नमुना पात्र , उदाहरणीय ब्यक्ती , लगनशील कृषक मित्र लाई आगामी दिनमा अझै उत्तरोत्तर प्रगतिको शुभकामना । साथै मिडिया प्लान ( नेपाल टुडे ) टिम लाई पनि अझै उत्तरोत्तर प्रगती को शुभकामना ।।
सोमबहादुर दाई र आइती भाउजु त नमुना नै हुनुहुन्छ हाम्रो देशको । उहाँहरुको कर्मले डाँडाकाडा ढाकोस् , हाम्रा शुभचिन्तक मजुवा फार्म र अमृत भाइको व्यवसायले पनि उत्तरोत्तर प्रगति गरोस् । दुवै व्यवसायीलाई शुभकामना
सोम बहादुर दाइ को छोरि मेरो क्लास मेड, दाइ को ट्रक दुर्घटना हुदा म पनि पुगेको थे लास हरु ब्यबस्था पन गर्न सहयोग गरेको थे , उहाको ट्रक मा किन्ताङ घुम्न पनि गाको थे धेरै फेर सार्है मजा को मान्छे हुनुहुन्छ् सोम दाइ।
गाउँ मा एक उदाहरणीय काम गरेर देखाउनु भयछ सलाम छ दाजु तपाइले गर्दा अरुले पनि जिबिकोपार्जन गर्ने बातो देखे धेरै ठूलो काम गर्नुभयो मेरो मन को कुरो गर्नु भयछ हृदय छुयो मैले पनि मेरो गाउमा यस्तै काम को सुरुवात गर्ने ठूलो धोको छ
यसरी नै सम्पूर्ण गाउँलेलाई समेटने अनि सम्भव भएको पानी भल मल पात पतिङ्गार वन वनस्पति जस्ता श्रोतको उपयोग गर्दै र विकास उन्मुख वन्दै अगाडी वढौं । अथवा “विकास लले नास थेम्ए” जस्को माध्यमवाट सम्पूर्ण गाउँलेलाई आत्मा निर्भर गराऔं, धन्यवाद !
*धेरै राम्रो काम लाग्ने कुराहरू लिएर आउनु हुँदो रैछ Media Plan च्यानलले धेरै खुसी लाग्यो तपाईहरुको भिडियो सामग्रीले धेरैलाई आत्मनिर्भर बनाउने छ,,हजुरहरुको सफलताको कामना गर्न चाहन्छु धन्यवाद🙏🙂*
विकासजी धेरै धन्यवाद छ तपाइँलाई । तपाइँहरुकै प्रेरणाले नेपाल टुडेले १ दशक पार गरिसकेको छ । यो कार्यक्रमलाई यसरी नै सहयोग गर्दै जानुहोला हामी कृषि क्षेत्रमा भएका यस्तै हौसलापूर्ण विषयहरु निरन्तर खोजिरहन्छौं । तपाइँ वा अन्य साथीहरुले पनि यस्ता विषय देखे सुनेका भए हामीलाई जानकारी दिनुहोला ।
यसै गरी सबै नेपालीहरुले कृषि काम म गरिम भने हामीहरुलाई खाडी मलेसिया जानु पर्दैन १ खराब ६२ अरब खाद्य पदार्थ र मासु आयात हुन्छ नेपालमा यो पैसा बाहिरिने थिएन
Brilliant program keep updating such a wonderful experience and hard working to develop your self and village and nation . Lazy is our enemy. Alchhi nai hamro dusman ho. Buddhi nai dhan ho. Thanks media
Thank you very much Lamaji. Your valuable feedback certainly encourages us to curate such encouraging stories. Please let us know if you have experienced such endeavor or heard any of such noble deeds.
धेरै दुख गरेर अगाडी बढनु भको रैछ सोम दाजु हजुर प्रेरणा को श्रोत हुनु हुन्छ सबै को लागी। अनि यो कार्यक्रम एक्दम राम्रो लाग्छ
नमुना पात्र , उदाहरणीय ब्यक्ती , लगनशील कृषक मित्र लाई आगामी दिनमा अझै उत्तरोत्तर प्रगतिको शुभकामना । साथै मिडिया प्लान ( नेपाल टुडे ) टिम लाई पनि अझै उत्तरोत्तर प्रगती को शुभकामना ।।
सोमबहादुर दाई र आइती भाउजु त नमुना नै हुनुहुन्छ हाम्रो देशको । उहाँहरुको कर्मले डाँडाकाडा ढाकोस् , हाम्रा शुभचिन्तक मजुवा फार्म र अमृत भाइको व्यवसायले पनि उत्तरोत्तर प्रगति गरोस् । दुवै व्यवसायीलाई शुभकामना
उदाहरणीय ब्यक्ति सोम जी लाई सलाम ..।।
woooow सोम्बहदुर जिउ हजुर उधाहरनिया असल कृषक हुनुहुन्छ अझै अगडी बढ्नुहोश र अझै गाउको उन्नि होश भन्ने चाहाछु❤❤❤❤❤😊😊😊wlu wlu 💌💌💌💌💌💌💌💌💌💌
तपाई किसान हो अब छोरालाई झन राम्रो किसान बनाउनु पर्छ।तपाईले खेति गर्नु दुःख हुन होईन ।यो तपाईको कर्म हो।यसमा गर्ब अनुभब गर्नु पर्छ।
बधाई छ तपाईं लाई याे काम काे लागि साेम बहादुर जि 👍️🇳🇵
यो कार्यक्रम अत्यन्तै राम्रो लाग्यो लाखौंलाख सलाेट छ सम्पूर्ण टिमलाई ।धन्यवाद छ
धेरै धन्यवाद छ , वुद्धिमानजी
dherai ramro lagyo hjr ko mihinet dekher aba m pani gau gayar yastai krisi faram haru kholxu
सोम बहादुर दाइ को छोरि मेरो क्लास मेड, दाइ को ट्रक दुर्घटना हुदा म पनि पुगेको थे लास हरु ब्यबस्था पन गर्न सहयोग गरेको थे , उहाको ट्रक मा किन्ताङ घुम्न पनि गाको थे धेरै फेर सार्है मजा को मान्छे हुनुहुन्छ् सोम दाइ।
गाउँ मा एक उदाहरणीय काम गरेर देखाउनु भयछ सलाम छ दाजु तपाइले गर्दा अरुले पनि जिबिकोपार्जन गर्ने बातो देखे धेरै ठूलो काम गर्नुभयो मेरो मन को कुरो गर्नु भयछ हृदय छुयो मैले पनि मेरो गाउमा यस्तै काम को सुरुवात गर्ने ठूलो धोको छ
सोमबहादुरजीबाट धेरै सिक्न सकिन्छ । उहाँ व्यवहारिक ज्ञान भएको मानिस हो ।
@@thenepaltoday राम्रो कुरो हरु सेयर गरेको मा मिदिया प्लान नेपाल टुडे लाई धन्यवाद छ
Keep up the good work som bahadur jee
यो बाटो हेर्दा त्यो गाउका नेता लाई नै हिलोमा हाल्नु जस्तो रहेछ ।
The Village life-story kun thulo khaldo ma halena hunchha neta lai.
हो यो तरिकाले कृषि गर्योभने क्रान्ति आउँछ कृषिमा !
यसरी नै सम्पूर्ण गाउँलेलाई समेटने अनि सम्भव भएको पानी भल मल पात पतिङ्गार वन वनस्पति जस्ता श्रोतको उपयोग गर्दै र विकास उन्मुख वन्दै अगाडी वढौं । अथवा “विकास लले नास थेम्ए” जस्को माध्यमवाट सम्पूर्ण गाउँलेलाई आत्मा निर्भर गराऔं, धन्यवाद !
*धेरै राम्रो काम लाग्ने कुराहरू लिएर आउनु हुँदो रैछ Media Plan च्यानलले धेरै खुसी लाग्यो तपाईहरुको भिडियो सामग्रीले धेरैलाई आत्मनिर्भर बनाउने छ,,हजुरहरुको सफलताको कामना गर्न चाहन्छु धन्यवाद🙏🙂*
विकासजी धेरै धन्यवाद छ तपाइँलाई । तपाइँहरुकै प्रेरणाले नेपाल टुडेले १ दशक पार गरिसकेको छ । यो कार्यक्रमलाई यसरी नै सहयोग गर्दै जानुहोला हामी कृषि क्षेत्रमा भएका यस्तै हौसलापूर्ण विषयहरु निरन्तर खोजिरहन्छौं । तपाइँ वा अन्य साथीहरुले पनि यस्ता विषय देखे सुनेका भए हामीलाई जानकारी दिनुहोला ।
वाउ उहाँको काम मेहनत देखेर खुशी लाग्यो हजुरको काम प्रती मेरो सलाम छ।
यसै गरी सबै नेपालीहरुले कृषि काम म गरिम भने हामीहरुलाई खाडी मलेसिया जानु पर्दैन १ खराब ६२ अरब खाद्य पदार्थ र मासु आयात हुन्छ नेपालमा यो पैसा बाहिरिने थिएन
एक्दमै राम्रो र बधाइ छ म्हैला ! म पनि म्हैला, तपाईं पनि म्हैला/अन्तरे ! शुभ रहोस !
Aaphu ta banyo shathai gau ghar lai pani aatma nirvar banaunu vayo. Kati ramro soch.
हो शर्मिलाजी सोमबहादुरजीको काम स्वागतयोग्य नै छ ।
Antare daiko katha sarai ramro lagyo. Ek bahadur yodda ho dai. Hats off to you jyojyo.
एकदमै उदाहरणिय काम सम्मान छ दाजुलाई।
One in a million. Man with desire, hunger, determination. Wish you will grow even bigger.
साच्चिकै प्रेणनाको जिबनी रहेछ दाजुको। धेरै उतारचढाव तर अबिरल प्रयास अन्त्यमा सफलता। सलाम छ हौसलालाई।
जय किसान
जय कृषि
जय नुवाकोट
🙏🙏🙏
Such a wonderful vegetable farming of Nepal.................Best of Luck to Mr. Tamang......Keep it up.......Thanks also to NepalToday.............
धेरै राम्रो काम हजुर को
आती उत्तम उतर उतर प्रगतिको हार्दिक शुभकामना
good
badhai xa hai malai pani gau tr gayera yestai garne soch vako xa
dherai badhai xa som bahadur sir lai gare ke hunna ra wow dherai ramro lagyo
salaam xa ti paurakhi haat haru lai.. aba yestai som bahadur harek gaau ma huna parxa ani banauna parxa hamro desh lai krishima aatmanirvar..
सलाम आस्याङ। म हजुरलाइ एक दिन भेट्नु आउँछु।
Dheri khusi lagyo dheri uba ko prerid hune katha
dherai ramro lageu
अब उहाँ प्रगति पथमा उकालो लागि सक्नुभयो । उहाँबाट धेरै सिक्न सकिन्छ ।
Desh ko lagi dherai yogdan garnu vayeko rahixa danyabat, mah Nepal aaye vane vetne xu.
Good job sir
सलाम छ सर हजुरहरूलाई।
धेरै राम्रो प्रोग्राम देखाउनु भयो,
Motivated
Dherai ramro Kam uhalai Salam chha
Good program .
अरूले पनि यस्तै गरोस ताकि भारतको भरमा नबसम
सही सल्लाह, सबैले यस्ते गरे त हामी नै भारत पठाउँनसक्छौं नि
Good job
Thank you very much
सलाम हजुर लाई
Brilliant program keep updating such a wonderful experience and hard working to develop your self and village and nation . Lazy is our enemy. Alchhi nai hamro dusman ho. Buddhi nai dhan ho.
Thanks media
Thank you very much Lamaji. Your valuable feedback certainly encourages us to curate such encouraging stories. Please let us know if you have experienced such endeavor or heard any of such noble deeds.
अति उत्तम लाग्यो
Thank you very much Gurung ji
badai xa hajur lai
thanks to smart man and media team_well done keep it up
Thank you very much Sureshji
Derei ramro kam som sir
good jod dai. xorale pani nepal farkiyera baba lai help garda huncha
Very good
सलम छ मामालाई ।
सलाम अन्कल हाल कतार
Dherai ramro good luck
dherai ramro som daaa
Jindagi maa Dherai kura haru bhognu vako haixa Tesaile Teslai faceup garerw aafno aim lai follow garnu vayexa Ani success in hunu vayo congratulations
Great job
Uchha sammanxa ani mapani mero gauma yestai udaharaniye kam garne thulo ichhya jagyo tq
प्रेणादाइ छ
गूड्
kaaka salam xa hajur lai
Hats up sir, in your gr8 hard working n positive attitude..
राम्रो लाग्यो भिडियो
Wow amazing!!!
Yes it's really imaging work
Congratulations Som dai ...all the best, you are the legend.
Dherai ramro kam.... sabbai le sikunuparxa
great initiative and effort sombahadur Ji salaam cha.
Amazing
Dukha gareko fal paunu vayo hjr le dherai ramro kaam mehnat gare safal hunxa ek din💯
सही करो
Wow
jay hos dai ko!
Really great
khusi lago
Naya Nepal naya Nepali
Ma ni ab yohi garaxu
Nice
Salute
sachi yesta kurama nepal sarkarko dhyan kahile janehola krisipradhan desma hunahar yuwa yuwati bisesine karyakram nepal sarkarle banda garos r yesta kurama dhyan jaos nepal sarkarko
Salute xa jojo
Atti.... down to earth 👏👏👏👏
Salute to you sir .
Thank you for motivation for others
Owowowow
good brother
कुन परजाति काे गाेलभेडा हाे सर
Som dai's hardwork teach us good lession.
Good
के नेपाल को कुनै माइकालाल को दम छैन बाटो बनाउने?
Good job broo
good job
Dherai dukha paunu bhayeko hoixa daju le
हो गरेर नभयको भन्दा नगरेर नभयको मा धेरै फरक हून्छ तेसै ले गरेर हेरौ हामी नेपालि ला चाहानु र जोस जाँगर चलाउने हो भने कूनै कूराको दूख हूदैन
wao som, wao music. Goo.
Ramro laboy 🥰
Yesto raamro kuraa ma ta views pani kati kam ho kyaaa??????
४,५ वर्षअघि कृषि भनेपछि मुन्टो अन्तै फर्काउने चलन थियो, अहिले त धेरै दर्शकले मन पराउँन थाल्नुभयो । आशावादी छौं ।
Garda hunxa hai gharjagha vakoharule
घर जग्गा नभए पनि जमिन भाडामा लिएर काठमाडौं वरिपर धेरै जिल्लाका किसनाहरुले पसस्त खेति गर्नुभएको छ ।
Mehanat haat lai selut
Kun jat ko tamatar ho yo tarai tir kun samay ma launa sakin xa jankari paun ho
हामी कहाँ प्रायः सबै जात को लगाउने गरिन्छ। बिशेष गरी सिर्जना ,सम्झन, डलील ।
Thank you 🙏 jii jooo
Tehi vayera aaimai ko budhi ma hindne haina dai... navaye ghaans khainxaa
Good motivation
Ab India ko tarakari khanu paradai Nepal mai hunerahechha that's mama
aakhir gare k hudaina ra, haami aru laai saraapera matrai basxau ra po
Yes . I agree with you Bishal jee
गरे हुदो रहेछ भन्ने बुझियो!
हो सही कुरो