गणेश लामालाई म बिल्कुलै चिन्दिन । तर पीडितलाई दुई चार ठाउँमा न्याय दिएको सुनेको छु । पीडितलाई न्याय दिन सफल हुनु भएकोमा धेरै धेरै बधाई छ गणेश लामालाई ।
First time voice sunida yo manche ko image nai change bhayo. Manche herda kheri khatrai bold deep voice aucha hola bhaneko ta kasto madhuro sweet voice saaleenta anubhuti garnu payincha. Best of luck
स्थापित हुनको लागि नेपालमा जस्तोसुकै हर्कत पनि गर्न सक्नुपर्छ!तर स्थापित भैसकेपछी कसरी अघि बढ्छ भन्ने हेर्ने कुरा हो!नेतामा हुनुपर्ने गुण सबैछ!हार्दिक बधाई तथा शुभकामना दाई🇳🇵🙏
विलक्षण प्रतिभाका प्रतिमूर्ति, विशेश्वरप्रसाद कोइराला का समाजवादका आधुनिक व्याख्याता, गणेशमानसिंह जस्तो त्यागी र सम्पूर्ण नेपाली बालबालिकाहरूको प्रेरणाको स्रोत नेपाली मौलिक Elon Musk एबम् नेपाली भूमिगत समुहहरुका संरक्षक श्री गणेश लामालाई नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा लोकप्रिय मतका साथ बिजयी हुनु भएकोमा हार्दिक बधाई। दुईभाई चरी र घैंटेको बलिदानलाई खेर जान दिनुहुन्न भन्ने हामि सबै लाइ लागि रहेको छ। चरि र घैंटे लगायत एनकाउंटरद्वारा बलिदानी दिनुभएका सम्पूर्ण ज्ञात अज्ञात शहिदहरु अमर रहुन् । जय नेपाल
दुर्गा प्रसाईं जस्ता त केन्द्रिय सदस्य छन गणेश लामा हुँदा खासै दङ्ग मान्नु पर्ने कारण त छैन नेपालमा पैसा र पावर भएपछि जे गर्दा पनि हुन्छ नेपालमा कसैले केही माखा मार्न सक्दैन अग्रिम बधाई छ गणेश लामा जि लाई।
एकजना मित्रले यसो भन्दै थिए "यार, हामी जत्तिको युवाले जुन पार्टिमा राम्रो स्थान दिन्छ, त्यहां लाग्नु पर्छ। सामान्य कार्यकर्ता भएर समय खेर फाल्नु हुंदैन। 😂😂😂🙏🙏🙏
भनिन्छ अाखिरी सबै बलेकै अागो ताप्छन भने झै ...युवा नेतृत्व र नया सोच भन्दै कांग्रस र एमालेको नेता कार्यकर्ताहरुलाई बोलाउदै धमा धम अन्तर्वाता लिने ऋषि धमलाको नजर राप्रपाको नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनमा नपरेको देख्दा अचम्मै लाग्यो ....Like Thapa, Dhamala may not have liked Limbu's son to be the president
@@devmhzn7692 your right...अाफुलाई जतिनै निश्पक्क्ष भने पनि अाखिरीमा धमला पनि शक्तिको पुजारी झोले पत्रकार रैछ भन्ने बुझिदै छ ...In fact, most people don't like Limbu's son being a RPP chief.....n he is one of them ...9 कक्षा पनि राम्रो नपढेको पत्रकार
बिगतमा जे जस्तो गरे त्यसको सजाय कानुनसम्बन्ध ढंगले भुक्तान गरिसकेपछि बाँकी जीवन सुध्रिदै समाज र रास्ट्रको लागी केही योगदान गर्न चाहन्छु भन्ने ब्यक्ति जोसुकै होस् तिनीहरुप्रती पुर्बाग्रही रूपमा हेर्ने र त्यही रूपमा होस् र बाँकी जीवन त्यस्तै बनाईरहन उत्प्रेरित गर्ने कुन्ठित र संकीर्ण बिचार र सोंच भएका ब्यक्तिहरुनै ब्यक्ति र सममाज रुपान्तरणका बाधक हुन् ।।
हत नेपाल को हालत अचम्मित हुन्छु सबै अपराधी हरु मन्त्री प्रधानमन्त्री हुन्छन् अनि गरिब नेपाली को हालत खराब ।।।जेलमा हुनु पर्ने अपराधी हुनु अन्तर्वार्ता दिदै हिंड्छन हैत दण्डहिनताको पराकाष्ठा
वाह रे, नेपाली कांग्रेस! बल्ल बि.पी., गणेशमान जी, किशुनजी को सपना साकार हुने भो। अब आउने महाधिवेशनमा नेपाली कांग्रेसको केन्द्रीय अध्यक्षमा गणेश लामा र नेपाली कांग्रेस गणेश लामाको नेतृत्वमा......कि कसो? आधुनिक नेपाली कांग्रेसका नेता, कार्यकर्ताहरुको लागि यो जति गर्वको कुरा के हुन सक्छ र! जय हो!!!!
ऋषि सर हिम्मत लाई सलुट छ प्रश्न सोध्न डराउनु हुन्न दम छ हजुर सग जय धमला को हमला🙏🙏
Entarvew sake paxi khuta Samayo hola😅😅
राजिब गुरुङ भन्दा लामामा धेरै बौद्धिकता रहेछ मन पर्यो ।
Who said u that? Manangey is talented and intellectual in every thing
राम्रो बिचार गणेश लामा जिको
Hats off to Rishi dhamala ..
Only he has guts to take this kind of firefull and fearless interviews.. great👏👏
Very good attempt Rishi Dhamala ji - straight forward questions!! Tara Ganesh Lama ji Pani Kada nai rahechha. ... Wish you all the best.
गणेश लामालाई म बिल्कुलै चिन्दिन । तर पीडितलाई दुई चार ठाउँमा न्याय दिएको सुनेको छु । पीडितलाई न्याय दिन सफल हुनु भएकोमा धेरै धेरै बधाई छ गणेश लामालाई ।
टिप्पर आतंकमा जानि जानि मान्छे किचेर मार्न लगाएर त्यसको कारबाही नभएको
२०/३० जनाको जग्गा मा फिरौती लिएको
जग्गा जबर्जस्ती बेच्न लगाएको,
स्वार्थ समुह सङ लेनदेनमा गरिबलाई दुख दिएको चाहि सुनेन
मुलाहरु
गणेश लामा को सहि विचार र सही कुरा हो जय नेपाल ❤
Good ,,Ganesh lama g,bolne harek saili ramro xa, jay Nepal
एक्दम राम्रो समाजसेबि मन्छे हो!!गनेश दाइ
ठूलो बडा मै हु भन्ने नेताहरु भन्दा धेरै राम्रो अन्तरबार्ता गनेश लामाको।
First time voice sunida yo manche ko image nai change bhayo. Manche herda kheri khatrai bold deep voice aucha hola bhaneko ta kasto madhuro sweet voice saaleenta anubhuti garnu payincha. Best of luck
great thoughts dai.. congratuloatons and all the best
well ganesh dai great interview respect again salute
यस्तो डनहरु मन्त्री, प्रधानमन्त्री भए भने हाम्रो नेपाल कस्तो होला
Timro gar jasto😊
बिगत मा जे सुकै होस अब भावी दिन मा राम्रो गरून् तपाईंलाई नवनिर्वाचित केन्द्रीय सदस्य बधाई तथा सफल कार्यकालको शुभकामना
Hi khaaeko kukur le gu dekhe paxi khancha khanxa.. jati bhadera rakhe pani 😡😡
Ganesh jiko bichar sahi lagyo ❤❤❤
बधाइ छ !! राज निति गर्नेले थेक्का पट्टा गर्न पाइदैन । ब्यापार गर्न पाइदैन अब राम्रो काम गरेर जन्ताको बिस्वाश जित्ने काम गर्नु पर्छ्।
Take the interview of लिङ्देन aslo
गुण्डा नै हो तर राम्रो सङ्ग तर्क गर्ने क्षमता रहेछ।
😅
स्थापित हुनको लागि नेपालमा जस्तोसुकै हर्कत पनि गर्न सक्नुपर्छ!तर स्थापित भैसकेपछी कसरी अघि बढ्छ भन्ने हेर्ने कुरा हो!नेतामा हुनुपर्ने गुण सबैछ!हार्दिक बधाई तथा शुभकामना दाई🇳🇵🙏
Hamro kavre ko sann Ganesh lama❤
Rishi g khatra patrakar ho ,salute
5:08 The topic you are waiting for
je hoss Ganesh Lama le bolna chai janne raixa salute yr
विलक्षण प्रतिभाका प्रतिमूर्ति, विशेश्वरप्रसाद कोइराला का समाजवादका आधुनिक व्याख्याता, गणेशमानसिंह जस्तो त्यागी र सम्पूर्ण नेपाली बालबालिकाहरूको प्रेरणाको स्रोत नेपाली मौलिक Elon Musk एबम् नेपाली भूमिगत समुहहरुका संरक्षक श्री गणेश लामालाई नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा लोकप्रिय मतका साथ बिजयी हुनु भएकोमा हार्दिक बधाई। दुईभाई चरी र घैंटेको बलिदानलाई खेर जान दिनुहुन्न भन्ने हामि सबै लाइ लागि रहेको छ।
चरि र घैंटे लगायत एनकाउंटरद्वारा बलिदानी दिनुभएका सम्पूर्ण ज्ञात अज्ञात शहिदहरु अमर रहुन् । जय नेपाल
Aba chai hamro nepal sakekai raixa yestaharu🤗🤗🤗🤗🤗🤗
Good 👍 continue Rishi je good news
"यो डेमोक्रेटिक पार्टी हो यहाँ कसैलाई खल्तिबाट चिट झिकेर दिने होइन,अरुको मन जित्नु पर्छ,यो आत्मादान हो, " यो भनाईले मन छोयो ,👌👍🙏
सहि हो जय नेपाल🇳🇵🇳🇵🙏🙏🙏🙏🙏
अपराधी यो देश मा नेता हुनु कुनै नंया कुरो होइन
अपराधी नै यो देश मा नेता हुन सक्छ सोझो जनताको छोरो होइन
Ganesh Lama को बौद्दिक स्तर निक्कै माथि छ. मेडियाको कामै हो अनावस्यक कुरा ल्याएर आफु चर्चामा आउनु
❤❤❤
गणेश दाइ❤❤❤❤❤
Feel so great 😊😊
Congratulations ganesh lama ji ....
best wishes lama dai for gud works!
Dhanyabad laa harey 😀😀😀😀😀
रामै मान्छे लाग्यो
Ganesh lama i like you. I heard bad about you hearing rumours now i can say you are good person and could do alot for people.
Jaii Hosss Kavre....
Ganesh Daju 🙏🙏🙏🙏
बधाइ छ गडेश बाबू लाइ
बधाई छ आदो दिन मा धेरै राम्रो काम गर्नु होला 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
दुर्गा प्रसाईं जस्ता त केन्द्रिय सदस्य छन गणेश लामा हुँदा खासै दङ्ग मान्नु पर्ने कारण त छैन नेपालमा पैसा र पावर भएपछि जे गर्दा पनि हुन्छ नेपालमा कसैले केही माखा मार्न सक्दैन अग्रिम बधाई छ गणेश लामा जि लाई।
Ganesh sirko baudikta capacity atyantai ramro lagyo.
Sahi kura garnu bhayo daiii jay Nepal
एक दम राम्रो बोल्नु भयो दाजु
Bolne tarika best
इतिहासमै पहिलो पल्ट काभ्रे जिल्ला बाट एउटा् युवा नेता खुला प्रतिस्पर्धा बाट केन्द्रियसद्स्या हुनु भएको छ हार्दिक बधाई गणेश दाइ !
नेता बन्नी प्र्याक्टिस जारी छ ! ४ ५ बर्षमा फुल एक्स्पिरियन्स बनी सक्ला । नेपालमा जे नि हुन्छ हैट ।
Ganesh daai jindabaad
Congratulations Ganesh sir..
Congraulations ganes dai
Cng brother aune din ma jn ramro kam gareera dekhaunu hai ...sabai ko mukh taaldinu ..ramro kam garera hai..
Ganesh tamang jindabad
गणेश दाइ एकदम खुल्ला दिलको नेता रहेछ ।
Ganesh bahun 💪🏻💪🏻💪🏻💪🏻
Babun ho
Congratulations 🎉🎊🎈
Great job; Mr. leader; hope for better Nepal.
We wish you better future and better Tamang people. Thank you.
एकजना मित्रले यसो भन्दै थिए "यार, हामी जत्तिको युवाले जुन पार्टिमा राम्रो स्थान दिन्छ, त्यहां लाग्नु पर्छ। सामान्य कार्यकर्ता भएर समय खेर फाल्नु हुंदैन। 😂😂😂🙏🙏🙏
हक्की ,निडर,सेवाग्राही मान्छे गणेश दाईलाई बधाई अनि शुभकामना💐💐💐
Chup laag gunda ko chamcha... ta pani chanda uthaudai aatanka machaudai chas ki kya ho
Congratulations
भनिन्छ अाखिरी सबै बलेकै अागो ताप्छन भने झै ...युवा नेतृत्व र नया सोच भन्दै कांग्रस र एमालेको नेता कार्यकर्ताहरुलाई बोलाउदै धमा धम अन्तर्वाता लिने ऋषि धमलाको नजर राप्रपाको नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनमा नपरेको देख्दा अचम्मै लाग्यो ....Like Thapa, Dhamala may not have liked Limbu's son to be the president
Rishi dhamala ko aaukat xaina Rajendra lingden ko interview lina....Risi jsto patrukar jo aafai thulo sochxa testo mnxe le Lingden jsto ramro mnxe ko interview liney aaukat xaina
@@devmhzn7692 your right...अाफुलाई जतिनै निश्पक्क्ष भने पनि अाखिरीमा धमला पनि शक्तिको पुजारी झोले पत्रकार रैछ भन्ने बुझिदै छ ...In fact, most people don't like Limbu's son being a RPP chief.....n he is one of them ...9 कक्षा पनि राम्रो नपढेको पत्रकार
Ganesh dai is great
Badai xa Ganesh dai.
Good luck daju
Dhamale prasna garne aatlaee chai salut xa 😂😂😂😂😂😂
Dai ma pani xu hjrko sathama..
Congratulations Dai
Congratulations 👏🎉 ganesh dai❤️
Sir lilaraj khatiwada sir lai interview laganun sir 💗💗💗💓💓
Great dai
King is king lama ji
जय नेपाल
नेपाली काँग्रेस
जिन्दावाद
बिगतमा जे जस्तो गरे त्यसको सजाय कानुनसम्बन्ध ढंगले भुक्तान गरिसकेपछि बाँकी जीवन सुध्रिदै समाज र रास्ट्रको लागी केही योगदान गर्न चाहन्छु भन्ने ब्यक्ति जोसुकै होस् तिनीहरुप्रती पुर्बाग्रही रूपमा हेर्ने र त्यही रूपमा होस् र बाँकी जीवन त्यस्तै बनाईरहन उत्प्रेरित गर्ने कुन्ठित र संकीर्ण बिचार र सोंच भएका ब्यक्तिहरुनै ब्यक्ति र सममाज रुपान्तरणका बाधक हुन् ।।
इनिहरु भर्स्ट नेता भन्दा यस्ता युवा हरु ठिक छन्
Good interview Ganesh jee, jaya nepal.
गणेश दाइ लाई बधाई अनि शुभकामना छ ।
Congratulations daju keep going 👌💪
हत नेपाल को हालत अचम्मित हुन्छु सबै अपराधी हरु मन्त्री प्रधानमन्त्री हुन्छन् अनि गरिब नेपाली को हालत खराब ।।।जेलमा हुनु पर्ने अपराधी हुनु अन्तर्वार्ता दिदै हिंड्छन हैत दण्डहिनताको पराकाष्ठा
हेल्लो ब्रो बल्ला सहि मान्छे लाई ल्यायाछ ऋषि ब्रोले
कुनै बेला म बाट गल्तिहरु भएकै हो। अब हुने छैन भनेर आम जनता सङ्ग माफी माग्ने हो भने चाहिँ त्यो गुण्डाको दाग हट्ला होइन भने सधै गुण्डै हुन्छौ दाजु।
🎉
गणेश जीको बोल्ने शैली धेरै राम्रो लाग्यो ।
Nice one ☝️
Congratulations 💐
गणेश लामा🙏🙏🙏
ऋषि जि अाज अलि धेरै पछि हेरियाे है
काभ्रेको सान र मान दाइ गणेश लामा!❤️🙏
Setting ko interview jasto lagyo rishi uncle ko Jos jagar khai ta hau
Khulkyo Timro maan.. yesata kaput ta maan re thukka 😡😡
Gunda ko chamcha haru thukka
@Rajkumar jaishi अलि बोल्ने शैली सुधार गरौँ,,मानसिक गुमेको जस्तो तर्क नगरौँ,,तिमी संग हाम्रो फरक मत भयो भन्दै नराम्रो शब्द किन बोल्छौ??
@Rajkumar jaishi तर्क गर्दा अलि शैली सुधार गरेर बोलौँ,,तिम्रो मुल्यांकन त्यही तर्कले गर्दै छन!
हार्दिक बधाई दाजुलाई हजुरको कार्यकाल सफलताको शुभकामना
Congratations daju
No one can win dipak manangee in every field
Ma netale vaneko mandina janatako lagi garne xu ganesh ji
Love you Ganesh dai
जय होस
Congratulations jay Nepal
Congratulation good luck ahead daju
वाह रे, नेपाली कांग्रेस! बल्ल बि.पी., गणेशमान जी, किशुनजी को सपना साकार हुने भो। अब आउने महाधिवेशनमा नेपाली कांग्रेसको केन्द्रीय अध्यक्षमा गणेश लामा र नेपाली कांग्रेस गणेश लामाको नेतृत्वमा......कि कसो? आधुनिक नेपाली कांग्रेसका नेता, कार्यकर्ताहरुको लागि यो जति गर्वको कुरा के हुन सक्छ र! जय हो!!!!
Congratulations 👏👏👏
जनताको मन जित्नुपर्छ - गणेश लामा 💟
😎😎😎
Congratulation bro ganesh