⭕️ सन्जय बुद्धिमान ज्युले खालि freedom freedom भनेको सुन्छु । आजको युवाको लागि freedom को अर्थ के हो थाहा छ नि? तपाइले बोलेको कुराले अर्को ब्यक्तिको चित्त दुख्छ, अर्को ब्यक्तिलाइ क्रोध उठ्छ , वा अर्जो ब्यक्तिला कामबासना जागृत गराउछ भने तपाइको freedom लाइ के भन्ने? तपाइले लगाएको कपडाले अर्को ब्यक्तिमा sexual desire उत्पन्न गराउछ र उस्को ध्यान आफ्नो पढाइ बाट हटेर तपाइमा केन्दृत हुन्छ भने तपाईक freedom लाइ के भन्ने? तपाई यो समाज प्रति जुम्मेवार हुनुपर्छ कि पर्दैन? तपाइ सङ्ग अधिकार मात्रै छ कि कर्तब्य पनि पालना गर्नुपर्छ ? । मलाइ क्याम्पस जाने समयमा रक्सि खान मन लाग्छ । यो मेरो freedom लाइ कसैके रोक्न मिल्छ कि मिल्दैन? मलाइ नेपालको झन्डा फेर्न मन छ र त्यसमा मेरो आफ्नै logic छ । मलाइ मेरो area लाइ india मा गाभ्न मन छ त्यो freedom मैले पाउछु कि पाउदिन ? सुन्नुहोस सन्जय जि , जुन हर्कत गरेर वा बोलेर तपाइको र अरुको चेतनाको स्तर माथि बढ्छ त्यो बल्ल साचो freedom हो । जुन हर्कत गरेर तपाइको चेतना झन बढि तल झर्छ त्यो freedom होइन बन्धन हो ।
अति नै मन पर्ने गेष्ट मन मुटुमा छुने गरि बोल्ने शैलि एकदमै मन पर्छ मलाई लभ यु ब्रो
Bless everyone god 💸🌈💰
i always have positive energy from him ❣️
I have watched so many anchors in Nepal but he has the ability to host the show!
Wow😲😲😲 sanjay sir❤❤❤❤❤
Sanjay dai lots of love♥️♥️♥️.your podcast mind-blowing
Lots of love from Korea 🇰🇷
Sanjay daii your laugh is amazing 👏 ♥
One Of My Favorite SANJAY Bhai ❤️❤️🙏
my inspirations
Sanjay 💜💜💜💜💜💜💜💜💜💜💜💜💜💜💜💜💜
संचारकर्मि हरु मध्ये सबभन्दा मन पर्ने सन्जय bro
Best person
Favourite podcaster Sanjay Bro🙏❤
Really love sanjay dai
My favourite Sanjay sir
Big fan sanjay silwal gupta
He have good sense I love his podcast
Love love love
So nice 💕💕
I wonder the interviewers would ask Sanjay has two last names. I like his voice. He is very potential in media.
Hey he speaks well
Love us😍
Love this man
फोक्सुन्डो पुगिसकेको छन दाजु,
Sanjay❤️❤️❤️🙏
Sanjay silwal op♥️💙💚
Sanjay 😍❤️
Sanjay dai 😍
What i learn is fight with time🙂🙂🙂
👏
❤️❤️
🙏🙏🙏🙏
🥰🥰🥰
⭕️ सन्जय बुद्धिमान ज्युले खालि freedom freedom भनेको सुन्छु । आजको युवाको लागि freedom को अर्थ के हो थाहा छ नि? तपाइले बोलेको कुराले अर्को ब्यक्तिको चित्त दुख्छ, अर्को ब्यक्तिलाइ क्रोध उठ्छ , वा अर्जो ब्यक्तिला कामबासना जागृत गराउछ भने तपाइको freedom लाइ के भन्ने? तपाइले लगाएको कपडाले अर्को ब्यक्तिमा sexual desire उत्पन्न गराउछ र उस्को ध्यान आफ्नो पढाइ बाट हटेर तपाइमा केन्दृत हुन्छ भने तपाईक freedom लाइ के भन्ने? तपाई यो समाज प्रति जुम्मेवार हुनुपर्छ कि पर्दैन? तपाइ सङ्ग अधिकार मात्रै छ कि कर्तब्य पनि पालना गर्नुपर्छ ? ।
मलाइ क्याम्पस जाने समयमा रक्सि खान मन लाग्छ । यो मेरो freedom लाइ कसैके रोक्न मिल्छ कि मिल्दैन? मलाइ नेपालको झन्डा फेर्न मन छ र त्यसमा मेरो आफ्नै logic छ । मलाइ मेरो area लाइ india मा गाभ्न मन छ त्यो freedom मैले पाउछु कि पाउदिन ?
सुन्नुहोस सन्जय जि , जुन हर्कत गरेर वा बोलेर तपाइको र अरुको चेतनाको स्तर माथि बढ्छ त्यो बल्ल साचो freedom हो । जुन हर्कत गरेर तपाइको चेतना झन बढि तल झर्छ त्यो freedom होइन बन्धन हो ।
Trend-setter Media Personality of Nepal
🙏🙏🥰
👍️👍️🙏🙏🌹🌹
Mlae man parne rje hiro sanjya boli kti mitho
Ladhao jhastai hunxa
❤️❤️
❤️❤️❤️