शुभ समाचारः दैनिक उपभोग्य वस्तुको मुल्य घट्दा उपभोक्तालाई राहत ! कुनमा कति घट्यो ?

Поділитися
Вставка
  • Опубліковано 29 гру 2024

КОМЕНТАРІ • 9

  • @Andu-63411
    @Andu-63411 12 днів тому +5

    समाचारमा मात्रै घटेको छ पसलमा घटाएर दिदैन,घटेको छ भन्दा हामीले पहिल्यै ल्याएको ,अब नयाँ अाएपछि घट्छ भन्छ

  • @nabarajprasadneupane5634
    @nabarajprasadneupane5634 10 днів тому

    ब्यापारिका दास लाई मात्र घटेकाे हाेला तर जनताले घटेकाे मुल्य भान भएकाे छैन ।

  • @sameerkc4946
    @sameerkc4946 11 днів тому

    हो हो, धेरैनै घटेछ अब नेपाल म गरिबी नै उन्मुलन हुने भो । इन्डियन हरु पनि किन्मेल गर्न नेपाल नै आउने भए । 😅😅😅 का गएर हास्नु हो यो सुखद घडिमा ।

  • @bhairammaharjan2411
    @bhairammaharjan2411 8 днів тому

    बर्ष दिनमा आठसय भन्दा बढी चामलमा प्रतिबोरा , पाँच सयभन्दा बढीले प्रति कार्टुन तेल , साठी रुपैयाँ भन्दा बढी प्रतिकिलो दाल .... बढ्ने बिस तीस रुपैंया ले घट्ने अनि उपभोक्ता समितिका अध्यक्ष दंग कुरा सफा छ । घट्नु बढ्नु को गेम के हो ?

  • @sunilkarmacharya679
    @sunilkarmacharya679 12 днів тому +1

    35 % बढाएर 7% घटाएका छन

  • @Njyoti-l6f
    @Njyoti-l6f 12 днів тому

    Bazar anagram. Zero hunale. Mahangi badheko. Vadhai cha

  • @sarswatirai9308
    @sarswatirai9308 11 днів тому

    Xito bajar khadhanya mulya ghteko anugaman gari sahaj garnu paryo

  • @DevilRaj-r5i
    @DevilRaj-r5i 12 днів тому +1

    Nepal ta k p ra serele khayo k garne ho

  • @rajshekhardas
    @rajshekhardas 11 днів тому

    Ghate ko chaina dukam purano mulye nai cha yo samachar matrama ghateko cha