Це відео не доступне.
Перепрошуємо.

हेमराजलाई युट्युबबाट आएको पैसा दिँदै / Bhuwan Singh Thapa / Hemraj Bhujel

Поділитися
Вставка
  • Опубліковано 10 лип 2020
  • हेमराजलाई युट्युबबाट आएको पैसा दिँदै / Bhuwan Singh Thapa / Hemraj Bhujel
    Camera by Ben K Gurung
    मुखैले मादल बजाउने हेमराज भुजेल भाईको गाउँ तनहुँ बन्दिपुरको आर्थुम्कामा पर्दछ ।
    भाईको भिडियोबाट आएको अहिले सम्मको रकम बुझाएको भिडियो राखेको छु र भाईको भिडियोबाट कहिले देखी कसरी अनी कती आएको भन्ने विवरण पहिले राखेको भिडियोमा बताएको थिएं, त्यो भिडियो यो तलको लिन्कमा खोलेर हेर्न सक्नु हुन्छ ।
    • हेमराज भुजेललाई युट्यु...
    #bhuwansinghthapa #hemraj #hemrajbhujel
    Re-Uploading in another channel and social site is strictly prohibited .
    (Embedding is allowed)

КОМЕНТАРІ • 1,6 тис.

  • @dewangurung3311
    @dewangurung3311 4 роки тому +233

    सुरुको भिडियो हेर्दाखेरी मैलेपनि कमेन्ट् गरेको थिए यत्रो गाउन लगाएर जम्म ८० रुपैयाँ ? अपाङ्गताको खिल्लि उडाएजस्तो लागेथ्यो तर म गलत रहेछु भुवन सर हजुरको महानतालाई सलाम गर्दै उज्जल भविस्यको कामना गर्दछु 🙏

    • @basundhararana1551
      @basundhararana1551 4 роки тому +1

      Bhuwin vai lai dherai-dherai..... aasirbada ,ka, sathai Bhuddha_Vagawin aasirbad diuun..

  • @user-jl9uc2rd6q
    @user-jl9uc2rd6q 4 роки тому +42

    पत्रकार बनेको यस्तो पो हुनुपर्छ 👏👏👏👏धन्यवाद भवन सर्🙏🙏🙏🙏

  • @elishagurung1006
    @elishagurung1006 4 роки тому +25

    भुवन सर को बोलिको सरलता अनि वहाँ को सहयोगी भावना स्यालुट योग्य छ आउँदा दिनहरुको तपाईंको च्यानलको उत्तरोत्तर प्रगतिको कामना गर्दछु।👌🙏👏

    • @sumlikhamedia7503
      @sumlikhamedia7503 4 роки тому

      मेरो तर्फबाट पनि हृदयदेखि शुभकामना 🛐🛐🛐

  • @jatanmagar918
    @jatanmagar918 4 роки тому +69

    धेरैले कमाई खाने भाडो बनाए होला तर भुवन जि ले ठूलो मन राख्नु भएकोमा धेरै धेरै धन्नेबाद

  • @HemDubai
    @HemDubai 4 роки тому +78

    तपाईं महान हुनुहुन्छ भुवन सर । युट्युव बाट अाएकाे कमाई हेमराजलाई सहयाेग दिनु एकदमै सर्हानीय छ । जय हाेस तपाईकाे ।

    • @BhuwanSinghThapa
      @BhuwanSinghThapa  4 роки тому +7

      महान नभन्नु सर , धन्यबाद मात्रै भन्नु भए सन्तोस लाग्छ सर

    • @ilamelipurnanembang8336
      @ilamelipurnanembang8336 4 роки тому +3

      Good job sir

    • @user-of1sj4wu9q
      @user-of1sj4wu9q 4 роки тому +3

      भुवन सर साह्रै सिम्पल मान्छे

    • @binodranabat5412
      @binodranabat5412 4 роки тому +3

      भगवान जस्तै भुव्न सर हजुर

    • @jagatpunmagar5103
      @jagatpunmagar5103 4 роки тому +1

      Bhuban sir yesarinai sadhai ramro kam gardai janu yehi xa mero suva kamana

  • @Dinalemagar
    @Dinalemagar 4 роки тому +517

    भिडियो बनाएर पैसा खायो भन्ने नरपुसंक पाखण्डी हरु यो भिडियो हेरेर प्रतिक्रिया दिन आग्रह गर्दछु मगर को जात जो सुकै किन नहोस आफू मरेर अरुलाइ बचाउने जात हो सबैलाई चेतना भया

    • @dhankumarmagar4977
      @dhankumarmagar4977 4 роки тому +6

      Ykdm lafa

    • @himrajmagar460
      @himrajmagar460 4 роки тому +11

      पहिले हजुर ले भिडियाे बनाउदा हजुर लाई पेेेेेसा कमाउन लाई गरे काे भनी राथे अब अाज के भनन चाहनु हुनछ माहा सय हरु अरु लाई दाेष दिनु भनदा कुरा बजेर मातर अरु लाई दाेष दिनु हाेला

    • @sureshthapathapa5772
      @sureshthapathapa5772 4 роки тому +1

      Ho ni

    • @user-lz3mi3jb8d
      @user-lz3mi3jb8d 4 роки тому +7

      जय हामी मगर जातिलाई

    • @sangitafuchi1022
      @sangitafuchi1022 4 роки тому +20

      दाजु जात सग नजोड 🙏
      एउटै बारिमा फलेको फल ले पनि
      अल्ग अल्ग दाना दिने गर्छ

  • @dhanuthapamagarc3658
    @dhanuthapamagarc3658 4 роки тому +9

    सबै को कमेन्त हेरे तर मगर साथी हरु को कमेन्त अलिक ठिक लागेन किन नि मगर हरु मात्र सहयोगी हुदैन सहयोगी हुन लाई मन हुनु पर्छ नेपाल मा 50% मनकारी सहयोगी हरु अरु जात का पनि छ मगर मात्र राम्रो हो भनेर कमेन्त नगर्नुश अरु जात को सहयोगी हरुको मन मा असर पुग्न सक्छ ? तपाईं काम सारै राम्रो छ यसरी नै अगादी बर्दै जानू दुनियाले तपाईं लाई सपोर्त गर्न्ने छ

  • @nepalonline4857
    @nepalonline4857 4 роки тому +31

    तेति सजिलो कहाँ छ सर युतुबमा पनि पैसा अाउनु लागि
    तपाई काे मेहनत पनि त छ नि तर हजुर पनि हेर्दा त हुने खाने जस्तो त लागेन तर हजुर काे मन साच्चिकै हुने खाने नै रहेछ मन काे धनी हुनुहुदाेरहेछ एक दिन ठुलो मान्छे बन्नुहुने छ हजुर।

    • @kailashkhadka9796
      @kailashkhadka9796 3 роки тому +2

      hune khane le ta use matrai garxan .sahayog garne vanekai garib le ho

  • @TejSampang
    @TejSampang 4 роки тому +52

    एकदमै असल कार्य गर्नु भएकोछ भुवन सर हजूरको यो महान कार्य मलाई मन पर्यो र आज म साथी जोडीएको छु , 🙏

  • @user-jx2cr4th7z
    @user-jx2cr4th7z 4 роки тому +48

    सलुट छ भाई सहयोग गर्नु भएकोमा🙏🙏🙏

  • @dipakpun8012
    @dipakpun8012 4 роки тому +3

    सेवा नै धर्म हो।। धेरै राम्रो भावना बिचार भुवन सर तपाईँको , साँच्चै हजुर महान हुनुहुन्छ।।

  • @binatamang924
    @binatamang924 4 роки тому +6

    Hemraj daiko lagi tapai vagwan samman hunu hunx 🤗🤗🤗🙏♥️

  • @debitamagar5823
    @debitamagar5823 4 роки тому +74

    Ramro vena manakari hamro vena
    हेमराजको स्वास्थ सिघ्र लाभको कामना

    • @samratmagar5407
      @samratmagar5407 4 роки тому +3

      साली नानुको पनि मनत सफा छ नि 😍😍😍😍

    • @yamsingjai9225
      @yamsingjai9225 4 роки тому +1

      Ho raixa sali debitaa

    • @premsunakharimgr4571
      @premsunakharimgr4571 4 роки тому +1

      यसरी भेना भन्ने साली हाम्रो पनि भएको भए त खुशि लागेर आउथ्यो हाउ😀😀

    • @youtubechannel8780
      @youtubechannel8780 4 роки тому +1

      @@premsunakharimgr4571 hahaha hotani

    • @kanxarai3092
      @kanxarai3092 3 роки тому +1

      Hahahaha honi hau my friend#vijayraee

  • @badigad8465
    @badigad8465 4 роки тому +26

    हेम भाइ लाई के भए छ ! त्यो पैसाले राम्रोसँग उपचार गर्नु है हेम भाइ ! धन्यवाद भुवन सर लाई तपाईंको जय होस्

  • @babumizzagaha2481
    @babumizzagaha2481 4 роки тому +57

    मगर गुरुङ भने को नेपाल को सबै भन्दा मन कारी हुन्छ बुझ्नु भयो होला नि है

  • @herbalscience01
    @herbalscience01 4 роки тому

    यूटुवमा हदैसम्मको मेहनत गरेर मुस्किलले पाएको पैसा, अझै मुस्किलमा परेको गरिवलाई सहयोग गर्ने भुवन सिंह थापालाई नमन छ । मनकारी भुवन सिंहको यो योगदान यो दया अतुलनिय लाग्यो । यूटुबाट पनि यति राम्रो काम गर्न सकिने प्रेरणा दिनु हुने भुवन हिरो हो ।

  • @madanrai6408
    @madanrai6408 4 роки тому +33

    निक्कै नै राम्रो भुवन ज्यू।

  • @baniyanarayan156
    @baniyanarayan156 4 роки тому +29

    के भएको हो र भाइ लाई। सिघ्र स्वास्थ्य लाभको कामना।भुवन सिंह थापा हजुर को महान कार्य को लागि हृदय देखि नमन।

  • @durgeshkhatri1258
    @durgeshkhatri1258 4 роки тому +1

    धेरै धेरै धन्यवाद दाइ लाइ

  • @gstarmagar2584
    @gstarmagar2584 4 роки тому +77

    हेम राज भाइलाई रक्सी बाटोमा भेट्ने हरुले पिलाउने गर्छन् होला यदि कसैले पनि पिलानु हुन्छ भने नपिलाउनु होला ।

  • @rajuthapa3112
    @rajuthapa3112 4 роки тому +35

    जुन कुरा बाेल्नु भाे अाज ताे कुरा गनु भाे. धन्यवाद दाइलाइ

  • @Nirumagar8090
    @Nirumagar8090 4 роки тому +16

    यति थोरै भ्यूज हुदा पनि पैसा आउदो रहेछ अरू धेरै मिडियाहरू छुन् धेरै भ्यूज जानेहरु आफ्नो गोजी भरेका छन् तर तपाईलाई धेरै धेरै धन्यवाद छ सहयोग को लागी।

  • @manbahadurgurung3016
    @manbahadurgurung3016 4 роки тому +1

    Vuwan sir ko man sachikai ramro hunuhudo raix. Thanks so much sabdhai astai ramro Kam gardai janu hola shuvakamana.

  • @padambist3505
    @padambist3505 4 роки тому +1

    पत्रकार दादा लाई मनै देखी सलाम छ 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @reshampoudel8734
    @reshampoudel8734 4 роки тому +72

    धेरै राम्रो काम गर्नु भो भुबन जि

  • @meeginmagar2063
    @meeginmagar2063 4 роки тому +47

    भुवन सिं दाइको भिडीयो मैले नछुताइकन हेर्छु मलाई एकदम मन पर्छ,Good job

  • @minrajshresthavlogs55
    @minrajshresthavlogs55 4 роки тому

    दु:खद खबर ।सिघ्र स्वास्थ लाभ को कामना हेम भाइ।मिडिया दादा लाई पनि धन्यवाद ल।हाल दुबई 🇦🇪🇳🇵🇦🇪

  • @gorkhalibandana9565
    @gorkhalibandana9565 4 роки тому +1

    सारै राम्रो काम पैसा दिन जादा लुगा पसीनाले भिजिरहेछ तर हेमाराजको लागी यति ठुलो सहयोग लिएर आऊनु भएछ सारै खुशी लाग्यो hemraj Getwell Soon कती मज्जाले अर्गानिक गफ़ग़ाफ ! God Bless You 😍😇😍🙏🙌🏻

  • @ombdr.bhujel8944
    @ombdr.bhujel8944 4 роки тому +10

    धन्यवाद भुवन सिङ थापा भाईलाई , मैले पनि तपाईंको भिडियो नछुटाई हेर्ने गर्दछु।

  • @krishnamall7241
    @krishnamall7241 4 роки тому +19

    Bichara hemraja god bless 🇬🇧💕💕

  • @nabinlama9498
    @nabinlama9498 4 роки тому

    भुवान सिङ थापा सर लाई हिर्दय देखि हार्दिक धन्यवाद छ।। सच्चा मनकारी यस्तो हुन्छ ।

  • @khalnayaknaam9487
    @khalnayaknaam9487 4 роки тому

    Thank you bhuwan sir hjr lai yasari nai hjr le garib din dukhi haru ko lagi sewa garera hjr ko uttar uttar paragati ko kamana hos hjr ka harek paila le pragatiko shikhar chumos

  • @ratanmagar9872
    @ratanmagar9872 4 роки тому +13

    Ramro kam ko lagi salut chha sir

  • @babitarandomvlogger7026
    @babitarandomvlogger7026 4 роки тому +4

    कति राम्रो काम हजुर दयाकारी मान्छे धेरै खुसी लाग्यो फेरि हेमराज भुजेल लाई देख्न पाइयो

  • @parshuram9403
    @parshuram9403 4 роки тому

    धेरै धेरै धन्यवाद भुवन सर अनि हेमराज भाइलाई स्वास्थ्य लाभ को कामना

  • @dammarbahadurrajali2421
    @dammarbahadurrajali2421 4 роки тому +15

    हेल्लो भुबन भाई हेमराज लााई पैसा म हाल्दिन्छु कसरी पथाऊने म जापान बाटहो कपडा किन्ने पैसा पथाई दिन्छु

  • @bishnupariyar7135
    @bishnupariyar7135 4 роки тому +57

    तपाईंको भिडियो म नछुटाइ हेर्छु कतार बाट भुवन सर

    • @ganeshgurung6292
      @ganeshgurung6292 4 роки тому

      Great work

    • @purnaramkotkhabar6274
      @purnaramkotkhabar6274 4 роки тому

      सर नमस्कार हामी लाई पनि साथि बनाउनु प-यो

  • @Sandipchamlingraiofficial
    @Sandipchamlingraiofficial 4 роки тому +4

    धेरै राम्रो काम गर्नु भयो Sir😍💓

  • @RS2Entertainment
    @RS2Entertainment 4 роки тому +1

    धेरै धेरै धन्यवाद भुबन सर लाई

  • @AAa-dz7qb
    @AAa-dz7qb 2 роки тому

    भुवन सर तपाईंको ईमानदार लाई सलाम छ तपाईकाे हरेक भिडियो हेरछु सरै मनछुन भिडियो हुनछ तपाईं जसताे सबै युटब चलनउने युवा हुदैन

  • @prakashjungthakuri335
    @prakashjungthakuri335 4 роки тому +7

    जिन्दगी भनेको कोइ खुसी र आत्मबल रहेछ
    के थाहा र बिचरा हेमराज भाइ लाई आफुलाई ढाल्ने रोग छ र समय मा आउशदी नखादा बिमारिले चाप्छ भनेर फेरिपनी कति खुसी छ !! Get well soon हेम राज भाइ👍

  • @sabinmagar330
    @sabinmagar330 4 роки тому +53

    हेमराज भाइले सकभर जाड रक्सि नखाई दिए धेरै राम्रो हुन्थ्यो छोप्ने रोगको लागि जाड रक्सी नखादा धेरै उपयुक्त हुने थियो ?? Thanku for help sir

    • @yamsingjai9225
      @yamsingjai9225 4 роки тому +1

      Hemraj KO k dosh khilaunr khana josaune maha pagal murkha ho

    • @umakhati7705
      @umakhati7705 4 роки тому

      No problem at home for the day off so I will be home tomorrow morning so I'll probably have to go to the office to work on my laptop for a few days before 15th April 👙💄🎵😎👙👙👙👙😎😎😎

  • @anbahadurpun5680
    @anbahadurpun5680 2 роки тому

    धन्यबाद छ भुवान्सिँ थापा बाबुलाई साहारै राम्रो काम

  • @ramkarki5981
    @ramkarki5981 4 роки тому

    Thanku Hajur laie dharaie

  • @user-pb5pe1vx1d
    @user-pb5pe1vx1d 4 роки тому +3

    राम्रो काम छ सर सफलताको शिखर चुम्नु 🙏🙏🙏🙏💐💐👍️👍️💞👌

  • @sabinagurung8029
    @sabinagurung8029 4 роки тому +32

    I M FROM DARJEELING💐💕
    TAPAI HARU HEMRAJ KO CHEW CHAW MA XA RAMRO DABAI PANI GARIDUS KINA VANEY MO USKO VIDEO HARU HERXU MO USLAI PURA MAYA LAGHXA RAMRO UPCHAR HRU GAREEA JATI BANAI DENU HAMI TA TARO MA XA TAAPAI HARU CHEW CHAW MA XA TAPAI HARU LAI BHAGWAN KO ASIRIBAD LAGOS🙏🙏🙏🙏

    • @SANJAY-vn8nn
      @SANJAY-vn8nn 4 роки тому

      Hajur ko pahal lai xitei pura hunxa .
      Swasth lai dhyan dinu parxa . Sabina jee

  • @kiranrai1220
    @kiranrai1220 4 роки тому

    Hajur ko Mahan soch ko lagi dherai dherai dhanyabaad

  • @user-gi8pd6jt6u
    @user-gi8pd6jt6u 4 роки тому +1

    उधार्निय काम प्रति सम्मान साथै हेमराज भाईको सु-स्वास्थ्य लाभको कामना

  • @kabitalimbu8274
    @kabitalimbu8274 4 роки тому +3

    You have done great 👍 job by helping hem Raj and his family .dhanyabad 🙏

  • @dipendragurung2967
    @dipendragurung2967 4 роки тому +7

    माहान कार्य प्रती भुवन भाइ लाई सलुट छ।

  • @user-ri4bl4tl5g
    @user-ri4bl4tl5g 4 роки тому

    Thanku 👌👌

  • @vijaysony8275
    @vijaysony8275 4 роки тому

    great salut xa hai tapai jasto sachchaa nepali lai🙏🙏

  • @milantamang5931
    @milantamang5931 4 роки тому +2

    Thank you very much.Good job

  • @Nepalnewsline
    @Nepalnewsline 4 роки тому +11

    Good job sir

  • @harsharajlimbuloktam5661
    @harsharajlimbuloktam5661 2 роки тому

    सिघ्र सु स्वास्थ्य लाभको कामना हेमराज भाइलाइ र भुवन सर लाइ पनि धन्नेबाद

  • @babatmg1772
    @babatmg1772 4 роки тому

    Good Job hjur tpailai dherai dhanyabad hjurko jay hos

  • @bikashthapamagar4274
    @bikashthapamagar4274 4 роки тому +31

    हेम राज मात्र नभई त्या भएको बच्चाहरुलाई पनि कपड़ा को खाचो परेको अवस्था देख्छु ।

    • @DeepakKumar-rp7si
      @DeepakKumar-rp7si 4 роки тому +2

      Yo dai ko mon Kati thulo rahixa dai malai Hemraj ko namber chahiyo

    • @beautyofsudur7409
      @beautyofsudur7409 4 роки тому

      @@DeepakKumar-rp7si 👍👍👍

  • @incomebooster4728
    @incomebooster4728 4 роки тому +3

    Finally someone is helping him . Good man god bless

  • @sumlikhamedia7503
    @sumlikhamedia7503 4 роки тому +1

    धेरै धेरै धन्यवाद भुवन सिंह थापा सरलाई🛐🛐🛐साथै क्यामरा चलाउने साथीलाई पनि ल🛐🛐🛐🛐

  • @mnrvlogs3580
    @mnrvlogs3580 3 роки тому

    भुबन दाई तपाईको बोली कति नम्र मीठो हो के।।तपाईले कति भलाई अनि राम्रो काम गर्दै हुनुहुन्छ।भुबन दाई लाई सबै नेपालीले support गर्द्नु होला 🙏🙏🙏

  • @aavashranamagarmaankochuta6772
    @aavashranamagarmaankochuta6772 4 роки тому +6

    dherai ramro kam garnuvako xa lafa jiu hjr ko kamle dheraiko man jitera sath sahayog milnexa fala jiu ani hemraj vailai k birami vako ali aswasthye dekhiyeko xa ta lafa jiu

  • @laxmansingkhadka7110
    @laxmansingkhadka7110 4 роки тому +22

    भिडियो बनाएर पैसा खायो भन्ने नरपुसंक पाखण्डी हरु यो भिडियो हेरेर प्रतिक्रिया दिन आग्रह गर्दछु

  • @binodgc6829
    @binodgc6829 4 роки тому

    धेरै राम्रो काम हजुर को यस्तै यस्तै काम गर्दै जानू होला अनि हेमराजको शिघ्र स्वाथ्य लाभको कामना।

  • @subab4046
    @subab4046 4 роки тому +4

    I like this video Evey each day I'm watching I think 2 time a day

  • @prakashthapa1182
    @prakashthapa1182 4 роки тому +3

    Dherai shecha kam lafa👍️👍️👍️👍️👍️🙏🙏🙏🙏🙏❤️❤️❤️❤️

  • @santoshtmnepal2890
    @santoshtmnepal2890 3 роки тому

    राम्रो काम गर्ने को खुट्टा तान्ने हरु हुन्छ सर यो भाइको कला लाई सम्पुर्ण को माझ मा लियर आफ्नो कला देखाउने मौका दिनु भयो यति ठुलो काम गर्नु भको छ समान छ सानो भिडियो ले संसार ले चिनेको छ यो हेमराज लाई नि सहयोग गर्नु भको मा सलाम छ सम्पुर्ण मन हरु मा 😍😍😍😍

  • @aarohansharma1319
    @aarohansharma1319 4 роки тому

    Thank you sir very nice old and new videos 💞💘🌺🇳🇵🙅‍♂️👏👏👏👏👏👏👏👏

  • @choesang100
    @choesang100 4 роки тому +3

    No matter what happened still never stop for singing which give me good lesson .

  • @relevantthought1800
    @relevantthought1800 4 роки тому +4

    yo vai lai paisa dinu vanda ni 6 mahina 1 barsa ko lagi hostel ma rakheraw ramro khana diney ra aausadhi upachaar gardiney ho vanney vai ma pakkai pani swastha sath sathai bektityo pani ramro huneythioo ✅yo pahal hajur batai garrum dajai ,yo vai ko lagi sahayogi man heru dherai xaan !!! hajur ko bektityo sathsathai transparency sarrai man paryo !🙏

  • @rajendrabudha8000
    @rajendrabudha8000 4 роки тому

    Sarai ramro kaam thanku so much hmrj sir

  • @rbthapa9882
    @rbthapa9882 4 роки тому

    खुसि लायो भुबन सर हजुरको कामलाइ सलाम गर्न चाहन्छु अझै उन्नती प्रगती होस हेमराज भाइको शिघ्र स्वास्थ लाभको कामना

  • @pawanranaofficial
    @pawanranaofficial 4 роки тому +10

    राम्रो काम दाई ।तर बिचरा भाई कत्रो चोट लागेछ है 😓 छिट्टै सन्चो भएको खबर सुन्न पाम 🙏

  • @Mr_astro-pay
    @Mr_astro-pay 4 роки тому +4

    Hats off to you brother....✌️✌️✌️✌️✌️✌️

  • @bikashgurung8179
    @bikashgurung8179 4 роки тому

    Good job bhuwan sir.KRIPAYA HEM raj lai sabai jana le janda raksi din ajhai bata banda garau.

  • @Umeshgurungofficial54
    @Umeshgurungofficial54 4 роки тому +3

    Good job sir 👍👍❤️

  • @ontop9999
    @ontop9999 4 роки тому +6

    Still humanity is alive🥺🥺🥺😭😭

  • @user-lo4jf9ei3n
    @user-lo4jf9ei3n 4 роки тому +2

    राम्रो कामको शुरूवात धन्यवाद छ भुवन भाइ अब अरु हरुले पनि भाईले जस्तै गरुन् 🙏🙏

  • @jemsmagar3557
    @jemsmagar3557 4 роки тому +1

    ल धेरै राम्रो काम गर्नु भएको छ लाफा दिन दुखी को सहयोग गर्नु भनेको एक्दम राम्रो।

  • @dipendrakoirala5062
    @dipendrakoirala5062 4 роки тому +5

    नेपाल मा youtube हरुलाइ गाली गर्नी कार्बाही हुनु पर्छ youtube ले गर्दा पत्रकार हरुल्र दिन दुखी लाई कति सहयोग गरेका छन यस्तै काम गर्दै जानू सुभकामना

  • @PAUSHRAIproductions
    @PAUSHRAIproductions 4 роки тому +3

    यस्तो समाजसेबि कनम गर्नेको लागि सबैले subcriber गरेर सहयोग गरौ।

  • @bhimbahadur5924
    @bhimbahadur5924 4 роки тому

    ईमानदार मतवालिको छोरो ग्रेट धन्यवाद सर्👍️👏👏👏👏

  • @jitrana2722
    @jitrana2722 3 роки тому

    Thank you Bhuwansing Thapa bhai for your generous work.

  • @kabirajmagar3436
    @kabirajmagar3436 4 роки тому +4

    गरिब, दुखि र बिरामी कलाकारको लागि राम्रो काम गर्‍यो बुढा।

  • @dhurbagurung6661
    @dhurbagurung6661 4 роки тому +1

    भुबन सर तपाईंको कति ठुलो मन कति धेरै चोखो भावना हजुर लाई धेरै भन्दा धेरै धन्यवाद छ

  • @sunitagurung6539
    @sunitagurung6539 4 роки тому

    Great job sir Bhuwan Singh Thapa 🙏🏻🙏🏻🙏🏻👌🏻👌🏻👌🏻👍🏻👍🏻👍🏻👍🏻

  • @Jiban_Katha
    @Jiban_Katha 4 роки тому +2

    संसारमा तपाई जस्तो असल मान्छे पनि अझै छ, धन्यबाद सर

  • @b2himdung
    @b2himdung 4 роки тому

    भवन ज्यू लाई धन्यवाद, भगवान ले सदैव साथ दिउन।

  • @sonamlama9898
    @sonamlama9898 4 роки тому

    Ramro lagyo bhuvan vaiko kam. Ajai derai gardai janu hola safaltako kamana.

  • @amitlimbu856
    @amitlimbu856 3 роки тому

    Sarai ramro kam gareko ma hajur bhuwan ji lai dherai dherai dhanyabad hai. Ma panchthar bata ho. Sadhai yasari ramro kam garnu hola. Mero Tarfa bata dherai dhanyabad.

  • @kamansingyonjan4843
    @kamansingyonjan4843 4 роки тому

    gud job bro tqq soo much estai manxi ko khacho xa hamro nplma🙏🙏🙏

  • @SureshRana-uu5kk
    @SureshRana-uu5kk 4 роки тому

    Dherai ramro job garnu vo hajur harule dherrai dherai dhannebath👌👌👌👌👌👌👍👍👍👍❤️❤️❤️❤️❤️❤️

  • @shivapanday3200
    @shivapanday3200 4 роки тому +1

    Really touch to heart

  • @ganeshgurungnepl583
    @ganeshgurungnepl583 4 роки тому +2

    Ati ramro bichar

  • @manisapunmagar9467
    @manisapunmagar9467 3 роки тому

    Sachikai ramro kam garnu vako xa Bhuban sir salut xa hjrlai hjrko bolne saili akdamai man parxa utarutar pargtiko kamna xa sir

  • @munasarma2743
    @munasarma2743 4 роки тому

    हेम रज भुजेल लाइ भाइरल बनाउनी हाम्रो भुबन भाइ हुनुहुन्छ मन को धनी भुबन सर सलुट

  • @punamnp8431
    @punamnp8431 4 роки тому

    Sahyog KO lagi dhanyabad xa bhuwan g

  • @lalgurung9632
    @lalgurung9632 3 роки тому

    You are real hero. Other UA-camr should learn this helping lesson.

  • @angrybird8683
    @angrybird8683 4 роки тому

    Dhanyebad hajur lie khusi lagyo manakari

  • @jamunatamang6807
    @jamunatamang6807 4 роки тому +1

    Thank u so much sir...

  • @nepalibabuaaryan
    @nepalibabuaaryan 4 роки тому

    Really good brother bhuwan singh thapa keep it up