नानी ? केपी ओली को १४ बर्ष जेल मा कति थियो तलब ? कसरी बन्यो काठमाडौं मा दरबार ? म ४० बर्ष बिदेशी को गुलाम गर्दा त एउटा घढेरी किन्न सकेको छैन काठमाडौं मा ? कसरी भन्छ्यौ नानी पुराना नेताको बखान ? नयाँ ले के गर्छन थाहा छैन भन्न ? बालेन, हर्क र गोपी हमाल को काम पनि हेर्ने गर ?
सांसद शान्ता ज्यु धन्य हुनुहुदो रहेछ स्यालुट छ।
मलाई मन पर्ने एमाले नेत्री सलाम छ कमरेड शान्ता ।
कम्युनिष्ट नेतृत्व को मोडल क. शान्ता ❤
शान्त जि मलाई साह्रै मन पर्ने नेत्री हो।
संघर्ष र चुनौतीकी पर्याय क.शान्ता चौधरीलाई लालशलाम ! हजुरको स्वउत्पादन अचार पाइने ठाउँको जानकारी पाउन सकिन्छ की !
Salam
Kp oli rastirya neta ho
तपाइको बिचार महान छ
नमस्कार नै घिन लाग्छ यार यिनी पत्रकार दाजु को😀😀😀
याे पत्रकार हाेईन याे भाेले हाे
सलाम ,म पनि दमक को भाटभाटेनी मा गएर शान्ताको आचार किन्ने छु।
सानताकाेअचार मइलेखाने गरेकाेछ सानताअचार
सहिसमाजबाे ुेबक सभासद कुररासुनु महिलाले चाेउधरि अातमाबल भयेकि जनताकाे कामगरन राजनिति गरेकि नेता सुखिरहनु
Manasib comred
Good job swablambi hunu paro
एमालेमा 90%मान्छे शान्त जस्तै मेहनती इमानदारी हुन्छ
Luto lagyo 0.90%vanam na Baki ta lutne xan
नानी ? केपी ओली को १४ बर्ष जेल मा कति थियो तलब ? कसरी बन्यो काठमाडौं मा दरबार ? म ४० बर्ष बिदेशी को गुलाम गर्दा त एउटा घढेरी किन्न सकेको छैन काठमाडौं मा ? कसरी भन्छ्यौ नानी पुराना नेताको बखान ? नयाँ ले के गर्छन थाहा छैन भन्न ? बालेन, हर्क र गोपी हमाल को काम पनि हेर्ने गर ?
काठमाडौँ मा तिमीले घडेरी नकिने पनि अरु ठाउँमा त पक्कै किनेको होला नि ? धेरै गफ नदेऊ अनि तिम्रा हर्के गोपी बालेनले के पो नै गरेका छन् र ?
Kp olile kun jagir khayera tetro sampati jodyo ta jhut nabolnu
Kp Oli ko srimati Bank ma kam garera retired bhako thaha chaina khate??
ओलि को जुठो खाएछी एमाले को नेता र ओलि को गुण गान त गाउनै पर्यो ओलि ले गिरि बन्धु खाएको थाहा छैन रैछ उहाँ लाई
केपी ओलीको दरबार जस्तो घर कसरी बन्यो? आयस्रोत के छ? 3 करोडको घडी काहाबाट आयो होला म्याम?
केपि को दरबार त उस्को श्रीमतीको कमाइ बाट बने को हो साथि
भाइरल अचार वाली लाई पनि मिडियामा किन बोलाएको होला। केपी को आशीर्वादले सबै फस्टाएको हो नत्र चीलिम भइसक्थ्यो अचार कम्पनी।
ओलिको दास
अनि तिमी कसको दास हो त ?
@chhabilalpun8282 म कसैको नि होइन