रास्वपाका नेता बदनको चेतावनी: रबि लामिछानेलाई जबर्जस्ति फसाए प्रतिकारमा उत्रिन्छौ, चुप लागेर बस्दैनौ

Поділитися
Вставка
  • Опубліковано 26 вер 2024

КОМЕНТАРІ • 44

  • @ps6732
    @ps6732 18 годин тому +17

    सुदुरपश्चिम बाट बस रिजर्भ गरेर प्रतिकार गर्न आउछौ नेतृत्व आवहान गरेमा

    • @mangaha3193
      @mangaha3193 17 годин тому +1

      👍

    • @UpretyKusum
      @UpretyKusum 17 годин тому +1

      सब ले सत्य को साथ दिनुपर्नेछ गनगने लाई त्यो समसध मा हलाएको प्रमाण जनताले घिसारेर रोडमा ल्याएर माग्नु पर्छ कति गर्छौ सरकारमा भएका दलाल अब त जनताले बुझी सके हेक्का राखेर बस

  • @meromuskan887
    @meromuskan887 17 годин тому +9

    अब देशको काचुली फेर्ने भनेको कै रास्पाले ले नै अब पुरानो बुडा, खाडा लाई पन्छेउन पर्छ🔔🔔

  • @KarnaPyakurel-bq4wq
    @KarnaPyakurel-bq4wq 17 годин тому +9

    रबि निर्दोष छन्।यो काग्रेस एमाले को रबि सगँ चौरासी को चुनाव को लागि र गगनको तँ राजनिति खतमै हुने डर ले यो खेल खेलिरहेको हुन्।

    • @LilBahadurJargha
      @LilBahadurJargha 6 годин тому

      भ्रष्ट एमाले र कालो काङ्ग्रेस को पत्ता साफ ब्रो ८४ मा

  • @ShivaPuri-i1x
    @ShivaPuri-i1x 17 годин тому +7

    जय घन्टी

  • @raju_Thapa555
    @raju_Thapa555 17 годин тому +4

    मिडियालाई देशको चौथो अङ्ग मानिन्थ्यो। तर आज आएर थाहा भयो। चौथो अङ्ग त देशको होइन भ्रष्ट कालो कांग्रेसको रहेछ।

  • @ShibRamTamang
    @ShibRamTamang 17 годин тому +5

    जय रबि जय घण्टी

  • @dineshmainali369
    @dineshmainali369 17 годин тому +3

    काङ्ग्रेस एमालेका लागि रास्वपा महान शत्रु भयो,तर रास्वपाले आफ्नो प्रधान शत्रु गरिबी,अशिक्षा ,रोग व्याधी ,भ्रस्टाचार आदि लाई मानेको छ

  • @ChandraBasel
    @ChandraBasel 17 годин тому +3

    We are also help for rasopa party
    from GORKHA

  • @archanadevkota5422
    @archanadevkota5422 17 годин тому +2

    Sahi Kura ho RSP rabi sathya sathya cahhan sathya sathya na hi ho

  • @bhuddiram-d8p
    @bhuddiram-d8p 16 годин тому +1

    रबि इटार थियोे अब एमाले काङ्ग्रेसले सुपर इटार बनाइदिए जय रबि जय घण्टी 🔔🔔

  • @raju_Thapa555
    @raju_Thapa555 17 годин тому +1

    मिडियालाई देशको चौथो अङ्ग मानिन्थ्यो। तर आज आएर थाहा भयो। चौथो अङ्ग त देशको होइन भ्रष्ट कालो कांग्रेसको रहेछ।

  • @raju_Thapa555
    @raju_Thapa555 17 годин тому +1

    मिडियालाई देशको चौथो अङ्ग मानिन्थ्यो। तर आज आएर थाहा भयो। चौथो अङ्ग त देशको होइन भ्रष्ट कालो कांग्रेसको रहेछ।

  • @GaneshThapa-xp5dd
    @GaneshThapa-xp5dd 17 годин тому +3

    ❤❤❤🔔🔔🔔🔔

  • @chakmabadboy1819
    @chakmabadboy1819 14 годин тому +2

    Sahi bisleshan go ahead

  • @dhankumaripun7027
    @dhankumaripun7027 13 годин тому +1

    100 %right jay rabi Jay ghanti.

  • @bishnuregmi1223
    @bishnuregmi1223 17 годин тому +3

    जिल्ला जिल्ला बाट यक जुट भयर रबि सर लाई साथ दिनु पर्छ जय रबि सर🔔🔔🔔

  • @PrakashShrestha-ce3ij
    @PrakashShrestha-ce3ij 16 годин тому +1

    Jay ra.so.pa jay rabi jay ghanti

  • @Theuntoldtail
    @Theuntoldtail 16 годин тому +1

    Good luck rabisir

  • @Dawalm-h8x
    @Dawalm-h8x 13 годин тому +1

    Jai rabi dai

  • @Bishnukhatri1234
    @Bishnukhatri1234 4 години тому

    स्याङ्जा जिल्लाको यक सच्चा अनि स्वतन्त्र बिचार भयको मान्छे बदन सर तपाईको राजनीतिक योगदान स्याङ्जा मा आबस्यक छ।

  • @minkhatri7303
    @minkhatri7303 15 годин тому

    यो सब षड्यन्त्र गरेर फसाउने र आफ्नो राजनीतिक भविष्य सुनिश्चित गर्नको लागि खेलिएको खेल हो भन्ने कुरा आम सर्वसाधारण जनताले बुझिसक्नुभएको छ। त्यसैले तपाईँहरू अघि बढ्नुहोस् आम जनता तपाईँहरूको साथमा जुनसुकै अप्ठ्यारो पर्दा आउनेछन्। धन्यवाद।

  • @Gamelover-mx7wo
    @Gamelover-mx7wo 16 годин тому

    कस्ले मार्यो ? को मर्यो ? कहिले मर्यो ? किन मार्यो ? त्यसलाई मारेको बेला म त्यो ठाउँमा थिइन मलाई केहि थाहा छैन तर लास व्यवस्थापन मैले गरेको हो , कुटो कोदालो किन्दा चेक काटेकै हो , खेताला लाइ पैसा दिएकै हो , मैले पैसा लिएर मालिकले लाए अराएको काम गरेको हो ,मालिक संगै बसेर खाजा खाना खाएकै हो मेरो के गल्ती म निर्दोष छु । त्यो मानिस मारिनुमा मेरो संलग्नता छैन । यस्तै उस्तै .........

  • @Dexter-jv5pl
    @Dexter-jv5pl 17 годин тому

    य माहासय रबिको पैसा बोकेकि भरिया एकजना बुटवल कि गुरुङ थरकि चेलि जेलमा छिन भने स्वयम् रबि लाई उन्मुक्ति हुन्छर ।

  • @shreyanaghalegrng9572
    @shreyanaghalegrng9572 17 годин тому

    यो आलु जस्तो पत्रुकार भन्ने जनावर यस्तै गरि तरो बाउ धनरा गुरुङलाई सोधेर देख

  • @gitabhandari934
    @gitabhandari934 7 годин тому

    याे सबै रबि लाई फसाउने षड्यन्त्र हाे1🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵100%

  • @Satishkar1753
    @Satishkar1753 15 годин тому

    😂😂😂bheda ko guru khola ma hamfalo vane sabei veda hamfalda raixan Van theya😂😂😂Sanchai ho raixa..Nepali haru bhedai raixan..

  • @gunanidhibhusal6451
    @gunanidhibhusal6451 6 годин тому

    Jay rabi jay ghanti 🔔🔔🔔🔔🔔🔔🔔🔔❤❤❤❤❤

  • @LaxmanGiri-d3o
    @LaxmanGiri-d3o 7 годин тому

    Jay rabi jay Nepal ❤❤🙋‍♀️🔔🔔🔔🙋‍♀️🇳🇵🇳🇵🇳🇵

  • @danthapa746
    @danthapa746 12 годин тому

    Rabi le matroi kina safai dinu porni dharaj ko kura ni aunu poryo

  • @KhimBahadur-x4c
    @KhimBahadur-x4c 4 години тому

    Jaya rabi sir good 💯

  • @nandabasnet660
    @nandabasnet660 17 годин тому +1

    काँग्रेस र एमालेका सबै सांसदहरू मा हार्दिक श्रद्धाञ्जली 😂😂विशेष सुर्य थापा लगायत स परिवारमा रिप

  • @RajGurung-oi3db
    @RajGurung-oi3db 2 години тому

    Jendabad 🎉rabi jay 🎉ghanti

  • @RajanDahit-hk3nb
    @RajanDahit-hk3nb 17 годин тому

    Ta jantha pttrakar haghan thapa ko jhole ho

  • @K.Enjoy30second66
    @K.Enjoy30second66 2 години тому

    Jai ghanti

  • @Bishnukhatri1234
    @Bishnukhatri1234 5 годин тому

    100% daju

  • @KhimBahadur-x4c
    @KhimBahadur-x4c 4 години тому

    Jaya ghanti

  • @RameshBhattarai275
    @RameshBhattarai275 12 годин тому

    रवि दाई

  • @rameshbhattrai3952
    @rameshbhattrai3952 16 годин тому +1

    You are right? Good luck Rsp jay bir gorkhali jay ghanti