धेरै श्रम संस्क्रिती पार्कमा गाईड बनेर पुगियो, श्रमदाताको जोश निरन्तर Shram Saskriti Park Dharan
Вставка
- Опубліковано 7 лют 2025
- माघ १० गते आज गाईड बनेर बुटवल, काठ्माण्डौ, बिराटनगरबाट आउनु भएको मेरो पाहुनाहरुलाई श्रम संस्क्रिती पार्क घुमाउन लगियो। गाईडको ज्याला चाँही बिहान बेलुकीको खाना हरे :) ब्यवसायिक र घरयासी ब्यस्तता धेरै पछी पुगेको जता ततै परिवर्तन पाए। छक्क नै परीन्छ अलिक दिन पुगिएन भने धरान कै बासिन्दा होइन जस्तै अन्योलमा परिन्छ।
❤❤❤❤❤❤❤❤ धेरै माया
Jaya harka sampang
यसरी नै पत्रकारहरु पोजेटिभ भएर साथ दिनुहोला हाम्रो शुभकामना छ।पार्टीको झोले पत्रकारहरुले देश सकायो अब सुधार्ने पालो तपाईंहरु जस्तोको हो।
Jai dharan jai harko sampang Mayer sab ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ good bless to you and take care B R love you so much I'm wondering from Delhi India
🙏❤️👍️
❤❤❤❤❤❤❤
राजेश सर तपाईको भिडियो अरु भन्दा छुट्टै राम्रो लाग्छ किनकी मेयर हर्क साम्पाङ्गको गीत गुन्गुनाईरहेको हुन्छ सो।
Wow dame xa
thank you bhai fm london
Rajesh Bhaiko Junga Bhanda Darhi Jetho Paryo Ki Ramailo Gare Hai !
👍💗👍🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
❤❤love you dai from morang.. ❤❤
दाई अलिक धिलो आयो हौ video हरु एसो माथी माथी बिरुवा हरुको video बनाउनु पर्यो???
Hunu ta ho bhai. rahar pani chha tara Mero dokan kasle rungi dinchha bhai :) kotha bhada tirnu nai garo parchha malai sadhai vlog banaudai hidyo bhane. Patrakaar sathi bhaiharule banai rakheko chha ta vlog ta news jastai hudaina ni ta bhai.
हैन दाइ तपाईं को जस्तो video अरुको तुलना हुन्न तपाईं को मा छुत्तै vibrancy हुनछ २ year bata still हेरि राको छु !!!!
@@jibsanrai8204 तपाईको माया र मेरो काम प्रतीको सम्मानकोलागि धन्यवाद। कामबाट फुर्सद निस्कन्दा वा सक्दा प्रयास गरी नै रहेको हुन्छु। शनिबार चाँही बिशेष श्रमदानकोलागि छुट्याएको छु कहिले काँही त्यो पनि भ्याईन्दैन। जे होस् प्रयास जारी रहने छ। २-३ बर्षदेखिको भ्लगहरु पेन्डिङ भएकोले १४ टिबीको हार्ड
ड्राईभ पनि भरिएर गाह्रो भएको छ, न उडाउनु न छिटो छिटो भ्लग बनाउनु। खिच्यो एडिट गर्ने बेला अर्को काम भेर फेरी खिच्नु पर्छ अनी कहिले बनाएर सकिएन। मेरो फेसबुक पेजमा चाँही अप्डेट भ्ई रहेको हुन्छ। :)
राजेश सरको भ्लग हेर्नुको मज्जा नै बेग्लै।
निकै दिनपछि लाउनुभयो video
हजुर म आसाम ७ दिन बसेर आएको भाईको बिहे भएकोले १०-१२ दिन ब्यस्त थिए। बिहे कै लागि आउनु भएको पाहुनाहरुलाई घुमाउनु लगेको भिडियो बनाको। अस्ती श निबारको श्रमदानको भिडियो बनाउनु नपाई अर्को श्रम दान आयो। 😀घरको मुली परे सबै तजो माजो मिलाउनु पर्ने , छोरा कलेज पढाउनु पर्ने, बिरामी आमा बुवालाई रेखा देख गर्नु पर्ने , हस्पिटल लानु पर्ने, दोकान सम्हाल्नु पर्ने सबै मेरो नै जिम्मेवारी छ त्यही भएर सबै बन्धन बाँधिएकोले कती पय भने जस्तो काम गर्नु नै पाईन्दैन त्यही पनि अरु बेला नभ्याए पनि सनीबार चाँही दोकान नै बन्द गरेर श्रमदान गएर भिडियो बनाउने चाँही सक्दो प्रयास गरेको हुन्छु। तपाईंहरुको माया हौसला मिलीरहेको हुन्छ र सक्दो भ्लग बनाउने प्रयासरत नै हुन्छु। नत्र त म भ्लगिङ मेरो शौख मात्र भएकोले आफ्नै तालले फुर्सदमा डुल्ने मान्छे मात्र हो। म पैसा कमाउन भ्युजकोलागि भन्दा पनि आफुले काम गरेर आँफै रमाउँदै समाचार जस्तै हतार नभई जानकारीमुलक भिडियो बनाउने प्रयासरत हुन्छु। धन्यवाद तपाईहरुको माया हौसलाकोलागि🙏
🎉🎉❤❤🇳🇵new day new vlog please please please new days 🙏
Thank you rajesh gi from macau❤
❤❤❤🎉🎉🎉
यो धरान भएको भीर मा हामी हरु ले केही परिवर्तन गर्न लागि रहेको छौ,भ्यालेन्टाईन डे को लागि केही बिशेष काम गर्न लागि रहेको छौ!
C c camara rakhanu
Sarsafai bhaena hai k hou testo fohor khoi karmachari??????????😢😢😢😢
rajesh shakya jyu lai dherai paxi dekhna paiyo
cctv pugena ho pugena chepa aamatne jarimana lagai halne fohor garne lai
CCTV camera ta mero Daile nai kinera dinu bhayeko chha lagbhag 55,000/- ko tara tyaslai aawashyarne wire monitor record box kinne paisakolagi sponsor nabhayekole jadan bhayeko chhaina hola. Aba ta aaya hunu thaleko chha nagarle kinnu parne ho khai ke garchha.