सहरीया बुहारी- ४४ | Sahariya Buhari Episode- 44 | कथा बुहारीकाे | New Nepali Sentimental Serial
Вставка
- Опубліковано 26 вер 2024
- sanjibini entertainment present- सहरीया बुहारी- ४४ | Sahariya Buhari Episode- 44 | कथा बुहारीकाे | New Nepali Sentimental Serial September 26th 2024 - 2081 Nepali Sad Serial or Movie and Video Sahariya Buhari Part 44 New Nepali Sad Serial or short Movie and Teli Serial Buhariko Katha Jharana BC
Director:- Santosh Paudel
Story:- Santosh Paudel
Colour:- anil bista pyuthani
Camera:- Ganesh Babu BK
Edit:- Santosh Paudel
Pradusor:- Santosh Paudel
Poster- Anil Bistha Pyuthani
Artists:- Ganesh Babu BK, Tara Kc, Laxman Bikram, Basnet, Santosh Paudel, Ritika Aryal, Sita Karki, Jharana BC, Goma Neupane, Kamala KC, Sunil Thapa, Gyanu Bohora, Bharat Thapa, Tika Paudel, Ramsaran Shrestha, Laxmi Shrestha, Pramod Paudel, Ranjita Tamang, Abhinav Chauhan, Binod Karki, Sarita Chhetri, Prakash Roka, Arun Kumar Giri, Bhuwan K Pokharel, Tulasha Dangi, Tarjan Dahal, Roban Magar
Post Pro. & Marketing:-
Sanjibini Online TV Pvt. Ltd. +9779808074106
एस च्यानल मा रहेका कुनै पनि गित सङ्गीत लगायत भिडीयो डाउन्लोड अथवा कपी गरेर अर्को च्यानल मा राखेको या डाउन्लोड गरी फेसबुकमा अप्लोड गरेको पाइयमा प्रचलीत एन अनुसार कडा भन्दा कडा कार्बाही गरीनेछ।
Available only:-
Sanjibini Intertainment
UA-cam chanal #sanjibini
www.youtube.co....
Don't Forget To Subscribe
Website:- Www.sanjibinionline.com
जय गित जय सङ्गीत।
अबको भागमा धने र धनेकी आमा सुध्रिएको देखाउनु पर्यो किनभने धेरै समयसम्म एउटै कुरा दोहोरिए जस्तो लागेर सेरिअल नै हेर्न मन लाग्नै छोडयो ।
यो सिरियल,1 देखि नछुटै हेरि राछु,,यो धने र पातकी सासुको रोल नफेरेको देखेर वाक्क लाग्यो भन्या,,,अब त अलि चेन्ज हुनु नि
Yo. Siriyal. Ma. Dhane. Ko. Karan. Alli. Naramro. Vayo
हो हो मलाई पनि सारै ईच्छा छ, त्यसतो सिरेल हेर्नु , जुनु सुख पाएको र धने सुधारिएको।
धनलाइ पुलिसकाे जिम्मालाइ दिनु पर्याे
यो पुतली र धने भन्नेलाइ यो सिरियलमा देख्दा हेर्नै मन लागेन।
नामर्द धने वुढि सङ्ग पैसा मागेर रक्सि खाने
.
जुनुले न्याय पाउनु पर्छ❤❤❤
छोरा पाय स्गा दिखिनछ भन्छ आखिरि बाउ आमाका लाई त छोरी हहिछ
जुनुले सुख पाएको हेर्न चाहनुहुने कोको हुनुहुन्छ❤🎉
कहाँ सम्मा यो सुरेल जाने हो, ज्यादा गरी धने मातेर स्वास्नी कुटपिट गर्नु मात्रै बेंसी छ।
सत्यको जीत हुनुपर्छ
Luga sadhai kin yeutai hola change hunu paryo
काम नपायका खालि रकसिकाे मात्रई कुराआउदाे रहेछ नखानेमान्छेले पनि खाउखाउ जस्ताे लागने बनायाे रकसिले छि हतरि माटाेकने 😀😀😀
Yo sereyal herna ta herxu dhane ra putali ko rol aali ramro lagena ane feri 44 vag pugda sama autai luga pani ali vayena❤❤😮😮
Nice siriyal
Aama le sikayeko saskar xoralai yahiho thukka putali aama tpaiko natak ali manprena
संसारभर छरिएर रहनु भएको सम्पुर्ण दर्शकहरुमा म कलाकार भरत थापाको तर्फबाट नमन गर्द्छु ।तपाईंहरु लाई हाम्रो सिर्यल के कस्तो लग्यो प्रतिक्रया दिनुहोला है धन्यवाद ।
Ke salladinu r junulai dukha dinihulai
À yh
Aw by@@MagarniMagarni-w8m
@@MagarniMagarni-w8mmm0 HV no hu ni CE
्
No
कुच्याइ दे जुनु कति सहन्छेस्
😢😢😢
महिले भाग 1 देखि भाग 44 सम्म नछुटाई हेदैन्छु म अहिले मलेसियाबाट हेरदैन्छु सबै टिमलाई धन्यवाद छ ❤❤❤❤❤
सीता सिरियल र यो सिरियल एउटै लाग्छ मलाई त हरेक सिरियल हरू मा सासु हरू परै यस्तै हुन्छ चोथाले बुढी माउ सासु असल भयो भने 😂😂 बुहारी चोथाले आईमाई हरू हुन्छ ❤❤
येस्ति आमा हेरुले गर्दा नै छोरा छोरि बिगार्ने अनि माया गर्ने श्रीमतिलाई कुटपिट गरि तनाब दिने बाताबरण श्रीजना यो समाज को घटटना भैरहेको छ येस्ता कुसस्कारि आमा कसैका नहुन
कपडा सधै एउटा मात्र किना यतिका वर्ष सम्मा पनि अनि जुनु लेकहिले पाउछिन न्याय रात दिनै कुटाई खायर सौता घरमा ल्याए पछि अज पनि माला लाई घरमाल्याउछु भन्छ पापि धने अझै पनि बानि सुधि्रन सकेको छैन
छि छि याे धनेकाे बाेलि तेस्काे बिहाेरा तेस्काे अनुवार सपइ थाेकमिलेकाे मान्छेकाे बिहाेरा नभयपछि अनुवार पनिनराम्राे हुन्छा
माइला सिरियलमा धनेको अभिनय राम्रो थियो अहिले त जाड खाएर जात जनाएको छ।
एउटै कुराे दोहोरिएको जस्तो लाग्छ।
Abat ati vayo junule kati saheko abat dhanelai thik parnu parx ra dhene ra pitali aama chhora arko hapta suddirinnu paryo nattar yasto k gareko nepal too hal cyprus bat
Yo arthana barthako sereyal resutni yo sahareya buhare k paraki hok tasto poelai khe garna nasakna ma vayako vaya mare dintha
Dhane ra Dhane ko Aamaa Putali kahile Suddriyeko Dekhnu Payne ho?
Xyo sahariya buwari KO katinjel jungle dukha dinu hunxa khai yo sirell Sarai ramro lagena
K ko hjr tai vannu best yasto dhane haru lai
Ilyry
Maa To Fir Change Ho Gaya Abhi Buhari Ka Apman
सासुनै अबुज भऐ पछि के ग्रने
याे सिरियल 1 देखि 44 सम्म पूरा हेरेँ जड्याहा धने र धने कि आमा काे राेल देखेर दिक्क लागाे अलिक फेरवदल गरेर बनाउन सुझाव मेराे
.k by z
Red and I can
न पुतली सुदृन्छ न धने
💔💔💔💔😭😭😭😭😭😭
❤️❤️❤️❤️
❤️❤️❤️❤️
❤❤❤❤🇧🇭🇧🇭
❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤
🎉❤
🎉❤
बौलै
एस्ता छोरालाइ मरेकै सहि आमाछोरालाइ गाउँ निकालागरे हुनेहो एस्तै हुन्छ पोथिबासे पछि पोथी लिमेट्ले बास्ने गर्नुपर्छ वबर होइन
Ramro
Yo putliko budadi khaile aaula ajei xoraka poxi laix to buharila hela garxe bichara buwa junu❤
अब जुनुले सुख पाएर धनेले दुख पाउनुपर्छ भन्ने जति कोको हुनुहुन्छ🎉❤