Vladimir Putinको लोकप्रियता घट्दो, जनआक्रोश बढ्दो|| Nepal Times

Поділитися
Вставка
  • Опубліковано 28 жов 2024

КОМЕНТАРІ • 112

  • @anillama4781
    @anillama4781 2 місяці тому +22

    रुसले हार्छ अनि विश्व शान्त हुन्छ भनेर कसैले सोच्छ भने सुर्य पश्चिम् बाट उदाउछ भने भन्दा पनि हावा कुरो हो आज बाट यो nepal times मा आउने समाचार मा पनि बिस्वास घट्न थाल्यो हौ

    • @urgain2674
      @urgain2674 2 місяці тому +2

      International news le video sahit Jari Gare sakda pani nepali hai ajjai doubt xa yedi news interested ho vane other news agencies pani chhan herne garnus ani doubt clear hunxa ghadhi wali shak liyera afulai bhram ma naparnus

  • @SimanSuresh
    @SimanSuresh 2 місяці тому +33

    पश्चिमा को पैसा खायो समचारको प्रपोगान्ड बनायो,,,तिमीहरुको कुरा पत्याँदैन

  • @bidurthebe8373
    @bidurthebe8373 2 місяці тому +4

    अमेरिका लगायत युरोपका 16 रास्ट्र मिलेर पनि जित्न सकेको छैन

  • @robinrai81
    @robinrai81 2 місяці тому +13

    जित युध्दले होइन शान्ती मेलमिलापले जित्नुपर्छ यहि कामना गर्छु बिश्वो शान्तिले छाओस ।

  • @girwanthapa4565
    @girwanthapa4565 2 місяці тому +10

    Pro American Media . डलरे मिडिया

  • @SushilAgrawal-rt7ej
    @SushilAgrawal-rt7ej 2 місяці тому +3

    यो लडाइ बंद हुनु पर्छ। जती ढिलो हुंछ तेति समस्या बढदै जान्छ

  • @Suraj.CK-pw3vc
    @Suraj.CK-pw3vc 2 місяці тому +5

    अमेरिका,युरोप सबै भएर पनि अझै जितेको छैन रुसलाई। कडा रुस

  • @krishnapanta8634
    @krishnapanta8634 2 місяці тому +2

    अनि न्यूयोर्क टाइम्स ले भने अनुसार हामीले पत्याई दिनु पर्ने हैन त? पैसा जति पनि दिन्छ न्युज प्रोपागान्डा बनायो जीविका राम्रै चल्छ, धन्दा राम्रो छ तपाईं हरु को

  • @bikalpaDrisya
    @bikalpaDrisya 2 місяці тому +8

    येस्तो समाचार भन्दा कति dollor पाइन्छ ? तेस्को पनि समाचार भन्नू हैत

  • @janakbartaula1940
    @janakbartaula1940 2 місяці тому +4

    अहिले बिश्व संरक्षक को लागि हाम्रो छिमेकी देश चिनको जिम्मेवारीमा उत्कृष्ट छ उनिहरुको कुटनितिक क्षमताले प्रष्ट पार्दै गयको छ अमेरिका ले अब ५० बर्ष धर्य गर्दा राम्रो हुन्छ

  • @bidurkumarpuri1987
    @bidurkumarpuri1987 2 місяці тому +10

    बाइडेन पागलखाना जानेवाला छ

  • @faudalimbu7636
    @faudalimbu7636 2 місяці тому +1

    त्यहि गएर समाचार बनाएको भए पो। एक तर्फि समाचारका आधारमा बनाएको समाचार के पत्याउनु। समाचार निष्पक्ष, वास्तविक,तटस्थ र आधिकारिक हुनु पर्छ।

  • @shergalden9435
    @shergalden9435 2 місяці тому +1

    अर्काकाे जमिन हडप्ने तानाशाही पुटिन हार्नैपर्छ ।

  • @LalbahadurThapa-y7w
    @LalbahadurThapa-y7w 2 місяці тому +6

    सबै गलत प्रचार हो

  • @kumarkhadka843
    @kumarkhadka843 2 місяці тому +14

    पश्चिमाहरुको फेक समाचार रुसले हारदैन पश्चिमा दानवहरु हारी सके जय नेपाल जय रुस जय पुतिन्🇳🇵🇳🇵🇳🇵🇷🇺🇷🇺🇷🇺

  • @ashalalshrestha145
    @ashalalshrestha145 2 місяці тому +5

    NT News ni CIA ko Agent rahexah Kathai mero desh Nepal

  • @kailashpatirai
    @kailashpatirai 2 місяці тому +1

    हद भन्दा पातलो (per square km 8.5 persons) जनसंख्या रहेको देश रुसले अझ जनसंख्या नघटाउनु पर्ने थियो। बाकी भगवान जानुन

  • @mabinangla41
    @mabinangla41 2 місяці тому +7

    Hawadari news

  • @faridasinghembya2365
    @faridasinghembya2365 Місяць тому

    Very good news sanchita shristha jyu ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @anillama4781
    @anillama4781 2 місяці тому +2

    यो समाचार सरासर पुर्वाग्रह हो

  • @khagendradulal8511
    @khagendradulal8511 2 місяці тому

    This visit good for India and ukarne

  • @getsetgo4944
    @getsetgo4944 2 місяці тому +4

    😂नापिस्

  • @kailashpatirai
    @kailashpatirai 2 місяці тому

    जेलेनेस्की सायद भारत आउदैन। आएको खण्डमा धेरै नराम्रो हुन सक्छ। मेरो अनुमान

  • @limbuyakshyanahadur4116
    @limbuyakshyanahadur4116 2 місяці тому

    जे गर्छ पुतिनले गर्छ ✅👍️ विचारा युक्रेन्😁😀

  • @DhurbaBaral-x2x
    @DhurbaBaral-x2x 2 місяці тому +1

    तपाईं हरु पनि पश्चिम् मिडिया मा विस्वास गर्नु हुदो रहेछ जय होस

  • @KailashPoudel-er1dd
    @KailashPoudel-er1dd 2 місяці тому +1

    Usa lobby news channel

  • @DipendraNeupane36
    @DipendraNeupane36 2 місяці тому

    अब पस्चिम्माहरुको अन्त्य हुन जरुरी छ।

  • @Muhammedhakimmansuri
    @Muhammedhakimmansuri 2 місяці тому

    ❤❤❤

  • @subindesar2631
    @subindesar2631 2 місяці тому

    Good news

  • @UddhabNepal-f4i
    @UddhabNepal-f4i 2 місяці тому

    पश्चिमाको पैसा को गन्ध आयो समाचारमा

  • @dhananjayakhanal5219
    @dhananjayakhanal5219 2 місяці тому

    बिश्व २ कित्तामा बिभाजन भयो | एक ध्रुवको रसिया र अर्को ध्रुवको नेतृत्व अमेरिका ले गर्दैछ | युक्रेन पनि हार्ने र उनका सहयोग गर्ने राष्ट्र पनि हार्ने निश्चित छ |

  • @narayanbhattrai4055
    @narayanbhattrai4055 2 місяці тому

    फटाहा कुरा । यी पत्रकार पनि खतम ।

  • @yambahadurshrestha6877
    @yambahadurshrestha6877 2 місяці тому

    अब युक्रेनि सेना रुसी सेनाकाे घेरामा छीट्टै पर्दै छ तेसपछी थाहा हुन्छ कसले जित्छ भन्ने कुरा समय अाउछ

  • @travelforfun1777
    @travelforfun1777 2 місяці тому +3

    दुस्मनलाई कहिलै कमजोरी सोच्नु हुन्न।उदाहरण नेपालमै हिजो अस्ति भैसिले बाघ मारेको जिबितै छ।अब रुस ध्वस्त हुन्छ हुन्छ यस्मा कुनै सङ्का छैन।

  • @ribekabasnet2211
    @ribekabasnet2211 2 місяці тому +2

    युद्ध युक्रेन ले जित्छ।र जित्नु
    पर्छ। यतिमात्र होइन युक्रेन नेटो मा जानेछ र रूस भन्दा शक्तिशाली हुनेछ।

    • @jibanBomjan-xk5cl
      @jibanBomjan-xk5cl 2 місяці тому

      Russia harxa vanu ra mang gal ma manxe janu yautai ho bro sabai American news sunera hunxa

    • @bikalpaDrisya
      @bikalpaDrisya 2 місяці тому

      😂😅

    • @Musiclovers-gt
      @Musiclovers-gt 2 місяці тому

      BRICS मा विश्वका धेरै देशहरु सहभागी हुने ईच्छा जनाएका छन ती मध्ये 45 मध्ये पनि 22 ले त आधिकारिक पत्र नै पठाईसकेका छन। BRICS काे सभा बनिसकेपछि। BRICS currency निकाल्छ अनि त्यस अन्तर्गत का सबै देश तेहि currency मा व्यपार गर्छन् । पुरै युराेप ईन्धनमा एसिया र middle east का देशमा निर्भर छ। BRICS currency मात्रै बेच्ने डलर नलिने भनेपछि पश्चिमा बिस्तारै कमजाेर हुँदै जान्छ अनि डलरकाे value घटछ अनि हुन्छ हाेला शक्तिशाली हाेईन त? 😂😂 गाँजाकाे तालमा हाे ब्राे ? जे पनि बाेल्दिने ? अब जाे सँग प्राकृतिक ईन्धन स्राेतसाधन र rare elements छ ती राष्ट्रहरु नै शक्तिशाली राष्ट्र बन्ने हुन। यी कुराहर एसियाली राष्ट्रहरु सँग प्रचुर मात्रामा छ। हावा कुरा गर्ने?😂😂😂

  • @PradeepNeupane-j3j
    @PradeepNeupane-j3j 2 місяці тому

    रुस कहिले कसैसग हार्दैन

  • @Musiclovers-gt
    @Musiclovers-gt 2 місяці тому

    ओई पत्रुकारनि कुस्क मा पठाएकाे 10000 मध्ये 4400 सेना मारिसकेकाे कुरा आईराछत ? जर्ज साेरसबाट राम्रै माल पाएकाे जस्ताे छ त समाचार हेर्दा। पुरै पुर्वाग्रह युक्त।

  • @bikalpaDrisya
    @bikalpaDrisya 2 місяці тому

    जय अमेरिका

  • @Yubrajkandel
    @Yubrajkandel 2 місяці тому

    सन् २००२ मा डलरकाे सञ्चिति ७२% थियाे भने अहिले सन् २०२४ मा त्याे घटेर ५९% मा झरेकाे छ र अब डलर सञ्चिति बढ्ने सम्भावना कतै पनि देखिँदैन यसले गर्दा डलरकाे पतनलाई कसैले पनि राेक्न सक्दैन।
    लेवि इन्स्सिच्युटका एक अनुसन्धानकर्ता रहमान याबुकले एक अन्तर्वार्तामा भनेका थिए "केही देशहरुकाे लागि ब्रिक्स अमेरिकी आर्थिक वर्चश्व विरुद्ध काउन्टरेवल हुनसक्छ"।यथार्थ पनि यहि हाे र उनकाे भनाइ सतप्रतिशत सत्य छ किन भने सुरु युक्रेन युद्ध सुरु भएपछि अमेरिकी डलर विरुद्ध विश्वव्यापि काउन्टर सुरु भयाे र अहिले त्याे तिब्र गतिमा अगाडि बढिरहेकाे छ

    • @Urchristianofanclub1
      @Urchristianofanclub1 2 місяці тому

      मनको लड्नु घ्यू सँग खा। रसिया कम्युनिस्ट देश भनेर जारलाई हटाएर माथि अायाे तर पछि नयाँ जार बनेर आयाे रुसमा, रसियन जनताले साथ दिन छाेड्न थाल्यो । भाडाको सेनामा युद्ध लड्नु परेको छ।

  • @binodmagar2181
    @binodmagar2181 2 місяці тому

    कति पैसा हो लागेको यो टिभी मा पश्चिमा देश को 😂😂😂

  • @Narendravirahi
    @Narendravirahi 2 місяці тому

    Uff साच्चिकै युद्द गर्ने हो भने संसारको शक्तिशाली देश रसिया अमेरिका संग नि हर्दैन भने युक्रेन संग हार्ला त ? किन लहै लहैको खबर गरेर सुनाउनु हुन्छ😊

  • @unitedstate5376
    @unitedstate5376 2 місяці тому

    के तपाईंले रसिया गएर त्यहाँको जनताको मनोभावना बुझेर भन्नु भएको हो कि पुटिनको लोकप्रियता घटेको भनेर। पश्चिमाहरु (इयु)को रिपोर्ट पढेर समाचार बनाउनु भएको हो भने चाहिँ त्यो सत्य हुँदैन।

  • @JagadishKumarThapa
    @JagadishKumarThapa 2 місяці тому

    यस्लाइ कस्ले भन्यो ? रुसको सक्ति बारे केहि थाहा छ ?

  • @bishvanandankumar8404
    @bishvanandankumar8404 2 місяці тому

    यो chhanel पनि pasimabat अछुत हुने भयेन।

  • @madanadhikari5050
    @madanadhikari5050 2 місяці тому

    Cia dra फैलिएको vram।nato r Russia ko युद्ध लाई vram failaune?

  • @SudipKoirala-vr9sn
    @SudipKoirala-vr9sn 2 місяці тому +3

    Tero news 📰😅😅😅

  • @edge-ji6ce
    @edge-ji6ce 2 місяці тому +5

    लुटेरा हरु पतन हुन्छन
    युक्रेन को जित निच्छित छ

  • @humbahadurbasnet8162
    @humbahadurbasnet8162 2 місяці тому

    यस्ता हावा कुरा समाचारमा कसरी आऊँछ ! पुटीनले हार्नेभय यत्राे लामाे समय कसरी टिकेकाे छ ? यदी पुटीनले हार्ने जस्ताे भयाे भने उनले परमाणु बमले युक्रेन खरानी बनाईदिने पक्का छ।

    • @Musiclovers-gt
      @Musiclovers-gt 2 місяці тому

      कसरी हार्छ यार ? हार्नलाई एउटै मात्र कुरा महत्त्व राख्छ त्याे हाे आर्थिक अबस्था। 1500 प्रतिबन्ध लगाउँदा झन रुसकाे आर्थिक अबस्था पहिलेभन्दा वृद्धि भयाे प्रति व्यक्ति आए 1500$ माथि भयाे। उ झन आर्थिक रुपमा मजबुत भयाे। दुनियाँलाई चाहिने ईन्धन ग्याँस तेल उ सँग प्रचुरमात्रामा छ आफ्ना प्यानलका देशहरुलाई सस्ताेमा बेच्छ पैसा कमाउँछ आर्टिलरि टेक्नोलोजी उसकाे आफ्नै छ चाहेजति उत्पादन गर्छ लड्छ पनि बेच्छ पनि। आर्थिक अवस्था कमजाेर भएर हातहतियार उत्पादन गर्न नसक्ने अवस्थामा पुगेकाे भएकाे हार्छ भन्ने हुन्थ्यो। 1500 प्रतिबन्ध लगाउँदा हल्लाउन नसकेकाे पश्चिमाले युक्रेन ले दानमा पाएकाे थाेरै हतियारले युक्रेनले जित्छ भन्दै भन्दैछन केही बाैलाह हरु। अब युद्धमा क्षति त आफुतिर पनि त हुन्छ त्यसकाे मतलब हार्याे भन्ने हुन्छ र ?60% कब्जा जमाएकाे आफ्नो जमिन त फिर्ता ल्याउन सकिरहेकाे छैन युक्रेन ले रसिया भित्र घुसेर कब्जा गरे भनेर रमाउनु कट्टुमा मुते ताताे भयाे भनेर खुसि हुनु उस्तै हाे एकछिनलाई मात्रै हाे। कुस्कमा भएका 10000 युक्रेनि सेना मध्ये अहिलेसम्म 4400 सेना मारिसकेकाे खबर आईराकाे छ त । हेर्दै जानू केही हप्ता भित्र युक्रेनले कब्जा गरेकाे जमिन फिर्ता ल्याउँछ रुसले । प्राकृतिक ईन्धन स्राेतसाधनले भरिपुर्ण,अत्याधुनिक टेक्नोलोजी मा पनि अब्बल बिश्वकै शक्तिशाली देश दानमा हतियार पाएर लड्दै गरेकाे देशसँग कसरी हार्छ? जसरि पश्चिमा अमेरिका युक्रेनलाई सहयाेग गरिरहेका छन तेसरि नै रुसलाई पनि त अरुले सहयाेग गरिरहेका छन त ।

  • @DRS1988-
    @DRS1988- 2 місяці тому +2

    रूस 10% तागत पनि प्रयोग गरेको छैन यदि 100%युद्ध मा होमियो भने कसैले पनि हराउन सक्दैन वा विश्व खतम हुन्छ।

    • @urgain2674
      @urgain2674 2 місяці тому

      10 % Chai k ko adhar ma nikalko githe banduk paddkayera 😂😂😂😂

  • @ganeshsunar9547
    @ganeshsunar9547 2 місяці тому +1

    रुस हारिसकेको छ । पुटिन युद्द स्थितिमा मर्न चाहान्छन ।

    • @bidurkumarpuri1987
      @bidurkumarpuri1987 2 місяці тому

      तैले भनेजस्तो रुस हारने वाला छ,याे सपषट छ,हेरदै जानु

    • @rbbantawavlogs
      @rbbantawavlogs 2 місяці тому +1

      रुसले हार्दैन रुसले हार्नु भनेकै आणविक युद्ध सुरु हुनु हो।

    • @GyawaliPrajwal-uk1zh
      @GyawaliPrajwal-uk1zh 2 місяці тому

      Afai like garau ki jasto xa 🤨

  • @RaviRai-b4h
    @RaviRai-b4h 2 місяці тому

    Mode jasto dos hunu bhandda nabhako thik abo putinli dekhauxa😮

  • @bibek2748
    @bibek2748 2 місяці тому +1

    यो डलर खाने समाचार हो

  • @Karma19777
    @Karma19777 2 місяці тому

    🇺🇦🇺🇦🇺🇦

  • @harikrishnakhadka3771
    @harikrishnakhadka3771 2 місяці тому +2

    यदि पुटिन ले हार्ने अबस्ता अयो भने पहिला अमेरिका लगयत पश्चिमि देश आगो मा होमिने छ र बिस्वो नै सिदिने छ किन कि पुटिन सङ सोछे भन्दा धेरै पावर छ र अफु हार्दै छु भने था पाय पछि अरुलाइ पनि किन जित्ना दिनु यो समन्या मानिसले पनि सोज्ने कुरा हो🇷🇺🇷🇺🇷🇺

  • @subinlibang
    @subinlibang 2 місяці тому

    Jj gardening rus nau ho ruske jitxa

  • @Khaling-o3q
    @Khaling-o3q 2 місяці тому

    नापिस तेरो समाचार

  • @mmsmaharjan
    @mmsmaharjan 2 місяці тому

    Sanchita je, newari bolna aaucha 🙂

  • @netrabaniya9357
    @netrabaniya9357 Місяць тому

    धेाकेबाजि समाचार अबदेखि नहेरेाे

  • @bhuwanrajthakuri5907
    @bhuwanrajthakuri5907 2 місяці тому

    Ntv le kamaune bela chalirako xa dherai chaldina.

  • @hiramagar2752
    @hiramagar2752 2 місяці тому

    नमस्कार ❤❤❤

  • @bishvanandankumar8404
    @bishvanandankumar8404 2 місяці тому

    घटिया news Russia Ukraine संग hardain 😂😂

  • @laxmidhukuchhu1504
    @laxmidhukuchhu1504 2 місяці тому

    रुस अबस्य ह|र्छ | अनि विश्व शान्त हुन्छ|

  • @ShankarPgaudel
    @ShankarPgaudel 2 місяці тому +2

    यस्ता काशिका कावालाई रुसको शक्तिकोबारेमा के थाह?

  • @aloklimbu-mv6tv
    @aloklimbu-mv6tv 2 місяці тому +1

    Sab hawa news

  • @sundarsingh92
    @sundarsingh92 2 місяці тому

    I would never ever support a bully who attacks a sovereign country. In that sense, Putin is a bully and bullies should be dealt with utmost vigour

  • @sanjaybaral537
    @sanjaybaral537 2 місяці тому

    Yo chai vayena fake news matra dine

  • @sunderbastola2997
    @sunderbastola2997 2 місяці тому

    अमेरिकी चम्यानल हो कि क्या हो?
    अब अनेरिकी जमाना गयो
    यो च्यानल बन्द गरे हुन्छ।

  • @lamaLama-d3m
    @lamaLama-d3m 2 місяці тому

    युक्रेन र अमेरिक ले १००% हार्छ !यो मसिनरी समचार ब्यापारी समाचार

  • @thamroka1266
    @thamroka1266 2 місяці тому

    Nonsense news

  • @kirateesaila9906
    @kirateesaila9906 2 місяці тому

    Je hos nepali patrakarle hasauxan kaile ka kaile k aruko new kopy garyou bolyou bas hai

  • @securitydai7358
    @securitydai7358 2 місяці тому

    Fataha midia aru ko propaganda
    Aaja dekhi unlike

  • @sankitpandey4514
    @sankitpandey4514 2 місяці тому

    Oe Muji USA ko Samachar Katya cup lag

  • @bedh.b692
    @bedh.b692 2 місяці тому

    news vannus didii american wah european conspiracy navannus newyork time mention gardai xam vane russian media ko pani percpective share garnus news vandha bhram badi naxarnus views xaina news channel chalya xa paila kati dublo manxe aile motaxa kei ta karan hola ni hawa haru unsubcribe hande maile yo channel pani sabai bikya xan adrisya rup maa if haina vane euta ko matra perception diyera nasunaunus hamro information ko right voilet vaira hunxa mahodaye

  • @bishalthulung4028
    @bishalthulung4028 2 місяці тому

    Neto songa melay rw jetnu sakay ko xoina auta Russia lai ksre jetxo??

    • @kamalrai55
      @kamalrai55 2 місяці тому

      Neto chahi kahile yuddma aayo ho feri

  • @jibanBomjan-xk5cl
    @jibanBomjan-xk5cl 2 місяці тому

    Yo jana banaudai xa nani Russia le timilai thahaxaina timi American ko news sunera bolera hunxa

  • @NabinKumarGurung-i2w
    @NabinKumarGurung-i2w 2 місяці тому +2

    Russia le hare sansar harne cha

  • @Japanese881
    @Japanese881 2 місяці тому +1

    युक्रेनलाई ३० ३५ वटा देशले सहयोग गरेका छन्। र उत्तर कोरिया र चाइनाले रुसलाई साथ दिए भने अरु १५० वटा देश मीले पनि रूसलाई कुनै हालत पनि जित्न सक्दैन। केही कामले रुस हार्न पुग्यो भने विश्व नै खतम बनाइदिन्छ पुटिनले त्यहाँपछि तेरो न मेरो हुन्छ😂

  • @nabinkoirala5813
    @nabinkoirala5813 2 місяці тому

    Can you make the the use of correct words and phonemes?
    Many words and pronunciation are shameful.

  • @ajmirkhan1215
    @ajmirkhan1215 2 місяці тому

    Hawa pagal kt brainwash vayecha timro😂

  • @sarjankadayat9685
    @sarjankadayat9685 2 місяці тому

    याे अमेरिकी मिडिया काे अफिस काहा छ भन्नु प्रयाे अमेरिकी गु खायर नेपाली दिमाग भुट्नेलाई ठेगान लाउनु प्रयाे

  • @aawazgiri1586
    @aawazgiri1586 2 місяці тому

    Fake news

  • @Ghana87000
    @Ghana87000 2 місяці тому

    Russia kahilai Hardain. Putin is the great of the world.