New Nepali Bhajan 2075 | Achetama Kesari | भजन अक्षतामा केशरी | Surya Khadka & Sita Shrestha

Поділитися
Вставка
  • Опубліковано 16 жов 2024
  • Watch new Nepali lok Bhajan Song by Surya Khadka & Sita Shrestha featuring Surya khadka & Sujata Gyawali & Dhaulagiri Bhajan Samuha on video only on Surya Khadka Official UA-cam Channel.
    #NepaliBhajan2075 #SuryaKhadka #LokBhajan2075
    Gurash Movies Presents :- Bhajan (Aachetama Kesari)
    Song:- Aachetama Kesari
    Vocal:- Surya Khadka & Sita Shrestha
    Lyrics:- Shiva Akheli
    Music:- Surya Khadka
    Audio/video:- Gurash Movies
    Director:- Indra Bhandari (Prakash)
    Cinematographer:-Roshan Karki & Indra Bhandari
    Editor:- Bishnu Subedi Nishan
    Model:-Sujata Gyawali & Surya Khadka
    Arange: Taranath Acharye
    निर्माता: Yamkanta Kandel & Ishwori Kandel
    © Surya Khadka, 2018
    ------------------------------------------------
    Social Links:-
    UA-cam:- tinyurl.com/Su...
    Facebook:- tinyurl.com/Su...
    Page:- tinyurl.com/Su...
    Twitter:- tinyurl.com/Su...
    Don't forget to like, Share & Subscribe Surya Khadka's official UA-cam channel.
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

КОМЕНТАРІ • 268

  • @SuryaKhadkaOfficial
    @SuryaKhadkaOfficial  6 років тому +63

    यहाँहरु सबै सबैलाई हृदय देखीनै आभार प्रकट गर्दछु। हामी जहाँ रहेनी हाम्रो कला संस्कृती देखी टाडाँ रहन सक्दैनौ। भजनलाई चाहिन् धेरै कुराको आभावमा जापान बाटै सबै काम भएको गीत र भिडियो हो पक्कै पनि मायाँ गर्दिनु हुनेछ भन्ने आशामा छु।। Lop You All....

    • @Ramansapkota4359
      @Ramansapkota4359 6 років тому +4

      मित्र को सफल्ताको कामना गर्दछु।

    • @शारदाकार्की
      @शारदाकार्की 5 років тому +2

      मनै देखि मनपरेको भजन मलाई भजन सुन्न अतिनै मन लाग्छ हेहरि लैजाहु अब मलाई पनि पार तारि जय जय हरि

    • @razkumar5845
      @razkumar5845 5 років тому +1

      Dherai mitho very nice song 👌👌👌👌

    • @kulrajpaudel2232
      @kulrajpaudel2232 3 роки тому +3

      J juu उउइउउ्अँँ,,,,,,,तँ,,,ं,ब्ब

    • @YT-tp9ko
      @YT-tp9ko 3 роки тому +1

      @@Ramansapkota4359 IP⁸

  • @RambahadurChhetri-s1x
    @RambahadurChhetri-s1x 8 місяців тому +2

    Jay ho's dharan bhagaban,,,,,😮,koti namaskar 🙏

  • @eakbahadur8859
    @eakbahadur8859 3 роки тому +1

    धेरै मिठो छ धेरै राम्रो छ सबैलाई नमस्कार

  • @पुष्पापाैडेल

    कति पटक सुने मन भरिदैन प्याराे भाइ सुर्य खड्का काे मिठाे भजन 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️🌹🌹🌹🌹🌹🌹🌹🇳🇵🇰🇼

  • @anmolpirtamnepal
    @anmolpirtamnepal 6 років тому +14

    ल फेरि यति मीठो भजन गित सुन्न पायो सुर्ये दाजु को सोर सब्दमा अति मीठो गित छ दाजु ।

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  6 років тому

      anmol pirtam .nepal
      धेरै धेरै धन्यवाद हजुरलाई १ सियर पनि गरेर सहयोग गर्दिनु हुनेछ भन्ने आशामा छु।
      Surya Khadka

  • @siba191
    @siba191 6 років тому +4

    राम्रो लाग्यो सूर्य जी। प्रदेशमा बसेर आफ्नो कला र संस्कृतिको जगेर्ना गर्नु आफैंमा एउटा ठूलो रास्ट्र प्रेम हो।

  • @rupkhatri3361
    @rupkhatri3361 2 роки тому +1

    आहा सारै रमाइलो भजन मेरो भाइ 🙏🙏🙏🙏🍒🍒🍇🌹🌹🌹🌹🌹🌹🎂🎂🎂🍊🍊🍋🍋🌮🌮🥞🍌🍌🍍🍉🍉

  • @sanunanu4875
    @sanunanu4875 6 років тому +4

    वाउ क्या दामि कति रामृो सुनि रहु लाग्ने भजन सारै मन पर्यो सुर्य दादा ॐ 🙏ॐ
    बधाई छ सफऌता को शुभ कामना

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  6 років тому

      Sanu Nanu
      धेरै धेरै धन्यवाद हजुरलाई १ सियर पनि गरेर सहयोग गर्दिनु हुनेछ भन्ने आशामा छु।
      Surya Khadka

  • @SUSHILOLI215
    @SUSHILOLI215 6 років тому +3

    सारै रमाइलो अनि तेतिनै मिठासमय शब्द बधाई छ सम्पुर्ण टिम लाई

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  6 років тому

      Sushil Oli
      धेरै धेरै धन्यवाद हजुरलाई १ सियर पनि गरेर सहयोग गर्दिनु हुनेछ भन्ने आशामा छु।
      Surya Khadka

  • @hirathapa9116
    @hirathapa9116 6 років тому +10

    राम्रो छ भजन सुनौ सुनौ लाग्ने शब्द छ बधाई छ सुर्य जी 👍👍

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  6 років тому +1

      Hira thapa
      धेरै धेरै धन्यवाद हजुरलाई १ सियर पनि गरेर सहयोग गर्दिनु हुनेछ भन्ने आशामा छु।
      Surya Khadka

  • @shantipoudel3911
    @shantipoudel3911 2 роки тому +2

    हरि ॐ हरि हरि जती सुन्यो तेतीनै सुनु सुनु लाग्ये आहॉं कती राम्रो भजन जय जय होस हजुरहरुको 🌼🌸🌺🌹🌿🌸🌺🌹🌼🙏🌼🌸🌿🌺🌹🌼🌿🌺🌹

  • @ranagajasing5334
    @ranagajasing5334 3 роки тому +1

    यो भजन बिशेश राम्रो छ। किनभने नेपाली सस्कार मिसिएको छ।

  • @संगितप्रेमिहिमालखनाल-थ5ष

    Sarai Ramro vajan Aaxeta ma kesari Nice song.....daju

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  6 років тому +1

      Himal Khanal
      धेरै धेरै धन्यवाद हजुरलाई १ सियर पनि गरेर सहयोग गर्दिनु हुनेछ भन्ने आशामा छु।
      Surya Khadka

  • @DigitalStar123
    @DigitalStar123 6 років тому +8

    मौलिक भजन सबैलाई बधाई छ |

  • @संगितप्रेमिहिमालखनाल-थ5ष

    सुर्य खड्का दाजु को गित मन पराउने एता जम्मा हुम ल॰॰॰॰॰॰अक्षेता मा केशरी

  • @hariaryal137
    @hariaryal137 3 роки тому +2

    कति राम्रो भजन सुनिरहुजस्तो

  • @karinathapa8014
    @karinathapa8014 3 роки тому +2

    सुर्य जि हजुरलाई धन्याबाद यति मीठो भजन गाएर सबैलाई सन्टुस्ट बनाउनु भएको मा

  • @yubrajbhandari3977
    @yubrajbhandari3977 4 роки тому +2

    म जहिले बिहानमा बुटवल FM सुन्ने गर्छु र प्राय बिहानमा बुटवल FM मा यहि भजन बज्ने गर्छ।
    अति राम्रो लय शब्द सङ्गै भजन पनि
    हाम्रो संस्कार संस्कृति जोगाउन तपाईले गरेको यो मेहनतको उच्च सम्मान छ।।

  • @devkotakrishnaofficial
    @devkotakrishnaofficial 3 роки тому +2

    आहा कति मीठो भजन अनि उस्तै मिठो स्वोर हाम्रो सुर्य सर को #devkotakrishna

  • @gopalkhadka7593
    @gopalkhadka7593 6 років тому +6

    आहा कति मिठो लोक भजन दाइ हजुर साह्रै मन पर्यो मलाई त!

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  6 років тому +1

      Gopal Khadka
      धेरै धेरै धन्यवाद हजुरलाई १ सियर पनि गरेर सहयोग गर्दिनु हुनेछ भन्ने आशामा छु।
      Surya Khadka

    • @gopalkhadka7593
      @gopalkhadka7593 6 років тому

      हस् दाइ हजुर अवस्य पनि गर्छु नि!

  • @दर्सनकेसि
    @दर्सनकेसि 6 років тому +2

    बल्ल सुन पाइयो प्यारो दाजी को मिठो आवाज मा मिठो भजन बधाई छ दाजी ।।।

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  6 років тому

      दर्सन के सि
      धेरै धेरै धन्यवाद हजुरलाई १ सियर पनि गरेर सहयोग गर्दिनु हुनेछ भन्ने आशामा छु।
      Surya Khadka

  • @bimalbaral3437
    @bimalbaral3437 5 років тому +3

    धेरै पछि भोजान सुन्न पाईयो कति राम्रो आहा आन्न्दा आयो सुर्या दाई को गित सबै धेरै मन पर्छ

  • @sumankc7029
    @sumankc7029 6 років тому +4

    दाजु सरै मन पर्यो भजन ।येस्तै येस्तै भजन भोलि का दिनहरु मा नि सुन्न पाउ

  • @amitathapa169
    @amitathapa169 3 роки тому +2

    🙏🙏🙏🙏🙏🙏🌷🌷धेरै राम्रो

  • @gomasharma6295
    @gomasharma6295 3 роки тому +4

    सारै उत्कृष्ट सुन्दर भजन हामी सबैको प्यारो सुर्य भाइ को सुन्दा पनि अन्त मनै नजानि सधैंभरि यस्तै शब्द मा सुन्न पाम् 🙏🙏💃💃💃👏👏👏👏🌸🌸🌺

  • @gangasharma9101
    @gangasharma9101 3 роки тому +1

    कसैले कसैको कुरा नसुन्नुहोस् आफ्नो बाटो चल्नु होस् आफ्नोजन्म भुमी नेपाल छोड्ने हरूको बेहाल हुनेछ कहिले नछोड्नु आफ्नो जन्म भुमी । यो कुरा पक्का हो भगवान को लिला चलिरहनेछ ।

  • @gopalpoudel6945
    @gopalpoudel6945 6 років тому +13

    दाजु हजुर गीत धेरै मन छुने हुन्छ म हजुर्को सबै गीत सुनेको छु

  • @bichournepal75
    @bichournepal75 6 років тому +5

    अति मिठो भजन सफलताको शुभकामना सुर्य सर र सम्पुर्ण टिमलाई।।

  • @krrishchhetri3537
    @krrishchhetri3537 6 років тому +2

    निकै राम्रो लाग्यो भाइ,,,म त ४..५ पटक हेरेर नै थाकिन ,,,

  • @shantipoudel3911
    @shantipoudel3911 2 роки тому

    जय जय श्री गणेशाय नम ॐ नम शिवाय ॐनमो भगवते बासुदेवय ॐश्री राधे राधे जय श्री कृष्ण जय जय श्री राम हरि ॐ हरि हरि जय जय होस सबैको रक्षा गर्नुहोस 🍀🌸🌿🌺☘️🌼🌹🌹🌼🌺☘️🌺🌿🌸🍀🍀🌸🌿🌺☘️🌼🌹🌼🌼🙏🙏🙏🌼🌼🌼🌹🌺☘️🌿🌸🍀🌸🌿🌺☘️🌺🌿🌸🍀🌸🌿🌺☘️🌼🌹🌼🌹🌼

  • @tilakale937
    @tilakale937 6 років тому +1

    Suryale japama rahera pani yati raamra ra utkrist geet rachnuhunxa thanks sr hajurlai

  • @krishnakandel5325
    @krishnakandel5325 6 років тому +5

    सार्है राम्रो भजन सफलताको शुभकामना सुर्य सर

  • @krishnadhital3441
    @krishnadhital3441 5 років тому +1

    Surya sir ko sabai geet sunxu ramro lagxa aastai safalta kamudai janu suvakama xa hjr lai

  • @Karinagg-ri5nz
    @Karinagg-ri5nz 6 років тому +4

    अति राम्रो लाग्यो भजन धेरै धन्यवाद छ।

  • @manjubhusal7961
    @manjubhusal7961 3 роки тому +1

    धेरै राम्रो र मन छुने भजनहरु सुनीरहन मन लाग्छ म धेरै सुन्छु

  • @lalitabist6692
    @lalitabist6692 6 років тому +6

    अती मिठो भजन छ दादा❤❤❤❤❤

  • @arjuntandan8011
    @arjuntandan8011 5 років тому +1

    dherai ramro vajan surya khadka daju ko aajai dherai pargati gardai janu....

  • @rameshkarmayogi3109
    @rameshkarmayogi3109 6 років тому +3

    ॐ नमं शिवया
    ॐ नमं शिवया ।।। भजन राम्रो छ दाइ Best of luck ..

    • @gangaprashad9854
      @gangaprashad9854 4 роки тому

      अति सुन्दर अति राम्रो ।

  • @nabalpal7953
    @nabalpal7953 3 роки тому +1

    Good . Think you .भजन राम्राे छ ।

  • @harighimire9266
    @harighimire9266 5 років тому +2

    बल्ल भने ज़स्तो गर्नु भयो धेरै धेरै धन्यवाद । दोहोरि मात्रै होईन हाम्रो संस्कार । विदेशमा भए पनि भजन गाउनू भएकोमा धन्यवाद । model केटीको character भजन मा देख़िने होईन है।

  • @himalsalamimagar1283
    @himalsalamimagar1283 4 роки тому +5

    मखमलि स्वर मा धेरै राम्रो भजन गाउनु भयो सुर्य दादा हजुर लगायत सबै लाई धन्यवाद

  • @Sitapanday-xi8ue
    @Sitapanday-xi8ue 3 роки тому +1

    Dary ramro vhajan babu

  • @karkisubas6273
    @karkisubas6273 4 роки тому +1

    हजुर जस्तै बिदेश बस्ने सबैले यो सिक्नु जरुरी छ जस्तो लाग्छ मलाई त धेरै राम्रो भजन जहा जुन ठाउँमा जसरी रहेपनि अाफ्नाे कला र स्सकि्रितिलाई नभुल्नु हाेला

  • @harikhadka9943
    @harikhadka9943 6 років тому +2

    आहा निकै मीठो भजन

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  6 років тому

      Hari khadka
      धेरै धेरै धन्यवाद हजुरलाई १ सियर पनि गरेर सहयोग गर्दिनु हुनेछ भन्ने आशामा छु।
      Surya Khadka

  • @nrrana6894
    @nrrana6894 6 років тому +6

    वाउ सारै दामी

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  6 років тому +1

      Narayan Rana
      धेरै धेरै धन्यवाद हजुरलाई १ सियर पनि गरेर सहयोग गर्दिनु हुनेछ भन्ने आशामा छु।
      Surya Khadka

  • @चन्दानिरौला
    @चन्दानिरौला 3 роки тому +1

    जय हे भगवान धेरै राम्रो भजन

  • @gangathapa6444
    @gangathapa6444 6 років тому +1

    Lau hari sarai ramro xa daju deepak kadel bhai nachnai janmeko ho k sarai ramro nachari

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  6 років тому

      Ganga Thapa
      धेरै धेरै धन्यवाद हजुरलाई १ सियर पनि गरेर सहयोग गर्दिनु हुनेछ भन्ने आशामा छु।
      Surya Khadka

  • @gemthapa
    @gemthapa 4 роки тому +1

    धेरै पछि सुने यो भजन राम्रो लगेयो र आफ्नै जिल्ला बासी भजन नयाँ कलाकार पनि चिनियो धेरै राम्रो मिठोस्वर छ हजुर को

  • @RadioDullumhz
    @RadioDullumhz 6 років тому +2

    यकदमै राम्राे भजन गित बिहानै रेडियाेमा बजार्इयाे ,

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  6 років тому

      Radio Dullu 101.5mhz
      धेरै धेरै धन्यवाद Radio Dullu परिवार लाई।।

  • @miandibon4501
    @miandibon4501 3 роки тому +1

    भाइ हजुरको भजन साझ बिहान सदै सुन्छु राम्रो🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @xorixora7475
    @xorixora7475 6 років тому +2

    सफलताको कामना दादा

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  6 років тому

      Xori Xora
      धेरै धेरै धन्यवाद हजुरलाई १ सियर पनि गरेर सहयोग गर्दिनु हुनेछ भन्ने आशामा छु।
      Surya Khadka

  • @sabitaakheli4653
    @sabitaakheli4653 3 роки тому +1

    Wow kati ramro

  • @hemakarki1529
    @hemakarki1529 3 роки тому +1

    Jay hos surya bhai

  • @premkumarbasnet3365
    @premkumarbasnet3365 6 років тому +4

    Dami Bhahan congratulations surya vai and all unites

  • @sureshnepalbaglungpala5437
    @sureshnepalbaglungpala5437 6 років тому +1

    dharai ramro xa .jati choti sune pani dhit mordaina💝💓👌👌💗

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  6 років тому

      Suresh Nepal baglung pala
      धेरै धेरै धन्यवाद हजुरलाई १ सियर पनि गरेर सहयोग गर्दिनु हुनेछ भन्ने आशामा छु।
      Surya Khadka

    • @bhimbhattari8275
      @bhimbhattari8275 3 роки тому

      Okay

  • @ashokkc7727
    @ashokkc7727 4 роки тому +1

    दाइ नमस्ते भाजन गीति ल्याउनु भएको रहेछ आज सुन्ने मैउका मिल्यो सारै मन परेयो। सफलताको शुभकामना ।।

  • @rupenderpun8432
    @rupenderpun8432 Рік тому

    अति मिठो भजन गित जति सुने नि अझै सुनिरहन मन‌लग्यो हजुरको स्वर मा साच्चै जादु छ 🙏❤️

  • @sangamkanxaofficerchanal8023
    @sangamkanxaofficerchanal8023 6 років тому +6

    Derai ramro xa dai vajan tw

    • @nareshboharaoffical2968
      @nareshboharaoffical2968 6 років тому +1

      Ramro vajan aaha

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  6 років тому

      धेरै धेरै धन्यवाद हजुरलाई १ सियर पनि गरेर सहयोग गर्दिनु हुनेछ भन्ने आशामा छु।
      Surya Khadka

  • @karkirajkumar8775
    @karkirajkumar8775 3 роки тому

    अाहा कति ,राम्रो भजन

  • @manbahadurgt
    @manbahadurgt 2 роки тому

    ❤❤❤ jaya shambhu jaya ganesh babu surya🙏🙏🙏🥰🥰🥰🌺💐🌹🌼👏

  • @nabinpulami2611
    @nabinpulami2611 6 років тому +5

    सारै राम्रो छ तर अक्षतामा केसरी भन्दा अक्षता र केसरी भन्नु भाको झन राम्रो हुन्थ्यो कि सर

  • @laluramregmi56
    @laluramregmi56 3 роки тому +1

    jai shree HARI HARI BOOL HARI BOL

  • @ntofficial9489
    @ntofficial9489 3 роки тому +1

    Badaix Surya babumitho bhajanxsamuhik sabailai

  • @sachinkhanal5499
    @sachinkhanal5499 5 років тому +4

    जय शिव स्वम्भु ।

  • @reasonranaamagar6978
    @reasonranaamagar6978 6 років тому +2

    Hari om.... Sharai ramro

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  6 років тому +1

      Reason Ranaa magar
      धेरै धेरै धन्यवाद हजुरलाई १ सियर पनि गरेर सहयोग गर्दिनु हुनेछ भन्ने आशामा छु।
      Surya Khadka

    • @reasonranaamagar6978
      @reasonranaamagar6978 6 років тому

      Pakkai pani sir..

  • @ashakc9773
    @ashakc9773 5 років тому +2

    wow kati aananda aayo vajan sunara keep it up surya sir

    • @arjunbhattrai582
      @arjunbhattrai582 5 років тому

      सारै राम्रो लायो भजन सुर्य भाई बधाई छ

  • @Tulsisharma-j7j
    @Tulsisharma-j7j 2 роки тому +1

    Mitho vajan 🙏🙏🙏

  • @sumitrakhatri1404
    @sumitrakhatri1404 4 роки тому +1

    wow dada hjr ko vajan

  • @umeshlamichhane4690
    @umeshlamichhane4690 3 роки тому +2

    Very nice vajan 👉 👌 👈 👏 👏

  • @arjunkawor1793
    @arjunkawor1793 5 років тому +1

    Wow dada supab xa new song safalta ko kamana dada hjr lai watching from kuwait

  • @sushilpaudel761
    @sushilpaudel761 6 років тому +3

    राम्रो लाग्यो सुर्य सर

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  6 років тому

      Sushil Paudel
      धेरै धेरै धन्यवाद हजुरलाई १ सियर पनि गरेर सहयोग गर्दिनु हुनेछ भन्ने आशामा छु।
      Surya Khadka

  • @MobilePhone-jc9sz
    @MobilePhone-jc9sz 6 років тому +3

    धेरै राम्रो छ दाजु भजन

  • @homnathdahal5927
    @homnathdahal5927 2 роки тому

    Sarai mitho Bhajan🙏🙏🙏

  • @laxmiacharya4116
    @laxmiacharya4116 5 років тому +1

    अति मिठो भाजन

  • @padamraj5005
    @padamraj5005 5 років тому +1

    भगवान ले रक्षा गरुन

  • @uttampoudel1620
    @uttampoudel1620 6 років тому +1

    Gazzab xa daaju 😘

  • @khimsapkota8506
    @khimsapkota8506 3 роки тому +1

    Hari om narayanam

  • @RamchandraGautam-tu9ez
    @RamchandraGautam-tu9ez 3 місяці тому

    ॐ हर हर महादेव जय श्री राधे राधे जय श्री कृष्ण जय हाे

  • @sagarprasad4328
    @sagarprasad4328 2 роки тому +1

    Saharaie ramro man mutu chhune vajan gaunu vo daju tapaie hjur

  • @madhukafle4918
    @madhukafle4918 3 роки тому

    मलाई त सारै मन पर्यो

  • @paudelbabu5868
    @paudelbabu5868 5 років тому +1

    aaha kati ramro bhajan,

  • @krishnathapa5760
    @krishnathapa5760 3 роки тому +1

    RAMRO 🙏 Xa
    Ashtoy Bhgon Shiva Ra
    NARAYN PNI Gaunun
    SHUNAUNO HoSh🙏🙏 Jay ❤️🙏 🇳🇵👍

  • @mixnepalchannel3214
    @mixnepalchannel3214 5 років тому +1

    wow very nice dada

  • @pappun.7860
    @pappun.7860 5 років тому +1

    Sarai ramro lok bhajan best of luck

  • @DpSgoffcial
    @DpSgoffcial 5 років тому +1

    Dada ko geet ta sarai man parchha malai

  • @bcbaikunth5202
    @bcbaikunth5202 6 років тому +2

    राम्रो छ सर

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  6 років тому

      B c Baikunth
      धेरै धेरै धन्यवाद हजुरलाई १ सियर पनि गरेर सहयोग गर्दिनु हुनेछ भन्ने आशामा छु।
      Surya Khadka

  • @arunpoudel5867
    @arunpoudel5867 5 років тому +2

    आहा राम्रो लाग्यो

  • @lalthapa722
    @lalthapa722 6 років тому +2

    Nice bhajan congratulations All Teams

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  6 років тому

      Meelan Thapa
      धेरै धेरै धन्यवाद हजुरलाई १ सियर पनि गरेर सहयोग गर्दिनु हुनेछ भन्ने आशामा छु।
      Surya Khadka

  • @अभिनाशमगर
    @अभिनाशमगर 6 років тому +2

    अति राम्रो छ भजन सुर्या दाई

  • @bhupesholi2391
    @bhupesholi2391 6 років тому +2

    भजन त सारै मन पर्यो तर दौरासुरुवाल भएको भए सुनमा सुगन्ध मिल्थ्यो होला तैपनि सारै राम्रो छ दाजु तपाईलगायत होल unitlai धेरै धेरै धन्यवाद

  • @nakulgautamofficial5056
    @nakulgautamofficial5056 6 років тому +2

    सुन्दै आनन्द आउने

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  6 років тому

      Nakul Gautam sachin
      धेरै धेरै धन्यवाद हजुरलाई १ सियर पनि गरेर सहयोग गर्दिनु हुनेछ भन्ने आशामा छु।
      Surya Khadka

  • @rajkndl
    @rajkndl 6 років тому +3

    भगवान लाई पुजा गर्न लाई केशरी मिसाईन्छ की अविर?
    केशरी त स्रद्दे गर्ने बेला होईन र?

  • @umeshadhikari6058
    @umeshadhikari6058 6 років тому +3

    Sarai ramro best off luck

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  6 років тому

      Umesh Adhikari
      धेरै धेरै धन्यवाद हजुरलाई १ सियर पनि गरेर सहयोग गर्दिनु हुनेछ भन्ने आशामा छु।
      Surya Khadka

  • @gamusiccreation9956
    @gamusiccreation9956 6 років тому +1

    Ramro xa surya jee

  • @लौकीबजै
    @लौकीबजै 6 років тому +2

    Super bhajan surya bhai

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  6 років тому +1

      Bhumika Shah
      धेरै धेरै धन्यवाद हजुरलाई १ सियर पनि गरेर सहयोग गर्दिनु हुनेछ भन्ने आशामा छु।
      Surya Khadka

  • @luckynirmalchhetri4473
    @luckynirmalchhetri4473 6 років тому +7

    सूर्य दाजु लाई माया गर्ने ले १ पटक share गरौ त ल

  • @mahmmmbge5648
    @mahmmmbge5648 3 роки тому +1

    हरिहरिहरिॐॐॐॐॐॐ

  • @mayakuwait7324
    @mayakuwait7324 4 роки тому +1

    Surya sr ko vjan gitma nachum nachum vya m t

  • @rambaral3566
    @rambaral3566 5 років тому +6

    हुजुरकाे भजन हाेस या गित मन नपाराऊ ने कमै हाेलान