प्रवासी नेपालीहरुको सांस्कृतिक मायाको धरोहरहरू हालको नेपाल सरकारले नचिनेकोमा दुःख लाग्छ। आज पनि मन बहादुर मुखियाज्यू काठमाण्डुको गौरीघाटमा बेनामी हुनु हुन्छ ।
हार्दिक श्रद्धाञ्जली ! सारङ्गीको तारले , मेरो सानो मुरलीमा, हे फूल चुडेर,आऊ बस नजिक.... लगायतका सदाबहार गीतका मूर्धन्य गायक आदरणीय कुमार सुब्बाज्यूको असामयिक निधनको खबरले स्तब्ध छु।उहाँको स्वर्गमा बास होस् भगवानसँग प्रार्थना गर्दै श्रद्धाञ्जली अर्पण गर्दछु। शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।
Kumar Dai and Karma aagu You make us cry as you take us to our roots. You brought golden age to The history of Darjeeling Whenever I think of my roots and have a longing to go back, I listen to you and that makes my day. Our mountain gods will always protect you all who gave such fascinatingly beautiful days to Darjeeling and the music world at large Warmest regards and fond rememberance
We the Bhutanese miss our great icon ever sir. We still remember your birth place and your first song Bandhan ko chinu. The song is still sung throughout Bhutan sir in memory of you.
✌✌ एक समयमा अनि देउराली रून्छ भन्ने हिट र चर्चित रङ्गमञ्चीय नाटकका लागि मुखिया सरले प्रवासको पृष्ठभूमिमा लेखेको सुमधूर साहित्यिक गीत हो यो; जुन पञ्चायतकाल तिर रेडियो नेपालबाट निकै बज्ने गर्दथ्यो । 🎁
आफू सानो छदा सुनेको गीत आज पनि त्यतिकै मर्मस्पर्शी र मन पगाल्ने अनि देउराली रुन्छको गीत कति मिठास छ। धन्यबाद! कुमार सुब्बा दाइ र सम्पुर्ण बाध्यबाधक र कोरस टिमलाई।
गायक कुमार सुब्बा ज्यू को कर्ण प्रिय यो गीत सदाबहार छ । बाल्य कालको( शायद 2033/034 साल) याद दिलाउछ । सँधै बजिरहोस , सँधै सँधै......... । उहा हाल कता हुनुहन्छ ? के गर्नु हुदैहोला............।
बिरलै सुन्न पाइने स्वर, यो उमेर मा पनि जीवन्त स्वर, हामीलाई २०३० को दसक मा दार्जिलिंग कलाकारहरु बाट नेपाल प्रज्ञा प्रतिष्ठानमा मन्चन गरिएको अनि देउराली रुन्छ नाटक को संझना गरायो धेरै धेरै धन्यवाद तपाई र तपाई को टिम लई यसरि पर्दा मै हेर्न पाउदा
Nothing overstated if I call it a historical moment seeing the speed everything vanishing from the face of places we have been attached to ! Many of that epic drama I knew personally so it's more of personal !
दार्जीलिङ्ग भेगका अग्रज, ख्यातिप्राप्त गायक , संगीतकारहरू मध्ये श्रद्धेय कुमार सुब्बा, श्री पेमा लामा, श्री प्रदीप क्षेत्री अनि युवा गायकहरू मध्ये श्री सञ्जय थापा , श्री सुधीर राई बिना खल्लो, फीका हुने गर्दछ ।।
कुमार सुब्बा दाईकाे याे गीत सुन्दै गर्दा आँसु थाम्नै सकिएन !😥😥😥😥😥😭
हार्दिक आभार दाई !😥🌷🌺😍🌹🇳🇵🙏
प्रवासी नेपालीहरुको सांस्कृतिक मायाको धरोहरहरू हालको नेपाल सरकारले नचिनेकोमा दुःख लाग्छ। आज पनि मन बहादुर मुखियाज्यू काठमाण्डुको गौरीघाटमा बेनामी हुनु हुन्छ ।
हृदय पग्लेर नाक पर्याउदै अँखा बाटआँसु बरर हुने कालजयी सङ्गीत नेपाली सङ्गितिक आकाश का तारा
हार्दिक श्रद्धाञ्जली !
सारङ्गीको तारले , मेरो सानो मुरलीमा, हे फूल चुडेर,आऊ बस नजिक.... लगायतका सदाबहार गीतका मूर्धन्य गायक आदरणीय कुमार सुब्बाज्यूको असामयिक निधनको खबरले स्तब्ध छु।उहाँको स्वर्गमा बास होस् भगवानसँग प्रार्थना गर्दै श्रद्धाञ्जली अर्पण गर्दछु। शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।
सार्है मन पर्ने गित 🌺 हार्दिक सम्झना कुमार दाई 🙏😍
मलाई त यो गीत सधै साँझ १०/११ बजे तीर अरुको घरमा बजोस र म झ्याल खोलेर जूनेली रातमा पारिजातको बासनाको साथ सुनौ जस्तो लाग्छ।
हामी तत्कालिन सोविएत संघमा पढ्न जाँदा रसिया भरि नै तपाइको यौ गीत बज्थ्यो र नेपालीले यो गीत गाउन मनापरौथे , हामी लाइ अझै पनि तपाइको याद आउछ .
Bharat Bahadur K.C. जीको भनाई सही हो। हामी यो गीत खुव गाउँथ्यौं।
अमर गीत।सन्ध्याको बेला सुन्दैछु।
Kumar Dai and Karma aagu
You make us cry as you take us to our roots. You brought golden age to The history of Darjeeling
Whenever I think of my roots and have a longing to go back, I listen to you and that makes my day. Our mountain gods will always protect you all who gave such fascinatingly beautiful days to Darjeeling and the music world at large
Warmest regards and fond rememberance
Sir Darjeeling needs you..
Huge respects to Professor Mahendra P Lama. Such a fine thinker and writer. I have read your work with pleasure and profit.
Same nostalgic feeling here in Kathmandu..
Sir we (all Nepalies ) loves darjeeling much more when darjeeling gets political issues for who speek Nepalies language's we get more pain in Nepalies
यो गीत ले रास्ट्रभाब पनि झल्काएको छ ।" यो माटो लाई छोडिगए देउराली यहाँ रुन्छ " ।
जिन्दगीमा सबै भन्दा मन पर्ने गीत हे फुल चुडेर जादा शब्द छैन एती गहिरो छ जस्को अर्थ ?
गीत पुरानो र नयाँ हुँदैन । यो ह्रदय छुने गीत हो । अजर गीत हो । यो नयाँ पनि होइन पुरानो पनि होइन । अमर गायन हो यो । धन्यवाद पलेंटि ।
कलाकार यस्तो सिम्पल हुनुपर्छ छ
खगेन्द्र संग्रौलाको "आँफ्नै आँखाको लयमा" संस्मरणभित्रको "माटो र देउराली" भन्ने अंशमा यो गीतको समीक्षा पढेर फेरि सुन्न आएँ।
कुमार जीको आवाजमा जादु नै छ !
यसले कठ्याङ्रीएको जीवनलाइ नयाँपन दिएको छ। सानाको पुनर्ताजगी भएको छ।
- तुलसीराम खरेल, बिर्तामोड।
कुमार सुब्बा सर को सबैभंदा मिठो गीत लाग्छ मलाई एक समय थियो केवल एस्तै गीतहरु मात्र सुन्न सकिन्थियो
यति राम्रो शब्द अाजकलको गीतहरुमा बिरलै सुन्न पाईन्छ ।
कति मीठो गीत। आजकालका गीतले त मनै छुँदैन तर यस्ता पुराना गीतहरु चाहिँ जति सुन्दा पनि धित मर्दैन।
जती सुने तत्ती मीठो हुन्छ
हिर्दय स्पर्शी मनमोहक गीत गायर जानू हुने हाम्रा आदरणीय दाजु श्री कुमार सुब्बा ज्यु। प्रती हार्दिक समबेदना प्रकट गर्दछौ। उहाको चिर आत्माले शान्ती पावस।
मलाई असाध्य मन पर्ने मध्येको श्रद्धय कुमार सुब्बाको एक गीत !
We the Bhutanese miss our great icon ever sir. We still remember your birth place and your first song Bandhan ko chinu. The song is still sung throughout Bhutan sir in memory of you.
World Class Song! I salute it’s composer,
Musician and Singer - Kumar Subba Dai..!!
Tapan
✌✌ एक समयमा अनि देउराली रून्छ भन्ने हिट र चर्चित रङ्गमञ्चीय नाटकका लागि मुखिया सरले प्रवासको पृष्ठभूमिमा लेखेको सुमधूर साहित्यिक गीत हो यो; जुन पञ्चायतकाल तिर रेडियो नेपालबाट निकै बज्ने गर्दथ्यो । 🎁
यो गीत धेरै मन पर्छ मलाई ।
खै के भको यो तपाईले लेखेको पढ्दा नि सिरिंग भयो खोजेर हेर्छु
I love this song❤❤
काल जयिगीत ,पलेटी धन्यवाद (नेपाल )
कति मिठो गीत।कति मिठो कोरस समुह।
गीत धेरै पुरानो भएपनी भाब कालजयी छ । " डोलि चढ्दा दुलही रुन्छे घुम्टो भित्र लुकि " मलाई मन पर्छ ।
आफू सानो छदा सुनेको गीत आज पनि त्यतिकै मर्मस्पर्शी र मन पगाल्ने अनि देउराली रुन्छको गीत कति मिठास छ। धन्यबाद! कुमार सुब्बा दाइ र सम्पुर्ण बाध्यबाधक र कोरस टिमलाई।
Maiti gharko yeed aayo daa
कुमार सर मधुर स्वर ले मेरो हिर्दय नै छुयो। वाँहा पुरानो सुन्दर गित सुनपाँउ वाँहा लाई धेरै धेरै धन्यवाद।
Radio Nepal ma suneko yaad aayo..Dooars in the 80s..Manoranjan Ko naam ma.keval radio Nepal hunthyo ani estai awismarniya geet haru..
सानोमा धुले खुटटा लिएर नाटक हेऱेको... मेरो मिठो अतित ,....पानी परेको अतिनै तर छाता लिएर सबै उतिनै!...तीन दिन लगातार... 🙏🙏
Padam subba
Hats off to chorous team and the golden voice of Shri Kumar Subba. Asset of Nepli Community. 🙏🙏🙏
Aaja ma janmedekhi etro 25 barsa puge "Kumar subba" ko song pahilo choti sundai chhu yar
मेरा प्रिय गायक कुमार दाई प्रति हार्दिक श्रद्धा सुमन 💐
गायक कुमार सुब्बा ज्यू को कर्ण प्रिय यो गीत सदाबहार छ । बाल्य कालको( शायद 2033/034 साल) याद दिलाउछ । सँधै बजिरहोस , सँधै सँधै......... । उहा हाल कता हुनुहन्छ ? के गर्नु हुदैहोला............।
कुनै दिन पचास चोटी सुने होला यो गीत, जति सुने पनि धित मर्दैन , के छ के छ यो गीतमा , गीत सर्जकहरुको जय होश ।
बिरलै सुन्न पाइने स्वर, यो उमेर मा पनि जीवन्त स्वर, हामीलाई २०३० को दसक मा दार्जिलिंग कलाकारहरु बाट नेपाल प्रज्ञा प्रतिष्ठानमा मन्चन गरिएको अनि देउराली रुन्छ नाटक को संझना गरायो धेरै धेरै धन्यवाद तपाई र तपाई को टिम लई यसरि पर्दा मै हेर्न पाउदा
अत्यन्तै प्रभावकारी गीत तथा बेजोड स्वर......
यो कालजयी गीत मलाई असाध्यै मन पर्छ ।
यो गीत कहिलेको र कसले गाएको याद भएन तर यो गीत डाफेकला मन्दिरमा अनि देउराली रुन्छ भन्ने नाटक मा ब्याकराउन्डमा बजेको याद आयो
Old is gold
भनेकै यही हो ।
यो शब्द, सङगीत ,शोर ले यो मनै कटक्कै भयो ।
आजकल कीन होला यसतो.गीत सङगीत ,शब्द हरु हराए खै अचम्म छ ।
पुरानो रेडियो नेपाल अनि त्यो जमानामा अर्कै मजा गित संगीत को ँ कुमार दाइ हजुर लाई शिघ्र स्वास्थ्य लाभ को कामना गर्दछु
Mesmerizing, melodious voice. Kumar Subba Saheb you are a magician of the music world. Thanks.
निशब्द: उत्कृष्टताको चरमोत्कर्ष
#मनबहादुर_मुखिया ।
हार्दिक श्रद्धाञ्जली ! अब सम्झना मात्र !
जति सुने पनि सुनु सुनु लाग्ने गीत। शब्द, संगीत र स्वरको अनुपम संगम।
Salute to composer singer karma Yonjan Kumar subba still keep those songs alive for music lover, this songs take me to my 80's
How about the lyricist :)
मेरो रोम रोम लाई मर्माहत बनायो मन लाई छोयो एस्को अर्थ बुझने लाई मात्र थाहा हुन्छ यो गीत ले के भन्दै छ।धन्नेबाद छ यो गीत गाउँनु हुने र लेखक लाई।
वाह
Binda Mahat altayràl
अति राम्रो आवाज ,शब्द अनि संगित।
New generation can never touch the beauty of this lyrics
wowo how wonderful song कुमार सर धेरै धन्यबाद अनि देउरालि रून्छ ड
ड्रामा सारै राम्रो मन छूने ड्रामा थियो Thank you all of your team.
Words are remarkable in the regards of Nationality.
I always heard this starting singing part on FM📻 program wow..Miss it
Saubhagyabas Maile Pani Sangat Garne Mauka Payan Sarai Bhaladmi Hunu Huncha Mana Bahadur Dai Namaste
We respect to our Mr.KUMAR SUBBA 🙏🌹🙏❤️👌👍🙏👍🙏🌹👍👌🙏🌹🙏🌹❤️🙏
शताब्दी कै एक उत्कृष्ट गीत
सुनी रहु जस्तो वा वा वा #हेफुल.......
Sir hajur lai naman gardachu,khoi sansar ma kati cheto paribaran audo raicha,ailae ka geet haruma tio ras ni paiiena.
Yeti ka classic Geetharu Kahan sunbathing payincha..👏👏👍👍
My tribute to kumar sir 🙏 you will be always in our heart❤
May he attain moksha..... grew up with his songs...
बैकुन्ठबास होस अग्रज गायक ।
वाह सुरन्दा शुरु शरीरै सिरिंग भयो मनोहर धन्यवादः!
टिप्पणीहरु नि मन छुने रै छन सबैको
अत्यन्तै मुटु छुने गीत !
आहा कति मिठो गीत सुनिरहु लाग्ने
Eyes full of tears... all tribute to legendary singer Kumar Subba Daju
The evergreen Kumar Subba and Karma Yhonjan. What a beautiful melody.
We usually forget the lyricist, उ सँधैं गुमनाम रहन्छ विडम्बना ।
Really nice song. अनि देउराली रुन्छ। 🙏🙏
Nothing overstated if I call it a historical moment seeing the speed everything vanishing from the face of places we have been attached to ! Many of that epic drama I knew personally so it's more of personal !
जति पल्ट सुने पनि धिक नमर्ने गीत !
भावपूर्ण श्रद्धाञ्जली कुमार दाई💐🙏😭
Lots of respect to the creators of the wonderful song.
2034/35 saal tira dekhi nai yo geet notice gareko thie.Ramro lagthyo,marmik lagthyo!
🥀सारै मिठो सुमधुर सदाबाहार गित💐
अति मार्मिक गित यस्ता गितहरु आजकाल बन्दैन कि क्या हो ?पहिले त कुमार सुब्बाको रेडियो बज्थ्यो।
Legendary song......Respect Kumar Dai....
Old is gold.
यो गीत क्यासेटमा निकै सुनिन्थ्यो मन छुने छ
Incredibly nostalgic...
Rest in peace legend singer
Miss those golden voices - miss those golden days - beloved Darjeeling always!
Such a great singer🙏🏽🙏🏽🙏🏽
दार्जीलिङ्ग भेगका अग्रज, ख्यातिप्राप्त गायक , संगीतकारहरू मध्ये श्रद्धेय कुमार सुब्बा, श्री पेमा लामा, श्री प्रदीप क्षेत्री अनि युवा गायकहरू मध्ये श्री सञ्जय थापा , श्री सुधीर राई बिना खल्लो, फीका हुने गर्दछ ।।
बहुतै राम्रो लाग्यो मलाई पूरानो गित हरु मन पर्छ यो पनि मलाई मन परयो धन्यवाद।
I alweys remine. In my mine. When im. Studi. In high school Diktel smv We are also singing. With togather frands 💖💖💖❤️
Wow what a touchy song. Kumar subba great
An evergreen song . Heart touching. Salute to all of you team from heart.
बिष्णु सर हे फूल गाणा एक पप्ल्ट गाई दिनु होस धन्यवाद 🙏🇳🇪
Very regretfully miss you Kumar Subba. You will be always in my heart. Your soul rest in peace.
THANKS KARMA YONJAN
यो गित सुन्दा मेरो मोन सरै बिरह चल्छ
Sano ma radio bata bajthyo yo geet, khasai artha thaha hudainathyo tara repeatedly suni rahada geet ko headline ra music ajhai dimag ma base raxa
कुमार सुब्बा ज्यु भबतु सब् मंगलम
मन शान्त हुने संगम🙏🙏
This is a legend song sung by a legend singer and never to be forgotten
love this lyrics voice♥️♥️❤️hats off all team♥️
Brings back old memories of my home town Darjeeling where I spent the best days of my life
......no words for this song.😑😑😑😑..Great
Love this song! Thanks for sharing.
What a soothing music from the maestro 🙏🙏
One of my all time favourite songs...!!!