आमा भनेको आमा हुन आफ्नो सन्तानको मायाले का बाट का समान पठाई दिनु हुन्छ आफुले खाई नखाई पहिला आफ्नो छोराछोरीको पेट भर्नु हुन्छ आमा आमालाई big respect 🙏🙏🙏❤️
अामा जति माया कशले गरछर याे शङशारमा शारै मेरि अामाकाे याद अायाे काथमान्दु हुदा यसरी पथाउनु हुनथियाे अहिले ताधाछु केगरनु❤❤❤❤❤❤miss you ama xori jawaila maya ko koseli
हो मलाई नि तेहि कुरा याद आको थियो म त टाढा देखि आको सामान भगवान् लाई चढाएर पहिला अनि बल्ल एक छिन पछी अरुलाई बाडनि खानि गर्छु पकाएको खानेकुरा पनि पहिला भगवान् लाई भोग लगाएर मात्र खाने गर्छु माछा 🐟 मासुको त होइन चढ्दैन तर फलफूल चाहि पहिला भगवान् लाई चढाएर आफुले चाख्नुपर्ने हो
आमा को माया ❤❤तर कोसेली भनेको त सबै कुरा भगवान लाई चढाउनु पर्छ अनि मात्रै आफुले खाने हो नि त बहिनी 😀अब देखी चाहिँ चढाउनु पर्छ अनि मात्रै खाने है नानी 😀😀
आमाको माया कति है धेरै धेरै छोरीको माया हैन आहा कति राम्रो के सेलोटी कर्णालीको माछा आहा कस्तो मनपर्यो बहिन विचारा भाइलाई कति गाह्रो भयो होला हैन आमा आमाले पठाएसी भाइले ल्याउने परियालो क्या मिठो के लिची कति मिठो होला हैन बुनु आमालाई म धेरै धेरै धन्यवाद यहाँबाट आशीर्वाद छ आमाजीलाई
Gau bat amale leedinu vayako Arganik koseli kholer hereko m pani 1 mahina paxi herdai xu dherai khusi lagyo Mero ta bau ama pailai mathi pathaiyo aama baneko aamai ho.
हैट बब्बाल छ आमाको माया कति हुन्छ भनेर तर मलाई त आमाको याद नै आउदैन किन भने म जन्मिन्दा २ बर्षको बच्चामा यो धर्तिबाट भगवानको काख्मा जानू भो अनुभव नै छैन मलाई
आफ्नो जन्म दिने आमा भनेको आमा नै हो मलाई पनि जे फले पनि पठाइदिनु हुन्छ गाउँ बाट लोकल कुखुरा समेत पठाइ दिनु हुन्छ बेसार खुर्सानी हरु कहिले किनेर खानु पर्दैन मैले 😢😢😘😘😘बिचरा मेरो आमा
ममिलाई सधै माया गर्नु काजल बुनु ममिलाई सात सपाेट दिने बेला मा बिबाह भैहालेय सधै माया र सपाेट दिनु छाेरा भने पनि छाेरि भने पनि तिमी हाै माया तीन कराेट नेपाली काे छिरि ज्वाइँ हाै काजल😊😊❤❤❤❤😮😮😅😅
video ramro lagyo suruwati din dekhi kajal joshi baini chhatra vai lai heri ranxu tara aja ali kati joti magarko jhalko pani ayo arko pali video banauda ali care garnu hai
नमस्कार हजुर❤️🙏🙏🙏
🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
Lasunlai xodayara kesra banayar rakhnu ek barsa samma pani pigradaina
MRo kanxo sister jasto hununux ni tapae
आमा भनेको आमा हुन आफ्नो सन्तानको मायाले का बाट का समान पठाई दिनु हुन्छ आफुले खाई नखाई पहिला आफ्नो छोराछोरीको पेट भर्नु हुन्छ आमा आमालाई big respect 🙏🙏🙏❤️
आमा भनेको आमा नै हो है काजल जि मलाई पनि मेरि आमा ले गाउँ बाट सधैं पठाइ दिनु हुन्छ आज याद आयो❤❤❤
Hamrani hunu hun aama tar hami xori lai hain maya xora lai matar hun 😢😢😢
बिचरा आमा को मन एक दिन्त हेर्नै लाग्नी भयो कति सामान पठाउनु भयको रहेछ बरा ❤
आमा भनेको त आमा नै हो यो ठाँउ कसैले लिनै सक्दैन । कति धेरै सामानहरु ❤❤❤❤❤❤
Poor
काजल शाहिले सबैगाऊको अर्गानिक खानेकुरा काठमाडौंमा खाने भयो। धन्यवाद छ।
Aama ko maya ra koseli pauda derai khushi lagxa miss you aama ❤❤❤
kajal sis sarai manparne manxe indreniko aja vetey vlog subscribed
आमा भनेको आमा नै हो कति धेरै कोसेली पठाउनु भएको❤❤❤
Kati dherai saman aamale katti dharai maya garnu vako kajal lai
Hjr le pani aama lai saddhai khusi rakhnuhola
आमाको माया मलाई पनि मेरो आमाले म बुटवलमा बस्दा यस्तै खाने सामान पठाइ दिनु हुन्थेयो मेरो आमाको याद आयो सारै ..
आमाको सारै याद आयो काजल बैनि आसुनै रोक्न सकिन मैलेत आमा भनेको आमा नै होनि🙏
अामा जति माया कशले गरछर याे शङशारमा शारै मेरि अामाकाे याद अायाे काथमान्दु हुदा यसरी पथाउनु हुनथियाे अहिले ताधाछु केगरनु❤❤❤❤❤❤miss you ama xori jawaila maya ko koseli
आमा भनेको आमा नै हुन ह्जुर को महान आमा ❤❤
यो vlog हेरेर मलाई रमाइलो लाग्यो Solute to all ama.
अदुवा धेरै रछ फ्रिजमा राख्दा लामाे समय सम्म रहन्छ है काजल बैनी ।
आमा भनेको आमा हुन्छ।
मेरोपनी आमा भैदेको भय यस्तै गरि कोसेली पठाइ दिनु हुन्थ्यो के गर्नु सबैको आमाले कोसेली पठाउदा मेरो पनि मन कटक्क खाने रहेछ 😢😢😢😢😢😢😢😢😢😢😢
😢
😪😪
Tapai ko ra myaro ustai ho
Seem
🥺🥺🥺🥺dar lagcha
Malai ni gau gharko koseli vhneshi herna aattur hunxhu aafno vhaye ni aruko vhaye ni wow nice video ❤❤❤❤
कतारबाट हेर्दै छु 🎉🎉
गाउँ बाट सामान आएकाे पाेकाहरू खाेलेर हेर्न खुब मजा आउँछ तर के गर्ने
एकदमै राम्रो छ।
आफ्नो आमाले त जे दिए पनि नदिय पनि कति खुसी लाग्छ है मेरो मम्मिले पनि यस्तै गर्नुन्छ
आमा को माया आफ्नो त येसरी पोको फुकाऊने दीन कहिले आएन 😢
❤❤❤❤❤
Same too you
Maro pani
same 😢😢😢
सबै ठिकै हो काजल तर शहर बसेर आफ्नो रितिरिवाज लाइ भुलिछेऊ। किन भन्दा जहाबसेपनि देबिदेऊता कुलपि्त्रीलाइ चढाएर खाको भए राम्रो हुन्थ्यो।
हो मलाई नि तेहि कुरा याद आको थियो म त टाढा देखि आको सामान भगवान् लाई चढाएर पहिला अनि बल्ल एक छिन पछी अरुलाई बाडनि खानि गर्छु पकाएको खानेकुरा पनि पहिला भगवान् लाई भोग लगाएर मात्र खाने गर्छु माछा 🐟 मासुको त होइन चढ्दैन तर फलफूल चाहि पहिला भगवान् लाई चढाएर आफुले चाख्नुपर्ने हो
Tehi ta hai k Saro kyach kyach khako hola pahile sabai khanekura vagwan Lai chadhaunu ni hai
Chori ko maya
आमाको ममता ! 🙏🏼❤️
Wow very nice Aama ko maya lots of love from dharan ♥♥
आमा को माया ❤❤तर कोसेली भनेको त सबै कुरा भगवान लाई चढाउनु पर्छ अनि मात्रै आफुले खाने हो नि त बहिनी 😀अब देखी चाहिँ चढाउनु पर्छ अनि मात्रै खाने है नानी 😀😀
Aama ko man chhora chhori mathi dherai maya hunchha😢
आम भनेको आमा नै हो।
त्यो तेति धेरै राम्रो गहुँको पिठो को रोटि कति धेरै मिठो गुलियो हुन्छ जति खायो उति धेरै मिठो हुन्छ ❤
आमा को माया 🙏🙏🙏🙏💘💘💘💘👨👧👨👧👨👧
Aamako maya kasto hunxa xora xori parti miss you aama
Khan khan lagyo mitho hola.
मलाई नि दिनु है अामाले पठाउनु भएको कासेलि , भाइ बहिनीले मात्र खाने हाेईन है ❤❤❤
Thanks for 85 Subscribers keep supporting guys please❤❤
Support me ♥️ 0:38
Supporting guy 🙏🙏
Moktan sis maele subscribe gardeko chhu mero ni gardinu la
जिन्दगीमा आमा भनेको आमा नाई रहेछ मेरो त आमा यो दुनियाँमा छैन
Thank you for 157 subscriber family❤❤❤
Malai pani back dinus la 😊
Tnq you so much for 180 जनाले सहयो गर्दिनु भएको मा धेरै धेरै धन्यवाद छ। 😢
Best mommy ❤❤❤
आमा को छोरी प्रती को माया अपरमपार हुन्छ।
मलाइ सारै मन र्पछ यो मकै
Miss you aama 😢😢
Kati mitho hola to maxa❤❤❤
Kajal bahini ra joi lai badhai xa vale khane hunu vakoma
KATI MITHO KHANE KURA❤❤
आमाको माया कति है धेरै धेरै छोरीको माया हैन आहा कति राम्रो के सेलोटी कर्णालीको माछा आहा कस्तो मनपर्यो बहिन विचारा भाइलाई कति गाह्रो भयो होला हैन आमा आमाले पठाएसी भाइले ल्याउने परियालो क्या मिठो के लिची कति मिठो होला हैन बुनु आमालाई म धेरै धेरै धन्यवाद यहाँबाट आशीर्वाद छ आमाजीलाई
आफ्नो आमा ले कति माया गर्नु भएको बिचरा आमा हाम्रो तआमा र बुबा दुइटा नइ हुनुहुन्ना कलले दिनेर ❤❤❤❤❤❤
Thank you so much guys 198 subscribers keep supporting me ❤❤❤plzz guyss
Ok back
आमा काे मन धेरै माया आमा💕🙏💕
Aama vaneko aamanai ho Aamako man taw ho ❤❤
आमा भनेको आमा नै हो छोरीको लागी
आमाको माया ❤आमा सब्द नै काफी छ यो ठाउॅ कसैले लिनै सक्दैन ।
Malai pane aama le yasare ne pathaidenu huntheyo, miss you Aama
आमा भनेको आमानै होनि यति धेरै सामन पथाइ दिनु भाछ
धेरै सम्झना आमा
छोरि जुवाइ लाइ आमा को धेरै मायाॅ
Kati maya garnu vako aamale but sapoi ko aamale maya garnu hunx 😊koseli Hernu majja aayo 😮❤
गाउँ घर कोे याद आयो हाम्रो आमा को
Malai ni man parxa dee
Sabai ko aama ko maya dekhdani run aaux kin ki mero ne hunu hunx momi tar xora lai matrai yati dherai maya garxain😢😢
Aama lae jasto maya aru kosai lae garna hunna mero ni aama lae pathaunu hunthyo aile ta hunhuna aama ko dherai yat aayo hjur ko dekhta❤❤❤❤❤❤❤
पाहुना लाग्न आउ भने सवै जुठाे हाल्नुहुदाे रहेछ शुभकामना । अाफु मात्र खाने विचार हाेला
कति धेरै खानिकुरा बरा आमाले कति धेरै मिहिनेत गरेर पठाउनु भाको बिचरा छोरा छोरीको मायाँ आमा लाई कति हो कति
सबै लाई देखाएर एक्लै खादाँ पेट दुख्ला है काजल
Aama huda yestai koseli aauthuo gaubat ab t ko pathaos ?dae bhae sahar pase aama baba bhagwanko pyaro hunubho😢😢😢😢miss you aama😭😭😭
Aama dherai mahan hunxin aama no vayaka jati yata hajir hummm hjr 😮
Gau bat amale leedinu vayako
Arganik koseli kholer hereko m pani 1 mahina paxi herdai xu dherai khusi lagyo
Mero ta bau ama pailai mathi pathaiyo aama baneko aamai ho.
Aamako maya yestai mitho hunxa ni kasari vanne khaii❤❤❤❤❤
न ढाटी भन्ने हो भने जिन्दगीमा आज हो मैले पूरा भिडियो हेरेको
अहिले मेरो आमा हुनुहुन्न तर दिदिले पठाउनु भएको याद आयो
आमा को माया एस्तै हो मेरो ममि ले पनि येसै गरि कैलाली बाट मलाई सामान हरु ktm पठाइदिनु हुन्छ ❤ममिको याद आयो होइ यो भिडियो हेरेर🤗
Ama vaneko jiudo vagawan ho tesaile ama ko samman sadai garnu parxa santanle🎉🎉🎉
अामा भनेकाे अामा नै हाे अामा अतुलनि हुनुहुन्छ सामान भन्दा अामाकाेमाया नै महान छ।
आमा भनेको आमा नै हो
बर्खायाममा बनाएर खाने मकै को बारेमा र उमा भन्ने गहु को बारेमा चाहि थाहा छैन मलाई पहिलो पटक सुन्दै छु हजुरको भिडियो हेरेर
हैट बब्बाल छ आमाको माया कति हुन्छ भनेर तर मलाई त आमाको याद नै आउदैन किन भने म जन्मिन्दा २ बर्षको बच्चामा यो धर्तिबाट भगवानको काख्मा जानू भो अनुभव नै छैन मलाई
आफ्नो जन्म दिने आमा भनेको आमा नै हो मलाई पनि जे फले पनि पठाइदिनु हुन्छ गाउँ बाट लोकल कुखुरा समेत पठाइ दिनु हुन्छ बेसार खुर्सानी हरु कहिले किनेर खानु पर्दैन मैले 😢😢😘😘😘बिचरा मेरो आमा
aama vaneko aamanai ho love you aama❤
Sadhai bhat khanu Vanda kahile roti khanu parxa didi mata bihana bhat khanxau sajha roti ❤❤ nice 👍❣️ kajal dee pregnant hunu vayko hora motanu vanxa 👍🙏
Wow ma Lai pani khanu man lagyo❤❤❤
Sarai ramro layo kajal sis MA Saudi Bata herai xu
Kati dherai momi ko maya
Ama vanako ama ni huncha sister ama huney ly amali samman garum mero ta ama gumi saky maro amaly pani yasti malai yasrini pathi dinu hunthyo ❤❤❤❤❤❤
😢
ममिलाई सधै माया गर्नु काजल बुनु ममिलाई सात सपाेट दिने बेला मा बिबाह भैहालेय सधै माया र सपाेट दिनु छाेरा भने पनि छाेरि भने पनि तिमी हाै माया तीन कराेट नेपाली काे छिरि ज्वाइँ हाै काजल😊😊❤❤❤❤😮😮😅😅
केहि लगाउनपनि परेन काजललाई बसि बसी खान पुग्ने सामानहरु पठाईदिनु भएको रहेछ धेरै धेरै धन्यबाट काजलको आमालाई
आमाको मन होन्त कस्तो हुन्छ आमा बाबू को मन छोरा छोरी माथी भन्ने कुरा चाहिँ तिमिले छोरा छोरी पाय पछि थाहा पाउली !
1K भन्दा नपुगेका हरु यता आउनुश ।
Kati Maya garnu hunxa hai aama le
Wow lucky jwai chhatra ji
You are very Lucky sis♥️👍
Wow ama ko maya,काजल जी काठमॅाडु कुन ठॅाउ मा बस्नुहून्छ नी ? Love from USA
आमा सब्द नै काफी छ।ल हेर्नू आमाको मन बिचरा सबै थोक पठाइदिनु भा छ एति टाढाको बाटोमा नि
Aama ko maya Asto huxa❤❤
Aamko mantaho xora xori mati katyi♥️♥️👌
Wow malai ni hai❤❤
Mitho / Mitho Khau JYAN Banau !
Kajol
Kati derae koseli aamako maya
video ramro lagyo suruwati din dekhi kajal joshi baini chhatra vai lai heri ranxu tara aja ali kati joti magarko jhalko pani ayo arko pali video banauda ali care garnu hai
आमा ले माया गरेर माछा राम्रो चिज हो
के सारो वाईयात हो यो । देखाउन रमाउने छि छि
Aama vaneko aama ho Nani ❤️🙏❤️