सिधा सरल, खासै महत्वकांक्षा नभएको, सकेसम्म अरुलाई सहयोग गर्ने, राम्रो अध्ययनशिल मान्छे रैछन् उनी । पुन्यलाई मुकुन्दे, दिल निशानी सँग तुलना गर्दा यिनको अपमान हो । उनले कसैको केहि विगारेका छैनन्, सकेसम्म सहयोगै गरेका छन्, सहयोगका लागि अग्रसर हुन्छन् । यिनिप्रतिको दृष्टिकोण परिवर्तन गरौं । अनले आफुलाई यूट्यूवेहरु सँग सस्तो रुपमा प्रस्तुत नभए हुने ।
@@nischalkoirala994 काेईराला चाहिँ मगाेल हाे निश्चल जी ?😃 जातले भन्दा पनि यिनकाे ब्यहाेरा सारै झगडीया हठी छ।हाथापाई नै भएकाे देखिन्छ। झूठ्ठाे पनि बाेल्दाे रै छ। अाैधी कुटील छन्।शालिनता भद्रता नै छैन ।सबै घाेकेकाे बाेल्छन्। पटक्कै ब्यवहारिक छैनन् तिनी।
जे होस रमाइलो गराउछ यो मान्छे ले, मान्छे पनि talented नै हो जस्तो लाग्छ तर कहाँ को संग कती बोल्ने भन्ने विबेक नपुर्याउदा हासो को पात्र ( जोकर) बनिराखेछ !!! विबेक पुराउनुस पुन्य जि !!!
मलाइ चाहि पुन्य गौतम पहिले देखि नै मन पर्थ्यो, धेरै अध्ययनशिल, बुद्दिजिवि लाग्थ्यो र यो भिडियो हेरेपछि सहि नै सोचेको थिएछु तपाइलाइ भन्ने लाग्यो । अझ सम्मान थपियो तपाइप्रति । ❤️❤️✅✅✅🙏🏻🙏🏻😊😊
उहाँ जस्ता सबै नेता सरल र सालिन भए राम्रो हुन्थ्यो! अलि कति पद पाउने बित्तिकै भुई मा खुट्टा नटेक्ने हुन्छ्न !! पुन्य ज्यु को बिद्द्वता र सालिनता लाई देख्दा चौपट्टै आन्न्द लाग्छ!!!
यी पुन्य गौतम वास्तवमा सिधा माम्छे हुन धेरै अध्ययन भएका युवा हुन , येस्ता अध्ययनशिल युवा पाउन गारो छ अहिले । अब देशले इनि बाट फाइदा लिनुपर्छ तसर्थ माध्यमिक विद्यालयमा प्रधानाध्यापक बनाएर युट्युबर नपुग्ने कुनै दुर्गम गाउँ पठाए हुने ।
@@nabinrai3374 garo xa ..hatyara ,chor ,daka,bahek lai Nepal ma prime minister banna garo xa..punye Gautam jsto asal intellectual manxe Ko ta chance naii xaina
Public say him much more thing but he is really clear n franky person he can face every situation n he can talk to everybody .situation make man sometime weak n sometime strong this is fact ..may be he have also his own problem to survive life but he is talent n open person..
हैन राजु जी।ऊ जिताहा हठी र मिचाहा पाराकाे मान्छे लाग्याे। बाेल्ने सीप चाहिँ अलिक छ। तर कृतिम लाग्छ।कण्ठ गरेर भने जस्ताे। स्वभाविक लाग्दैन।घाेकन्ते जस्ताे लाग्छ।एउटै शब्द उखान टूक्काहरू दाेहर्याई रहेका हुन्छन्। बाेल्ने शैली कवि तुलसी दिवसकाे स्टाईल संग मेल खाएकाे छनक पाउँछु। यिनले कमेण्ट हेर्दिन पढ्दिन भन्छन् झूठ बाेले कि साँचाे बाेले थाहा छैन। किन ! कमेण्ट गर्ने मानिसहरू सबैलाई (उनले प्रायःप्रयाेग गर्ने भाषामा भन्ने हाे भने) एउटै हाँडिमा राखेर भुट्न मिल्छ र ! उसकाे सारै मन नपर्ने पक्ष भनेकाे- सेवा पराेपकार जस्ता महान क्रान्तिकारी काम लाई कुनै एउटा वाद सिद्धान्तकाे विज्ञापनकाे खातिर प्रयाेग हुनु निश्चय पनि दुःख लाग्ने कुरा हाे। याे त उहीँ मदर टेरेसाले क्रिष्टियन धर्म परिवर्तन गराउँन टूहुरा दीन दुःखीकाे सेवा गरे जस्तै घनचक्कर वाला मामला जस्ताे यिनले पनि मार्क्स वादकाे खुलेर विज्ञापन गर्दै पराेपकारी काममा लागेकाे देखिन्छ।
I salute you dai ,keep up good and hard work ,I feel you but be careful and stay away from fake journalists and media ,can I have your number I like to help you ! Chabi from USA
पिएचडी होल्डर हुनु र स्कलर कहलिनु फरक कुरा हो । सबै स्कलर पिएचडी होल्डर हुदैनन् । सबै पिएचडी होल्डर पनि स्कलर हुन सक्दैनन् । तर यी पूण्य आफूलाइ बारबार पिएचडी स्कलर हुँ भन्छन् ।
@@nevermind9915 obviously that's my point....you came into softening now....but can u plz get me a privilege by telling what from punya really inspired you???
Punya Gautam ko jati nai meme dekhe pani, manxe chahi ramro raixan. Media ma joker jasto dekhayepani real ma chahi talented ra philosophical raixan. 👍🏼👍🏼
Ma gali gardina naramro ni vandina tara communist ko karyekarta ho. Ani karyekarta vayepaxi jhole nai hunx. Tara party ma thaau napayera UA-cam tira hallindei hineko ho. Tara padeko manxe chai ho. UA-came haru lai rogjar deko x.
अन्तर्वार्ता दिने र कमेण्ट लेख्नेहरू एक अर्का का परिपुरक हुन् भन्छन्। ईण्टर भ्यू दिने अनि कमेण्ट नै नअावाेस् भन्ने त्यस्ताे पनि हुन्छ!कमेण्ट सबैलाई अाई रहेकै हुन्छ।निर्वाचन हुँदा काे मत जस्तै हाे याे। सबैले नराम्राे मात्र कमेण्ट गर्दैन नी! याे VIDEO मा कसैले पुण्य प्रधान मन्त्रीकाे क्याण्डिडेट हुन् पनि भने त ! तर phd scholar भएर याे अन्तर्वार्तामा पुण्यले एउटा सवालकाे जवाब दिंदा दिउसै रात पारे है !
Yo manche thik cha hai padi sake paxi america bhancha sabai padelekhekale tara yin ko soch herata kasto uttam padi sakera pani desh mai basera sewa garchu bhancha.yo kura le cha mero chitta bujyo hai
पहिले ः यसलाइ देख्दा रिस उठ्थ्यो।
पछि ः कमेडि हेर्न, तिनलाइ हेरिन्थ्यो।
अहिले ः बहुत सम्मान दिन मन लाग्छ।
Sahi ho
पत्रकार दाजु मा नमस्कार,
कोई कोई अझै पनि रहेछ पुण्य गौतम को सम्मान संग बोल्ने ♥️♥️♥️♥️
पुन्य गौतम लाई नराम्रो भन्थे मैले तर बुज्दै जादा सारै लाम्रो लाग्न थाल्यो।।।
🙏🙏❤❤❤
मलाई पनि त्यस्तै लाग थ्यो
Same here
Legend
Sahi ho
सिधा सरल, खासै महत्वकांक्षा नभएको, सकेसम्म अरुलाई सहयोग गर्ने, राम्रो अध्ययनशिल मान्छे रैछन् उनी । पुन्यलाई मुकुन्दे, दिल निशानी सँग तुलना गर्दा यिनको अपमान हो । उनले कसैको केहि विगारेका छैनन्, सकेसम्म सहयोगै गरेका छन्, सहयोगका लागि अग्रसर हुन्छन् । यिनिप्रतिको दृष्टिकोण परिवर्तन गरौं ।
अनले आफुलाई यूट्यूवेहरु सँग सस्तो रुपमा प्रस्तुत नभए हुने ।
उनलाई जनताहरूको सेवा गर्ने मौका दीनू पर्छ👍👍
राम्रो बिचार व्यक्त गर्ने मान्छे हुनुहुन्छ
hunna.. tyo ta bahun ho..
@@nischalkoirala994
काेईराला चाहिँ मगाेल हाे निश्चल जी ?😃
जातले भन्दा पनि यिनकाे ब्यहाेरा सारै झगडीया हठी छ।हाथापाई नै भएकाे देखिन्छ। झूठ्ठाे पनि बाेल्दाे रै छ। अाैधी कुटील छन्।शालिनता भद्रता नै छैन ।सबै घाेकेकाे बाेल्छन्। पटक्कै ब्यवहारिक छैनन् तिनी।
सत्यकाे पक्षमा बाेल्ने पुण्य गाैतम सर तपाइकाे प्रगतीकाे कामना गदर्छु ।
he is knowledgable,entertainer,legend character
पुन्य गाैतम सहि विचार, सकारात्मक साेचकाे धनी रहेछन् ।
greateness //////// मेरो उच्च सम्मान छ पुन्य दाजु
जे होस रमाइलो गराउछ यो मान्छे ले, मान्छे पनि talented नै हो जस्तो लाग्छ तर कहाँ को संग कती बोल्ने भन्ने विबेक नपुर्याउदा हासो को पात्र ( जोकर) बनिराखेछ !!! विबेक पुराउनुस पुन्य जि !!!
Big respect punay gautam dai♥️♥️!!
यति विद्वान मान्छे पुन्य गाैतमजीले देश र जनताका लागि सङ्घर्ष गर्दागर्दै विहे गरेकाे मिति चाहिँ बिर्सिनुभएछ।
यो मान्छे को मन राम्रो छ 🙂🙂
Punya gautam is a multi talented person💯✔
He is a really good person👍
Big respect punya dai ❤
मलाइ चाहि पुन्य गौतम पहिले देखि नै मन पर्थ्यो, धेरै अध्ययनशिल, बुद्दिजिवि लाग्थ्यो र यो भिडियो हेरेपछि सहि नै सोचेको थिएछु तपाइलाइ भन्ने लाग्यो ।
अझ सम्मान थपियो तपाइप्रति । ❤️❤️✅✅✅🙏🏻🙏🏻😊😊
पुण्य गाैतम योग्य र शिक्षित ब्यक्ति हुनुहुदो रहेछ ।
स्वतन्त्र उम्मेदवारी दिनु पर्छ अर्को चुनाब मा.डाक्टर पुन्य जि कि जय जय जय.
उहाँ जस्ता सबै नेता सरल र सालिन भए राम्रो हुन्थ्यो!
अलि कति पद पाउने बित्तिकै भुई मा खुट्टा नटेक्ने हुन्छ्न !!
पुन्य ज्यु को बिद्द्वता र सालिनता लाई देख्दा
चौपट्टै आन्न्द लाग्छ!!!
bijay shai bhnda ta double talanted puniya sir💖💕💖💕
नमन पुन्य गौतम!🙏🙏
पुण्य जी बारे विभिन्न टिप्पणी सुन्न र पढ्न पाईन्छ: बिचारका लागि सबैलाई स्वतन्त्र छ: तथापि वहाँ निडर , स्पष्ट वक्ता र ज्यादै ज्यात्रो ब्याक्तित्व ~
bharat ji ho ho tiyo chai ek dum sahi ho manche chai ek dum nidar nai ho
सहि कुरो गर्यौ पुण्य दाइ।म नि economics लिन चाहन्थेँ तर first विद्यार्थी भएको कारणले optional math लिनपर्यो।
कमेन्ट हेर्दा अबचाहिँ dr पुण्य निजीलाई धेरै धेरै जनताले चिन्नु भएछ साक्षी राम्रो मान्छे हो
धेरै नलेज रैछ यार पुन्ये दाइ भित्र मैले आज सम्म मैले गलत सोची राको थिय झोले जस्तै लाग्थ्यो तर मान्छे भित्र अनगिन्ती ग्यान रैछ
He is aways op just people didn't take him seriously..
He is great man with huge knowledge, 😍😍
He will b legend one day mark my words
He is already a legend bruh 😊
U turn point for punya Gautam ... He has to prove himself as a good person as he getting good vibes in this point. Best wishes bro ...
यी पुन्य गौतम वास्तवमा सिधा माम्छे हुन धेरै अध्ययन भएका युवा हुन , येस्ता अध्ययनशिल युवा पाउन गारो छ अहिले । अब देशले इनि बाट फाइदा लिनुपर्छ तसर्थ माध्यमिक विद्यालयमा प्रधानाध्यापक बनाएर युट्युबर नपुग्ने कुनै दुर्गम गाउँ पठाए हुने ।
Hahahaaaa
Hahahah sai ho sai ho hahahaha
Lastei kada yr😂
One day he will be prime minister of Nepal, he is really talented
Yesss
🤣🤣🤣
@@nabinrai3374 garo xa ..hatyara ,chor ,daka,bahek lai Nepal ma prime minister banna garo xa..punye Gautam jsto asal intellectual manxe Ko ta chance naii xaina
Kaam xaina yesto manxya talented vayane corrupt ho yo manxya
Malai ni Pune sir aile aaiera man parxa ho
Public say him much more thing but he is really clear n franky person he can face every situation n he can talk to everybody .situation make man sometime weak n sometime strong this is fact ..may be he have also his own problem to survive life but he is talent n open person..
हैन राजु जी।ऊ जिताहा हठी र मिचाहा पाराकाे मान्छे लाग्याे। बाेल्ने सीप चाहिँ अलिक छ। तर कृतिम लाग्छ।कण्ठ गरेर भने जस्ताे। स्वभाविक लाग्दैन।घाेकन्ते जस्ताे लाग्छ।एउटै शब्द उखान टूक्काहरू दाेहर्याई रहेका हुन्छन्। बाेल्ने शैली कवि तुलसी दिवसकाे स्टाईल संग मेल खाएकाे छनक पाउँछु।
यिनले कमेण्ट हेर्दिन पढ्दिन भन्छन् झूठ बाेले कि साँचाे बाेले थाहा छैन। किन ! कमेण्ट गर्ने मानिसहरू सबैलाई (उनले प्रायःप्रयाेग गर्ने भाषामा भन्ने हाे भने) एउटै हाँडिमा राखेर भुट्न मिल्छ र !
उसकाे सारै मन नपर्ने पक्ष भनेकाे- सेवा पराेपकार जस्ता महान क्रान्तिकारी काम लाई कुनै एउटा वाद सिद्धान्तकाे विज्ञापनकाे खातिर प्रयाेग हुनु निश्चय पनि दुःख लाग्ने कुरा हाे। याे त उहीँ मदर टेरेसाले क्रिष्टियन धर्म परिवर्तन गराउँन टूहुरा दीन दुःखीकाे सेवा गरे जस्तै घनचक्कर वाला मामला जस्ताे यिनले पनि मार्क्स वादकाे खुलेर विज्ञापन गर्दै पराेपकारी काममा लागेकाे देखिन्छ।
Thakkay mero jastai character raixa punya sir ko
आसा गरु दाइको चाहाना पुराहोस
पुन्य गौतम दाई प्रती सम्मान छ
Huge respect to punye gautam daju ❣️❣️❣️
punay Gautam sir
👍👍👍 God bless you
Love u frm Sikkim
जसले जे भनेपनि pune gautam talent मान्छे हुन् 🤣🤣
He..is really talented...persone....
भो त अब पुण्य को जीवन कहानी सुन्न को लागि आज सम्म बचा रैछन भगवान ले
पुन्य दाइको कुरा ठिक लागxa ✌✌✌
Woww 🙏🙏👏👏
Mata pahila dekhi nae punyagautam ko big fan ho sarae raamro laagx sahansila sathae harek kura ko khubi x punyagautam sir ma
Hamro national hero punya sir
फुटबल को इतिहास जस्तै राजनीतिक इतिहास दोहोरिने भो
Respected person love you 😍😘😍😘❤
Big friend of PunYa Gautam Daju😍😍
Yehi ko pratishya ma thiye thank you silichung tv
I salute you dai ,keep up good and hard work ,I feel you but be careful and stay away from fake journalists and media ,can I have your number I like to help you ! Chabi from USA
पिएचडी होल्डर हुनु र स्कलर कहलिनु फरक कुरा हो । सबै स्कलर पिएचडी होल्डर हुदैनन् । सबै पिएचडी होल्डर पनि स्कलर हुन सक्दैनन् । तर यी पूण्य आफूलाइ बारबार पिएचडी स्कलर हुँ भन्छन् ।
This is right man for nation 👍👍
His future is very good in 🇳🇵 nepal
Very good very nice sir
He will be PM of Nepal in Future.
Good punya gautam
Nice sir
gajaba lagxa sir
nice sir..im also from nijghad
sahi bolnu huncha good 👌👌👌👌
Punne gautam talented ho Tara japayo Tay hidxa alik bichar purauna parne jasto lagxa
Huge respect dai
Ba badhai punya gautam sir lai.☺
Respect 💟punya Dai
All time favorite purney dae
मान्छे त बौदीक पो रैछ यो मान्छे।
Good parson punnya ji
Brave, tough and talented .....
Lots of support and love punye dai...❤️
मान्छे राम्रै हाे
रामेछाप कहाँ कुन ठाउँ होला पुर्खेली थलो पुन्य सर? म पनि रामेछापकै हो।जनता जान्न चाहन्छन।
Punni vaiko jai hos.
SLC पास गरेको साल थाहा हुने त्यस पछी पढेको साल थाहै नहुने कस्तो P H D हौ.पुण्य गौतमको....
Very inspiration life of Punya Gautam. His life, thoughts, and understanding have encourages many Nepalese. He is one of my best inspiration.
inspiration for what?????
He is knowledgeable person.
@@nevermind9915 knowledgeable persons are apparently inspirational according to u right? Ok tell me what you got inspired from ???
@@milanneupane9412 knowledgeable people need not to be inspirational.
@@nevermind9915 obviously that's my point....you came into softening now....but can u plz get me a privilege by telling what from punya really inspired you???
Great man
Punya Gautam ko jati nai meme dekhe pani, manxe chahi ramro raixan. Media ma joker jasto dekhayepani real ma chahi talented ra philosophical raixan. 👍🏼👍🏼
punya pani thikai lagyo
Punya lai tesai gali garne haru dherai xa tara punya ji is very great person sojho ra safa man vayeko byakti
Ma gali gardina naramro ni vandina tara communist ko karyekarta ho. Ani karyekarta vayepaxi jhole nai hunx. Tara party ma thaau napayera UA-cam tira hallindei hineko ho. Tara padeko manxe chai ho. UA-came haru lai rogjar deko x.
He will be prime minister of nepal , one day
जस्ले जे भनाेस् मान्छे ट्यालेन्ट नैे हुन पुण्यप्रसाद 😃
Pahileko punya Gautam no punya Gautam aileko punya Gautam yes Punya Gautam
Good purnya
Padai ramro ho punya sir ko
लिच्चडशास्त्र लिएर पढेको भए अहिले पि.एच्.डि. स्कोलर हैन पि.एच्.डि.होल्डर हुने थियो ।
जल्ले जे भनोस टेलेन्ट मान्छे लाग्छ मलाई , येस्तो बोल्न हामि आम मानिस लाई गारो पर्छ!!,
big fan✌❤😍
I like Punya Gautam,,,
अन्तर्वार्ता दिने र कमेण्ट लेख्नेहरू एक अर्का का परिपुरक हुन् भन्छन्। ईण्टर भ्यू दिने अनि कमेण्ट नै नअावाेस् भन्ने त्यस्ताे पनि हुन्छ!कमेण्ट सबैलाई अाई रहेकै हुन्छ।निर्वाचन हुँदा काे मत जस्तै हाे याे। सबैले नराम्राे मात्र कमेण्ट गर्दैन नी! याे VIDEO मा कसैले पुण्य प्रधान मन्त्रीकाे क्याण्डिडेट हुन् पनि भने त ! तर phd scholar भएर याे अन्तर्वार्तामा पुण्यले एउटा सवालकाे जवाब दिंदा दिउसै रात पारे है !
Right
राम्रो बिचार
फेरी कुलमान नै चाहिन्छ भन्दै कड्किए पुण्य गौतम,देखाए Kulman Ghising को कार्यकालमा भएको कामको प्रमाणua-cam.com/video/BH_UsLLsuSY/v-deo.html
अब आउने चुनावमा पार्टीबाट होइन पार्टी भनेको कुकुर सरहको तपाईं स्वतन्त्र जनताको पक्षबाट चुनाव हुनुपर्छ
He is educated person
You are great, punyey
Legend punnya sir...
ल तेसो भए एक दिन पुन्य जि म online chess खेल्नु पर्छ है।
...M´science
I am ready
Sahi kuro punya sir jasto mahan kohi xain
Pls write Dr. punya gautam
Yo manche thik cha hai padi sake paxi america bhancha sabai padelekhekale tara yin ko soch herata kasto uttam padi sakera pani desh mai basera sewa garchu bhancha.yo kura le cha mero chitta bujyo hai
Ye hajur level anusar ko qn sodhnu na yar....legend lai yar tarakari pakaunay qn suhayen hau
Punya g ko kuro thikai ho
great man.
Punay sir ramro man ho
म भन्दा जेठो पो कमरेड