Hamro Balen ramro Balen 🙏 Proud of our honest intelligent energetic hardworking deshbhakta swabhimani mayor Balen Shah 🙏 Prithivi Narayan Shah ko awotar nai hun hamro mayor Balen Shah 🙏
@@randvasalmanchotilulli8889 Who the hell are you balen was published in news papers in others countries why u need India to known who the hell are they
नेपाली जनताले बालेन साह लाइ महानगरपालिका प्रमुख बनाए ठिक छ, सबैको राम्रो कामको लागि धन्यबाद स्मरण हो . हिजो त्यो युगको बिकासे तारा केशव स्थापित नै थिए, तर यो युगले बुझेन, फेरि यो युगको बिकासे तारा बालेन लाइ अर्को युगको पुस्ताले अर्को नया परिवर्तनकारी बैज्ञानिक तारालाइ मात्रै सम्झना . यो क्रम चलिरहन्छ ढुक्क हुनुहोस . तपाई हामि जनता कसैको भक्ति हुनु र बिरोध गर्नु भन्दा आफु नै बैज्ञानिक युगान्तकारी परिवर्तन भए मात्र यो देश मा हामि बाटै अर्को अती दुरदर्शी नेता होइन नेत्रित्ववान सन्तान पाउने छौ .
बालेनशाह हर्क र गोपाल हमाल जस्तो गरि हो मा होस्टे गर्दै काम गर्दै जाने हो भने 10बर्ष मा नै यो देश दक्षिण एसिया कै एक सुदृढ राज्यव्यवस्था भएको राष्ट्र को रुपमा बिकसित हुने छ। बहुजन हिताय बहुजन सुखाय।जय नेपाल,।
काठमाडौं महानगरपालिकामा मात्र होईन देशभरी यस्तै बिकाश भएको हेर्ने मन छ देशमा समृद्दी आएर सर्बसाधारणले पनि सुख र ढुक्कको सास फेर्न पाएको हेर्ने ईच्क्षा छ
पहिला को कुचिकार ले कगज को टुक्राटुक्रा मत्रै बडार थियो अहिले नयाँ भर्ना भयको कर्मचारी हरुले धुलो कन हरु सबै बडारेर सफा गरेको देखिन्छ पहिला को कर्मचारी ले कागज को टुक्राटुक्रा हरु म्त्रै बडारिनथयाे
यो पत्रकार लाई बालेन को news प्रकाशित गर्न 100% पैसा खाएको छ। यो बालेन को काम ले गरिब लाई हुन गएको गाह्रो लाई प्रकाशित गर्दैन किनकि गरिब ले पैसा दिदैन। । बालेन को झोले हो यो पत्रकार 🙏
कराेड अरबकाे गाडि किनेर चढ्न सक्नेले पार्किङ पनि आफैले बनाउने हाे खाइसकेपछि हग्नु पर्छ भनेर घरमा ट्वाइलेट बनाउनेले पार्किङ बनाउनु पर्दैन हरेक ठाउकाे सडकको पार्किङ हटाउनु पर्छ जय बाले🙏🙏🙏🙏🙏
Good Job, Balen Sir. हामीले नगरे कसले गर्ने ? अहिले नगरे कहिले गर्ने ? हाम्राे देश यस्ताे र त्यस्ताे भनेर नकारात्मक कुरा मात्र गर्ने बानि छाेडाै । राम्राे काम गर्ने व्यक्तिलाई सहयाेग गराै ।
यो फोहोरको गाडी लाइ रङ लगाउने सफा गर्ने कर्मचारीलाई पोसाक एउटा् मात्रै भएर फोहोर देखिएको होला तलब पनि कम होला निरंतरता दिनलाइ प्रोत्साहन र सम्मान व्यबहार गर्नुपर्छ
राम्रो काम बेपारी लाई असर त भयाे हाेला देशलाई अलिक घाट हन्छ तर अत्यन्तै राम्रो अब काडाघारी देखि पनि दिउसाे 30 मिनेटमा गाडी चाबहिल पशुपति तिर चलाउनु पर्याे एक दम सहजले हजुर एक घन्टा कुर्नु पर्याे कति गाह्रो राम राम हे भगवान
बिरोध गर्नेले एक महिना पर्खनु पर्यो । एक महिनामा व्यापार साँच्चै घट्यो, तपाइँले पालिकालाइ दिने ट्याक्स घट्यो भने बिरोध गर्नुहोला । त्यसो गरे सबैको भलो हुन्थ्यो । केवल कल्पनामा बिरोध नगराैँ । बिरोधका लागि समय लिअाैँ ।
Sayad history naam aaucha hola balen sir ko ra sayad world ko one of the best man maa aaunu hun6 hola... but mero lagi evergreen and the best man forever❤🇳🇵🙏
सहि गर्नु भको छ मेयर बालेन ज्युले म उहाको काम लाई समर्थन गर्छु र जय बालेन ज्यु❤❤❤❤❤❤❤
वालेन जि तपाईं पछि हटनु हुदैन ।राेट भनेकाे पार्किङ गर्ने ठाउँ हाेईन।ज्यानमारा,अपराधी ,आतंककारी ,देश बेचुवा,पार्टीहरुले देश बर्वाद बनाए।जय वालेन
जय बालेन जनता हजुर को साथमा छ
मेयर बालेन देश को लागि सोचिरहेको छन् अरु व्यक्तिगत स्वार्थमै अलमल छन् ।
This is 💯% best decision, we all support Future prime minister Balen sir.
im agree with your comment dear😊
Agree 👍
बालेनको काम लाई सलाम छ ❤❤❤❤ सबैले उहाँलाई सहयोग गर्नु पर्छ ❤❤❤❤❤❤
Great job Balen Sir👏👏👏
❤❤जय नेपाल आमालाई जय युबालाइ र बालेन लाइ अब प्रधानमन्त्री ❤❤जय नेपाल ❤❤राजालाई साथ छ
Hamro Balen ramro Balen 🙏 Proud of our honest intelligent energetic hardworking deshbhakta swabhimani mayor Balen Shah 🙏 Prithivi Narayan Shah ko awotar nai hun hamro mayor Balen Shah 🙏
बालेन शाहा गुड
बालेन इच बालेन जय बालेन।
Keep up the good work Balen jee !!!
Engineer Balen is 1of worldwide, Famous major person of nepal, and leader of Kathmandu 😮😮😮
Pagal bayo ! India le tha tha chaina balen duniya ma famous re
@@randvasalmanchotilulli8889 Who the hell are you
balen was published in news papers in others countries why u need India to known who the hell are they
राम्रोकाम गर्ने मान्छे बालेन लाई मात्र होइन नेतालाई पनि जनताको पूर्ण सहयोग
हुन्छ।
महान बालेन सर ❤❤❤🎉🎉🎉
सलुट छ मेहर बालेन शाह अबको प्रधानमन्त्री बालेन शाह हुनु पर्छ अनी देश चाँडै अगाडि बढ्छ
राम्रो काम ठिक छ बाटो हिड्नलाई हो पार्किङ होइन ,पसलेले फाइदा खाने अनि साधन जनतालाई हिड्न गाह्राे पार्ने ठिक छ ।
हरेक दिन काठमाडौं र धरानको दृश्य नहेरी चित्तै बुझ्दैन
बालन साहस हजुरलाइ बधाइ छ नियर जिउ अरुलेभयेनगर्नेथियो मान्छेलाइजसोगरे तेसैराम्रो
दामि भयछ बालेन सर जिनदा वाद
हो यसरी सपोट गर्नु साथ दिनु पर्छ नेपाली जनता हरुले । राम्रो काम गर्ने लाई साथ दिदै जानु होला🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏 ज्य मेयर बालेन लगाए उहा हरु को टिम लाई 🇳🇵🙏🇳🇵🙏
जय बालेन 🆚🆚🆚नेताहरु चाेर हुन नेपालका सबेइ 🆚🆚🆚🆚🆚 जय बालेन
नेपाली जनताले बालेन साह लाइ महानगरपालिका प्रमुख बनाए ठिक छ, सबैको राम्रो कामको लागि धन्यबाद स्मरण हो . हिजो त्यो युगको बिकासे तारा केशव स्थापित नै थिए, तर यो युगले बुझेन, फेरि यो युगको बिकासे तारा बालेन लाइ अर्को युगको पुस्ताले अर्को नया परिवर्तनकारी बैज्ञानिक तारालाइ मात्रै सम्झना . यो क्रम चलिरहन्छ ढुक्क हुनुहोस . तपाई हामि जनता कसैको भक्ति हुनु र बिरोध गर्नु भन्दा आफु नै बैज्ञानिक युगान्तकारी परिवर्तन भए मात्र यो देश मा हामि बाटै अर्को अती दुरदर्शी नेता होइन नेत्रित्ववान सन्तान पाउने छौ .
बालेन ले चालेको कदम एकदम सहि छ,स्वागत गर्दछु।सबै मिलेर बालेन लाई साथ दिउ काठमाडौ लाई स्वर्ग बनाउ
बालेनशाह हर्क र गोपाल हमाल जस्तो गरि हो मा होस्टे गर्दै काम गर्दै जाने हो भने 10बर्ष मा नै यो देश दक्षिण एसिया कै एक सुदृढ राज्यव्यवस्था भएको राष्ट्र को रुपमा बिकसित हुने छ। बहुजन हिताय बहुजन सुखाय।जय नेपाल,।
एकदम राम्रो काम बालेन जि को
जय बालेन सर्🇳🇵🇳🇵🇳🇵
आहा अति नै उत्कृष्ट कार्य महानगरको,,, जय बालेन ज्यू!!🇳🇵🇳🇵💪💪🙏🙏
जय बालेन 🇳🇵🇳🇵
या 75जिल्लाको मान्छे हिन्नु पर्छ,,तेहाको दस बिस जनाले रोकेर रोकिन्न,,,बालेन शाह जिन्दाबाद्🙏🤟
जय बालेन साह
Good luck balen sir ❤❤
यत्ता आउनुहोस सङै अगाडि बडौ बालेनलाइ साथ दिउ
Great job Mayor Balen sir 🎉
काठमाडौं महानगरपालिकामा मात्र होईन देशभरी यस्तै बिकाश भएको हेर्ने मन छ देशमा समृद्दी आएर सर्बसाधारणले पनि सुख र ढुक्कको सास फेर्न पाएको हेर्ने ईच्क्षा छ
बालेन बालेन।
सबै भन्दा राम्रा त ती काम गर्ने मान्छेहरू अनि हाम्रा बालेण् र सुनिता सर❤❤❤
जय बालेन शाह ।
पब्लिक ट्रान्सपोर्टेशनको राम्रो व्यवस्था गर्नुपर्छ अनि पार्किङको समस्या हटिहाल्छ नि।
अब साइकल साइकल काठमाडौ बासी हो ज जस्को गाडी छ यता पुर्ब पठाउनु पार्किङ गर्ने ठाउँ जति छ
Great work Belen sir we with you
❤❤❤❤बालेन काे जय होस्। प्रेम कृष्ण अंकल नमस्ते 🙏🙏🙏
❤❤❤Good job jay balen 🙏👍👏
पहिला को कुचिकार ले कगज को टुक्राटुक्रा मत्रै बडार थियो अहिले नयाँ भर्ना भयको कर्मचारी हरुले धुलो कन हरु सबै बडारेर सफा गरेको देखिन्छ पहिला को कर्मचारी ले कागज को टुक्राटुक्रा हरु म्त्रै बडारिनथयाे
बसलेन जिन्दाबाद👍️👍️🇳🇵🇳🇵
राम्रो काम गर्ने लाई नेताहरूले राम्रो कहाँ मन्छ।
I am with Balen sir
यो पत्रकार लाई बालेन को news प्रकाशित गर्न 100% पैसा खाएको छ। यो बालेन को काम ले गरिब लाई हुन गएको गाह्रो लाई प्रकाशित गर्दैन किनकि गरिब ले पैसा दिदैन। । बालेन को झोले हो यो पत्रकार 🙏
बालेन शाह जिन्दावाद ❤❤❤❤❤❤ जय नेपाल 🇳🇵
great job balen👏👏👏👏👏👏👏👏
गुड जय बालेन
कराेड अरबकाे गाडि किनेर चढ्न सक्नेले पार्किङ पनि आफैले बनाउने हाे खाइसकेपछि हग्नु पर्छ भनेर घरमा ट्वाइलेट बनाउनेले पार्किङ बनाउनु पर्दैन हरेक ठाउकाे सडकको पार्किङ हटाउनु पर्छ जय बाले🙏🙏🙏🙏🙏
Jai balendra shah
Very good..mr balendra shah..hatsoff sir..
पार्किङ को बिकल्प हुनु पर्छ।❤❤❤
जय बालेन शाह ❤❤❤❤
Real hero balen
जय बालेन
Great job balen sir jay balen sir
Very good. Dear. Balen. Ji. Jai hoss.
Good Job, Balen Sir. हामीले नगरे कसले गर्ने ? अहिले नगरे कहिले गर्ने ? हाम्राे देश यस्ताे र त्यस्ताे भनेर नकारात्मक कुरा मात्र गर्ने बानि छाेडाै । राम्राे काम गर्ने व्यक्तिलाई सहयाेग गराै ।
ल एकदम राम्रो यो bike वालाहरु गाडीवालाहरुलाई कति सुख चाहिएको हो 🤔 बालेन को निर्णय ले सहर नि राम्रो अनि अल्छेहरु अलिक पर सम्म हिन्दा स्वस्थ पनि हुने भए
बालेनले तिमीहरुलाइ पार्किग बनाइदिने हैनके घरबेटिले बनाउनि हो घरभाडामा दिएपछि पार्किग दिनु पर्दैन चाए पैसा लगाओस चाए नलगावस अबको बालेनको सुचना तेहि हुन्छ र हुनु पर्छ
Meyar balen live long ❤❤❤ you are real King 👑👑♥️
Jai Balen Shaha 🕉🙏🌷
Jai Balen Jai Raju sir
पार्किङ ब्यवस्थित गर्नु भएको लागि बालेन शाह ज्यू र उहाँको सम्पूर्ण टिमहरु लाई धेरै -धेरै धन्यवाद 🇳🇵🇳🇵🇳🇵
Balen is King❤️❤️
Dherai ramro kam. Please support his mission
Waw balen very good work Keep up
Wawawa god job balen team 👍🙏👏go ahead balen sir ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
जय बालेन ❤❤❤
Abako King balen.
Jay Balen and Team.
Goodluck #balen
Great Meyar balen shah ❤❤❤❤🙏🙏🙏🙏
Aaha Kati ramro kam balen n all of staff jay hos🙏
यो फोहोरको गाडी लाइ रङ लगाउने सफा गर्ने कर्मचारीलाई पोसाक एउटा् मात्रै भएर फोहोर देखिएको होला तलब पनि कम होला निरंतरता दिनलाइ प्रोत्साहन र सम्मान व्यबहार गर्नुपर्छ
जयहोस❤ वालेन्टिम❤❤❤
Jai balen
Next pm 🇳🇵nepal ko balen
Good job Balen ji n the team👍👍
Good balen shah grup
Jay Balen Sir Jay Nepal 🇳🇵🇳🇵 Jay Raju Sir 🙏 all Nagar palika tim 💪💪💪💪💪💪💪🙏🙏🙏🙏🙏
good job balen salute balen
जय वालेन
Jaye hos balen 🙏🇳🇵🇳🇵🇳🇵🙏
Balen next pm of nepal 🇳🇵
Very good Baleen sir
राम्रो काम बेपारी लाई असर त भयाे हाेला देशलाई अलिक घाट हन्छ तर अत्यन्तै राम्रो अब काडाघारी देखि पनि दिउसाे 30 मिनेटमा गाडी चाबहिल पशुपति तिर चलाउनु पर्याे एक दम सहजले हजुर एक घन्टा कुर्नु पर्याे कति गाह्रो राम राम हे भगवान
यो प्रकृया ठिक छ तर बिहान ६ बजे देखि १० बजे सम्म सामान लोड अनलोड गर्न समय दिनु पर्दछ। बिदेशको अनुभव
100%√Jay Desh Jay NEPAL Jay Balen saha sir hajur 🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
बिरोध गर्नेले एक महिना पर्खनु पर्यो । एक महिनामा व्यापार साँच्चै घट्यो, तपाइँले पालिकालाइ दिने ट्याक्स घट्यो भने बिरोध गर्नुहोला । त्यसो गरे सबैको भलो हुन्थ्यो । केवल कल्पनामा बिरोध नगराैँ । बिरोधका लागि समय लिअाैँ ।
Great job. Go ahead Balen
Dherwii Ramiro kaam...👍👍👍
Good luck balen
Good luck balen sir
Good job balen
Sayad history naam aaucha hola balen sir ko ra sayad world ko one of the best man maa aaunu hun6 hola... but mero lagi evergreen and the best man forever❤🇳🇵🙏
बल्ल न्यु रेाड देखियेा ।