धन्यवाद छ परमेशवर लाई येशु को जयजयकार भएको छ । धन्यवाद छ आदर निए दिदी लाईपनि उहाँको गवहि ले मलाई ठुलो सक्ति पाएको मसुस भयो मलाई नि सधै भरि प्रभु मा बरोसा राखोउ ।
धेरै2 मिठो जिबाण गभाई सुनाउनु भएको मा धेरै खुसी लग्यो मलाई सधा बाहर जिवित प्रमप्रभु प्रमेस्वर पिताले आशिष् दिएको होस तपाईंलाई साथै प्रमेस्वर पितालाई पनि प्रसाङ्सह महिमा भएको होस आमेन
prmesor pita lai dhneywad 👏 hjur ko yo gawai le prmesor pita ko mhima bhyko hos pita sara sansar bhri ko prani lai pschatap ko hirday dinu hos prbhu. r prmesor pita lai chinn skeko hos. r pita ko name pbitra bhyko hos. halleluiya Amen 👏
Parbhu yeshu mashi le dherai dherai dhanyabaad gardxu ani hjur ko gwahi ko lagi dherai dhanyabaad mero jevaan ma yo gwahi le aasha r samarth milyo god bless you amen
parmeshwar sachi nai mahan hunu hunxa hami mero family le mero sathi vaile malai kati maya garxa kati prem garxa sochxum tara parmeshwarle jati prem hami lai kasaile gardaina ❤❤❤😢😢
आमेन आमेन धेरै राम्रो आदिशित जीवन गवाई शेर गर्नु भएको छ । हजुर लाई धन्यवाद साच्चै हाम्रो पर्मेस्वर माहान हुनुहुन्छ। प्रभु तपाईंको घर परिवार सबै थोक मा प्रसस्ता मात्रामा आदिशष दिउन।
पास्सटर बा म यशुलाई पहिला देखि नै चिन्छु उहाँको बचन पनि धेरै सुनेको छु तर मेरो परिवार उहालाई जान्दैन र म घर परिवारलाई समझाउना पनि स्कदिन आझा भन्दा 2 बर्श आगाडि घर परिवार को बेवारिक कुराले गर्दा मलाई मान्शिक रोग लाग्यो म धेरै आतिए मेरो फूपू दिदी हरु प्रभुलाई मान्नु हुन्थ्यो र म तर कसैलाई आफ्नो रोग को बारेमा भनेको थिना म हरेक दिन रुन्थे एति रोए कि आँसुको शिमा रहेना म सारिरिक रोगी पनि भए म मर्न नै भए तर पनि परिवारलाई भनिन्न पछि भने अनि पुजा पाठ गरे केही ठीक्क भए जस्तो भो तर बेला म प्रभुलाई देखिको थे तर बाध्यताले गर्दा म तेता बिस्वास्स गर्न सकिन अनि घर परिवाको दुख् ले गर्दा म जवज्स्ति बिदेश आए अनि एहा आए देखि मैले माया गर्न मान्छे पार पुरै ठिक्क भएको जस्तो त लाग्दैन थ्यो फेरि पनि म आफुलाई हिमत दिने गर्थे अनि एहा आएसी बिहे पनि गरे अझा नानू छ तर म फेरि बिरामी भए मुटु दुख्ने दिक्क लाग्ने मर्न मन लाग्ने हुन्थ्यो फेरि पनि प्रभुलाई देख्छु सपना मा कैले बादलहरु भित्र बाट आउनु हुन्छ उहाँ को नाम पिक्क हेर्न साथ म पुरै ठिक्क हुन्छु तर बिदेश भाको कारण म चर्ज जाना सक्दिन मलाई प्रभुले माया गर्नु हुन्छ र बचाउनु भाको छ तर अझै पनि बाईबल पढन सकेको छैन मन धोदार हुन्छ मन छ तर परिवार बुझ्दैन म बुझाउना सक्दिन के गर्नु होला म हरेक दिन प्रभु देख्छु
परमप्रभु परमेश्वर को महिमा सदा रहोस् हर मानव जातिको जिवान ।अनि उहाको आसिषमा अनन्त जिवान पाओस सबै जना ले। केवल प्रभु येशूले मात्र अनन्त जिवान दिन सक्नु हुन्छ । For the God Love so much the world, that he gave only one begotten Son .those whosoever Believeth in Him shall not perish, but should have Eternal life. AMEN.I Love you so much Jesus Christ.
के पार्थाना जान्ने हरुकाे मात्र र धेरै पढेको मात्र सुन्नु हुन्छ,धेरै जान्नेहरुकाे मात्र पार्थाना सुन्नु हुन्छ त परमेश्वरले कस्तो पार्थाना सुन्नु हुन्छ। बिश्वासीकाे लागि म अरुले जस्तो पार्थाना गर्न जान्दैन भनेर,पछी नहत्नुस। याे बैनीकाे जस्तो पार्थाना गरेर पर्भुलाई नछाेड्नुस।बैंनीलाई र भाइ जेरुमलई धन्यवाद ।
पबित्र आत्म ,पिता परमात्म,परम प्रधान,महान,सर्वशक्तिमान पिता परमेस्वर लाइ करोडौं ,करोडौं धन्यबाद,परम प्रभु को अथाह भरिपुर्ण आशीर्वाद ले हजुर लाइ नयाँजिवन दिनु भयो म पनि इस्वर प्रति मेरो जिवन समर्पित दरेको छु।भरोसा गर्छु बिश्वास गर्छु,म पनि हालात मा छु ,प्रभु,मेडम को गवाइ ले मलाई अति तागत दियो,शक्ति र सामर्थ्य दियो ।हजुर लाइ इस्वर को भरिपूर्ण आशिष ,इस्वर लाइ धन्यवाद ,धन्यवाद ,धन्यवाद !आमिन ,आमिन,आमिन
रोमी 5:1-8 (NNRV) 1. यसैकारण विश्वासद्वारा धर्मी ठहरिएर हाम्रा प्रभु येशू ख्रीष्टद्वारा परमेश्वरसँग हाम्रो मिलाप भएको छ। 2. उहाँद्वारा हामीले यस अनुग्रहमा विश्वासद्वारा प्रवेश पाएका छौं। यस अनुग्रहमा हामी खड़ा छौं, र परमेश्वरका महिमाको सहभागी हुने हाम्रो आशामा हामी रमाउँछौं। 3. यति मात्र होइन, तर हामी आफ्नो सङ्कष्टमा रमाउँछौं, यो जानेर कि सङ्कष्टले सहनशीलता उत्पन्न गराउँछ, 4. सहनशीलताले चरित्र, र चरित्रले आशा उत्पन्न गराउँछ। 5. आशाले हामीलाई निराशा गराउँदैन, किनकि हामीलाई दिइएका पवित्र आत्माद्वारा परमेश्वरको प्रेम हाम्रा हृदयमा खन्याइएको छ। 6. किनकि हामी दुर्बल हुँदा नै ख्रीष्ट अधर्मीहरूका निम्ति ठीक समयमा मर्नुभयो। 7. धार्मिक मानिसको निम्ति मर्न तयार हुने कोही बिरलै पाइएला, कतै असल मानिसको निम्ति कसैले मर्ने आँट गरी पनि हाल्ला। 8. तर परमेश्वरले हाम्रा निम्ति उहाँको प्रेम यसैमा देखाउनुहुन्छ, कि हामी पापी छँदै ख्रीष्ट हाम्रा निम्ति मर्नुभयो।आमीन हल्लेलुया।परमेश्वर हामीमा प्रकट हुनु हुने परमेश्वर हुनुहुन्छ।यस्कारण हामी आफनो समस्या र संकस्टमा धैर्य गरौ।यो शक्ति र बिस्वाश हाम्रो ह्रदयमा खानाउनु भएको छ।आमीन सम्पूर्ण ख्रीष्ट प्रेमी हरुमा ख्रीष्टको शान्ति आमीन।
Jaimashih brother thank you so much brother mitho jeevan gabhai Masina lama Bata shear gariyeko kura sunera Aashis payeko xu. Thank you so much Mitho gabhai ko lagi. Prabhu ko mahima vayeko hos shear garne xora Lai Ra gabhai bolnu hune sister Lai thank you so much Prabhu ko mahima vayeko hos Amen🖐️🙌 hallelujah parbhu ko mahima vayeko hos hajur ko jeevan ma sadasarbada Amen🖐️🖐️🖐️
धन्यवाद छ परमेशवर लाई येशु को जयजयकार भएको छ । धन्यवाद छ आदर निए दिदी लाईपनि उहाँको गवहि ले मलाई ठुलो सक्ति पाएको मसुस भयो मलाई नि सधै भरि प्रभु मा बरोसा राखोउ ।
परमेसोर लाइ धन्यवाद भएको होस। आमेन
हालेलुयह,परमेशवरले,जिबितमानिस,त,के,मरेका,लासलाइ,जिबित,पारनुहुनछ,अाझेेेेेबहिनि,परमेशवरमा,बिशवास,गरनुहाेस,तपाईंको शक्तिशाली गबाइकाे,लागि,धननेबाद
आमेन प्रभुलाई धेरै धेरै धन्यवाद अती आसीसीत जिबन गवाही प्रभुले अझ प्रसस्त गरी तपाईको जिबनमा परीवारमा आसिस अनुग्रह गर्नुभएको होस्
पिता परमेश्वर लाई धन्यवाद प्रभु येशु को महीमा होस ✝️🙏 आमीन
जयमशिह गुरु बुवा जयमशिह गुरु आमा जयमशिह ❤☦️☦️☦️☦️☦️☦️☦️☦️☦️🛐😭😭😭😭😭😭😭😭😭😭😭😭🙌💐🙌🙏 जयमशिह हालुलेया आमेन
परमेश्वर पितालाई dhannebad
हले लिय आमेन धन्यबाद प्रम प्रपु लाई 💒💒💒💒
पर्भु लाई महिमा हवोस पितालाई धेरै धन्यबाद होवोस
असल गवाई परमेशवर अजै धेरै आशिश दिऊन
Praise the lord amen hallelujah thank you Jesus ✝️🛐🙏
अामेन प्रमेस्वारको महिमा भएको होस।
हाम्रो पिता पुत्र पवित्र आत्मा को महिमा होस आमेन
धेरै2 मिठो जिबाण गभाई सुनाउनु भएको मा धेरै खुसी लग्यो मलाई सधा बाहर जिवित प्रमप्रभु प्रमेस्वर पिताले आशिष् दिएको होस तपाईंलाई साथै प्रमेस्वर पितालाई पनि प्रसाङ्सह महिमा भएको होस आमेन
धन्यवाद पभु एशु को नाममा जैमसि फेरी पनि धन्यवाद
Parmesor pita ko mahimaa bhayko hos ❤️ Hallelujah ♥️ Halleluya ♥️ Halleluya ♥️ Halleluya ♥️ Halleluya ♥️ Halleluya ♥️ Halleluya ♥️ Amen 🙏 Amen 🙏 Amen 🙏 Amen 🙏 Amen 🙏
धन्यवाद प्रभु यसु आमेन
आमेन अामेन परमेसाेरकाे महिमा भएकाेहाेस
prmesor pita lai dhneywad 👏
hjur ko yo gawai le prmesor pita ko mhima bhyko hos pita sara sansar bhri ko prani lai pschatap ko hirday dinu hos prbhu. r prmesor pita lai chinn skeko hos. r pita ko name pbitra bhyko hos.
halleluiya Amen 👏
जयमसिह पिता पुत्र पबित्र आत्मा को परमेश्वर लाई महिमा भयको होस आमेन
JAY MASHI..
NIKAI RAMRO JANKARI HJR KO GAWAHI...
SABAI JANALE PRABHUKO SUSAMCHAR JANER PRABHUMA aaun
Amen
Parbhu yeshu mashi le dherai dherai dhanyabaad gardxu ani hjur ko gwahi ko lagi dherai dhanyabaad mero jevaan ma yo gwahi le aasha r samarth milyo god bless you amen
🙏प्रभुको महिमा भएको होस 🙏हाल्लेलुयाह आमेन्🙏🙏🙏🙏🙏🙏
आमेन आमेन परमेसाेर काे महिमा भएकाेहाेस
Prabhu lai dherai dheai dhanneybat yesu raza tpi lai✝️✝️✝️✝️🛐🛐🛐🛐🙏🙏🙏🙏🙏
परमेस्व्र ले दिदी को सब परिवार को लागि आशिष् दिनु हुनेछ आमेन
Pita parmeshor lae dhanyabad amen 🙏
parmeshwar sachi nai mahan hunu hunxa hami mero family le mero sathi vaile malai kati maya garxa kati prem garxa sochxum tara parmeshwarle jati prem hami lai kasaile gardaina ❤❤❤😢😢
यो मिठो जीवन गवाहीको लागि दिदीलाई परमेश्वरले धेरै धेरै आशिष् दिएको होस् ।
prameswoor lai maima hos dd hjr
VT GCC see
एतिठुलो गबइ प्रभुलेदिदि लाइ दिनुभयो प्रभु लाइ लखलाखधनेबात आमेन
Parmeshorko mahima vayeko hos,AMEN
Yes amen amen amen🛐✝️✝️✝️
दिदी तपाइको गवाही सारै मन छोयो प्रमेश्वरले धेरै आशिष दिनुभएको होस तपाइलाइ आमेन
आमेन परमेश्वरको महिमा भएकाे होस्।❤❤❤❤❤❤❤
Hallelujah amen amen amen sachainai hamro Param parvhu Kati mahan ra saktisali hunuhunxa ❤❤❤
सक्तीसाली गबाईको लागी प्रभुलाई धन्यवाद साथै दिदी तपाईलाई पनी धन्यवाद छ जय मसिह
Pita. Lai. Dhanebat. Xa. Prabu
मलाई तितोपन मिठो लाग्छ महिमा होस
आमेन आमेन धेरै राम्रो आदिशित जीवन गवाई शेर गर्नु भएको छ । हजुर लाई धन्यवाद साच्चै हाम्रो पर्मेस्वर माहान हुनुहुन्छ। प्रभु तपाईंको घर परिवार सबै थोक मा प्रसस्ता मात्रामा आदिशष दिउन।
पास्सटर बा म यशुलाई पहिला देखि नै चिन्छु उहाँको बचन पनि धेरै सुनेको छु तर मेरो परिवार उहालाई जान्दैन र म घर परिवारलाई समझाउना पनि स्कदिन आझा भन्दा 2 बर्श आगाडि घर परिवार को बेवारिक कुराले गर्दा मलाई मान्शिक रोग लाग्यो म धेरै आतिए मेरो फूपू दिदी हरु प्रभुलाई मान्नु हुन्थ्यो र म तर कसैलाई आफ्नो रोग को बारेमा भनेको थिना म हरेक दिन रुन्थे एति रोए कि आँसुको शिमा रहेना म सारिरिक रोगी पनि भए म मर्न नै भए तर पनि परिवारलाई भनिन्न पछि भने अनि पुजा पाठ गरे केही ठीक्क भए जस्तो भो तर बेला म प्रभुलाई देखिको थे तर बाध्यताले गर्दा म तेता बिस्वास्स गर्न सकिन अनि घर परिवाको दुख् ले गर्दा म जवज्स्ति बिदेश आए अनि एहा आए देखि मैले माया गर्न मान्छे पार पुरै ठिक्क भएको जस्तो त लाग्दैन थ्यो फेरि पनि म आफुलाई हिमत दिने गर्थे अनि एहा आएसी बिहे पनि गरे अझा नानू छ तर म फेरि बिरामी भए मुटु दुख्ने दिक्क लाग्ने मर्न मन लाग्ने हुन्थ्यो फेरि पनि प्रभुलाई देख्छु सपना मा कैले बादलहरु भित्र बाट आउनु हुन्छ उहाँ को नाम पिक्क हेर्न साथ म पुरै ठिक्क हुन्छु तर बिदेश भाको कारण म चर्ज जाना सक्दिन मलाई प्रभुले माया गर्नु हुन्छ र बचाउनु भाको छ तर अझै पनि बाईबल पढन सकेको छैन मन धोदार हुन्छ मन छ तर परिवार बुझ्दैन म बुझाउना सक्दिन के गर्नु होला म हरेक दिन प्रभु देख्छु
Glory to our lord Jesus Christ
परमेस्वारलाई महिमाहाेस
परमप्रभु परमेश्वर को महिमा सदा रहोस् हर मानव जातिको जिवान ।अनि उहाको आसिषमा अनन्त जिवान पाओस सबै जना ले। केवल
प्रभु येशूले मात्र अनन्त जिवान दिन सक्नु हुन्छ । For the God Love so much the world, that he gave only one begotten Son .those whosoever Believeth in Him shall not perish, but should have Eternal life. AMEN.I Love you so much Jesus Christ.
Dhandabad dd hajurlai en prmishorlai amen haliluwa
Mahan permesour thapahi lahi kotti kotti dhannebad,Hamro Parbu sacho hunuhun6
Lau molo ** Ninamhang Hangpa ** ( Jesus Christ ) lai dherai dherai dhanyabad xa.
जयमसिह 🙏 आमेन
के पार्थाना जान्ने हरुकाे मात्र र धेरै पढेको मात्र सुन्नु हुन्छ,धेरै जान्नेहरुकाे मात्र पार्थाना सुन्नु हुन्छ त परमेश्वरले कस्तो पार्थाना सुन्नु हुन्छ। बिश्वासीकाे लागि म अरुले जस्तो पार्थाना गर्न जान्दैन भनेर,पछी नहत्नुस। याे बैनीकाे जस्तो पार्थाना गरेर पर्भुलाई नछाेड्नुस।बैंनीलाई र भाइ जेरुमलई धन्यवाद ।
धेरै राम्रो गवाहि अाशिष ।
Aamen parmesshor pita ko mahima hos hamro bhalo hos
Amen amen diju ko jiban gabahi suner moh dherai aasisimaya vaye aamen amen
आमेन हलेलुया love you Jesus god bless you
✝️📖🛐✝️✝️✝️✝️✝️✝️जय मोसिहा गुरु बुवा रदिदि हजुरको गबाहि सुनेर मो धेरै आशिस भोयको छु आमिन प्रशोरले प्रशसत मात्रामा आसोस दिउन हलेलुयाह आमिन🙏🙏🙏🙏🙏🙏🙏
जयमसि
Amen ...pravu matra satya hunuhunxa ..pravu ma matra jiwan xa..tesaile pravu ma sab samvav xa ..praise God
Amen amen God bless you
जय मसीह दीदी- परमेश्वर ले प्रश्स्त आशिष देऊन- तपाईको यो आशिषमय जीवन को गवाही आज सुन्नु पॉए म पनि आशिसित भए…
Hallelujah. Praise the Lord. Thank You Lord for giving a rebound life. AMEN...
Amen. hallelujah. hallelujah. hallelujah
प्रमेस्वोरको प्रसंशा भएको होस् amen
Amen
Amen prévu yeshu KO mahima hos
Praise The Lord
Thanks Heavenly Father
Glory To Lord Jesus Christ Amen
❤️🙏🌷💐🌺🇳🇵👍
प्रभु पर्ति अति बिस्वास गर्छु म
पिता माहान हुनुहुन्छ पिता धने बात पिता
पबित्र आत्म ,पिता परमात्म,परम प्रधान,महान,सर्वशक्तिमान पिता परमेस्वर लाइ करोडौं ,करोडौं धन्यबाद,परम प्रभु को अथाह भरिपुर्ण आशीर्वाद ले हजुर लाइ नयाँजिवन दिनु भयो म पनि इस्वर प्रति मेरो जिवन समर्पित दरेको छु।भरोसा गर्छु बिश्वास गर्छु,म पनि हालात मा छु ,प्रभु,मेडम को गवाइ ले मलाई अति तागत दियो,शक्ति र सामर्थ्य दियो ।हजुर लाइ इस्वर को भरिपूर्ण आशिष ,इस्वर लाइ धन्यवाद ,धन्यवाद ,धन्यवाद !आमिन ,आमिन,आमिन
Permeshwer ko mahima hos amen 🙏
Yes praise the lord halleluya glory to god thank you so much blessing testimony
प्रभु को महान , अचम्म को काम को निम्ति वहाँ लाई महिमा , आदर ,धन्यबाद ।वहाँ को प्रेम यहाँ हरु को जीवन मा अनि हामी सबै सबैमा सदा रहोस, आमेन
रोमी 5:1-8 (NNRV)
1. यसैकारण विश्वासद्वारा धर्मी ठहरिएर हाम्रा प्रभु येशू ख्रीष्टद्वारा परमेश्वरसँग हाम्रो मिलाप भएको छ।
2. उहाँद्वारा हामीले यस अनुग्रहमा विश्वासद्वारा प्रवेश पाएका छौं। यस अनुग्रहमा हामी खड़ा छौं, र परमेश्वरका महिमाको सहभागी हुने हाम्रो आशामा हामी रमाउँछौं।
3. यति मात्र होइन, तर हामी आफ्नो सङ्कष्टमा रमाउँछौं, यो जानेर कि सङ्कष्टले सहनशीलता उत्पन्न गराउँछ,
4. सहनशीलताले चरित्र, र चरित्रले आशा उत्पन्न गराउँछ।
5. आशाले हामीलाई निराशा गराउँदैन, किनकि हामीलाई दिइएका पवित्र आत्माद्वारा परमेश्वरको प्रेम हाम्रा हृदयमा खन्याइएको छ।
6. किनकि हामी दुर्बल हुँदा नै ख्रीष्ट अधर्मीहरूका निम्ति ठीक समयमा मर्नुभयो।
7. धार्मिक मानिसको निम्ति मर्न तयार हुने कोही बिरलै पाइएला, कतै असल मानिसको निम्ति कसैले मर्ने आँट गरी पनि हाल्ला।
8. तर परमेश्वरले हाम्रा निम्ति उहाँको प्रेम यसैमा देखाउनुहुन्छ, कि हामी पापी छँदै ख्रीष्ट हाम्रा निम्ति मर्नुभयो।आमीन हल्लेलुया।परमेश्वर हामीमा प्रकट हुनु हुने परमेश्वर हुनुहुन्छ।यस्कारण हामी आफनो समस्या र संकस्टमा धैर्य गरौ।यो शक्ति र बिस्वाश हाम्रो ह्रदयमा खानाउनु भएको छ।आमीन सम्पूर्ण ख्रीष्ट प्रेमी हरुमा ख्रीष्टको शान्ति आमीन।
JMC yes Amen 🙏
Praise the lord
Thanks Heavenly Father
Glory To God
1 Corinthian 4: 20
1 Timothi 4: 5
आमेन प्रभुको महिमा भएको होस् ❤❤
Hamro parmeshwar sambhav ko parmeshwar hunu hunxha.Yeshu parmeshwar ko Mahima hos
Today while working on kitchen I got to listen n watch two your prog.praise God.
Jaimashih brother thank you so much brother mitho jeevan gabhai Masina lama Bata shear gariyeko kura sunera Aashis payeko xu. Thank you so much Mitho gabhai ko lagi. Prabhu ko mahima vayeko hos shear garne xora Lai Ra gabhai bolnu hune sister Lai thank you so much Prabhu ko mahima vayeko hos Amen🖐️🙌 hallelujah parbhu ko mahima vayeko hos hajur ko jeevan ma sadasarbada Amen🖐️🖐️🖐️
परमेशेवरलाई कराेडै कराेड लाख लाख धन्यवाद परमेशेवर पिता मसि यशुकाे नामवाद विशेकै मानिसहरूले तपाईंको जय जय कार गरून् आमिन
धन्य बाद प्रभुलाई
आमेन आमेन प्रभुको महिमा होस हालेलुयाह
Amen praise the lord hallelujah amen thank you lord amen you have already blessing god
हल्लेलुयाह आमिन परमेशोवरको महिमा होस हजुर सिस्टर हजुरको जीवन गवाहिले म धेरै आशिषत भएकोछु आमिन परमेशोवरमा कुनैपनि असमभब छैन सबैकुरा समभबछ आमिन
Halleluya Amen Amen prbhum Atmiki didI Hajurko jivanm therai Asis diunu mo Hajurko gabai sunera therai Asisita fayo Amen prbhum Atinai Atmiki dad Hajurlai pni therai danevat Hajurko Sewkaim prbhule prasast Asis diunu Amen jaymsiha
Praise the Lord
Thanks Heavenly Father
Glorious Grace To praise
John 3: 33
Amen
प्रभुको महिमा भएको हवस् आमेन आमेन आमेन
जयमसी पोखरा बाट परभुको बचन दिनु भएकोमा परभुले हजुरलाई आशिरबात दिनुहुन्छ
Thankyou Jesus for this blessed testimony ❤
Halleluya prbhulai mahim hos vaTo sater jipan yesou pita matre hunuhun chh Amen prbhu yesoupitalai mahim hos Hajurlai prbhule therai Asis diunu didi Ani dju Hajurlai pni Asis diunu Amen jaymsiha
परमेश्वरमा कुनै कुरापनि असम्भव छोइन कारण उहाँ सम्भवको परमेश्वर पिता हुनुहुन्छ उहाँको नै महिमा भएको होस् । आमेन जयमसिह
पर्मेसोर को मन धेरै ठुलो छ दिदी लाई नया जीवन दिनु भाको छ अमिन
Wow.... What a powerful testimony....God does wonders.... Let all unsaved souls be save in jesus
Life chynalma parmesworlae dhanyabad didiko jiban gabahima sabaejanale Acsi
Cta vaykoxa
आमिन। दिदि। तपैले नयाँ जिवन पउनुभयो।को।छ
परमेश्वर लाई।पनि।देरै।देरै। धन्यवाद
परमेश्वर पिता हजुईलाई लाख लाख धन्यवाद हाम्रो गुरू यशु मसिको नाउँमा ........Amen
Halleluya Amen God bless you 💕👏👏
जइमसिह परमेसोरको महिमाहोस
Praise the Lord thank you Lord this great testimony God bless you.
धन्यवाद उहाँ परमेस्वर पितालाई साथै उहाँलाई महिमा होस अत्तिनै सक्तिसाली जिबन गभाई
Very beautiful & powerful testimony GOD bless u & family or ur ministry.amen 🙏🙏🙏
प्रभु लाई धन्यवाद भयेको होस आमेन
Amen Praise the lord 🙌🙌 so blessed testimony God bless you 🙏🙏
What a powerful name it is nothing can stand against. What a powerful name it is The name of Jesus Christ ❤❤
✝️⛩⚘ 🕊🌄jayimashi Amen Amen Amen Amen haleluyha haleluyha ✝️
Amen halehuhay halehuhay halehuhay halehuhay halehuhay halehuhay
धन्यवाद प्रभु jesus❤