मुगलानीकाे तिहार, Muglaniko Tihar || New Deusi Bhailo 2078,2021 || Resham Sapkota & Devi Gharti
Вставка
- Опубліковано 6 жов 2024
- Tareli Sangeet Kunj Presents :-
song:- Muglaniko Tihar
🎶 Audio Credits:-
➤Vocal
Resham Sapkota
Devi Gharti
➤Lyrics/Music
Resham Sapkota
➤Arrange
Binod Bajurali
➤Mix
Khadak Bajurali
➤Studio
Malashree
➤Record
Govinda Parajuli
Rajendra Bajurali
➤Audio/video
Tareli Sangeet Kunj
.......................................................................................................
🎬️Video Credits:-
➤Direction
Resham Sapkota
➤Choreography
Smriti Timalsina 'Guruaama'
➤Cinematography
Saroj Shahi
➤Management
Rajan Poudel
➤Editor
Roshan Dhital
➤Post Production
Tareli Sangeet Kunj
➤Cast
Resham Sapkota
Pabitra Rijal
Shusila Thapa
RK Basaula
Rudra Prasad Aryal
Nabin Gurung
Alone Karki
Durga KC
Aachal Balami
➤Child Cast
Sargam Sapkota
Kritagya Sapkota
Binayak Bastola
Sambhavi Sapkota
#MuglanikoTihar #NewDeusiBhailo2078 #TareliSangeetKunj
© & P Tareli Sangeet Kunj
Don't forget to like and share with everyone if you liked this video!
यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला...
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
आहा कति राम्रो तिहार को गित सुन्दै ड्युटी आयको थाहै पाइन् ,रगतको नाता नभयपनी भाबनाको नातमा रहनुभयको सम्पुर्ण दाजुभाइ लाई दिर्घाआयुको कामना!
Hajurko sabdh lay man choyo tara aryal
@@krishnaparsadpangeni3158 धन्यवाद हजुरलाइ नमस्कार !🙏🙏
namskar hajuar
Maro ta ragt ko nai nata nai ho
तपाईं लाई पनि शुभकामना
देउसी भैलो त धेरै कलाकार हरुले पनि लेउनुहुन्छ तर रेसम दाइ को जस्तो कसैको हुदैन म जस्तो लाखौं नेपाली पर्देस बाट यहि हेर्दै रुदै चित्त बुझाउनु भाछ होला सम्पुर्ण नेपाली हरुमा सुभ दिपावाली को हार्दिक सुभ कामना
😍😍😍😍😘😘
सहि हाे हजुर
आहा राम्रो ।।।।तिहार किङ।।
राम्रो छ सर
😍😍
अति उत्कृष्ट छ
मेरो दाइ रेशम सुब दिपावली
हजुर को तिहार को गीत को बहुत प्रतीक्षा मा थिय अब फेरि अर्को प्रस्तुति को अपेक्षा ❣️❣️❣️❣️तिहार को सम्पुर्ण मा शुभकामना
P
Y
@@surajshrestha1617 is goingw with r at taas cccc
अति मिठाे देउसि 🙏🙏
😍😍
देउसी भेइली कलाकार लाई शुभकामना
😍😍
अत्यन्तै रमाइलो भैली गीत धन्यवाद सबैलाई
😍😍😍
तिहार आउदा रमाइलो त हुने तर हामी प्रदेसिको मन चाहिँ सारै रुनि
😍😍😍
आहा कति राम्रो गित सबै जना लाई नमस्कार
😍😍
3
Up in
Wow So Nice Video Sang
दामि छ समपुरन टिममा नमसकारछ👌👌👏👏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Basanht poudel 👌👌👏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
धेरै राम्रो यो🙏🙏🥀🥀तिहारको सबैईलाई🇳🇵🇳🇵🙏सुभकामना
😍😍
Basanht poudel 🙏🙏🥀🥀🙏🙏🇳🇵🙏
@@basantapoudel1564A11111Aa11111aa1Aa1111311111a 1😊
dami
😍😍
Vinaju
अत्यन्तै रमाईलो देउसीभैलो बधाई छ ज्वाईं साब लगायत सम्पूर्ण कलाकारहरूलाई.... पोखराबाट
आदरणीय रेशम साप्कोटा दाजु नमस्कार तिहार आयो है कति मार्मिक गिर्त ल्याउनु भए छ हेर्दै छु
अत्यनतै रमाईलाे लाग्याे हजुर
😍😍😍
Waooo nice deusi vaElo songa resham ji lagayat Hol unit kalakar sathiharu nepalma vaya yasari ramailo garinthiyo hola Aafut Avagi pariyo kegarnu
😍😍
हाम्रो मौलिक महान चाड पर्व कत्तिराम्रो भैलो गाएको सिनि राखौ जस्तोजय हो
😍😍😍
अाहा कति रमाईलो म नि गाउघरमा भए यसरी रमाईलो गर्थे🌺💓🌺
आहा अति राम्रो देउसी भैलो🏵️🌼🌾👌
😍😍😍
आहा कति राम्रो देउसी भैलो गित रेशम दाजि हुनु हुन्छ र मौलिक गित हेर्न पाइन्छ
😍😍😍
घरको याद आयो 😪
me too bro😥😥
निकै मिठो स्वर छ रेशम सापकोटा जी को .......कति मिठो स्वर र लयमा यो देउसी गित सुन्न पाइयो.......उहाको धेरै गीत हरु धेरै मार्मिक र मौलिक खालका छन् ..................धेरै धेरै धन्यवाद र दशैँ र तिहारको शुभकामना ....
Basanht poudel ❤
Aaha Resham Sapkota daju ko srijana nikai ramro xa Sampurna team lai safaltako suvakamana xa
😍😍
सबै भन्दा राम्रो दाइ काे भट्टयाउने तरिका मन पयो अनि गाना पनि बधाई छ रेसम दाइ अनि सम्पुर्ण टिमलाई
Happy tihar dabai janalai
Dami sojg
very nice
😍😍
Daju Vai ko sarai yad aayo ramro xa
😍😍
अति मीठो देउसी भैलो सफलता को शुभकामना !!!
😍😍
Wow very nice song best of luck i
रेशम सर काे भैलो गित नसुन्दा सम्म तिहार आको जस्तो लाग्दैन ......Huge respect Resham sir 🙏🙏
सो,देश,मा, यस्तो रमाइलो हुन्छ, यो, बिदेशमा, केही न, केही दुःख मात्र, थुक्क हाम्रो, बिदेशी को, जिन्दगी,,,
रेशम सरले भट्याएको धेरैनै सुन्ने रहर थियो सबै टिमलाई शुभकामना 🙏🙏🙏🙏
😍😍
Hajurko Sabi ramroo xa
😍😍
Kati marmik song mata 10 patak here
दसैँ - तिहारलाई भौतिक अनि मानसिक रूपले स्वागत गर्ने अनि मनाउने उपक्रमहरूमा आजकल यूट्यूबमा दसैँ - तिहार सम्बन्धित गीत सङ्गीत खोजी खोजी सुन्ने, हेर्ने पनि यौटा उपक्रम बनेको छ। त्यसमा पनि रेशम सापकोटाज्युको देउसी गीतहरूको सधैँ प्रतीक्षा रहन्छ। यसपाली धेरै प्रतीक्षा पछि वहाँको यो मिठो रचना सुन्न पाउँदा साह्रै खुशी लग्यो। धेरै धेरै धन्यवाद, सिक्किमबाट।
दाजु भाइ दिदी बहिनी हरुमा तिहार काे शुभकामना २०७८/७/४
😍😍
Nice
सम्पुर्ना नेपाली दिदी बैनी तथा दाजु भाइ २०७८ सल्को सुभ दिपावली को सुभ कामना happy tihar सबिन लामा
Ramesh sabkota ko tihar geet na aaunjel ta tihar ayakai jasto nalagne.. waiting ma thiya aja pura vayo thank u 🙏
It's really heart touching deusi vailo
बधाई छ सम्पूर्ण टिमलाई सारै राम्रो
दिउँसिरे साथै अाउँदै गरेको दिपावलि
को हार्दिक मंगलमय शुभकामना
हाल खाडि मुलुक बहराइन देखि हेरदैछु।।
😍😍😍
Shuva dipawaali sampurna Nepali Sara lai
❤❤
😍😍😍😍😍
Basanht poudel ❤❤
Aaha kati ramaelo ahiley ko deusi vaelo miss you all tim lai❤️💙💗💚💛🧡💜
Basanht poudel ❤💓💙💓💚💛❤🧡
निकै सुन्दर गित र प्रस्तुति !! Pleased to a part of this 👏🏻
Wow wow mama
congress mama💖
धेरै राम्रो सफलताको कामना रेसम जी
Badhai xa dajiii haru
धेरै राम्रो छ । तिहारको शुभकामना सबै टिमलाई।।।
U mp
बधाई छ सम्पूर्ण टिमलाई 🙏🙏
धेरै राम्रो शब्द अनि भाका छन
धेरै राम्रो लाग्यो
रेशम सर को गित नसुदा सम्म तिहार आएको महसुुस हुदैन मलाई 👌👌👌👌❤️❤️❤️❤️
Eakdam sai vanu vayoooo
सुसिला लाई तिहार को सुभ कामना होइ🇳🇵
ज्यान अटाउन नपाएनि स्वोर अटाउन पाएको मा दाजु मा नमन साथै यो गितले रेकड बनाउन सकोस शुभकामना
मेरो कमेन्ट पड्नुहुने सम्पुर्णमा शुभ दिपावली 😍😘
😍😍
🐶🐶
..o
9...c..om
I.o9
wOW beautiful SONG
awesome
Wow!! Kati ramro
badhai xa sampurna team laaii.
सार्है मौलिक तिहार गित बधाई छ रेशमजि लगायत सम्पुर्ण कलाकार टिमलाई
राम्रो गीत 🙏❤️।। तिहारको शुभकामना 💖💖 सबैमा
अहै धेरै धेरै राम्रो
सुन्दर लाग्यो 👍
😍😍😍😍😍😍😍
Aafno nepali ko saskriti jogaaune sampurna timlai dherai dherai dhanyabaad xa.
Dherai Dherai ramro lago ❤❤❤❤❤❤❤❤
Happy tihar daju♥️
😍😍
राम्रो छ है हजुर।
रेशम भन्नु नै एउटा गहना हो
happy tihar
😍😍
happy tihar
आहा हामी पर्देशी को लागि यस्ता गित सुन्दा मनै रुन्छ धन्यवाद सबै टिम लाई बिशेष रेशम सर लाई
मिठो तिहार को साङ्गितिक साथ मा देश परदेश मा रहनु हुने सबै मा शुभकामना ।
😍😍😍
@@sarojshahi5054 aaaaaaahdjchvchb☺
Basanht poudel 😍😍😍
Super ❤️
😍😍😍😍😍😍
Mlai Sabai vnda mn prne vneko vailo khelna Ani picnik Jana happy tihar sabai Jana lai🙏🏻🙏🏻🙏🏻
Congratulations 👏
good song
😍😍
Sari ramro
😍😍
दामी भैलो गीत
नमस्कार म गायक तथा सर्जक रेशम सापकाेटा ! यसपाली मैले परदेशीकाे पीडा समेटी तिहारकाे देउसी भैलाे लिएर अाएकाे छु- ||मुगलानीकाे तिहार|| मेरा बिगतका काेसेली कालीनागकाे कथा, दिउला अाशिष,बलिराजाकाे भाईटिका लाई जस्तै याे कृतीलाई पनि मन पराईदिनुहुनेछ र लाईक, कमेण्ट,सेयर र सस्क्राईब गरिदिनुहुनेछ भन्ने कुरामा अाशाबादी छु ।
😍😍😍
Just loved it😍😍😍
Just loved it😍😍😍
सम्पूर्ण दाजु भाई दिदी बैनी हरुमा आउदै गरेको शुभदिपवलि को शुभकामना छ है🙏🙏🙏🙏
Basanht poudel 🙏🙏🙏
कति राम्रो तिहार
Ramro prastuti sir & miss haru Salam x🙏
Ati ramro snageet xa
आहा कति राम्रो तिहार को गित
राम्रो भैली गीत
Everyone Happy tihar
😍😍
Man paryo
yo dai ko deushi yak dam man parxa hai
Very nice tihar song
अतिनै राम्रो गित
धन्यबाद सबै टिमलाई जय हाेस
Sarai ramro lago
Aati nai ramro .. 😍😍
Thank you so much 💝
गित तथा स्वर अति नै मीठो छ तर परदेसिको कथा छोटो भयो अनि कथा मार्मिक भयन ।
कालिनागको कथा जस्तै भावुक हुनु पर्यो ।
😍😍
Pardeshi detha sabaili ustai ho
Congrtz sarojsahi & all team❤️
Its more then woow .i am just speechless i hve no words to describe it.
Dai Namakar kasari garum maily hjr ko bayan yati mitho kalakar vagawan ly hjr lai sadai jibit rakhun 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Basanht poudel ❤
Rudra mama congress
Very nice vahilo
happy thiar❤️❤️
😍😍