मेयर साम्पाङ VS धमला विवाद: भानुचोकमा यातायात ठप्प, व्यापक प्रहरी परिचालन, आगो भए,Harka Sampang

Поділитися
Вставка
  • Опубліковано 29 сер 2024
  • केहीबेर तनाव, भोलिदेखी धरान बन्दको घोषणा, दिए ठाडाे चेतावनी, रिसले यसरी चुर, यसरी भानुचोकमा भयो केहीबेर तनाव
    Harka Sampang Mayor Dharan Sub Metropolitan City
    #Harkasampang
    #dharan
    #mayor

КОМЕНТАРІ • 393

  • @jhamaklimbu1876
    @jhamaklimbu1876 Місяць тому +62

    यो चोर पुलिस हरु लाई धरान बाट लखेटेर खेदाइ दिनु काम छैन

  • @balirajrai1268
    @balirajrai1268 Місяць тому +80

    पक्षपाती प्रसाशन लाई नछाडौ भौतिक युद्धको लागि हामी त्यार छौ ।

    • @bhawanarai7632
      @bhawanarai7632 Місяць тому +1

      bhoutik hoina sosastra yudda tayari hunuparxa yo ati nai bhayo . durghatanaa bhayema prasasanle jimmaa linxa ra mukhya jilla prasasanle jowafdehi hunuparxa

    • @donerastrabadi
      @donerastrabadi Місяць тому

      ​@@bhawanarai7632lu bholi dekhi suru garihaal ta 😅😅😅

    • @diwacarrai9711
      @diwacarrai9711 Місяць тому

      💯🤝🇳🇵💪

  • @IndrakAngbuhang
    @IndrakAngbuhang Місяць тому +50

    टेम्पो र साफारि चालकहरुले पनि दिदीबहिनीहरुलाई प्रहरिको ज्यादातिको बिरोधधमा आन्दोलनलाई साथदिनुहोला

  • @musiclovers902
    @musiclovers902 Місяць тому +66

    #यो कस्तो प्रकारको कानून हो ???? पीडित पक्राउ परेका छन् र अपराधीलाई VIP उपचार दिइन्छ ।
    नछोडौ सचेत धराने समाज

  • @MiraRai-es5fe
    @MiraRai-es5fe Місяць тому +12

    त्यो धमलालाई कडा भन्दा कडा कारवाही हुनुपरे यदि भएन भनेदेखि हामी देशैभरिबाट महिला दिदीबहिनी अरुलाई साथ दिन हामी पनि आउनेछौँ। 🙏🙏🙏♥️♥️

  • @SandipRai-gq1ck
    @SandipRai-gq1ck Місяць тому +21

    यो नालायक सकारले बेवासता गरेको कारन्ले अब धरानमा मात्रै होइन देसै भरि सुरु गै ✊🤝र राजधनि काठमाडौ मा पनि सुरु गर्नु पर्छ ✊✊✊

  • @bigyanrai1990
    @bigyanrai1990 Місяць тому +36

    न्याय प्रेमी जन समुदाय हरू एक हौ चोर प्रसासन मुर्दावाद

  • @HimalLimbu-wn6ph
    @HimalLimbu-wn6ph Місяць тому +16

    सचेत धराने हरुलाइ सलाम छ🎉🎉

  • @HariPakhrin-uh2px
    @HariPakhrin-uh2px Місяць тому +1

    धरानको आन्दोलनमा आम देशवासीले साथ समर्थन जनाउ एसको ठूलो अर्थ छ है मीत्र हो

  • @gopalrai907
    @gopalrai907 Місяць тому +14

    धरान जन्ताहरु plz सबै एकजुट भएर यी येस्ता कुसासनको अन्त्य गरौ ,सबै मिलि येस्को बिरुधको आन्दोलनमा जुटौ

  • @pfcwizard8494
    @pfcwizard8494 Місяць тому +4

    यो धमलालाई आजीवन, पत्रकारिता र नेपाल सरकारको कुनै पनि निकायमा जागिरको लागि निलम्बित गरिनु पर्छ।

  • @buddhiprasadrai5987
    @buddhiprasadrai5987 Місяць тому +6

    ❤❤❤❤❤ गुड बन्द गरौ धमलाको पाठेघर भत्किबे गरि हन है केटा हो

  • @user-ss9dr1uu6s
    @user-ss9dr1uu6s Місяць тому +7

    अब धरान को प्रशासन मा आगो लागाउनु पर्ने हो 🔥🔥😡😡😡 धरान को जनताहरू उठ जाग .....

  • @dhanlimbu9926
    @dhanlimbu9926 Місяць тому +15

    धराने जन्ता यो बेला एक भएन भने अति हेप्छन

  • @dhankumarrai5353
    @dhankumarrai5353 Місяць тому +1

    जे गरो ठिक गरो धराने जनताले

  • @chandrashorrai2723
    @chandrashorrai2723 Місяць тому +10

    अचम्मै छ यहाँ पीडहरु पक्राउ परेका छन् ? त्यहि कथित अपराधी भनिलाई VIP गाडीमा स्कटिङ्ग

  • @HariPakhrin-uh2px
    @HariPakhrin-uh2px Місяць тому

    लाजशरम नभएका राजनीती र सुरक्ष हाम्रो देशमा

  • @padamgurung2022
    @padamgurung2022 Місяць тому +2

    Thanks Good jobs.jaya nepali

  • @ranjitdewan8444
    @ranjitdewan8444 Місяць тому +6

    आबो जाति धर्म पार्टितको भेट भाव नराखी युद्ध मा उतरैनु परछ धराने जनता हजूर हरु को साथ मा हामी छौ

  • @HariPakhrin-uh2px
    @HariPakhrin-uh2px Місяць тому

    बुझौ बुझौ धरानका यो आन्दोलनबाट सबै नेपालवासीले बुझौ हाम्रो देशको फोहोरी राजनीती र सुरक्ष अवस्था के रहेछन यस्ता सुरक्षकर्मीबाट शान्ती सुरक्षको आशा गर्नु आम जनताको केवल दिवा सपना मात्र हो उठौ जुटौ धरानको आन्दोलनलाई साथ दिउँ
    जय धरान जय महीला दिदी बहीनी

  • @MachindraRai-ok4og
    @MachindraRai-ok4og Місяць тому +4

    धमला जब सम्म कारबाही हुदैन तब सम्म खाडी देखि हुन्दी बाट पैसा पथाईन्छ है साथी हो

  • @khadagaghale7283
    @khadagaghale7283 Місяць тому

    म इउके बाट तपाईंको चक्का जाममा समर्थन फुलि सपोर्ट छ

  • @Rachanalawoti
    @Rachanalawoti Місяць тому

    समर्थन आन्यको विरुद्धमा लडनै पर्छ जय धरान

  • @firebloux9048
    @firebloux9048 Місяць тому

    जे होस् धरान मा हरेक नागरिक ले अब राजनीति बुझ्ने छ एस्लाई भन्छ नयाँ राजनीति

  • @pathivaronline153
    @pathivaronline153 Місяць тому +1

    अब युद्ध चाहेको हो कि धमला लाई कार्वाही गर्ने

  • @BijayRai-sv3qi
    @BijayRai-sv3qi Місяць тому +5

    त्यो धमला योन धन्दा भन्ने लाई र धरान को चेलीबेटी दुई तर्फिलाई सङै राखेर कुरा गरेर मिलाउन नसक्ने चोर फटा पुलिस र पार्टीको जनप्रतिनिधि हरु

  • @sumitrarana1474
    @sumitrarana1474 Місяць тому +11

    धमलानै प्रशासन हो कि क्या हो???

  • @ganeshgurung72
    @ganeshgurung72 Місяць тому +2

    नि शर्त रिहा नगरे सम्मा धरान भरि का टाम्पु सफरी र सम्पुर्ण सचेत धराने जनता हरु ले भानु चोक भर्नु पऱ्यो |

  • @KPKHALING
    @KPKHALING Місяць тому

    पुलिस प्रशासन ले पनि समुन्नत गरिदिनु होला किन समय सबै एकैनाश हुदैन धराने जनता आवाजले इतिहास बनाउदैछ

  • @balirajrai1268
    @balirajrai1268 Місяць тому +8

    without warrant किन arrest गरियो ? यो प्रहरिको दादागिरि हो। इनिहरुलाइ आधुनिक युद्धको जरुरी भयो।

  • @t.p703v4
    @t.p703v4 Місяць тому +6

    जय धरान जय धराने जन्ता

  • @fathvlog
    @fathvlog Місяць тому +1

    पछि नहट्नुहोस धराने जनता तपाईहरूको साथमा नेपालको सिङ्गो सचेत जनता साथमा छ। यस्तो विभेदपुर्ण प्रहरी प्रसाशनलाई धरान बाट लखेट्नुहोस।।

  • @ramusuryabamshi4383
    @ramusuryabamshi4383 Місяць тому +2

    धराननगरमा जतीपनि सोतनत्र हूनूहून्छ पाटीको कार्यकर्तालाई कारबाही गर्न परयो

  • @naujitrai6417
    @naujitrai6417 Місяць тому

    अब यस्तै हो भने प्रहरी कार्यालयमै आगो लाउनुपर्छ। अनि मात्र ठिक हुन्छ।

  • @davidlawatilimbu6862
    @davidlawatilimbu6862 Місяць тому +5

    Jai Dharan.

  • @Muskaan_for_You
    @Muskaan_for_You Місяць тому +5

    हैन यी सबै जना त् मेयर को समुहजी पो रहेछ त् !...बास्तविक कुरो नबुझी त् हावामा कुद्नु पर्नी हुदैन ...बाटोमा बसेर यसरी बसेर चक्का जाम गर्न मिल्दैन .......र सुहाउदैन ....छलफल गरेर टुंग्याउने कि बाटामा बसेर बिरोध गर्ने हो ...यो तरिका भएन ...मलाइ लाग्छ कि धमला र मेयर जी को बिचको विवाद सडकमा आए जस्तो लाग्यो ..केहि नभई त् इलाका ले तेसै पक्राउ त् गरेन होला ! केहि कारण त् होला नि ! बृहत छानविन गर्नु पर्यो...

  • @user-dg5vo9jx8t
    @user-dg5vo9jx8t Місяць тому +9

    एउटा मेयरलाई सिध्याउन पुरै सरकारलागेको छ।

  • @SabinaRai-oo9qe
    @SabinaRai-oo9qe Місяць тому +9

    त्यो बेश्या 1 नम्बर को रन्डी को डाइरेक्ट घाँटी छिनाइ दिनु नि हौ के दुख पाई राख्नु हाम्रो दिदी बहिनी हरु ले आखिर मा एसै जेल जाने तेसइ जेल जाने ।न रहन्छ बास न बझ्छ बासुरी।

    • @narayennarayen5413
      @narayennarayen5413 Місяць тому

      Basure nabaji ne k vayo ta sanai. Baji vaigo ne bro. 😅

  • @Sangita_Nachhiring_Rai
    @Sangita_Nachhiring_Rai Місяць тому +2

    धराने जनता सबै एक भएर त्यो धमला फतौरीलाई लखेटिहाल्नु पर्ने

  • @HariPakhrin-uh2px
    @HariPakhrin-uh2px Місяць тому

    ८४ को चुनावमा पार्टीलाई 0 बनाउनु होला जय धरान

  • @Khimdung220
    @Khimdung220 Місяць тому

    अब युद्ध गर्नु तयार छुम
    पहिला पुलिस थाना आगो लगाउनु पर्छ

  • @buddharajlimbu967
    @buddharajlimbu967 Місяць тому +2

    यो देशको प्रशासनले पक्षपात गरेकै हो पैसा र नाताबात पनि छ। मधेसमा जस्तो मारिन्नु पर्छ।

  • @naujitrai6417
    @naujitrai6417 Місяць тому

    जनताको पैसाले प्रहरीले जागिर जनतालाई नै दुःख दिने काम नगर। नत्र परिणाम राम्रो हुन्न। जय धरान

  • @RajuRai4048
    @RajuRai4048 Місяць тому +2

    हाम्रो चेलि हरु लाइ रिहाई गर

  • @ManaHanghRai
    @ManaHanghRai Місяць тому

    बिना प्रमाण बॉलनेलाई चाही सुरकक्षित राखेर निर्दोष लाई थुन्ने प्रसासन पनी धमालाको गोठालो नै रहेछ

  • @laxmishrestha5724
    @laxmishrestha5724 Місяць тому

    याे धमला प्रसासन हरुकाे एटियम हाेलानि त दिन भरिकाे चेलि रातभरिकाे बिस्तारा तेई भयर हाे

  • @user-rs4bo2bt5j
    @user-rs4bo2bt5j Місяць тому +1

    बेतिथि र बिसङ्गतिको बिरुद्ध यसरीनै एक भएर अघि बढौँ। अहिले आएर धरानेहरु साच्चैको नागरिक बनेछन्। 👍🎉🎉
    यसरी नै अरुहरुलेनी सिक्न जरुरि छ।

  • @jagirmanrai6413
    @jagirmanrai6413 Місяць тому +1

    एइटा चोथाले ले गर्दा यस्तो भैराखेको छ धरान यसलाई माफ दिने छैन अब धराने दिदी बैनी हरुले।

  • @1M.FARMER
    @1M.FARMER Місяць тому

    सिपमुलक काम गरेर धरानलाई बिकास गर्नु नि के बेकारमा प्रहरीलाई दु:ख दिएको।आफ्नो समयको बर्बाद।

  • @prabinrana2423
    @prabinrana2423 Місяць тому

    🎉राम्रो काम🎉

  • @theawasarvlog1480
    @theawasarvlog1480 Місяць тому

    हामी छौ साथ मा, तपाईं हरु अघि बढ्नुस

  • @Anil-qn8co
    @Anil-qn8co Місяць тому +4

    God job

  • @jenga251
    @jenga251 Місяць тому +13

    धरान बासी सबै मिलेर पुलिस भनौदा हरू लाई घर भाडा नदिएर सबै लाई निकायले पछि ठाऊ मा आउँ छ तपाई हरूले बिचार् गर्नु होला पुलिस सब का सब चोर हुन ।

  • @sureshrai8022
    @sureshrai8022 Місяць тому

    अब यो आन्दोलन ले एकल नश्लवादी भ्रष्टाचारी राज्यसत्ता बिरुद्ध राज्यब्यापी आगो बाल्नुपर्छ !

  • @user-pf9rn6le3p
    @user-pf9rn6le3p Місяць тому

    जय धरान जय देश

  • @SalimSalim-se6si
    @SalimSalim-se6si Місяць тому

    मेयर ले गरेको काम माथि संजिता बेसियाँ को आँखा लागे छ अब धरान मा के के हुने हो भगवान जानुन् आइमाई को नाममा कुलङगर नि

  • @user-up4iv5wx6z
    @user-up4iv5wx6z Місяць тому

    सचेत धराने जनताहरुको आवाज नसुन्ने प्रहरी प्रशासन धरानमा किन चायको छ ? यदि प्रशासन ले अट्टेरी गर्यो भने चार दिशा बन्द गरेर खेदी खेदी यस्ताहरुलाइ ब्याबस्था गर्नु धराने जनताहरु

  • @sujanmagar4042
    @sujanmagar4042 Місяць тому

    Jay dharan jay harka sir ❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @सुन्दरमन्
    @सुन्दरमन् Місяць тому +1

    मेयर साब चेली वेटीहरु भुइँमा बसे भोक लागेर मासु चिउरा तुरुन्त पठाई दिनु होला स्थान भानुचोक

    • @nogenn4357
      @nogenn4357 Місяць тому +1

      Muji ta chai valuni ko dulo puja gardai basdai holash katike tapare

    • @nogenn4357
      @nogenn4357 Місяць тому +1

      Dharan bata hoina nepal batai yo bahun xeteri dhamiralai aago laudai marnu praxa.jab yo raxesh ko santan sakinxa ani matrai desh santii bikash hunxa

    • @nogenn4357
      @nogenn4357 Місяць тому +1

      Valuni dhamalako rotyle talai pani lastai tannexa hosh gar hoi hiv lagala. Thiyo besiya valuni raat ko 500sayama sutxare sayad kukur sanga pani suteko hunu sakxa k thaha ho garw HIV lagera marlash kuhidai

    • @सुन्दरमन्
      @सुन्दरमन् Місяць тому

      @@nogenn4357चैते पिपलको पात
      हावाको भरमा हल्लिने नभुक
      भुजिया भनेर प्रशासन सरकार सबैले चिनीसकेका छन् जाबो धमला ले एकलै यति हल्लाइन तिमीहरूलाई अब हामी असली धराने कसैको झोला नबोक्ने जनता सङकमा उत्रीम भने तिमी झोलेको के होला सोचेका छौं?

    • @darshanrai7724
      @darshanrai7724 Місяць тому

      ​@@सुन्दरमन्कहिले आउछस तेरो लागि म काफी छु मुजि कि त सकिन्छस कि म

  • @originalmagicalscience1
    @originalmagicalscience1 Місяць тому +4

    बिश्वमा शक्तिको महत्त्व रहेको पाईन्छ, र त्यो शक्तिलाई चाँहिंदो काममा प्रयोग गर्न जान्नु पर्दछ, शक्तिलाई चाँहिंदो काममा प्रयोग गर्न सक्यौं भने, अनि हामी भगवान हुनेछौं, यदि गर्न सकेनौं भने राक्षस। धन्यवाद!
    "O"M´science

  • @gurung.budaghare
    @gurung.budaghare Місяць тому

    जय धरान 👍

  • @rajkumaryonghangvlogs1436
    @rajkumaryonghangvlogs1436 Місяць тому

    धरानको ईलाका प्रहरीको काम छैन तेसैले भोलि त्यो ईलाकामा आगो बाल्नु पर्छ...

  • @pushpaburja1683
    @pushpaburja1683 Місяць тому +1

    धरन्मा कुनै प्रहरी सस्त्रा को जरुरी छैन् अनि चाहिन्दैन सबै भरने जन्ताहरुले नै कन्ट्रोल गर्नै हो

  • @pradipnita2825
    @pradipnita2825 Місяць тому

    हौ भरुवा ल्याएर दिनुपर्छ हौ ड्याङ्क ड्याङ दिदिबहिनी हो

  • @ramusuryabamshi4383
    @ramusuryabamshi4383 Місяць тому

    जयधरान

  • @hemrai6434
    @hemrai6434 Місяць тому

    त्यो जाबो गुहुको किरा धमला लाई सबोइले निमोठी फल्दिमन होउ

  • @sbrai8048
    @sbrai8048 Місяць тому +1

    अराजकको बिरोध गर्दा प्रशासनले नै जनताहरुमा दमन गर्छ भने अब यो देशमा न्याय र शुसान को परिकल्पना गर्न सकिन्न । धरानका ठुला ठुला कुरा गर्ने राजनितिक दल ले अराजकलाइ बोकेर हिडेको छन ।

  • @user-zs9bz9ix2u
    @user-zs9bz9ix2u Місяць тому +1

    मेयर को अगुवाइ मा यो काम हुदैछ समीर तामाङ पत्रकार होइन हर्के को मतियार हो

  • @kalpanalimbu3710
    @kalpanalimbu3710 Місяць тому

    Verry good dharane didi baini daju vai haru lai

  • @hemantdhami-ez5kz
    @hemantdhami-ez5kz Місяць тому +1

    कभाड हरु बेरेाजगार भयसि यस्तै हेा सानतिना कुरामा अनस्चित बन्द रे अचम्म का भुई मान्छे हरु

  • @user-vw5bd3lw9k
    @user-vw5bd3lw9k Місяць тому +1

    Free publishiti

  • @punrashmi5508
    @punrashmi5508 Місяць тому +1

    बालेंन हर्क को शासन नआउदा सम्म पिडित सधै पिडित अपराधी सधै राज्यको सम्रक्षर मा हुने भयो तेसैले बेथितिको अन्त्य अब धरान बाट नै सुरु होस् !सफलताको कामना धराने जनतालाई

  • @madanrai5434
    @madanrai5434 Місяць тому

    🇳🇵जय धरान🇳🇵जय देश🇳🇵जय हर्क🇳🇵जय चन्द्रसुर्य🇳🇵

  • @SukraRai-j5u
    @SukraRai-j5u Місяць тому

    यो।धमला।झोलेनि।लाइ।किन।धिकपारनु्नसकेको।धराने।दिदी।बैनिहरुले।

  • @bonsaizone9553
    @bonsaizone9553 Місяць тому

    पाटी बाट संचालित एउटा टिकटके पत्रकारले धरानको माहोल नै बिगार्यो यार अबत अत्ति भयो यार

  • @AmbiraKhadka
    @AmbiraKhadka Місяць тому

    ओहो धरान को पुलीस ईलाकानै डराए किन धरान को दिदीबहिनी हरु जिल्ला पुरायो

  • @rajkumarrai1988
    @rajkumarrai1988 Місяць тому +1

    यो धमलि लाइ धरान बाट निकाला गर्नु पर्छ

  • @sanjipsanjipchaudhary
    @sanjipsanjipchaudhary Місяць тому

    जनताहरु लाई आन्दोलन गर्न बाढेता किन बनाउछ पाजी सरकारले

  • @prakash_rai169
    @prakash_rai169 Місяць тому

    धरान बासी यस्तो हेपाई सहेर नबसोऊ है त्यो मनपरी बोल्ने बेक्तिलाई कडा कार्रवाई गरौ र आउने दिनहरुमा जोकोहीलाई त्यस्तो बोल्न मौका नदेऊ जय धरान

  • @user-tn6jy5wl5o
    @user-tn6jy5wl5o Місяць тому

    Dharane janata jagau..Harka sampang lai sahayok garou

  • @tirthabahadurgurung2372
    @tirthabahadurgurung2372 Місяць тому +3

    Good

  • @TaraRai-zm3pp
    @TaraRai-zm3pp 25 днів тому

    साला दोषीलाई सेभ गरेर निर्दोष लाई थुन्ने कुन खालको यो नियम, खुरुक्क निर्दोषलाई निकालेर दोषीलाई थुन्नुपर्छ

  • @SanjuLimbu-ud4fx
    @SanjuLimbu-ud4fx Місяць тому

    लौन धराने जन्ता यस समयमा एक जुट भइ न्याय को खोजिमा अघि बढौं हातमा हात साथमा साथ दिउ। सम्पुर्ण मा सेवा सेवारो नमस्ते।

  • @SuryamanRai-su6wc
    @SuryamanRai-su6wc Місяць тому

    यो कुकुर्नी छोडनु हुन पुलिस प्रसानले कारबाही गर्ने भने मरेर खादलमा हाल्नु पर्छ। जय धरान जय हर्क

  • @KabirajSunuwar
    @KabirajSunuwar Місяць тому

    धानबारि मा सामा उम्रीयो भने उखुलेर फालिदिनु पर्छ।तेस्तै धमला धरान मा सामा भैर उम्रेको छ।मारेर फाल्दीदा नि हुन्छ।नछाड्नु ।जाबो एउटा कुकुरनी ले गर्दा।हाम्रो यो हालत

  • @kalpanarai77M
    @kalpanarai77M Місяць тому

    jai dhran jai janta

  • @SurenRai-on6sc
    @SurenRai-on6sc Місяць тому

    संविधानमा मात्र लेख्ने देशमा कानुन एउटा नकचरीले मनपरी बोल्दा के हेरिराछ सरकार आज

  • @SajanRVlog
    @SajanRVlog Місяць тому

    Khatar ho dharane janta jey dharan❤

  • @raogama5655
    @raogama5655 Місяць тому

    एमाले कॉंग्रेस किन जनजाति महिला विरोधी बने?😡

  • @aashalims11
    @aashalims11 Місяць тому

    भनुम हाइ इलाम बात पनि आउछ

  • @kishanmayarairai2629
    @kishanmayarairai2629 Місяць тому

    याे बेघा माेटटि लाई चाहिँ धेरै माइक मा बाेलनु मन लागदाे रहेछ

  • @kusumtamang5217
    @kusumtamang5217 Місяць тому

    Weldon dharane.

  • @aitirai5866
    @aitirai5866 Місяць тому

    एउटी नेपाल अधिराज्य को महिला छोरी चेलिहरुको यत्रो बदनाम गर्दा ,पुलिसको यत्रो बदनाम गर्दा ,सुनसरी CDO पुलिस के गुहु खाएर आनन्द बस्नु भनेको राजनीतिक पार्टीको गुलाम चम्छे चाप्लुसी हुन भन्ने प्रष्ट देखियो । पद अनुसार जिम्मेवारी अर्काको हात बाट चल्ने नामर्दा पुलिस CDO सुनसरी ।

  • @durgarai7687
    @durgarai7687 Місяць тому

    सतिले सरापेको देशमा राम्रो काम गर्ने मान्छेको ठाउँ छैन।

  • @EkarajMagar-cx5rj
    @EkarajMagar-cx5rj Місяць тому

    पुलिस प्रसासन ले झोलेनी फ्याउरि चेपी राछ

  • @simaaarohi9389
    @simaaarohi9389 Місяць тому

    Good good

  • @Sumanlimbu-gb9eg
    @Sumanlimbu-gb9eg Місяць тому

    Good jab

  • @dewanmatri5476
    @dewanmatri5476 Місяць тому +1

    Niskinu ni hau aadibasi janjati daju vai dd baini haru k saroh hepeko hou

  • @sumanraisumanrai9234
    @sumanraisumanrai9234 Місяць тому

    एउटा फ्याउरी ले धरान हल्लायो त थुक्का
    हान्नु नि हौ छाला फुट्ने गरि नाथे कानुन

  • @gaurbahadurlimbu7521
    @gaurbahadurlimbu7521 Місяць тому

    चक्काजाम पुरानै ढर्रा, सिधा प्रसासन संग कुरा राखौ,