सर्व प्रथम हजुरहरू सबैलाई मेरो नमस्कार आज दुई जना मात्र कृष्ण सर आज पानी परेको बेलामा न्यानो भयेर इन्द्रेणी हेर्नु हुने सबैलाई मेरो न्यानो अभिवादन तर स्टुडियोमा धेरै हुँदा कति रमाइलो हुन्छ आज कोही नदेख्दा अलि खल्लो लाग्यो इन्द्रेणी टिम सबै लाई धेरै धेरै धन्यवाद इन्द्रेणी टिम सबैको जय जय जय होस् इन्द्रेणी मन पराएर हेर्नु हुने सबैको जय सहयोगी हातहरु सबैको जय जय होस् राधा कृष्णको जय जय जय होस्।।। 👌👌👌👌👌👏👏👏👏👏👍👍
पदम अनुराङ जी तपाईको क्यारी केचर गुड छ पक्कै पनि तपाईं सङ्गीत सीक्नु होला लछे पूरा गर्नु सक्नु हुनेछ कडेल दाइ धन्ने वाद उहाँ लाई अवसर दिनु भएकोमा wc. good.
*नमस्ते नमस्कार सम्पूर्ण इन्द्रेणी टिमलाई र दु:खी पीडितका लागि इन्द्रेणी कार्यक्रम आज एक पुजा गर्ने मन्दिर भएको छ सदै भरि यसै गरि इन्द्रेणी कार्यक्रम हजारौं बर्ष सम्म अगाडि बढि रहोस् दुखि र पिडितको लागि इन्द्रेणी कार्यक्रममा मन्दिर हो जुजौ जुग सम्म अगाडि बढि रहोस सबै सबैलाई यहीँ कामना छ इन्द्रेणी कार्यक्रम हेर्न पाउँदा भोक निन्द्रै हराएको हुन्छ यसैगरी सधैंभरि इन्द्रेणी हेर्न पाउँदाको खुसि अर्कै रमाइलो हुन्छ सबै सबैलाई इन्द्रेणी मिस यु अल टिमलाइ* *नमस्ते नमस्कार सम्पूर्ण इन्द्रेणी टिमलाई दिन दुखी पीडितका लागी इन्द्रेणी भनेको एउटा भगवान सरहको भक्तजनको लागि पुजा गर्ने एउटा मन्दिर जस्तै हो तेहि मन्दिरमा यति मात्रै फरक छ मन्दिरमा पुजा गर्न ठुल ठुला पाठ पुजा गर्न भक्तजन जान्छन् तर इन्द्रेणी एउटा यस्तो मन्दिर हो जहाँ दिन दु:खि पीडित जान्छन् जहाँ गएर केही आफ्नो दु:ख वेदना बिसाउने एउटा मन्दिर हो भगवान रुपि मन्दिर हो साच्चिकै भगवान रुपि महान ब्याक्तित्व भित्र एउटा असल ब्याक्ती कृष्ण कडेल दाइको जस्तो सफा हृदय भएको आज इन्द्रेणी कार्यक्रम यो उचाईमा छ इन्द्रेणी कार्यक्रमको जय होस् इन्द्रेणीको जय होस्* *🙏🙏🙏सिताराम सुवेदी 🙏🙏🙏👏👏👏कहिँ कतैबाट कमेन्ट् गर्दा टाइपिङ्ग गल्ति भएमा माफ गर्नुहोला ❤️❤️❤️❤️❤️❤️जय गित जय सङ्गीत जय सभिमान जय इन्द्रेणी कार्यक्रम*
धेरैराम्राे क्यारीकेचर र गितगाँउदा रहेछन पदम अनुरागिले,भाईकाे भबिश्य उज्ज्वलकाे कामना गर्दछु।
इन्द्रेणी को नियमित स्रोता यता हाजिर हुनु है। सम्पूर्ण मा आजको दिन सुखमय बितोस सबै लाई हिर्दय देखी शुभकामना दिन चाहन्छु।
अतिनै राम्रो स्वर अघि बढ्दै जानु होला अबस्य नै सफलता भइन्छ,👏👏👏💞💞💞💐💐💐
pargati garnu bro
म छु हजुर इन्द्रेणी को नीयमीत दर्शक
Me
Me
यक्दमै राम्राे लाग्याे भाइ अजै प्रगति गर्दैजानु हाेला सुभ कामना छ 👍️👍️❤️❤️❤️
Oho bro dherai khusi lageu Eso dohory ma dekhna pai Anuragh G
प्रतिभा भनेको येस्तो हुनु पर्छ,,👍️👍️👍️👍️👍️👍️👍️👍️
जे होस मलाईचाहिँ मन पर्यो,,👍️👍️👍️👍️👍️👍️👍️👍️
धेरै राम्रो कला अजै अगाडि बर्दै जानू शुभकामना
एकादेशमा फुलफुल्यो बास्ना हरर,
आयो रमाइलो, आयो इन्द्रेणी सरर,
गीत सुन्दै नाचिन्छ अब बालै फरर
Lala ma ni
SAchikai hor
निकै राम्रो प्रतिभाशाली व्यक्ति कदर गरियोस्।।
सहि कुरो गर्यो भाइले
@@khatriarjun9700 कति बाट भेट भो अाज हाम्रो ????
एक्दमै मिठ्क पर्तिभा
@@dhanbahadursunar958 ✋✋✋✋✋
हेलो ✋✋
पुरानो गायककारको सम्मान गर्दै यति मीठो गीत यति धेरै गीत गाउनु हुने दाईलाई सलाम छ है यो कतारको मरुभूमिबाट।♥️🤗😍🌻🌺🌻🌼🌼🎤🎧️🎵🎶🎧️🎧️🎤🎹🎹🎹🎤🎧️🎵🎶🇳🇵🇳🇵
पुरै नेपाल को एक शक्ती ,, तर देउडा मा कुनै कलाकार हरु को गर्ने कोसिस गर्नु सर पदम जि
राम्रो छ karikechar सफलताको कामना गर्दछु
Tiktakma herer yata aaune hajir garmata😆😆
I am also
ooooooooooooooollooloooooooooloooooooloolooòoooloooolooooooòooloòòolooooolooloooòoooolooĺoooooooooooooooooolooloooooloòlooooolooooolooloollòooloollllllo@@aviralnirdosh4379
मिठाे स्वर छ सफल्ता पक्कै मिल्छ हार नमानि निरन्तरता दिनु हाेला मेराे सल्लाह ।
क्यारी केचर धेरै राम्रो छ सबै भन्दा मन पर्ने क्यारी केचर मलाई यो दाईको लाग्यो अगाडी बर्दै जानोस जन्ता को फुल सपोट छ
tiktok बाट आको जति यता हाजिर हुम त ।
कलाकार भनेको त यस्तो पो हुनुपर्छ यार
Thanks Kala Ramro Chha Agi badnu Pakkai Saphal Hunchha
Dherai agadi badhnu hola good balace padam ji
याे पदम भाइले अवसर पाएमा भविश्यमा राम्राे कलाकार बन्ने छन्।भाइकाे अावाज धेरै मीठाे रहेछ।प्रतिभाशाली ब्यक्ति रैछन्।सफलताकाे शुभ कामना
सर्व प्रथम हजुरहरू सबैलाई मेरो नमस्कार आज दुई जना मात्र कृष्ण सर आज पानी परेको बेलामा न्यानो भयेर इन्द्रेणी हेर्नु हुने सबैलाई मेरो न्यानो अभिवादन तर स्टुडियोमा धेरै हुँदा कति रमाइलो हुन्छ आज कोही नदेख्दा अलि खल्लो लाग्यो
इन्द्रेणी टिम सबै लाई धेरै धेरै धन्यवाद
इन्द्रेणी टिम सबैको जय जय जय होस्
इन्द्रेणी मन पराएर हेर्नु हुने सबैको जय
सहयोगी हातहरु सबैको जय जय होस्
राधा कृष्णको जय जय जय होस्।।।
👌👌👌👌👌👏👏👏👏👏👍👍
namaskar didi hjr aaramae hunuhuxa
आज गोमा मेडम हासेको देख्नै पाइएन।
@@dipakbasnet3111 हजुर नमस्कार ठिकै छु हजुरलाई के कस्तो छ नि?
@@bhadrathapa6973 हजुर नमस्कार कहिले हास्ने कहिले रुने कहिले यू ट्यूब मा इन्द्रेणी हेर्ने यस्तै छ हजुर
@@gomabhandari5993 mero pani thik xa didi hjr
कस्ता कस्ता त कलाकार भाका छन। तपाईं को त कति हो कति राम्रो छ।गजब छ आवाज।।
अति मिठो आवाज रैछ , क्यारिकेचर झनै दामी ,
वाउ यस्तो पो कला भनेको ।सफलता को शिखर चुमोस ।
N
Kàtiramro hola yo inreni karikram kailei Pani nasiddheus dhennebad
अति राम्रो छ क्यारिकेचर उज्ज्वल भबिस्येको शुभकामना
बहुप्रतिभाशाली कलाको कदर होस भगवान!!!
लाै है भबिस्य राम्रै लाग्याे धन्यबाद।
नयाँ खालको कार्यक्रम अायो अाज फरक फरक टेष्ट नै ईन्द्रेणी को संगम हो
आजसम्म कलाकार र सबैको केरीकेचर र सोर पनि मिठो नै छ।प्रगति को शुभकामना छ।
Oiitfvyi
he is real singer . Lots of love.
निक्कै प्रतिभाशाली ....आग्रीम शुभकामना यहाँलाई
omg sab jana ko voice damii xa
ईमेज लोक कलाकार सिजन २मा सुनेको आवाज हो । ल सलाम ✋त्यो आवाजलाई
निकै मिठास छ यो भाईको स्वोर सबैले साथ सपोर्ट दिनु होला बधाई छ भाइ सफल्ताको शुभकामना
Ramro x best of luck 👍🏻👍🏻
सलाम है हजुर ! बोली नै मिठो
धेरै राम्रो सोर । तर आज सबै जना भाको बेला मा भाको भय धेरै राम्रो
हैट सोत चै मान्नुपर्छ यार सलाम सलाम
अति नै राम्रो पर्तिभा भाइको
Daju lai suvakamana 6 derai dherai. Aagadi badai janus best of luck
पदम दाइ पर्तिभा राम्रो छ कदर गरियोस
अतिनै कला भको हुनु रैछ भाइ।
Wowo dherainai ramro cha partibha
कला धेरै भाको मान्छे हो तपाई।
स्वर पनी मीठो छ।
sachhi kai tyalant bro salut
Adbhut kalaa raix Bhai sanga
म इन्द्रेणी नियेमित हेर्ने गर्छु अति राम्रो लाग्छ
अतीनै मीठो लागो एकदीन पकै सफलता मील्ने छ ।
I like it
@@chitrashrestha5478 L√
Wow
जय कून्ण्ण
P
La dherai ramro
मलाई सबै भन्दा मन परेको बद्री पङेनी र परकास कतुवाल को गित
yasta ramro voices vaka manxe pachhi pareka xan sabai milera ramro kalakar lai satha ani sahayog garnu parxa sadhai herna ani sunna paiyos yahako voice ani hajurko yatra agadi badhai jawos mero subhakamana
जति कसम खाएपनि
धेरै राम्राे प्रगती हुँदै जाओस पदम भाईकाे साथै इन्द्रेणी परिवारकाे
सारै राम्रो,,कला ,,,,अनौठो लायो,!,सफल्ता मिलोस हजुरलाइ,अझै अगाडि भढ्नु होला,
आज एक्लै अलि खल्लो लाग्यो नि कृष्ण सर बाकी कता हराए ।धन्यवाद अनुराग 👌👌👌👌👍
राम्राे लाग्यो ! कृष्ण ज्यू वहालाई वातवरण मिलाएर हजुरले फेरिपनी अवसर जुटे दिनुहुनेछ भन्ने मा ढुक्क छु
Gayen xetra ma vabisye ramro xa aawaj ma jadu xa
प्रयास रामरो छ सुरु बात हो निरन्तर प्रायास जारि राखनु सर
Padam anuragi dherai ramro lagyo ajhai ramro gardai janu best of luck ujwal vabisyeko kamana garna chahanxu👍👍
एकदम राम्रो प्रतिभा ब्रो को
सारई मीठो स्वोर धन्नेबाद ईन्द्रेनि ग्रुपलाई
Dherai ramro khusi lageyo hjr dherai aagi bndnuni xa sir
कति राम्रो सोर धेरै राम्रो छ अगि बढने काम गर्नु होला
सारै राम्राे छ भाइ शुभकामना
यति धेरै प्रतिभा सार्है मन पर्यो
dammi chha best of luck
राम्रो छ प्रतिभा कोसिस गर्नु होस सफलताको शुभकामना छ पदम जि।
अति राम्रो छ 💝💝💝
wow धेरै राम्रो छ है अगाडि बद्धै जानू हाेला
Hjr agi badnus ur brilliant man
सोलटिको को कला लाई सलुट सहिलागेव कलाकार छेत्रमा लागनु होला परगतिको कामना
You have a great voice. Hope you become a good singer...
तर ईन्द्रेणि मा सबै जना र उपस्थित भयको भय कति राम्रो हुनेथियो र पनि उहाको कला अब्बल छ कृष्ण दाइ अर्को कार्यक्रम मा समाबेस गराउनु होला।
सबै अावाज मा गाउने कलाकार रमाइलो छ सुभकामाना छ सर कृष्ण सर नमस्कार
dherai ramro bro yeslai nirantran dinu hola dhanyabad
Hajur mahan hunuhunx
अमेरिका बाट हेर्दै छु धेरै राम्रो लाग्यो
बद्री पगेनी दाइ आवज उस्तै छ
वावा क्या स्वर छ दाजु को
राम्रो छ best of luck padam daju
खाेई साथी हाम्रो त स्वर्गदव्ारिमा भेट भएकै हाे तर धेरै परिबर्तन भएकाे रहेछ खुशि लाग्याे
पदम अनुराङ जी तपाईको क्यारी केचर गुड छ पक्कै पनि तपाईं सङ्गीत सीक्नु होला लछे पूरा गर्नु सक्नु हुनेछ कडेल दाइ धन्ने वाद उहाँ लाई अवसर दिनु भएकोमा wc. good.
Best of luck padam dada hjrko future ujjal x haus pani vanna chahanxu. Khusi lageyo hamrai pyuthanko hunu hunx hola sorgdwariko kura garnu vayo.
Dhan Bahadur padam he.lai dekhe jasto lagyo 2008 /9 ma Delhi ma pitam Pura ma
All the best Bhai 👍👍🙏🙏💓💓
dami xa bro
धेरै राम्रो क्यारी केचर,एकदिन सफलताको सिडिसम्म पुग्नुहुनेछ भाइ, धन्यवाद कृष्ण सर।जय इन्द्रेणी।।
Ati ramro sor x vai ko saphalta milosh Bai lai suvakamanax vailai
धेरै राम्रो लाग्यो मलाई चाहि
कति मिठो साेर ♥️♥️♥️♥️♥️
एकलै कार्यक्रम संचालन गर्दा त अलि न्यास्रो , नरमाइलो हुदो रैछ कृष्ण सर उहाँको प्रतिभा निकै राम्रो छ ।
१००% मा ८०% मिल्यो । यत्तिको भएछी अझै कोसिस गरे झन राम्रो ।
Akdum ramro lo badhai xa best of luck
*नमस्ते नमस्कार सम्पूर्ण इन्द्रेणी टिमलाई र दु:खी पीडितका लागि इन्द्रेणी कार्यक्रम आज एक पुजा गर्ने मन्दिर भएको छ सदै भरि यसै गरि इन्द्रेणी कार्यक्रम हजारौं बर्ष सम्म अगाडि बढि रहोस् दुखि र पिडितको लागि इन्द्रेणी कार्यक्रममा मन्दिर हो जुजौ जुग सम्म अगाडि बढि रहोस सबै सबैलाई यहीँ कामना छ इन्द्रेणी कार्यक्रम हेर्न पाउँदा भोक निन्द्रै हराएको हुन्छ यसैगरी सधैंभरि इन्द्रेणी हेर्न पाउँदाको खुसि अर्कै रमाइलो हुन्छ सबै सबैलाई इन्द्रेणी मिस यु अल टिमलाइ* *नमस्ते नमस्कार सम्पूर्ण इन्द्रेणी टिमलाई दिन दुखी पीडितका लागी इन्द्रेणी भनेको एउटा भगवान सरहको भक्तजनको लागि पुजा गर्ने एउटा मन्दिर जस्तै हो तेहि मन्दिरमा यति मात्रै फरक छ मन्दिरमा पुजा गर्न ठुल ठुला पाठ पुजा गर्न भक्तजन जान्छन् तर इन्द्रेणी एउटा यस्तो मन्दिर हो जहाँ दिन दु:खि पीडित जान्छन् जहाँ गएर केही आफ्नो दु:ख वेदना बिसाउने एउटा मन्दिर हो भगवान रुपि मन्दिर हो साच्चिकै भगवान रुपि महान ब्याक्तित्व भित्र एउटा असल ब्याक्ती कृष्ण कडेल दाइको जस्तो सफा हृदय भएको आज इन्द्रेणी कार्यक्रम यो उचाईमा छ इन्द्रेणी कार्यक्रमको जय होस् इन्द्रेणीको जय होस्*
*🙏🙏🙏सिताराम सुवेदी 🙏🙏🙏👏👏👏कहिँ कतैबाट कमेन्ट् गर्दा टाइपिङ्ग गल्ति भएमा माफ गर्नुहोला ❤️❤️❤️❤️❤️❤️जय गित जय सङ्गीत जय सभिमान जय इन्द्रेणी कार्यक्रम*
धेरै राम्रो सोर 👏🏻👏🏻सफल्ताको सुभ कामना 🌹🌹
वाउ धेरै राम्रो छ सफलताको कामना ।
Vai swor Pani ramro kyarikechar ni tystai ramro
बबाल छ दादा अझ पनि मिडिया मा अाउनु ल
Bro ko voice ramro xa.caricachar pni dherai Vanda dherai ramro xa.gindagima ramro Pragati garnu.aagadi badnu. good luck
बल्ल बल्ल आज सस्कराइब भयो राम्रो लाग्छ कृष्ण सर को मिठो आवाज संगै पुरा इन्द्रेणी परिवार लाई नमन गर्दछु।
अति मिठाे भाेईस बधाई छ
यस्ता प्रतिभाको कदर गर्नु राज्यको पनि दायित्व हो