तिमीहरु को अन्तरजातिय जोडी देख्दा खुशी लाग्छ ! मेरो पनि २०५९ साल तिर दमक मोडल पढेको बेला नेपाली भासी भुटानि नागरिक सँग प्रेम बस्यो ! उनी पनि बेलडाङि १ कि लिम्बुनी थियिन ! अनेक समस्या ले प्रेम सफल भएन ! आजभोलि अमेरिका मा छिन भनेको सुनेको ! साह्रै माया र प्रेम को भाव जाग्छ सबै भुटानि नेपाली भासी दाजुभाइ दिदीबैनी देख्दा !हाल टोकियो युनिभर्सिटी मा phd गरिरको छु !!
Dhanyabad dai hajur lai for supporting us. I am glad you have known about Bhutanese people and even fell in love. Wish you all the best for your PHD dai ❤️
Subscribe for daily vlog: ua-cam.com/users/GaganDC
तिमीहरु को अन्तरजातिय जोडी देख्दा खुशी लाग्छ !
मेरो पनि २०५९ साल तिर दमक मोडल पढेको बेला नेपाली भासी भुटानि नागरिक सँग प्रेम बस्यो ! उनी पनि बेलडाङि १ कि लिम्बुनी थियिन ! अनेक समस्या ले प्रेम सफल भएन ! आजभोलि अमेरिका मा छिन भनेको सुनेको ! साह्रै माया र प्रेम को भाव जाग्छ सबै भुटानि नेपाली भासी दाजुभाइ दिदीबैनी देख्दा !हाल टोकियो युनिभर्सिटी मा phd गरिरको छु !!
Dhanyabad dai hajur lai for supporting us. I am glad you have known about Bhutanese people and even fell in love. Wish you all the best for your PHD dai ❤️
Enjoy dahal bhai buhari...
Sure ani dhanyabad dai 😊
Enjoy your trip d vena❤
Thank you Pratima sali ❤️❤️
Enjoy your day 🎈
❤❤
Thank you Prasiddha 😊❤️
Enjoy your day ❤️
Thank you Anusha ❤️
Kaila auna bhauju lai bhatna hatar vo dada
Soon bunu 😊