Uslai??? Respect the legend!!! Tapai vanera sambodhan garnu plz!!! He was the best singer of all time none of the new generation can sing the way he sang.
मान्छे कि धेरै धन भयो भने बिग्रन्छ किनभने धेरै नै गरिब भयो भने बिग्रन्छ भन्थे हो रै छ यदि नारायण गोपाल ले तेसरी लागुपदार्थ गर्दैनथे भने साय आज पनि हाम्रो सानू हुन्थे नारायण गोपाल जि
पेले ले आफ्नो भाइ लाई गोल्किपर नबस भनेर सम्झौदा पनि मानेन अनि पछि पेनाल्टी हान्दा भाइले बल समात्न खोज्दा उस्को मृत्युु भएको थियो रे भन्ने गफ र रानी ऐश्वर्य र नारायण गोपालको लब थियो भन्नू एकै हो...हावा गफ
Narayan gopal was legend of Nepali music sky.But he won't be remembered by future generations. A music museum is needed where in his music albums and his belonging musical instruments and his costumes be demonstrated .
जब मानिसलाइ दुख पर्छ अब मान्छे आफ्नो मायामा धोका खान्छ नि दुखमा परेर निरास हुन्छ नि तर त्यो बेला सोर समराट गायक नारायण गोपालको गितले दुखिलाइ सुखी महसुस हुन्छ त पिडामा पर्नेहरुलाइ बाच्नलाइ सहज बनाइ दिन्छ उहाको रिदय स्पर्सी गितहरुले,,,,,,
स्वर्गीय, नारायण गाेपाल संगीत प्रेमीहरूकाे निम्ति एक अभीष्ट इश्वारकाे रूपनै थिए। मेराे ब्यत्तिगत मुल्याड-कनमा उनी जस्ताे अनुपम प्रतिभाका धनी कलाकर यस सिंगाे पृथ्वीमा न ता काेही जन्मेका नै थिए न ता काेही जन्मिन नै सक्छ। यी मातृभुमीका सपूत इतिहासकाे पानामा उनी युगान युग जीवित रहने छन। जय अात्मा✌️👏
रबिन्द्र शाहा जो रानी तलाउ किनअरा र श्रद्धाको फुल जस्तो रचनाकार महेन्द्रको पहिलो गुरुङ्नी पट्टिको प्रेमको निशानी र नारायण गोपाल हरु जस्ताको जिवनमा आधारित फ्लिम मलाई पनि हेर्न ठुलो इच्छा छ ।
कस्तो कहली लाग्दो जिवनी मेरो देश नेपाल र नेपाली उहिले कै ठिक कहिले काहीँ लाग्छ म पनि बाजे कै पालो मा जन्मिनु पाएको भए मेरो जिन्दगी पनि कति मीठो हुन्थ्यो होला
Respect the legend 🙏💐 Waha mero afnu fufajuii hunu hunacha mero afnu fupu pemala sherpa sukhia pokahri Darjeeling west Bengal India bata vayeko but hami kahile vet hunu sakena aba ta mero fhupu juii pani hunu hunndaina jaha vaye pani waha haru lai hardik sradanjali 🙏🙏🙏💐💐
*त्यसपछि कहिल्यै गाएनन् नारायणगोपालले रानी ऐश्वर्यका गीत*
ua-cam.com/video/Zykr0eTi0so/v-deo.html
Uhako janma 1996 vayo re pagall k vanxa
Lmlllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllll
?rfv the world
@@raiprem240 Nepal ko sambat ho
नारायण गोपालले गाएका गितहरू संसार बाच्नुज्येल जिवित रहने छ ।
Sahi ho
नारायण गोपालको जिवनिमा आधारित एक नेपाली फिल्म बनेको हेर्ने ठूलो इच्छा छ !!
Gyanendra shah
sacho kura ho..
Sahi kira ho yo
Mapani sem
Good
मलाई अतिमन पर्ने सोरसम्राट नारण गोपाल को कुनैपनि गितले मेरो मन छुन्छ....................................
+Shiva Kumar Devkota 👍👍👍👍
Shiva Kumar Devkota merone
जस्तो सुकै परिस्थितीमा पनी फिट हुने उहाको कर्णप्रिय गीतहरू सारै मर्म स्पर्शी लाक्छ my best singer my hearth live in narayan gopal
स्वर सम्राट नारायण गोपाल सो ग्रेट ब्युटिफुल नाईस उहाँको गितले संसार भरी गुन्जी रहेको छ मन मस्तिक दिल मुटु भरी मिस यु
सोच्ने गर्छु नारायण गोपालको कर्णप्रीय गीतहरु नभएको भए प्रेममा धोका खाने मनहरु कसरी जिवीत रहन्थे होला।
edi
+Manu Poudyal Thank you so much for your beautiful comment 🙂🙂🙂
Manu Poudyal sayAd ali thorae roenthyoki
Nice video
Manu Pou
Manu P.o. dual भ। dual
Uslai??? Respect the legend!!! Tapai vanera sambodhan garnu plz!!! He was the best singer of all time none of the new generation can sing the way he sang.
मायामा धोका सँगै, रक्सी, गाँजा र चुरोटले नै हुन सक्छ, नारायण गोपालको गीतमा यति भाव पूर्ण सब्द् हुने गर्दथ्यो। 😢
Hai
अजम्बरि अमर स्वरसम्राट सधा अमर रहुन । दार्जिलिङ र नेपालको सम्बन्ध प्रगाढ रहोस सदैव ।
करण छेत्री दार्जिलिङ
😅😮
नेपाली गितलाइ माहान बनायोर गयो ,नेपाल र नेपाली लाई उच्च ,कहिले नबिर्ने बन्या नारायण गोपाल 🌹🌹🌹🌹🌹🌹🌹🌹
मान्छे कि धेरै धन भयो भने बिग्रन्छ किनभने धेरै नै गरिब भयो भने बिग्रन्छ भन्थे हो रै छ यदि नारायण गोपाल ले तेसरी लागुपदार्थ गर्दैनथे भने साय आज पनि हाम्रो सानू हुन्थे नारायण गोपाल जि
म चाहि उनलाई उनको गीतहरुले गर्दा मात्र चिन्छु, मेरो जीवन संग धेरै मेल खान्छ l
तिम्रो जस्तो मुटु मेरो पनि
तिम्रो जस्तो माया मेरो पनि
सारै मुटु हान्छ यो गितले 😭😭
स्वरसम्राट नारायण गोपाल सरलाइ मन देखि सलाम ।।।।🙏🙏🙏🙏🙏🙏
नारायण गोपाल को गीत हरु सारै मन छुने छ ।
कुनै दिन मायामा धोका पायो भने यक दिन नारायण गोपाल को गित जस्लेपनी सुन्छन
पेले ले आफ्नो भाइ लाई गोल्किपर नबस भनेर सम्झौदा पनि मानेन अनि पछि पेनाल्टी हान्दा भाइले बल समात्न खोज्दा उस्को मृत्युु भएको थियो रे भन्ने गफ र रानी ऐश्वर्य र नारायण गोपालको लब थियो भन्नू एकै हो...हावा गफ
Narayan gopal was legend of Nepali music sky.But he won't be remembered by future generations. A music museum is needed where in his music albums and his belonging musical instruments and his costumes be demonstrated .
+ram shrestha 👍👍👍👍👍👍👍👍
ram shrestha
Once they been in love tragedy ... they will automatic search Narayan gopal song ... but your thought is commendable... cheers
Really Nepali legend r dying.............Nepal government need to wake up.....they r our pride I guess
The best Singer ever, all those awesome Songs remain evergreens forever...
I like this biography very much. I love swarsamrat narayangopal and his all songs
नारायण गाेपालकाे जिवानि कथासुने सारै मनमालाग्याे मैलेसबभन्दा मन्पर्ने गायक नारायण गाेपाल मेराेजिवनमा।
नारायण गोपालको जिवनी अति नै यथार्थ जानकारी मूलक थियो। यसको लागि मूरी मूरी
धन्यबाद ।
Dherai dherai dhanyaabad
Hjuko bolne saili ni sarai surilo x 😍😍😍
राम्रो लाग्यो
Heart touching presentation,thanks a lot.
+Yuvraj Ghimiray Thank you so much Yuvaraj ji 🙏
एउटा् फिल्म बनोस नारायण गोपाल को जिवनकहानि
तपाइको रिसर्च लाई धेरै धेरै धन्यवाद हजुर ।। तर हाम्रो स्वरसम्राट नारायण गोपाल ज्यु लाई तपाईं भनेर सम्बोधन गर्नुहोला हजुर ।।।
हस ! सुझाव को लागि धेरै धेरै धन्यबाद विशाल जी 😊
@@ekuraa अनि तपाइको च्यानलको नाम पनि अनि सुहाएन जस्तो लाग्यो अलिक राम्रो सोचेर राख्नुहोला।।।।
Dherai dherai dhanyabaad chha e.kraute lai.
+Yugal Shrestha Thank you very much Yugal Ji
Yugal Shrestha I
Yugal Shrestha जढ
KAlpana maharjsn
नारायण गोपाल को जिवन गाथा पर्ति धेरै धेरै बधाई छ
Great voice we miss you lord sir god bless you
Narayan Gopal is our Legendary & Everlast vocalist, great pioneer..
Nepal's Best singer... Great person
आज थाहा भो बल्ल स्वर सम्राट ज्यू पहलमान कुस्ती खेलाडी, फुटबल खेलाडी र गजडिया पनि पो हुनुहुदो रैछ। तर रानी ऐस्वर्यको प्रेमी भन्ने त पहिले नै थाहा थियो।
Ramro prastuti !
व्याक ग्राउण्ड को म्युजिक कहाँ वाट पाउनु भयो भन्दीनु न अत्यन्त राम्रो छ🙏🏻म्युजिक मात्र भएको
Wow kati ramro narangopal dae ko jindagi
Thankx for biography
+Chandan Rasaily Thank you so much for your precious comment Chandan ji 🙏
जब मानिसलाइ दुख पर्छ अब मान्छे आफ्नो मायामा धोका खान्छ नि दुखमा परेर निरास हुन्छ नि तर त्यो बेला सोर समराट गायक नारायण गोपालको गितले दुखिलाइ सुखी महसुस हुन्छ त पिडामा पर्नेहरुलाइ बाच्नलाइ सहज बनाइ दिन्छ उहाको रिदय स्पर्सी गितहरुले,,,,,,
सलाम छ नारायण गाेपाल लाइ
राम्रो।
Thank you very much for this biography .
स्वर्गीय, नारायण गाेपाल संगीत प्रेमीहरूकाे निम्ति एक अभीष्ट इश्वारकाे रूपनै थिए। मेराे ब्यत्तिगत मुल्याड-कनमा उनी जस्ताे अनुपम प्रतिभाका धनी कलाकर यस सिंगाे पृथ्वीमा न ता काेही जन्मेका नै थिए न ता काेही जन्मिन नै सक्छ। यी मातृभुमीका सपूत इतिहासकाे पानामा उनी युगान युग जीवित रहने छन। जय अात्मा✌️👏
आफ्नो प्रतिक्रिया को लागि धेरै धेरै धन्यवाद थोमस जी 🙏
सवर समराट नारायण गाेपाल काे बारे जानकारि पाएकाे मा खुशि लागयाे ।एउटा कुरा नारायण गाेपाल मा घमण्ड धैरै थिएछ।भनने कुरा थाहा भयाे अरू त सबै ठिकै हाे।
My best singer swor samrat narayan gopal
भावपूर्ण जानकारीको लागि ध्यनय वाद
Narayan gopal is ta legend of the legend
They should make a Biopic on him. "Ups and down of The Maestro"
My best singer was Swar Samrat Narayan Gopal, I like his all songs
very very heart touching story i can't stop my tears ..😒😒
+Sonu Lama Thank you so much for watching Sonu ji !!!
ekdam man paro thanks
Yesto mahan singer swor samrat narayan gopal ko swor ka arkoi mithas xa jati sune pani suni raju lagne
ramro x video
हृदय देखि नै 💖💖💖
नारायण दाइ
यत्रो ठूलो माहान शोर सम्राट गायक को कूनै पनी इॅनट्रबयु छइॅन
Laxmi Jyotic Shakya yastai ho nepal ma namarda samma chuifui audaina maresi yo tyo yen ten haha
Laxmi Jyotic Shakya euta interview xa NTV bata
tyaita😥
त्यो समयमा आलजाको जस्तो मिडिया हरु कहा थियो होला र??
Yo videoo maa dherai kura haru apuroo ra asattye chhA...prakash sayami ko interview herna anurodh gardaxu
Sword smart narayan gopal ko story suna payakoma dhanyabad
I loveeeeeeeeeee soooooooo muchhhhhh narayan gopal
It really heart teaching..
He is legend... Respect
🙏🙏🙏🤚Xadke salam xa👍️👍️👍️👌👌👌❤️❤️❤️❤️❤️
good thanks for video
जानकारी का लागी धेरै धेरै धन्यवाद !
he will always be in our heart
legend narayan gopal💝💝
Yeah💖🌴
NARAYAN GOPAL is great....
जब प्रेमले मान्छेलाई एकोहोरो बनाईदिन्छ तब नाराण गोपालका गितहरुले झन भावुक बनाईदिन्छ अनि हमेशा सुनिरहन मन लाग्छ
तिम्ले माया गर्ने होईन
माया ले सब आफै गर्छ❤️
Narayan Gopal🙏🙏🙏🙏🙏🙏🙏
Nice dada
dherai man chuna story raicha
+Laxmannepali Laxmannepali Thank you so much Laxman ji 🙏
Wow it's really interesting story I'm proud to myself bcoz still I'm alive to listen he's song's
रबिन्द्र शाहा जो रानी तलाउ किनअरा र श्रद्धाको फुल जस्तो रचनाकार महेन्द्रको पहिलो गुरुङ्नी पट्टिको प्रेमको निशानी र नारायण गोपाल हरु जस्ताको जिवनमा आधारित फ्लिम मलाई पनि हेर्न ठुलो इच्छा छ ।
स्वर सम्राट नारायण गोपाल नेपालका गौरव , र नेपाल आमाका रत्न हुन
narayan gopal is really best singer in the world
घ्यु कुमार र खुर्सानि कुमार ... म जस्तै रैछन् मितज्यूहरू ( नारायण र गाेपाल )
Naran gopal and aruna lama may best singar
Euta mancha ko maya ly garda . I love u naryan gopal
Thnx for a history of Narayan Gopal.
Ma Sanga ta Jan kunae sabda xaina uhaako tariff garna
Great singer sir Narayan Gopal salute for you..
very interesting my best singer Narayan gopal
he is realy a king of nepali melody
good information ..
thanks a lot..
wow old story relly netural😍
+Asdfghjk Asdfgbnk 👍👍👍👍👍👍
wow my favourte singer miss you dada
नारायण गोपाल जि को गित सुन्दा एकदमै मन छुन्छ
अनि चादनी राणा सगको प्रेम को बारेमा किन नखुलायेको .... म सानो छ्दा सुनेको यो कुरा झुठो हो र ...
Khusi lagxa malai yahi purana gitle man bujhauna sath diyaka xan..thank Swargiya Narayan Gopal Guru...
Pahile matra man chune narayan gopal ka git aaja aayara jiwan jiune aadhara vayaka chhan.
कस्तो कहली लाग्दो जिवनी मेरो देश नेपाल र नेपाली उहिले कै ठिक कहिले काहीँ लाग्छ म पनि बाजे कै पालो मा जन्मिनु पाएको भए मेरो जिन्दगी पनि कति मीठो हुन्थ्यो होला
Dherai kura vanna xuto Narayan gopal ko barema
खुबै राम्रो लाग्यो मलाई।
Heart touching heartbreaker story 😍😍😍😍
Respect the legend 🙏💐 Waha mero afnu fufajuii hunu hunacha mero afnu fupu pemala sherpa sukhia pokahri Darjeeling west Bengal India bata vayeko but hami kahile vet hunu sakena aba ta mero fhupu juii pani hunu hunndaina jaha vaye pani waha haru lai hardik sradanjali 🙏🙏🙏💐💐
Kti mitho vnai
Narayan Gopal Guruwacharya[1](Nepali: नारायण गोपाल गुरूवाचार्य)
म त उहाँ प्रती खै के प्रतिकृया लेखौं त्यस्तो कुनै
सब्दनै पाउँदिन सम्झन्छु आँसु मात्र आउँछ💓❤️
जब प्रेमले मान्छेलाई एकोहोरो बनाईदिन्छ तब नाराण गोपालका गितहरुले झन भावुक बनाईदिन्छ अनि हमेशा सुनिरहन मन लाग्छ
Yakdam sahi ho
Wow! 😊😀😁😂😃😄
'jun phula maile'
sayad yo bhanda maan chune geet kunei xaina ❤️
my always best Narayan goal missed u.
मुटु काप्छ उहाँको बारेमा कुरा सुन्दा👨💻❤️❤️
सदाबहार गायक ,
He is an legend of nepal❤