श्रीमतीले काठमाडौंमा , श्रीमानले गुल्मीमा गजब्बको कृषि कर्म गर्दै , १ बर्समा १ करोड Kurilo kheti
Вставка
- Опубліковано 15 вер 2024
- श्रीमतीले काठमाडौंमा , श्रीमानले गुल्मीमा गजब्बको कृषि कर्म गर्दै , १ बर्समा १ करोड agriculture in nepal
video NEPAL UPDATE 9847390851
subsribe us for more update..
keep following us on Facebook
Page / notifications
/ nepal.updet
Add US ANd LIKE Us....
SUBSCRIBE OUR CHANNEL - ITS OUR AND YOUR ALSO...
आहा निकै राम्रो reporting मोहन दाइ
आहा !यति धेरै राम्रो काम गर्नु भएको मा सलाम छ दाई भाउजुलाई 🙏🙏🙏❣️🇳🇵
धेरै धन्यवाद मोहन सर यस्तो उदाहरणिय कार्यक्रम उथान गर्नु भएकोमा मलाई पनि निकै नै कृषि क्षेत्रमा मन लागेको तर आर्थिक स्थिति कमि भएको गर्न नसकेको हो। हाल साउदी अरबमा छु। सोच त यस्तै कृषिमा गरेको छु। अनि दाइलाई धन्यवाद यस्तो उदाहरणिय कामको धेरै शुभकामना छ।
आहा सम्मान छ मोहन दाजु निकै राम्रो लाग्यो साथै दाजु अनि दिदी लाई पनि सम्मान छ यो काम को लागि
मोहन सरलाई धन्यवाद छ ।
मिहन दाजुको काम मनपर्ने कोको छौ 🖐️
काठमाडौं मा श्रीमान ले बिहे गरेको ९ महिना मै श्रीमती को घाँटी काटेर हत्या गरेका छन पूरा जानकारी हाम्रो channel मा छ है
बिदेशमा कमाएको पैसा आफ्नै देशमा
लागानी गर्नु निकै राम्रो हो शुभकामना 🙏
साह्रै मजा लाग्यो भाईको यो पेसा व्यावसय अझै फस्टाउन्👌👈️
मोहोन सर अब काठमाडौंमा मेडमको फार्ममा पनि गएर मेडमको पनि इन्टरभियु लिनु पर्तो।
Dhanya bad
Good job bhai
धेरै धेरै धन्यवाद ।।
बधाइ छ दाजुलाई।
नमस्कार मोहन जि सधै यस्तै यस्तै vdo देख्न पाइयोस् ।
आहा साह्रै राम्रो काम ,,,,, सलाम छ
बधाई छ दाजु लाई अब सरकारले पनि ध्यान दिनुपर्छ
धेरै राम्रो काम सर
धेरै राम्रो काम
उहाँले जस्तै हामिहरु पनि कृषिलाई अबलम्बन गर्न सके बिदेशका गल्लिहरु धाउनु पर्दैनथियो।
भाई लाई मेरो सलाम छ
राम्रो गर्दै जानु
सफलताको कामना छ
सारै राम्रो काम ।
Good job
great mohan daai 🙏🙏🙏🙏🙏
Mohan g tapaile ramro kam garnu bhayeko xa, but Gulmi/Palpa... side ko matra kina interview linu hunxa? Npl ko purbi pahadi district maa pani jane kosis garnu parla ki?
Vary good news congratulations both of you 🇳🇵🙏🏻
Ramro xa Beautiful video good jab all
Nice
nice program
किन
छुट्टाछुट्टै
गरेको रैछ
१बारकाे जिन्दगीमा मा
बुढाबुढी छुट्टाछुट्टै बसेर
कमाउनु भन्दा
एकैसाथ बसेकाे भए
जिन्दगी झन् सुन्दर हुन्थ्यो नि
Wow
कुरिलो खेतिको लागि नुन प्रयोग गर्नु पर्छ भन्ने सुन्छु जानकारी दिनुन भाइ।
Wao
आहा गरे असम्भव के छ र दामी
अब म म्याग्दिमा सतुवा जदिबुती खेती गर्दैछु अब मेरोमापनी आउनुहोला सर
किन्न पनि त आउनु पर्याे
नत्र तपाईं काउलि कुरिलाे कुहिए र जाला
आहा
good job
Nice wow
Great job
good sir
सम्पत्ति मात्रा
ठूलो हैन नि
very good congratulations
नमस्ते सबै साथीहरूलाई मेरो युट्युब च्यानल ससक्ाइब गरिदिनु होला साथिहरु 🙏
यो कुरिलो भनेको के रैछ हाम्रो तराइ छेत्र मा हुन्छ कि नाइ बर्दिया जिल्लामा
.butwal ma layunus hami khanxu
Dherai ramro 👍
Great job Sova 🙏 Miss you
काठमाडौमा काहा हो गाइ फम दूध खान पर्यो।
Good job 💯💯👍
Thank you so much
सबैले एकैखाले बिजनेस गरे
किन्ने कसले र
great job daju
Wawawa good job
Gare ke hudaina ra
Good evening Mohan sir
aaha kati ramro
Salute xa mero
GC.bhai
Keep it up 😘
Great work.
Ma ghara aauda tapai ko ma kurel kinna aauchu
kati height samma hunchha yo kurilo
भाइरल हुने पालो अब माइलदाई को
Good
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏👌👌👌👌👌👌👌❤🧡
Good job
धेरै राम्रो काम 👍👌
Good job
Good job
Good work