यिनी जत्तिसुकै राम्रो बिचार भिजन लिएर जोस जत्तिसुकै फुर्तिफार्ती गरेपनी भएपनी यो यिनी अत्यन्तै गलत प्रवृत्ति र विशाल भ्रस्टाचारि अराजकताको झुन्डमा फोहोरको डङ्गुरमा पसेपछी अब के यिनी त्याहा सफल हुन्छ??कद्दापी हुदैन र चुनाब जितेर जनतालाइ धन्यवाद आमसभामा यिनिले आफ्नो पार्टिको नायिके सिरपाउ र सहित अत्यन्तै आफू नोकर गुलाम जस्तो तर्क दिएको देख्दा यिनी एमालेमा सङ्सद सङ्ख्या बढाउने र कोहि कसैको भर्याङ बाहेक केही होइन यो सब morning shows the day सारा जनताले बुझिसके!
माननीय सुहाङ जि ले भन्नुभएको एकदमै सहि हो! यो देशमा तपाईं जस्तो युवाहरूको खाँचो छ! तर विडम्बना यो बुढा खाढाहरुले तपाईंले बोलेको सब्दहरु हँसाएरै उडाए भ्रष्टाचार दलालहरुले! जय देश जय युवा जय नेपाल🇳🇵🙏
देशलाई बाहूनबाद ले राम्रो सॅंग चिनेरै राजनिती गरेको हो यो देशै उनिहरुको होइन भन्ने थाहा भएरै लुटेका हुन आफ्नो देश र मुलबासी न त तिम्रा बाले चिने न तिम्ले तिमीहरु त उही काशीका बाहुनबादकै हलिहुन पुगेउ
हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु हिन्दू राष्ट्र कायम गर्न राजसंस्था स्थापना गर्न संघीयता खारेज गर्न जनमतसंग्रह गर्न सम्पूर्ण बैंक सहकारी लघुवित्त बीमा इन्सुरेन्सलाई राष्ट्रियकरण गर्न भ्रष्टाचारी मन्त्री प्रधानमन्त्री सांसदहरूको सम्पत्ति छानबिन गर्न र नेपाली नागरिकहरूको स्वास्थ्य शिक्षा रोजगार सञ्चार विद्युत खानेपानी निशुल्क गर्न सम्पूर्ण राष्ट्रवादी शक्ति एकजुट हुन विनम्र अनुरोध गर्दछु नमस्कार जय राष्ट्रवाद जुम्ला हार्दिक बधाई टक्र्याउँदछु स्वास्थ्य शिक्षा रोजगार सञ्चार विद्युत खानेपानी निशुल्क गर्न सम्पूर्ण राष्ट्रवादी शक्तिहरू एकजुट हुन विनम्र गर्न संघीयता खारेज गर्न जनमतसंग्रह गर्न सम्पूर्ण राष्ट्रवादी शक्ति र साथी हरूमा विनम्र अनुरोध ईलाम झापा मोरङ सुनसरी कैलाली कञ्चनपुर कपिलवस्तु कास्की काभ्रेपलाञ्चोक खोटाङ्ग ललितपुर लमजुङ्ग महोत्तरी मकवानपुर मनाङ्ग मोरङ्ग जिल्लाको सम्पूर्ण राष्ट्रवादी शक्ति एकजुट हुन विनम्र अनुरोध गर्दछु लघुवित्त बीमा इन्सुरेन्सलाई राष्ट्रियकरण गर्न जनमतसंग्रह गर्न सम्पूर्ण राष्ट्रवादी शक्ति एकजुट हुन विनम्र अनुरोध गर्दछु नमस्कार जय राष्ट्रवाद जुम्ला
युवा को स्थापना सबैले बुझ्नुपर्छ कि यो दल उ दल होइन सत्ये के हो बुझ्ने गरु बिरोध मात्र होईन यो देश हामी सबै को हो र देश प्रर्ति हामी सबै सचेत नेपाली हरु तैयार हुनुपर्छ देश को हित मा हामी सबै नेपाली एक जुट हुनु जरुरि छ
योहो सहिनेताको काम र बोल्ने शैली राम्रोछ सत्यनेता युबालाइ भनिन्छ भिजन भाका युवाहुन र सहि बोली सहि सोच छ तर मीन कमान्डर नै ठिक्छैन तेसैले जनता भडकेका छन साथ कमैछ राम्रा लाई सधै जनताक साथछ गलत सोच भयेका नेतालाइ साथ छैन बोली काम सबै राम्रो हुनजरुरीछ र सत्य बोलौ सबैले तल देखि माथि सम्म एउटै नियम होस एउटै कानुनहोस अब
shuhang vai kp ko bichar teg,ha gharanu parro naya yoba jagou kp ko ta yauta vashan matar ho timro baba lai k diyo yauta ashal thiya timro baba kp ta chor matra ho .timro baba ko bichar lai kahile nabhunu caya ya.ma.le .ho bichar hunu parchha timro bicharma jan sagar banne chha vai good luck
गडुरको छाँयाँमा सर्पा,भने झै ओलिको छाँयाँमा युवा नेता लिम्बुको के लाग्छ र जस्तो सुकै सम्बोधन गरे पनि।वहाँको बुवा शुबास नेम्वाङ पनि सभमुखमै चित्ता बुझाउनु पर्यो अन्तिममा सपना अधुरो नै रह्यो।म त यहि भन्छु ओलि छोडेर रास्वापा तिरा लाग्नुस अफ्नो छेत्रलाई सदैव विकासको बाटोमा लिएर जानुस इलामको जनताले सदैव साथ दिनेछ।
तपाई जति थुला गफगरेपनि जति गर्छु भनेपनि तपाईको सभापति केपि औलि हुँदा सम्म तपाईले केहि गर्नसक्नु हुदैन तपाईका पातिका नेताहरु को कुरा सुन्नु भयो भने आउदो 84 मातपाईलाई जनताले हराउलान बिचार गर्नुस
धन्यवाद सुहाङ भाईलाइ
माननीय सुहाङ बाबू तपाईं संग देशले ठूलाे आश गरेकाे छ न्यायकाे आश गरेकाेछ तपाईले देश बुझेर अघि बढ्नु पर्नेछ ।
We ii
I have to b
धन्यवाद माननिय ज्यु संसदमा इलाम झल्काइदिनु भएकोमा
धेरै धेरै बधाई छ सुवाङ भाइलाई।
युवा नेता मा हुनु पर्ने 100% गुण सुहाङ् मा रहेछ ।
सुहाङ्को भिजनलाई सबै युवाले मनन गर्नु पर्छ।
सुहाङ नेम्वाङ जति को समसद पाउनु भने को इलाम को जनता शिक्छित हुनु हो धेरै राम्रो नेता सुहाङ जि
सुहाङ जि बिकासको बाधा बाहुनवाद हो
शब्द शब्द मा कुसल दम छ क्रायनोयन ल्याउनु जरुरी छ यूबा देश हाकदछन 🕉️🕉️🕉️♥️♥️♥️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵
कुरात भाइले राम्रै गर्यो तर ओलिको जिउ धुइदिने
यिनी जत्तिसुकै राम्रो बिचार भिजन लिएर जोस जत्तिसुकै फुर्तिफार्ती गरेपनी भएपनी यो यिनी अत्यन्तै गलत प्रवृत्ति र विशाल भ्रस्टाचारि अराजकताको झुन्डमा फोहोरको डङ्गुरमा पसेपछी अब के यिनी त्याहा सफल हुन्छ??कद्दापी हुदैन र चुनाब जितेर जनतालाइ धन्यवाद आमसभामा यिनिले आफ्नो पार्टिको नायिके सिरपाउ र सहित अत्यन्तै आफू नोकर गुलाम जस्तो तर्क दिएको देख्दा यिनी एमालेमा सङ्सद सङ्ख्या बढाउने र कोहि कसैको भर्याङ बाहेक केही होइन यो सब morning shows the day सारा जनताले बुझिसके!
उहाको सोचाइ राम्रो हो तर गलत बातो समाको सत्य हो यो पाती मा बसेर काम छैन
@@chandraprakashkawar1935110%
सलाम छ
सुहाङले पहिला भ्रस्त एमाले पार्टी छोड्नु पर्छ । यूवा सांसद भैकन भ्रस्त पार्टीमा बसिरहन सुहाउँदैन।
भ्रष्टचार नगर्ने कुन पाटि छ भन्दिनु त मलाई म पनि बुझ्ने थिए
माननीय सुहाङ जि ले भन्नुभएको एकदमै सहि हो! यो देशमा तपाईं जस्तो युवाहरूको खाँचो छ! तर विडम्बना यो बुढा खाढाहरुले तपाईंले बोलेको सब्दहरु हँसाएरै उडाए भ्रष्टाचार दलालहरुले! जय देश जय युवा जय नेपाल🇳🇵🙏
धेरै राम्रो !
देशलाई बाहूनबाद ले राम्रो सॅंग चिनेरै राजनिती गरेको हो यो देशै उनिहरुको होइन भन्ने थाहा भएरै लुटेका हुन आफ्नो देश र मुलबासी न त तिम्रा बाले चिने न तिम्ले तिमीहरु त उही काशीका बाहुनबादकै हलिहुन पुगेउ
शुहाङ जि राजनिती मा रहि रहन एमाले त्याग्नु पर्छ
पाटी नराम्रो होइन 🙏 पाटी बाट जितेर जाने ब्यक्ती नराम्रो हो🙏🙏 पाटी कुनै पनि नराम्रो छैन पाटी सबै राम्रो छ🙏 तर पाटी बाट जितेर जाने ब्यक्ती नराम्रो हो🙏
पहिले आफ्नो घर र परिवार का सदस्य हरु लाई सुधारनु पार्यो ।।नभए साम्सद भवनमा मिठो भासन मात्र गरेर हुदैन।
नेपाल देश मा बिकास नहुनु मा मुख्य कारण नै करपसन हो दोस्रो एकल नस्ल बाद बाहुन बाद तंत्र सत्ता र एकल नस्ल कर्म चारि तंत्र हो जय मंगोल 👍
बोलिमा तथेता छ बोलिमा सभ्यता छ व्यबहार आसा लाग्दो छ।अब हेर्ने काम बाकि छ।आसाको किरण बन्न सकन्नु
परिवर्तन एमालेमा बसेर हुँदैन ।
धन्देबाद ईउबा साँसदजिउलाइ
केहि गर्नुपर्छ भन्ने युवामा हुनुपर्ने हुट हुटि भएको सालिन युवा ब्याक्तीत्यो हुन सुहाङ नेम्वाङ ❤❤❤
Kati Ramro Kura thank you so much brother
suhangko bichar dhari ramro chha.
बधाई छ मन
Good speech & good vision sir
धेरै राम्रो कुरा हो समस्या झोले हरु को
सुहाङ।ज्यु।यीसबै।मूर्ख।नेताहरु।लाई।बाजने।बिराेध।खुट्टा तनिदिने।सम्झाई।दिनु।भयाे।ईलामकाे।।सन्देश।दिनुभयाे।धन्यबाद।बिकाश।त।हाेईन।बाजेरै।समय।खेरफालदै।छन।रा्म्राेकुराे।भन्दा।खराब।तिर।मात्रेै।
Good 👍
बधाई छ
१००% सहि कुरा गर्नु भयो
तपाईको पाटि मा कतिभ्रस्टचारि छन् भ्रस्टको नाईकेकोहो गलहत्त्याएर निकाल्न सक्नुप्रछ सच्चा जनप्रतिनिधिले ,।जय सलाम ,
Sabei lai path sikaunu vayo well done 👍 suhang g
यूवा नै नयाँ सोच खोज र विचारधारा अनि विकसा का पूर्वधार राख्ना सक्छा
सर तपालाई सलाम छ
हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु हिन्दू राष्ट्र कायम गर्न राजसंस्था स्थापना गर्न संघीयता खारेज गर्न जनमतसंग्रह गर्न सम्पूर्ण बैंक सहकारी लघुवित्त बीमा इन्सुरेन्सलाई राष्ट्रियकरण गर्न भ्रष्टाचारी मन्त्री प्रधानमन्त्री सांसदहरूको सम्पत्ति छानबिन गर्न र नेपाली नागरिकहरूको स्वास्थ्य शिक्षा रोजगार सञ्चार विद्युत खानेपानी निशुल्क गर्न सम्पूर्ण राष्ट्रवादी शक्ति एकजुट हुन विनम्र अनुरोध गर्दछु नमस्कार जय राष्ट्रवाद जुम्ला हार्दिक बधाई टक्र्याउँदछु स्वास्थ्य शिक्षा रोजगार सञ्चार विद्युत खानेपानी निशुल्क गर्न सम्पूर्ण राष्ट्रवादी शक्तिहरू एकजुट हुन विनम्र गर्न संघीयता खारेज गर्न जनमतसंग्रह गर्न सम्पूर्ण राष्ट्रवादी शक्ति र साथी हरूमा विनम्र अनुरोध ईलाम झापा मोरङ सुनसरी कैलाली कञ्चनपुर कपिलवस्तु कास्की काभ्रेपलाञ्चोक खोटाङ्ग ललितपुर लमजुङ्ग महोत्तरी मकवानपुर मनाङ्ग मोरङ्ग जिल्लाको सम्पूर्ण राष्ट्रवादी शक्ति एकजुट हुन विनम्र अनुरोध गर्दछु लघुवित्त बीमा इन्सुरेन्सलाई राष्ट्रियकरण गर्न जनमतसंग्रह गर्न सम्पूर्ण राष्ट्रवादी शक्ति एकजुट हुन विनम्र अनुरोध गर्दछु नमस्कार जय राष्ट्रवाद जुम्ला
सहि हो सुहाङ्ग 🎉
इमान्दार युवा नेता सुहाङ्ग
Weldone suhang
युवा नेता सुवाङ नेव्वाङ काे भिजन राम्रो छ।
यस्ता युबाहरु यो हाम्रो देशमा कमै होलान यतिका मिलन्सार यस्तो स्वोभाब भएका युबा
yes right suhang sir
Great job 👏👏👏
Good point ❤❤
Sunuvo vastrachar haru 29 barsiya wuwa ko kura❤❤❤❤❤
Varast
Netaa. Nahunu. Meroo. Sujab
Good luck 🤞
युवा को स्थापना सबैले बुझ्नुपर्छ कि यो दल उ दल होइन सत्ये के हो बुझ्ने गरु बिरोध मात्र होईन यो देश हामी सबै को हो र देश प्रर्ति हामी सबै सचेत नेपाली हरु तैयार हुनुपर्छ देश को हित मा हामी सबै नेपाली एक जुट हुनु जरुरि छ
100% Sahixa yo vanai Suhang jeuko vanai.
योहो सहिनेताको काम र बोल्ने शैली राम्रोछ सत्यनेता युबालाइ भनिन्छ भिजन भाका युवाहुन र सहि बोली सहि सोच छ तर मीन कमान्डर नै ठिक्छैन तेसैले जनता भडकेका छन साथ कमैछ राम्रा लाई सधै जनताक साथछ गलत सोच भयेका नेतालाइ साथ छैन बोली काम सबै राम्रो हुनजरुरीछ र सत्य बोलौ सबैले तल देखि माथि सम्म एउटै नियम होस एउटै कानुनहोस अब
Yes asta suhang jasta huparcha good suhang ji❤❤❤❤❤❤❤
good shung gu
Nice❤❤❤❤❤
सुवाङ लिवाङ ज्यु को राजनीति राम्रो छ ओ तर हाम्रो देशमा राम्रो काम गर्नु थालियो भनि खुट्टा तान्नु थाल्छ ओ देश युवा नेता ले केहि गर्छ कि
Suhang sar tapaeko bichar ramro x
Junsukai partyko hos desh r janatako lagi marimetne netalai m samman garxu❤
Love tettar सुनौहै
Buj hanro nepal ramailo ilam matea hoin
एकदम राम्रो भनाइ छ सुबास लिङमाङ दाईको
😂
Good.
, kamred lalsalam you are khati kamiunist thanks you
काम छ् इन एमाले पाटीको ❤❤❤
👍👍👍👍👍👍🌺🌺🌺
👍️👍️👍️
BIRMINGHAM
यी बुढा गोरूहरू जस्तो होईनौ तिमी युवा स्याब्बास चुक्से💪
कुरा ठिकै गर्यो केटोले🎉❤
Good👍🙏🇳🇵
Samsad suhang ji balenlai desha bachaune ra 🙏 banaune kamma
Satha dinu hunxa ki vanne 1% Aasha lagayo. 🎉
Nice
😢❤
Dhanay bad
पाटिको निति र अादेश भन्दा माथि उठ्नुस
गुड सुमाङ जि
shuhang vai kp ko bichar teg,ha gharanu parro naya yoba jagou kp ko ta yauta vashan matar ho timro baba lai k diyo yauta ashal thiya timro baba kp ta chor matra ho .timro baba ko bichar lai kahile nabhunu caya ya.ma.le .ho bichar hunu parchha timro bicharma jan sagar banne chha vai good luck
❤❤❤❤❤❤राम्रो है
❤❤❤🙏❤️
बिकास बाधक भ्रष्ट एमाले देश सक्ने एमाले सै पनि एमाले मै पनि एमाले यो पार्टी समाप्त नभए सम्म देश बिकास हुदैन
घरमा एउटा चोर छ भने सबै लाई चोरको सन्तान भन्छन्, त्यस्तै एक जना राम्रो भए र के गर्ने र भ्रष्टाचारीको पार्टी भन्छन्।
Kukurharula Pani
Testai bolxan hajur
सिछित युवा पुस्ता हरु को विचार नै कति राम्रो !
गडुरको छाँयाँमा सर्पा,भने झै ओलिको छाँयाँमा युवा नेता लिम्बुको के लाग्छ र जस्तो सुकै सम्बोधन गरे पनि।वहाँको बुवा शुबास नेम्वाङ पनि सभमुखमै चित्ता बुझाउनु पर्यो अन्तिममा सपना अधुरो नै रह्यो।म त यहि भन्छु ओलि छोडेर रास्वापा तिरा लाग्नुस अफ्नो छेत्रलाई सदैव विकासको बाटोमा लिएर जानुस इलामको जनताले सदैव साथ दिनेछ।
Ubako shochnai kaafi chha
हा हा सुहाङ् जि...!
Young and old vast different
ब्याक्ती मा होलान तर पार्ती मा पतक्कै छैन भिजन
पहिल ओलो को चाक धोम अनि यता आम
तपाई जति थुला गफगरेपनि जति गर्छु भनेपनि तपाईको सभापति केपि औलि हुँदा सम्म तपाईले केहि गर्नसक्नु हुदैन तपाईका पातिका नेताहरु को कुरा सुन्नु भयो भने आउदो 84 मातपाईलाई जनताले हराउलान बिचार गर्नुस
केटाले सहि बखान गरि है 🎉🎉🎉🎉🎉🎉🎉
विषाक्तभरिएको घडामा एकथोपा अमृतको कुनै काम छैन ।
जे गर्छ युवाले गर्न खोज्छ तर बुढाले खुट्टा तान्छ ।
Good
Good.h
हाल्ला धेरै नागर सुहाड तिम्रो बा के पी ओलिले त्रिसुलको खोलामा लाऊ छ है
बाउको नाम देखाउनु थियो भने यदि बालेअनुसार होस् देश बनाउँछ त बालेनले केपी भनेको तेरो आमाको मुझी सिक्ने हो
बिकास को बाधक उद्देश्य हिन बुढो नेता, लोभी माडवाडी लाइ बिस्वास, र झोले पार्टी को भ्रष्टाचारी नै हो।
You are right
केटा लाई बधाईछ
Yesto Ramro manche kasari Galat party ma pare bichara
राजनीतिहोया संस्कार पुराना चोर नेताहरुले योसँग राजनितिशिक केटुलटुल मुखमा हेरेको
प्रचण्ड हासेको छत