मुख्यसचिव बैकुण्ठ अर्यालले यसरि लगाए कर्मचारीतन्त्रमा दाग ।

Поділитися
Вставка

КОМЕНТАРІ • 14

  • @lakshmikantpanthi8490
    @lakshmikantpanthi8490 3 дні тому +1

    जुन देशमा प्रधानमन्त्रीनै ज्यानमारा छ त्यो देशमा मुख्यसचिव भ्रष्टाचारी हुनु ठूलो आश्चर्य भएन ।

  • @user-rx6ho2pz9u
    @user-rx6ho2pz9u 4 дні тому +1

    संरक्षण दिनेलाई पनि निलम्बन गर्नुपर्छ ।

  • @somnathniraula6405
    @somnathniraula6405 3 дні тому +1

    यो काण्डमा जो जो राज्नैतिक ब्यक्ती सम्लग्न छन तिनको पोल खोलेर कार्बाही हुनु पर्छ
    जति कमाए पनि पेट नभरिने के होला अब स्वच्छ कर्मचारी ले पनि सोचौ सधै अँध्यारो हुदैन

  • @somnathniraula6405
    @somnathniraula6405 3 дні тому +1

    तिनै बर्ग अर्थात बिचौलिय ,कर्मचारी र राजनैतिक ब्यक्ती को मिलेमतोमा नितिगत भ्रश्टाचार गरेको पाइन्छ यस्मा देखिने कर्मचारी पहिलो तारो दोश्रो राजनैतिक ब्यक्ती तर बिचौलिया चोखै ,यस्तो जालो हटाउने ब्यक्ती वा समूह को खाचो छ।

    • @user-ip8ec2uh2z
      @user-ip8ec2uh2z 3 дні тому

      दलिय नेताहरुकाे कृपापात्र नभए भ्रष्ट्राचार र दुराचार गर्नै सक्दैनन् ।

  • @user-wz4cd3rx1s
    @user-wz4cd3rx1s 2 дні тому

    अति गरे खती हुन्छ।चाकरी गरे लात पाईन्छ।यसैभित्र परे अर्याल।

  • @ramlama1532
    @ramlama1532 6 днів тому

    👍 great job, jay Buddha. Jay Nepal

  • @chhatrabahadursilwal988
    @chhatrabahadursilwal988 5 днів тому +1

    अबदेखि घुस मतालय राखेभनि ठिकहुनछपप 28:01

  • @dandapanekandel5147
    @dandapanekandel5147 19 годин тому

    😊😊

  • @saheshkumarhyoju1043
    @saheshkumarhyoju1043 День тому

    Kasto muje cabenet rahechayu

  • @saheshkumarhyoju1043
    @saheshkumarhyoju1043 День тому

    Chor mantri paresad ho

  • @janakilamichhane3488
    @janakilamichhane3488 6 днів тому

    आफ्ना धेरै रअेछन्

  • @babitaadhikari6913
    @babitaadhikari6913 6 днів тому

    कालो कर्तुत बाइर। लायोस् र कारबाही होस्।