КОМЕНТАРІ •

  • @भीरपाखेकान्छो

    aha dherai ramro lagyo

  • @suryadas12
    @suryadas12 3 роки тому +1

    ati uttam

  • @shobhakhatiwada3783
    @shobhakhatiwada3783 2 роки тому +5

    छन्दमा यतिको उत्कृष्ट र सहज ज्ञान दिने मानिस नेपालमा पाइन कठीन होला भन्छु म देबी सरको शिक्षण कला देख्दा

  • @indrakhanal1008
    @indrakhanal1008 Рік тому +2

    आदरणीय देवी सर! हजुरले जादु देखाए जस्तै गरि सिकाउनु हुन्छ ।

  • @ramanbohaju6126
    @ramanbohaju6126 8 місяців тому +1

    हार्दिक आभार गुरु ।
    यहाँको कवित्वले धेरैलाई साहित्यप्रति अनुरागी बनायो।

  • @bmpicture2023
    @bmpicture2023 2 роки тому +1

    नमस्ते देबि सर हजुर लाई धन्यवाद छ ।
    सानो बालोरी ४+३
    यताउता नहेर
    म त यता छुहेर
    जाउ न हिद घुम्न
    देउ न एक चुम्न
    म त तिम्रो रानी हु
    हाम्रो सीता नानी हुन्
    आँखा भरि आँसु छन्
    मन भरि पिडा छन्
    सुनौलो छ बिहन
    मरेर जान्छ चिहान
    सुख दुख साट्नु छ
    मिलि जुलि बज्नु छ

  • @omprakashpoudel6832
    @omprakashpoudel6832 4 роки тому +3

    प्राज्ञ डा.देवी नेपाल छन्दका पर्यायवाची शव्दजस्तै लाग्छ।म‌ैले ग्रिसेली र पिङ्गल छन्दहरूकाे अनुशीलन गर्दा थुप्रै शास्त्रहरू हेरेँ र पढेँ पनि।शास्त्र उपलब्ध गराउन गजलविद्वाेच्छिराेमणिकाे ममा उपकार छ।`छन्द पराग´ नेपाली भाषामा प्रकाशित छन्द शास्त्रहरूमा अहिलेसम्मकै सर्वाधिक लाेकप्रिय प्रभावकारी ग्रन्थ हाे।छन्दकाे वैश्विक चेतनाकाे प्रभामण्डल बनेकाे छन्द पराग अध्ययननीय छ।प्राज्ञसमेत भइसकेका नेपाल छन्दकाे लागि मरिमेट्छन्।"बाेल्ने हाेइनँ कामले देखाअाैँ"भन्ने मूल मन्त्र लिएका डा.नेपालले हालसालै अभियानस्वरूप सञ्चालनमा ल्याइएकाे `छन्द पाठशाला´ छन्दजागरणमा काेसे ढुङ्गाे हुनेछ।सबै छन्दप्रेमीहरूलाई अभियानकाे तर्फबाट र मेराे व्यक्तिगततर्फबाट याे चेनललाई Like,Share र Subscribe गरी धेरै भन्दा धेरै नव सिकारुहरूसमक्ष पुर्याउनुहुन हार्दिक अनुराेध गर्दछु।याे च्यानलमा नेपाली र संस्कृत छन्दलाई सबैले बुझ्ने गरी प्रशिक्षण गरिने छ।कार्यक्रमका प्रस्ताेता राष्ट्रिय छन्द अभियान्ता प्राज्ञ डा.देवी नेपाल हुनुहुनेछ।
    Thank you for your support!!

  • @rajeshmandal3784
    @rajeshmandal3784 3 роки тому

    Sarai ramailo laago..

  • @mnbandu7011
    @mnbandu7011 4 роки тому +4

    साना साना नानी हो ,
    राम्रो पार्ने बानी हो
    सफा गर मुहार ,
    भविष्यका जुहार ।।

  • @myyogamylife4729
    @myyogamylife4729 2 роки тому +5

    Like you have said, from childhood to adulthood, time comes to be interested and shy, when time comes above adulthood alchilagdai jane pani rahecha. Lol! when I read Nepali poems in my childhood, I had my dream to be a poet, but due to lack of knowledge on Chanda’, I was left like a log outside yard.

  • @acharyacreations6323
    @acharyacreations6323 2 роки тому +1

    अति सुन्दर, सहज सिकाउने शैली सर

  • @bimalkhatiwaramaila4805
    @bimalkhatiwaramaila4805 4 роки тому +3

    बालोरी छन्द(૪+३)
    ****************
    खेल खेल नानी हो
    **************
    बिमल खतिवडा माइला
    ******************
    खेल खेल नानी हो
    खेल शुद्ध हावामा
    लुलो भयो शरीर
    भित्रै बसी घरमा।
    राख्न स्वस्थ शरीर
    हावा पनि चाहिन्छ
    ढुङ्गा माटो खेलेमा
    शक्ति पनि पाइन्छ।
    दिनैभरी खाटमा
    कति धेरै लड़ेको
    हेरौं भन्छु आफैले
    छिटो छिटो बड़ेको।
    कति हेर्छौ कार्टुन
    आँखा तिम्रा बिगारी
    छिट्टै बुडो बनौला
    चस्माले नै सिँगारी।
    घाम तापी खेलेमा
    भिटामिन पाइन्छ
    छाला स्वस्थ बनाई
    रोग मुक्त भइन्छ।

  • @yadusuwal8944
    @yadusuwal8944 2 роки тому +1

    Ramro rahexa sir

  • @kamalsapkota9329
    @kamalsapkota9329 4 роки тому +3

    मिठो शैलीमा अति राम्रो सिकाई सरको!

  • @gomasapkota3690
    @gomasapkota3690 4 роки тому +2

    मिठो मिठो सुरले
    भन्नुभयो गुरुले
    यसरी नै दि ज्ञान
    बढ्छ हाम्रो सधैं सान्

  • @sumansharma9443
    @sumansharma9443 3 роки тому +5

    Absolutely brilliant class , So interesting n impressive Respected poet leader of Chhanda Devi Nepal Sir . Highly appreciated .....

  • @adventureplayer1545
    @adventureplayer1545 3 роки тому +2

    वाह! गुरु राम्रो प्रस्तुति

  • @kamalchanda1793
    @kamalchanda1793 3 роки тому +1

    धेरै सिके गुरूबाट।।

  • @Msc-pp8nx
    @Msc-pp8nx 3 місяці тому

    Thanks sir hjr ko video herna pau

  • @rukminibadu1736
    @rukminibadu1736 3 роки тому

    sundar prastuti Devi Nepal sir.....Great

  • @chandrabohra4711
    @chandrabohra4711 3 роки тому

    ऐक दिन नारद सत्यलोक मा पुगीगय लोगको गरौं हित भनी
    ब्रह्मा ताही थिय परे चरणमा खुसी गराऊभनी
    ई दुइ पंतीमा पनी धेरै कम र ज्यादा अक्षर छन

  • @bishalsubedi5459
    @bishalsubedi5459 3 роки тому

    आहा!

  • @gomaregmi8723
    @gomaregmi8723 4 роки тому +2

    देवी सर नमन! हजुरलाई धेेेेेरै धेेेरेै धन्यवाद। आजबाट कहिलै नछुटाई यो प्रशिक्षण हेर्छु अनि अभ्यास पनि गर्छु। जय छन्द कविता!

  • @shailendrathapa2920
    @shailendrathapa2920 4 роки тому +1

    उत्तम कर्म,

  • @baburamchaudhary7231
    @baburamchaudhary7231 3 роки тому +1

    धेरै मनको पयास मेटिए झै भो सर। धनयबाद हजुरलाइ

  • @SamikshaDahal123
    @SamikshaDahal123 4 роки тому +2

    Sarai ramro sikayedinako lagee dheri dheri dhanyabad sir🙏🙏👍

  • @kajolghimire5901
    @kajolghimire5901 3 роки тому

    Wow

  • @parusharma5739
    @parusharma5739 4 роки тому +1

    नमस्ते सर राम्रो काम ।

  • @kurakanee
    @kurakanee 4 роки тому +1

    dherai ramro kam sir .....yo lamo samaya samma jaos

  • @UnknownPerson-hq8bm
    @UnknownPerson-hq8bm 4 роки тому +4

    तुलनात्मक रुपमा पछिल्लो समय शास्त्रीय पद्य कविताको सर्जकहरुमा ह्रास आएको बेला हजुरको प्रयास अत्यन्तै सराहनीय छ सर!🙏🙏

  • @koreanboy-pu6qg
    @koreanboy-pu6qg Рік тому

    🥰🥰🥰🥰

  • @MohanAwai
    @MohanAwai 3 роки тому +1

    नमस्कार सर
    म सिकारू छु
    हिज मात्रै बाट सुन्न लागेको छु
    तर करेक्सनको लागि कविता पठाउने ठेगाना पाइन !

  • @balramdahal
    @balramdahal 29 днів тому

    प्रणाम गुरु ❤🙏

  • @khemukharel2338
    @khemukharel2338 4 роки тому +1

    राम्रो छ।🙏🙏🙏🙏🙏

  • @nilkanthasubedi6623
    @nilkanthasubedi6623 4 роки тому +1

    असाध्यै राम्रो काम गर्नु भयो । हार्दिक आभार एवं हार्दिक नमन सर ।🙏🏾❤️

  • @krishnabhandarikandel1034
    @krishnabhandarikandel1034 4 роки тому +1

    निकै मीठो र प्रभावकारी कक्षा सरको

  • @saritapandey7680
    @saritapandey7680 3 роки тому

    अत्यन्त उपयोगी

  • @RamGhisingOfficial
    @RamGhisingOfficial Рік тому

    छन्दमा कविता सिक्न मन छ । सल्लाह पाऊ । भाषाकै शिक्षक भए पनि छन्द अाउँदैन ।

  • @rajkumarlove4651
    @rajkumarlove4651 3 роки тому +1

    Great sir

  • @Msc-pp8nx
    @Msc-pp8nx 3 місяці тому

    Thanks sir

  • @gomakatuwaladvocategomadev9158
    @gomakatuwaladvocategomadev9158 4 роки тому +2

    सा्ह्रै राम्रो देवी सर ! छन्द सिक्न सजिलो बनाई दिनु भयो ।

  • @bishallakha2454
    @bishallakha2454 4 роки тому +2

    This is great, thank you sir for sharing.

  • @manbaryal6788
    @manbaryal6788 3 роки тому

    एउटा शिक्षकका लागि पनि उपयोगी लाग्यो.

  • @anjanarai1331
    @anjanarai1331 Рік тому

    Thank you sir

  • @LivingGod-tj4sn
    @LivingGod-tj4sn Рік тому +1

    ma aagaman aaja hajur lae bhan nu bha ko video ma comment gar dai shu

  • @shilamalla5013
    @shilamalla5013 4 роки тому +1

    good job

  • @prajulb7444
    @prajulb7444 3 роки тому +1

    स संस्कृत

  • @amritasapkota2116
    @amritasapkota2116 4 роки тому +1

    नमस्कार आदरणिय गुरु देबी नेपाल सर हजुरको यस यु ट्युब च्यानलमा जोडिएर कोसिस गर्नेछु ।यसैगरी स साना विद्यार्थी भाइबैनीहरुलाई पनि सरल सहज तरिका सिकाइ सहजीकरण गर्नेछु ।🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @musicmeditation9026
    @musicmeditation9026 3 роки тому +1

    Good job sir 🙏🙏🙏🙏👌👌👌♥️♥️♥️💕💕

  • @prabesh_wanderer7195
    @prabesh_wanderer7195 4 роки тому +1

    सारै राम्रो

  • @user-ds3gr7su1j
    @user-ds3gr7su1j 4 роки тому +1

    उत्तम कार्य सर हार्दिक आभार सर।

  • @roshanchand8433
    @roshanchand8433 3 роки тому

    आजदेखी छ्न्द सिक्ने प्रयास गरे ! 🙏🙏

  • @pramodpreet7566
    @pramodpreet7566 4 роки тому +2

    The Great master.

  • @kailashyadav7812
    @kailashyadav7812 3 роки тому +1

    Thanks 🙏🙏🙏🙏🙏🙏

  • @shreeramyadav9163
    @shreeramyadav9163 2 роки тому +1

    Ras ko vadeo make please
    Chhand dherai easy vachha

  • @muktipokharel3733
    @muktipokharel3733 4 роки тому +1

    यो कार्यक्रमले निरन्तरता पाइरहोस् सर !

  • @anilasintakala2018
    @anilasintakala2018 Рік тому

    Sashibandana chhanda

  • @RameshKumar-gt6dj
    @RameshKumar-gt6dj 2 роки тому

    think u sir

  • @gomakatuwaladvocategomadev9158
    @gomakatuwaladvocategomadev9158 4 роки тому +1

    Good job Devi Sir !

  • @sirjanasharma9425
    @sirjanasharma9425 3 роки тому +1

    सार्ह्रै राम्रो सर !

  • @keshavsapkota6523
    @keshavsapkota6523 3 роки тому

    Thank you sir 🙏🙏🙏

  • @nirmansanchar7200
    @nirmansanchar7200 4 роки тому +1

    very good

  • @laxmiadhikari137
    @laxmiadhikari137 Рік тому

    मिठाे

  • @gautambhadra1476
    @gautambhadra1476 4 роки тому +1

    नमन सर शुभकर्म।

  • @nandalalbaral7804
    @nandalalbaral7804 2 роки тому +1

    मैले छन्द पराग किताव पोखराका किन्न खोज्दा कुनैपनि पुस्तक पसलका पाइन । मैले किताव कहाँ र कसरी पाउँन सक्छु देवी नेपाल सर ? छन्दोहार पनि पाउँन सकिन ।

    • @nirmalkafle5346
      @nirmalkafle5346 2 роки тому

      Sir paincha Sab tira natra mangauna milxa yooo book

  • @pathakprakash7130
    @pathakprakash7130 4 роки тому +2

    😍😍😍

  • @chandrabohra4711
    @chandrabohra4711 3 роки тому

    रामायण मा 12+7 सबै ठाऊ मिले को हुदैन सर बरा बर मिलाऊन जरूरी छ या कही ऐक दुई सब्द कम ज्यादा राख्न सकिन्छ जानकारी दीए आभारी हुने थिय

  • @pramilachapagain6457
    @pramilachapagain6457 3 роки тому

    Thanku sir

  • @minshahi7589
    @minshahi7589 3 роки тому

    You' re great teacher sir thank you sir for teaching us

  • @a1gyanbhandar757
    @a1gyanbhandar757 3 роки тому

    फूलवारीमा पॉ च अक्षर भएन र गुरु

  • @ishowripradhan1316
    @ishowripradhan1316 4 роки тому

    लाेकछञ्दमा कति अक्षर राख्नु पर्छ गुरू।

  • @subedikamal7191
    @subedikamal7191 3 роки тому

    Ved vagawat kun chhandan ma padhincha guru

  • @bhabishyachaudhary7686
    @bhabishyachaudhary7686 2 роки тому

    Sir chhanda sambandhi bujhnu parema K garna sakinxa

  • @jhankabaral9334
    @jhankabaral9334 4 роки тому +1

    Sir nameste. Good programme vo.
    Time one hour ko banauda kasto hola? Ajhai barnan gari time dida 1 Week samma practice garna painthyo ki !

    • @-chhandaparag9141
      @-chhandaparag9141 4 роки тому +1

      यहाँ त सूत्रात्मक सूचना दिने हो नि त सर ! यति जानकारी दिएपछि अभ्यास जति गरे पनि भइहाल्छ नि ! लामो भिडियो धेरैले हेर्दैनन् । अर्को शृङ्खलादेखि २० मिनेटभित्रको सोचेको छु ।

  • @pathakprakash7130
    @pathakprakash7130 4 роки тому +1

    हार्दिक धन्यवाद 😍

  • @baburamchaudhary7231
    @baburamchaudhary7231 3 роки тому +1

    निभन आटेको दियो बालिदिनु भो

  • @chandrabohra4711
    @chandrabohra4711 3 роки тому

    मपनी कबिता लेख्न राम्रो लाग्छ तर छन्द को ज्ञान छैन गुरु बर

  • @kamalsapkota8084
    @kamalsapkota8084 3 роки тому

    यसको कक्षामा सगभागी बन्न के गर्नु पर्छ होला । मलाई पनि सिक्ने धेरै रहर छ ।

  • @pramodpreet7566
    @pramodpreet7566 4 роки тому +1

    Please make some more videos about Gajal.

  • @ramendrakoirala1199
    @ramendrakoirala1199 4 роки тому +1

    धेरै सिकियो

  • @sumitrabasnet7871
    @sumitrabasnet7871 2 роки тому +2

    हार्दिक आभार गुरु ।
    यहाँको कवित्वले धेरैलाई साहित्यप्रति अनुरागी बनायो।

  • @kamalatimilsena384
    @kamalatimilsena384 3 роки тому

    वाह! गुरु राम्रो प्रस्तुति

  • @acharyakrishnabasyal
    @acharyakrishnabasyal 3 роки тому

    dherai ramro lagyo

  • @thuptenlama7705
    @thuptenlama7705 2 роки тому

    Thank you sir

  • @aakriticreation
    @aakriticreation 4 роки тому +1

    आहा !

  • @pradipghimireofficial6101
    @pradipghimireofficial6101 4 роки тому +2

    Good job Devi Sir !