झन्ड नेपालको बिमानस्थलमा गाजाँ बरामद भयो यदि कतारको बिमान स्थलमा पक्रेको भयकोभय यिनिहरु कि आजिबन जेल कि मृत्युदण्डको भागीदार हुने थिय यसकारण बिदेश जादाँ होस् बिदेशबाट नेपाल जादाँ कसैको पार्सल भनेर बोकेर जादाँ जिबनभर कि जेल कि अकालमा मिर्त्यु भोग्नु पर्नेछ पैसाको लोभमा पनि लागु ओषधि ओसारपसारमा सलग्न नहुनु होला।
यो कस्तो अन्धा कानुन हो । सोझासाझा नेपाली युवा लाई ड्रग्स कारोबार गर्ने गिरोहले परिचालन गरेर फसाई रहेको कुरा प्रस्ट नै भयो र मुख्य गिरोह समातिए पछि यी निर्दोष नेपाली लाई वाई इज्जत छाडिनु पर्छ र कारोबार गर्ने नाईके बाट क्षतिपूर्ति पनि भराउनु पर्छ । संविधान सभा बाट ल्याइएको कानुन के का लागि !!
नेपाली जनताहरुनाराजुलुस गरेर हत्या बलात्कार गर्नेलाई मिर्त्युदण्ड भनेर कराउछन् मिर्त्यदण्डको कानुन बन्यो भने मिर्त्युदण्ड पाउने गरीब निमुखा जस्को सोर्सफोर्स छैन उसैलाई नै फसायर मिर्त्युदण्डको भागीदार बनाउछन् यो पनि गरीबको छोरालाई मुख्य अभियुक्त भेटेरपनि जेलको हावा खानु पर्छ। काभ्रेको एयटा भारी बोक्ने अनपढ भरीया जस्ले जिबनमा बिसहजार एकसाथ नदेखेको मान्छेलाई मारवाडीले झुक्याएर ल्याप्चे नागरिकत्ताको फोटो कपि दियको भरमा पचास करोड रिण लियको भनेर त्यो अनपढ गरीब भरीयालाई बैक कर्मचारी र मारवाडी मिलेर फसायर अहिले सेन्ट्रल जेलमा बस्नु परेको छ ,बिस हजार एकसाथ नदेखेको मान्छेलाई पचास करोड रिण लियर तिरेन भनेर अनपढ भरीयालाई जेल हाल्ने नेपालको पैसाको कानुन कस्तो हो बैंकले मान्छे नै नहेरी किन रीण स्विकृत गर्यो अरु उम्के अनपढ गरीब भरीयालाई रीण नतिरे बापत जेल नेपालीको अन्धाकानुन छ।
@@sherchanprabhat3731 tehi vanxu ma pani mrityu danda vanera matra hudaena nepalma nyayadhis pani bikaw ani partyka jhole xan taba marne fasne sida nai hun
धेरै राम्रो टिप्स दाजु तपाईंले मेरो आखा खाेलीदिनु भयाे म पनि 2 महिना पछि कतार जाँदै छु कतै म नि यस्तै जालेमा त फस्नि हाेइन सर्तक रहनुपर्छ यी ठगहरुबाट तपाईं हामी साथीहरू 🙏🙏🙏🙏
म पनि बिदेश मा थिऐ घर अाउदा जादा साथि हरुले समान पठाउन दिन्थे मलै समान खोलेर चेक गरि लेउने गरे कुनै पनि साथि हरु को भर पर्न हुदैन अरु समान खोलेर चेक गरेर मात्र लेउन पर्छ
यस्तो हुन्छ साथीको थोरै नासो लगिदिनु भन्छ प्रदेशको ठाउमा नलगिदिदा पनी साथी रिसाउछ भोली आफुले पनी मगाउनु पर्छ तर एक दिईले यसरी फसाउछ भने तेस्तोलाई कानुनले दोशी भन्न मिल्दैन किनकी उनिलाई पारसल भनेर फसाउनीनै समातिसकेपछी तिअन्जान्मा फसेकालाई छोडिदिनु पर्छ हुनत नेपालमा कानुननै नून चोर्नीलाई लाग्छ सुन चोर्नीलाई हैन ।
सजक र जानकारी गराउनु भएको मा धेरै भन्दा धेरै धन्यवाद
झन्ड नेपालको बिमानस्थलमा गाजाँ बरामद भयो यदि कतारको बिमान स्थलमा पक्रेको भयकोभय यिनिहरु कि आजिबन जेल कि मृत्युदण्डको भागीदार हुने थिय यसकारण बिदेश जादाँ होस् बिदेशबाट नेपाल जादाँ कसैको पार्सल भनेर बोकेर जादाँ जिबनभर कि जेल कि अकालमा मिर्त्यु भोग्नु पर्नेछ पैसाको लोभमा पनि लागु ओषधि ओसारपसारमा सलग्न नहुनु होला।
सोझा सिधा मानिसहरू लाई कसैले झुकाए,फसाउन,खोज भन्ने तेसा मानिसहरूलाई,कडा कारबाही हुनुपर्छ , सोझा ,अन्य,फरेको, लाई,न्याय ,दिनुपर्छ
जानकारी को लागी धन्न्यबाद तर यी तीन जना सोझा हरुलाई छोड्न पर्दछ
जानकारि को लागि धन्यवाद
यो कस्तो अन्धा कानुन हो । सोझासाझा नेपाली युवा लाई ड्रग्स कारोबार गर्ने गिरोहले परिचालन गरेर फसाई रहेको कुरा प्रस्ट नै भयो र मुख्य गिरोह समातिए पछि यी निर्दोष नेपाली लाई वाई इज्जत छाडिनु पर्छ र कारोबार गर्ने नाईके बाट क्षतिपूर्ति पनि भराउनु पर्छ । संविधान सभा बाट ल्याइएको कानुन के का लागि !!
नेपाली जनताहरुनाराजुलुस गरेर हत्या बलात्कार गर्नेलाई मिर्त्युदण्ड भनेर कराउछन् मिर्त्यदण्डको कानुन बन्यो भने मिर्त्युदण्ड पाउने गरीब निमुखा जस्को सोर्सफोर्स छैन उसैलाई नै फसायर मिर्त्युदण्डको भागीदार बनाउछन् यो पनि गरीबको छोरालाई मुख्य अभियुक्त भेटेरपनि जेलको हावा खानु पर्छ। काभ्रेको एयटा भारी बोक्ने अनपढ भरीया जस्ले जिबनमा बिसहजार एकसाथ नदेखेको मान्छेलाई मारवाडीले झुक्याएर ल्याप्चे नागरिकत्ताको फोटो कपि दियको भरमा पचास करोड रिण लियको भनेर त्यो अनपढ गरीब भरीयालाई बैक कर्मचारी र मारवाडी मिलेर फसायर अहिले सेन्ट्रल जेलमा बस्नु परेको छ ,बिस हजार एकसाथ नदेखेको मान्छेलाई पचास करोड रिण लियर तिरेन भनेर अनपढ भरीयालाई जेल हाल्ने नेपालको पैसाको कानुन कस्तो हो बैंकले मान्छे नै नहेरी किन रीण स्विकृत गर्यो अरु उम्के अनपढ गरीब भरीयालाई रीण नतिरे बापत जेल नेपालीको अन्धाकानुन छ।
Lucky ra rayex Nepal ma arrested vayeko qatar ma arrested vayeko vaye k hunthiyo sochnu Pani sakinaa
@@sherchanprabhat3731 tehi vanxu ma pani mrityu danda vanera matra hudaena nepalma nyayadhis pani bikaw ani partyka jhole xan taba marne fasne sida nai hun
Yo samachar sujabko lagi dhannyabat sir🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
धेरै राम्रो टिप्स दाजु तपाईंले मेरो आखा खाेलीदिनु भयाे म पनि 2 महिना पछि कतार जाँदै छु कतै म नि यस्तै जालेमा त फस्नि हाेइन सर्तक रहनुपर्छ यी ठगहरुबाट तपाईं हामी साथीहरू 🙏🙏🙏🙏
सचेतनाको हार्दिक आभार !
सरको भ्वाइस अत्यन्तै मिठो छ । राजेश हमालको जस्तै रहेछ ।
म पनि बिदेश मा थिऐ घर अाउदा जादा साथि हरुले समान पठाउन दिन्थे मलै समान खोलेर चेक गरि लेउने गरे कुनै पनि साथि हरु को भर पर्न हुदैन अरु समान खोलेर चेक गरेर मात्र लेउन पर्छ
मुख्य अभियुक्तले हदै सम्मको सजाय पाउनु पर्छ र ती दुई जनालाई क्षतिपुर्ती सहित को न्याय दिलाउनु पर्छ ।
Anand nepal paxe ko ramro Voice ko samechar love your voice
thank you so much Sir for this important message..........
जानकारिको लागि धन्यवाद
नेपालमा पक्राउ खाएर जेल मात्र चलान कतारमा पकडेको भए ज्यान जान्थ्यो
यस्तो हुन्छ साथीको थोरै नासो लगिदिनु भन्छ प्रदेशको ठाउमा नलगिदिदा पनी साथी रिसाउछ भोली आफुले पनी मगाउनु पर्छ तर एक दिईले यसरी फसाउछ भने तेस्तोलाई कानुनले दोशी भन्न मिल्दैन किनकी उनिलाई पारसल भनेर फसाउनीनै समातिसकेपछी तिअन्जान्मा फसेकालाई छोडिदिनु पर्छ हुनत नेपालमा कानुननै नून चोर्नीलाई लाग्छ सुन चोर्नीलाई हैन ।
Dhnnebad
Nice video thank you
Thank u so much for sharing this alert video
Thank you for your information
Sahi ho.. 100%
Suchanako lagi dhanyabad i like this chanel
यो भाइ हरु को गल्ती छैन किन राख्नुस त छोडिदेउ न मेन ओसारपसार त अर्को पो रहिछ
बिचरा यी सोझा सिधा लाई छाेड्नु पर्छ ।
नेपालमा पक्डेर सही भयो,कतारमा पक्राउ परेका भए जिन्दगी भर नेपाल देख्न पाइनेथिएन ति सोझासिधा।।
100% right
गुड
Nice sir
Im big fan
Love your voice ❤️
कुनै पनि पारसाल सामान कसैले पठाए खोलेर हेरेर मात्र लैजानु होला सबै मित्र हरुलाई बुज्नु जरुरी छ !
दु:खद। सामान चेक गरेर लैजानु पर्छ।
👍👍👍👍
Aaisake good news
Sandesko lagi dannebat🙏🙏
To be a cearefull and safe
I love your voice ☺️☺️
Yestai Sojha janta ko sahayog liyera.fasayera hoena hai? giroha la e masnu parcha. Nepal police dhanyabaad .
Omg🤦♀️🤦♀️🤦♀️🤦♀️🤦♀️🤦♀️🤦♀️🤦♀️
Kohi bachdaina k ..farak ati ho ki ,kohi dhilo hola ,kohi chadai police costudy ma hunxa nai ...
😢😢😢
Daju ma aaipuge hajur ko vdo herna kaam xodi xodi😊
jhanna nepal maa parkdiyo katar maa parkdiyeko bhaye k hunthiyo TYO SOJO MAANXE HARULAI PHASAAONE MAAKUNE LAI JHUNDAONU PARXA.
पवन सर हराउनु भयो त । आज २०७८/08/08 गते ।
कोरोनाले डुबायो नि । अब आउँछु । 🙏
No new videos???
Thanks for your kind query Prabin Ji. New videos will be start uploading soon.
Whfin
Ysto k k hun lagyo xeya
Bad news
Gari khane lai ta pakrni ho polis le
षड्यन्त्र हो