निजी लगानीमा धरानदेखी भेडेटारसम्म २७ वटा ट्राफिक एैना जडान गरिन्दै Traffic Mirror in Dharan Highway
Вставка
- Опубліковано 18 вер 2024
- पौष २९ गते, सिङगापुरमा जागिरबाट पेन्सिन आएका मितेरी स्पोर्ट सेन्टरका संचालक ज्युले धरानमा दुर्घटनाको सम्भावना बोकेको सडकको मोडमा बिभिन्न चोकहरुमा जम्मा १०० वटा जती एैना लगाई सकेका छन भने निजी लगानीमा नै धरानदेखी भेडेटारसम्म छु वटा ट्राफिक एैना जडान गरिन्दै छ। बिदेश बसेर धरानकोलागि केही गर्छु भनी स्वास्थ्यकालगि स्पोर्ट सेन्टर खोलेका धरान १६ निवासी संचालक ज्युले समाजकोलगि दुर्घटनाबाट कसैको घरमा समस्या नपरोस भनी दुर्घटना न्युनिकरणकोलागि ट्राफिक एैना राख्ने निधो गरेको बताए साथै आउने दिनहरुमा सबैतिर लगाउने योजना बताए जुन एैनाको दाम साईज हेरेर १५ देखि १८,००० लाग्ने रहेको जानकारी पनि दिए। राज्य बाटो मात्र नहेरी सबैले आफुले सकेको आफ्नो तर्फबाट योगदान गर्ने हो भने आफ्नो ठाउँ बिकास र सम्रिद्धी तर्फ जान धेरै समय नलाग्ने र यस्ता कृयाकलापबाट अरुलाई पनि प्रेरणा मिल्छ भन्ने विश्वाश लिएका छौ।
Background music by: Sanjay Rai, Obed Sunar
भेडेटार देखि स्कुटिमा आउदा दुर्घटना भएको घुम्ती याद आयो। राम्रो काम गर्नु भएको रैछ सबै मिलेर सरकार को मुख नहेरी अघि बद्न सके धरान धेरै बिकास हुन्थ्यो । स्थानीय सरकार ले यस्तो राम्रो काम गर्ने लाई सम्मान गर्नु पर्छ ।
Wow, very nice 👍 best of luck, keep supporting to develop the best nation ☀️🔥👏🇳🇵
धेरै राम्रो🙏🙏🙏
Wow yo kam lai mero salam hajur lai
7:01 waha laai hardik dhanyabad!
राम्रो काम कति राम्रो सोच.......👍
राम्रो काम
Lots of Thanks n continue your awareness program, god will bless you all of you for such a great work.
Wow कति राम्रो काम कति राम्रो सोच.......👍️👍️👍️
हजुरको सहयोग हजुरले धरान नगरको बिकासको लागि हजुरको जन्म ठाँउलाई योगदान दिनु भएकोमा धेरै धेरै धन्यवाद 🙏🙏🙏🙏
आहा कस्तो राम्रो
Wow😱🤗😱🤗wonderful sharing Dai🤗😍🤗
good job
So nice to watch vlog with aerial view...Thanks @Rajesh ji for this vlog...
Ramro
Good job 🙏👍
Jai Nepal 🙏jai jagat vumie hamro payro dharan 🏆 hamro Sundar purba 🇳🇵🇧🇭💐very right work .daii🙏
Great job congratulations 🎉 to all members of team
WOW! GREAT JOB.
Wao kasto ramro Bichar.... Uhalai dukha says milos...
good job🙏
What a great thought and what a great heart you have daju, we will never forget your contribution to develop our city.
Thank you 🙏 soo much .
kati ramro soch bichar kam vailai salamcha
Waoooooooooooooooooooo 🙏 ati dami ideeya
👍👍👍
Harek Naya prabidhiharuko praying dharan BAAT suru niji laganima wow
कति राम्रो मानिस निहुमा घाम जुल्केहो पश्चिम बाट
Nepal ka sarkaari office haru lai ta yo dekhera laaj laagnu parne ho..
हाम्रो आदरणीय 'राजेश' दाइको UA-cam channel लाई धेरै भन्दा धेरै Iike,share, Subscribe and comment गर्दिनु पर्यो। 🙏👍
❤❤❤
Traffic Mirror 👍️👍️
🙏🙏🙏🇳🇵🇳🇵
Next Harka sampang Mongolian face ka manxe ko socha bichar Kati
Hahan hunxa yasari nai bahun xetri haru lai hamro desh ma basnu diyo tara ahile ayera desh lutnu ko dhun ma xan chor haru