Nawaraj Parajuli || Hebbi Badde (Happy Birthday) ll Nepali Kavita Bachan
Вставка
- Опубліковано 7 вер 2024
- © र च ना वा च न **
यस च्यानलका भिडीयोहरूलाई रचनावाचनको लिखित अनुमति बिना डाउनलोड/अपलोड गर्न निषेध गरिएको ब्यहोरा अनुरोध गरिन्छ।**
हाम्रो सम्पर्क इमेलः rachanabachan@gmail.com
सरल शब्दमा दमदार भाव ,,,,
दिलशोभा श्रेष्ठको अन्तर्वार्ता सुनेको दिन र यो कविता पहिलो पटक आज सुनेको दिन भावुक भएर रोएँ।
आज यो गजाल सुनेर आसुका धारा केही देखेको छैन dherai yaad aako xa hajur ko yo pradesi bhumi ma💞 ....i missing mamu💋l love you mamu
👏
Heart teaching poem
sandharbik kabita ! upload ko lagi dhanyabad !
भावना र शब्द जब सँगइ जान्छन नि, सायद त्यती बेलै होला आंखा थाम्न गाह्रो हुने ।
ठूलो शोर गरेर रुन मन लाग्यो ।
Dherai ramro cha ... Keep it up !
आमालाई सम्झेर रून मन लाग्यो ।।।।।
this is the first time i ever cried listening a poem!!!!! so powerful and deep!!! thank you!!! how anyone on their right mind can dislike this???
Ama lai samjhera mutu chhiya chhiya vayo....
Dherai ramro xa 😃
साह्रै मन छुने सरल शब्दमा
शरीर जिरिंग हुन्छ.... दमदार
nawaraj ji malai ruwaidinu vo tapaile😋😋
भक्क मुटु पार्दै दिनको एकचोटी सुन्ने गर्छु
म छु जस्तो लागेको दिन, म तिमीलाई सम्झिन्छुमर्छु जस्तो लागेको दिन, म तिमीलाई सम्झिन्छु।।
Really heart touching
Ekdam man chune
सुनिरहदा कतिबेला आखा भरिएर पोखिएछन...
daju ramro xa..runa mann lagyo malai tw
nice 🌹🌹🌹
super
यस च्यानलका भिडीयोहरूलाई रचनावाचनको लिखित अनुमति बिना डाउनलोड/अपलोड गर्न निषेध गरिएको ब्यहोरा अनुरोध गरिन्छ।** ??? k van eko buje na ? can you explain plzzzzzzz
+आयुष जी, यस च्यानलका सबै भिडीयोहरू original content हुन् र यसको कपिराइट रचनावाचनसँग सुरक्षित छ। यी भिडीयोहरू कतै अनाधिकृत रूपले अपलोड गरिएको भेटिए हामीले उजुरी गर्दछौँ।
हामीले सार्वजनिक रूपमा भनेका छौँ, यहाँका सबै भिडीयोहरू monetise गरिएको छ। यसर्थ online हेरिँदा स्रष्टाको लागि केही भएपनि रकम जम्मा हुने सम्भावना रहन्छ। डाउनलोड या अन्त अपलोड गरिँदा यसमा प्रत्यक्ष असर पर्छ। रचनावाचनले स्ष्टाहरूलाई आफ्ना रचनाको आम्दानी हस्तान्तरण गरेको बिबरण फेसबुक पेजमा हेर्नुहोला।
रचनावाचनमा भएका भिडीयोहरू स्रष्टाका सम्पत्ति हुन। र यसको संरक्षण सबैले गर्नुपर्छ।
आशा छ स्पष्ट हुनुभयो होला। प्रश्नका लागि धन्यवाद।
it's oky i understand
Bihanai sune yo kabita....dhuru dhuru roye bedmai...beluka sutne bela here video ma...aama lai samjiyera roye dhuru dhuru
भक्क मुटु पार्दै दिनको एकचोटी सुन्ने गर्छु
Babita Parajuli maan thamnai sakina....
ठूलो शोर गरेर रुन मन लाग्यो ।