖💖
🙏😍😍👍️👍️👍️👍️🙏
🙏💌
Kirat yakthung ideal pani kholnu parne ho Nepal ma.
दम छ? किरात आइडल स्टेज चढ्ने औकात छ? वाइयत कमेन्ट किन????
मिठास
Yo git malai atinai man pareyo
very nice👌👌👌👌👌👍️👍️👍️👍️👍️♥️♥️♥️♥️♥️♥️