म Dr.tara jii काे सबै भिडियो हेर्छु सारै राम्रो लाग्छ सुनेर बसुन्जेल त अब म पनि केही गर्छु भन्ने जस्तो लाग्छ तर केही समयपछि फेरि पहिले जस्तै हुन्छ 😥😥 म कसरी अगाडि बढ्ने
हजुरको सबै भिडियो हेर्छु मन मा उत्साह आउँछ केही गरम गर्न पर्छ भन्ने विचार आउँछ तर म पहिला जस्तै हुन्छु मैले कसरी आफूलाई अगाडि बढाउन सक्छु कसरी आफूलाई परिवर्तन गराउन सक्छु होला 😩😩😭
अरु भन्दा राम्रो हुन खाेज्नु राम्रो हाे र..!?!.. अाफ्नाे पहिचान गर्नसके सन्सार जित्न सकिन्छ । महान बन्नेहरुले केही गरे भने पहिले अाफु र अाफ्नाे क्षमता चिन्ने काम गरे... कसाे...!!!...
सर हजुरको धेरै भिडियो हेर्ने गर्छु । रिस , घमण्ड कुन ठाउंमा कति बेला गर्ने स्पस्ट पारिदिय म धेरै आभारित हुने थिए र असल साथी कसरी बनाउने कसरी चिन्ने हो? समय भए उत्तर दिने कोसिस गर्नु होला❤️
सुनिरहन मन लाग्छ सुनिरहन्छु सर हजुरलाइ धेरै धेरै धन्यवाद सर
मैले चै यस्तै भिडियो हेरेर लोकसेवा मा नाम निकाले धन्यवाद तारा सर💓
जीवन को सहि पाठ सिकाउने डाक्टर तारा जी लाई सलाम छ।
म Dr.tara jii काे सबै भिडियो हेर्छु सारै राम्रो लाग्छ सुनेर बसुन्जेल त अब म पनि केही गर्छु भन्ने जस्तो लाग्छ तर केही समयपछि फेरि पहिले जस्तै हुन्छ 😥😥 म कसरी अगाडि बढ्ने
ma pani k garni hola 😤😤
Same problem 😔
संगत बदलनुहाेस।
Come on too my chanel too love u all
तपाई जुन क्षेत्रमा सफल बन्न चहानुहन्छ त्याे क्षेत्रमा डबल मेहनत गर्नुस ।।
तपाईको लागी यो दुनियाँमा सबैभन्दा राम्रो😱मान्छे भनेको मात्र तपाई हो....!!👊
म निरन्तर सर हजुरको फ्यान हो।राम्रो लाग्छ।मेरो विद्यार्थीलाई नि सुनाउने गर्थे।
sir हजुरकाे video ले मेरो जिवनमा परिवर्तन ल्याएकाे छ,यस्तो प्रेरणादायी video सुन्न पाउदा खुशी लाग्छ ।
केही गर्न चाहनेहरुको लागि निकै उपयोगी भिडियो। ३ कथाहरू मध्ये राजा र ज्योतिष को कथा निकै राम्रो लाग्यो😍😍😍🙏🙏🙏
आहा अत्ति याम्रो भिडियो सर ।।।।
म तारा जिकाे सबै भिडियो हेरर धेरै सेमिनारमा माेटिभेट गरिरहेकाे छु
Ati ramro kura hjr sir lae kasri sikanu bhayo yo
Woww
Nice....tapai jasto asal motivation dena sayad aru nahola,thanks very much.
Best of luck dr tara jie
Really great video sir
You help us to see only possible things around us.thank millions sir.
Good sar
Sir....tapaiko sabai vdo na xutai Herne garxu tapaiko vdo le mero life ali sudhar pani aayako xa ❣️❣️
Very nice sir
Dr . Sab namaste
Lots of respect sir
Great fan of yours
Sir students ko lagi regular basisma videos banaunu na please
Ekdai mai supopo sr
Thank u taraji for your wonderful inspiration . You have inspired me alot. You give the way how to make our life meaningful 😍😍
Ok
perfect video
Dr. Tara sir ko moltivad speech malai ati man parchha bich ma kehi sal haraunu bhako thiyo feri nikei samaye pachhi aaunubho dherei Khushi sir
Thanks you sir
धेरै राम्रो
Thank you so much hjr
Sir hajura ma tp ko sadhai video herane garxu sabai ramro xa so ....
Very good speaking Dr. Tara jii
awesome sir thank you so much😍😍
really inspire video sir
धन्यबाद सर
Your right sir👏👏👏
Regular watcher from Baglung.
मन छुने ओटिभेसन स्याल र सिह को कथामा सिह ले स्यालको लुरा बुझेको कि गधाको यस्मा कन्फ्युज भए
I like your tips. Jay hos hajurko
Tara Sir, Chet Khulne Gyanko Lagi Hardik Dhanyabad.
जिबनमा खुशी रहनु छ भने "मिल्यो भने Best नभए Next" भन्ने Formula😱प्रयोग गर्नु कहिले पनि Sad😞Feelings वाला Status लेख्नु पर्दैन..!!😉
Great video sir
Absolutely right
Wow grate 👍
It's reality Story n nice
Ramro kura Sunna paye dhanyebad Dr sir
SAR le astai kurale malai jibanma. Derai sikayo thanks ❤️ sar
आती उत्तम
Wow nice
I don't understand why some people dislike these motivational video..
Sir
Love you
Really powerful story 👍
Appreciate
Tq sir
गजब 🙏
Really awesome!!!😍😍😍
Namaste Tara sir, thanks to share the precious message to us.
सिंहले गधाको कुरा पत्त्याइ हाल्छ वा स्यालको 😊 राम्रो छ भाषिक अशुद्धताले पठकलाई बुझ्न गाह्रो नहोस ।
Sahi ho dr.sab kuro
Nice sir
aaja ko video pani man xune xa
Last one wow😍🤗🤗🤗🤗😘
Wow wow
Dami sir
Thanks
Good news
Namaskar Dr Tara Jii Ma tapaiko vedio Saba nai herxu Yati dami x from GULMI
Please dr.tara jiii please help me Malai padhna Mon lagde na sutna matra man lagxa please save my future
Thanks tara sir
Thank you so much
So nice
हजुरको सबै भिडियो हेर्छु मन मा उत्साह आउँछ केही गरम गर्न पर्छ भन्ने विचार आउँछ तर म पहिला जस्तै हुन्छु मैले कसरी आफूलाई अगाडि बढाउन सक्छु कसरी आफूलाई परिवर्तन गराउन सक्छु होला 😩😩😭
Super
Dami छ हजुर
Tq so. Much
👌👌👌👍👍👍👍
Awesome sir.
Intelligent and very very good sir.
dandayabad dr ji
Dami
Very good
Wow sir hajur is great
Amazing 👏❤️🙏
वा क्या दामी story 💕💕
Great
Amazing
really.....nice
yes
Wow wonderful.........
अरु भन्दा राम्रो हुन खाेज्नु राम्रो हाे र..!?!.. अाफ्नाे पहिचान गर्नसके सन्सार जित्न सकिन्छ । महान बन्नेहरुले केही गरे भने पहिले अाफु र अाफ्नाे क्षमता चिन्ने काम गरे... कसाे...!!!...
wow
❤❤❤👌👌
Great sir
Nice....
सर हजुरको धेरै भिडियो हेर्ने गर्छु । रिस , घमण्ड कुन ठाउंमा कति बेला गर्ने स्पस्ट पारिदिय म धेरै आभारित हुने थिए र असल साथी कसरी बनाउने कसरी चिन्ने हो? समय भए उत्तर दिने कोसिस गर्नु होला❤️
Just love you sir😍😘
amazing😊
Good story nice nice... ...
100% right
Awsome sir :)
Ramro xa sir derai
Nice 👍 video
Wow awesome😍😍😍