Risaani Maaf | गोपिनाथको छोरा सरापे ! | 12 February 2019 (Ep-56)
Вставка
- Опубліковано 11 лют 2019
- Risaani Maaf | गोपिनाथको छोरा सरापे ! | 12 February 2019 (Ep-56)
Nepali Comedy Video - Risaani Maaf | New Nepali Superhit Comedy Serial| Nepali Comedy Video | Nepali Funny Video | Kantipur TV HD
About Risaani Maaf
Risaani Maaf is a New Nepali Superhit Comedy Show in Kantipur TV HD. Produced in Nepali village context, this series shows the condition of Nepali Society in dramatic comedy style.
#NepaliComedyShow #RisaaniMaaf #NepaliShow#Risani Maf
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम UA-cam मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग UA-cam मा जोडिनुहोस् : ua-cam.com/users/TheEkant...
Click here to Download our Apps: www.kantipurtv.com/apps
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook.com/kantipurtel...
Twitter: / ourktv
Instagram: / kantipurtelevision - Комедії
सुकमाया र बिर्खे सबै भन्दा मन पर्छ
Malai pani dhari man paraxa
रिसानी माफ प्रत्येक पार्ट नछुटाईकन हेरेको जति यता हाजिर हौं
सरापे ब्रो चाहिँ मलाइ लास्तै मन पर्छ बाइ 😍😍😍
Hbxx
सरापे को अभिनय चाहिँ Gold medal पाउने छ ल ।।
रिसायनि माफ याे पछि मेरि बास्सै त्यस पछि सिधा कुरा जनता सङ्ग हेर्ने को को हुनु हुन्छ ।।
Ma xu
ujeliko ra dari bako nice
dhannebad hju
एक्दमै राम्रो छ रिसानी माफ सबै कलाकार हरु लाई सफलता को शुभ कामना
Basanht poudel
रिसानी माफ को कलाकार हरु मा सबै मन प्रछ सरापे र सम्झना बुढाथोकी मात्र मन प्रदैना अरु सबै कलाकार मन प्रछ आफ्नो आफ्नो बिचार
लु ढिलै भयपनी सुरुगरियो रिसानी माफ हेर्न सबैलाई नमस्कार यो खाडी बाट
यो उजेलि र बिर्खे को झगडा देखेर त मेरो र बैनि को झगडा पो याद आयो त बाई
हेर न त्या उजेली कसो गर्या छे 😁😁😁😁
उजेली लाई मन पराउने जति यता हाजिर ✋✋✋
ईन्जिन झुर नबनाई कन हेर्न बसियो मलेसिया देखि सरापे को फेन जति एटा ✌️जाहिर गरुम है अनि मलेसिया✌️ देखि हेर्ने ले पनि👈️
अहिले सम्म परदेशबाट रिशानी माफ एक भाग पनि नछिटाई हेर्ने म पनि एक हु।आजको कथाको शृङ्खला असाध्यै मार्मिक र रोचक लाग्यो।संदेशमुलक छ।
My best serial . Thanks all the team
रिसानी माफको दर्सक जति यता हजिर गरम है
dari baa le hasaunu hunxa dherai ta ajjai ramailo ko paratixya ma
huss dhannebad hju
सबै भन्दा मन पर्ने सिरेल रिसानी माफ हो मलाई धन्याबाद सबै कलाकार टिम लाई
सरेपे हराको थियो रिसानी माफ मा आएर सुनमा सुगन्ध भयो🤚🤚
धेरै राम्रो लाख छ एक भाक नाछुटायर हेरछु रिसानि माफ
सरापे रिसानी माफ मा सधैं हुनु पर्छ।।।।I need that comedy boy mr.सरापे
उजेली र दारेको झगडा लास्टै मन् पर्छ उजेली।।।मिस इऊ
Very nice miss ujali miss
*नमस्कार हाम्रो चैनेल को वीडियो हरु हेर्नु होला र हाम्रो चैनेल सब्सक्राइब गर्दीनु होला हामी पनि गर्दिनी छौं धन्यबाद*
अब मज्जा आयो सरापे दाजु आएर😄😃😄😃😁😁
यो।कहानी।पूरा।देखाइ।दियको।भय।अझै।राम्रो।हुन्थेयो
I like it
रिसाएनी माफ कतिलाइ मन पर्छ 🌹🌹🌹🌹🌹🌹✋✋✋✋✋✋✋✋✋✋
Nice
मलाईं पनि मन पर्छ
👐👐👐👐👐👐👐👐👐👐👐👐👐👐👐👐👐👐👐👐👐👐👐👐👐👐👐🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Peshal
-सम्पूर्ण - लाई एकमुस्टै - नमस्ते -छ है
रिशानि मा पनि भद्रगाे अनि मेरि बास्सै जस्तै माया गरेर धेरै भिऊ बनाम न सम्पूर्ण मिलेर - मलाइ मात्र हाेकि- एतिधेरै मन पर्नि- अरुलाइ पनि 🤗🤗
ल है सुरु गरे रिसानी माफ हेर्न लाई बधाई छ सबै टिम लाई मिस आशा
आकाकाका रिसानि माफ सिरियल चै सारै राम्रो नि घ्याम्पे सुब्बा😃😃
सरापे आय पछि 100% मजा आछ हेर्न लाइ
सरापे आयपछी सुनमा सुगन्ध भयको छ!!
रिसानी माफ हरेक हप्ता हेर्नू हुने साथीहरू यता हाजिर गर्नुहोस् त ।
Ma💗💗💗
Ma
mo ni xa ho hjr
Very nice sir ri sani ma ramro xa sir
म पनि हरि राखेको छु नि हजुर दुबई बाट
सरापे को फ्यान कति छ्म हामी सबै हेरौत
✋✋✋✋🙋🙋🙋🙋
Technical pk. com 50k meee
Nice movie
धेरै राम्रो छ
सरापेको कमेडी मन पराउने जति यता
सेरापे रिसानी माफमा ल्याउनु भयो खुसी लाग्यो ।
धेरै राम्रो छ र झन सरापे काे राेल धेरै राम्रो छ झुन अामाकाे सम्झना गरेकोे थियाे तेस्मा त झन राम्रो छ मेराे त अासु अायाे र पुराना कलाकार सबैलाई न छुट्टाई लेउनु पराे तिखे सुकुमाया र उस्काे मामा दारे बाकाे छुरी सम्जना दिदी सबैलाई न छुताई लिनुपर्छ अनि रिसानी माफ सिरेल सबै सिरेल भन्दा धेरै राम्रो छ निरन्तर हाेस सफलताकाे सुभकामना
रिसानि माफ नछुटाइ हेर्ने जति यता हाजिरि गरौँ त
आज त डिलो भए रिसानि माफ हेर्नु।
के गर्नु नहेरि बस्नै सक्दिन😍😍
कति हासको हौ😂😂😂😂😂
😢😢😭😭😭😭सरापे
Very good
Nice
Risani maf meri basei ra vadrgol vanda pani ramro lago malai ta best of luck
बिर्खे सर र गोपिनाथ बाजेको त हरि बिजोग।।।।कति हास्नु हो।।
सात समुन्द्र पारी बिरानो परदेश बाट
रिसानी माफ हेरेर बस्नुहुने नियमित दर्शकबिन
को को हुनुहुन्छ अनि सरापेको Big Fan
सबैजना Like👍️गरेर यता हाजिर गरौं त
Babal
हेरन त्या कसो गर्या
Balla aayaxa risani maf hola love u all💋💋💋🤗🤗👌👌👌
💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋
💋💋💋💋💋💋💋💋💋💋💋💋
लभ यु थ्री 😄
मलाई त सबैभन्दा मनपर्ने सिरियल रिसानिमाफ हाे अनि अरु क कस्लाई मनपर्छ यता हाजिर गराै त साथिहरु ✋✋✋
रिसाएनी माफ कतिलाइ मन पर्छ , qatar bat
Mapani regular hirchu Qatar bat
लु रिसानी माफ हेर्न लागियाे
लो है मपनी हेर्दै छु रिसानी माफ
Suru gareyo
सरापे आए पछि एकदम राम्रो भाको छ अजै राम्रो गर्नु होला शुभकामना छ
Neupane Gangaram .💐💮💮🌹🌹🌹🌹💐💐🌸🌸🌸🌸💮
Kati ramro chha ujeli ta
Lop u risaani maaf💕😘
उजेलि बहिनी रिसानी माफ रमाइलो छ
My best serial
येस्तेइ येस्तेइ हो नेपाल को घटना रामो उठान गर्नु भको छ आझ सस्क्त गर्नुस अति भको छ पछिलो समये मा
मेरो बेस्ट मोडल आसा खड्का
दाह्री बा र सरापेको रोल एकदम राम्रो लाग्यो ।
dhannebad hju
@@surbirpandit1009 मलाईत हजुर असादै मन परछ अनि सरापे पनि हजुर लाई
Dhanyawad Risani maaf ko team lai sarape lai koila khad padaounu hola Jai Nepal
मलेसिया बाट रिसानी माफ हेर्ने जति यता हाजिर गरम त कति रहिछम ठोकौ लाइक 😋😎
Ma xu bro kl bat
@@kumarkhadka2321 जोहोर बाहरु
Ma pani malaysia dekhi heri ra xu
Sarape is best👌👌
🎉सारे🎋मन पर्छ 🎎हाे रिसानि माफ 🎏सउदि🎄बाट 🎍हेरे काे 🎀
सरापे love you bro
हाहाहा कति रमाइलो कारि कर्म छनि रि सानि माफ
बबाल छ सरापेकाे सराप हाहाहा
ढिलै भएपनि हेर्न सुरु गरियो चट्ट परेर रिसानी माफ 👍👍👍😍😍😍😊😊😊❤❤❤❤
सरापेकाे सराप अाहा कति राम्रो
सरापे अायर रिसानि माफ अझ राम्रो भयछ
Meri bassai vanda risani maaf babal ajkal ta
सरै रमाईलो र हंसाऊने धेरै राम्रो
दार्हे को बैनी हो कि दिदी हो मलाई एकदम मन पर्छ्😄😄😄😄🌷🌷🌷🌷🌷
सरापे आयर आरु राम्रो भो
soltyna haru new bayeko vaye ramro hunthiyo
Nice
ho....
Hello
धेरै राम्रो सिरियल।
दामी ल यो एपिसोड
भान्जी लाइ अर्को भाग मा पनि खेलाउनु पर्यो
कति राम्रो कार्यक्रम
Risani maaf
हेर्ने पर्दशी आत्म जति यात हजिर
हुनु त कोको काह बाट हेर्दै हुनुहुन्छ
Dherai Ramailo Lagyo Comedy Risaaini Maaf
दामि छ
बडो दामी छ
Wow dami lagxa ramro xa risani maph bharain bata herdeixu
अति सुन्दर
साउदी बाट रिसानी माफ हजुर हरु को को हेर्दै हुनुहुन्छ ।कमेन्ट गरौ त ।✋✋✋✋✋✋✋✋
😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂 beautiful video I like
भूमिका बांधेर सरापेलाइ स्थाइ रुपमा भित्र्याउनु भएकोमा खुशी लाग्यो । सरापे सधै हुनु पर्छ । सराप चाहिँ मिलाएर ठाउँ अनुसार लगाउनु होस अरु सबै राम्रो छ । शुभकामना छ रिसानी माफ सबै परिवारलाई
राम्रो छ
Wowow nice video
Ramro dherai ramro xa risani maff
Hahahhah kati hasnu sarape ghurda
ह ह ह कति हास्नु हौं ।।।।
म मलेसिया देखिन हो राम प्यरी भाउजु को र गोपनाथ बाजे र घ्यमपे सुब्बाको दामी उजेलि ले सरपे लाई देखि सकेना र सबै दामी छ
Sandeep Tamang ji dhannebad
Haha kati ramailo
Nice👌💋
रामरौ लागछ मलाअईत रीसानिमाफ
Nice reshani maf ak dam dami xaa
कति हस्नु दिनभरि काम गरेर बलुकि हस्नु पौदा अनदा अउछ😀😀
Hor shanti g aja 2 jana basera herna paune ho vane jhanai aananda ....
I love u
😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁
स्वास्थ्य को लागी फाइदा रेन्त हास्दा 😄
Shanti Rana सहि हो।
दाजु भाउजू सारै राम्रो
पोलदा पोलदै उमकेको चिमपानजि रे हिहा......😁😁😁😂😂😂😂😂😜😜🤪🤪🤪
Sarape le hasaunu hasayo😀😀😀sarape aaya dekhi jhn majja aayako xa ...my favourite रिसानी माफ👌👌👌
ramro lagxaa program.... sake samma xutaudina
ekdamai ramro xa hai
La ramro xa hai