एक महान सोच ,बिचार भएको असल र ज्ञानि श्रीमानको आँखामा आँसु को सागर बगाउन लगाउने एक नालायक महिलाको बारेमा खै कुन शब्दले बयान गरु जहाँ जस्तो परिवेशमा रए पनि हासी खुसी रहनु होला दाजु तपाईं !!
शुभ यात्रा सन्तोष दाई।भाग्यमानी हुनु हुँदो रहेछ।श्रीमतीको सवालमा दुखी भए पनि। सारा नेपालीको माया र साथ पाउनु भएको छ।र छोरा छोरी साथमा छन् यसैमा खुसी रहनु होस्।
गणतन्त्रको नेपाल सरकारले यो दृश्यलाई बामपंथी अाँखाबाट कस्तो तरिकाले हेरेको छन् अाजा शन्ताेस भाई जस्तै बैदेशिक राेजगारिमा असि लाख नेपाली युवाको यस्तै घरपरिवारको अवस्था भएको छ यतिमात्र होइन बृद्धअबश्था भएको अामा बुवाका पिडा पनि उतिकै छ गणतन्त्रको नेपाल सरकार लाखौंलाख नेपाली युवालाई बेच्ने नयाँ गणतन्त्रको नेपाल सरकारलाई ध्यानाकर्षण छ म बिगत बाह्र बर्ष देखि अहिलेसम्म पनि साउदि बाट यो भिडियो हेर्दाहेर्दै अाँखै बलिधारा भएको छ म पनि यस्तै श्रीमति पिडित भएको मर्म र भावाबिहाेल भएको झल्को मलाई पनि अत्यन्तै दुखित भएको छु ।हाम्रो छाेराकाे जिन्दगीमा पिडा र सँर्घष र घर परिवारले बुझ्दैनन् ।शन्ताेष भाई हिम्मत गर्नुपर्नेछ जिन्दगी बाँचुञ्जेल सँर्घषकाे घडीमा अग्रसर हुनुपर्छ रगतको टुक्रा मुटुको पलपलका नानीहरू लाई साथ सहयोग हाम्रो पनि साथ सहयोग अनिवार्य छ।शुभ यात्राको हार्दिक कामना छ
शुभ यात्रा सन्तोस जि हजुरको अब आउने दिन यो पिडालाई भुलेर खुशी साथ बितोस , जिवनमा आइलागेका सबै राम्रो नराम्रो घटनालाई उपहार सम्झेर ,यो घटनाबाट केही सिकेर आफू खुशी साथमा अघि बढनु होस
हैत दाइ ले अपार माया झै पायेकै हो मान्नु पर्छ येस्ता श्रीमती पीडित धेरै छ्न नेपाल मा तर येस्तो अपार माया झै पायेको छैन जस्तो लाग्छ अरु ले जे होस सन्तोस दाइ सुभ यात्रा
बहिनी भन्न त सबैले तस्तै भन्छ तर छोरामान्छेको मन पनि सारै निस्टुरी र कठोर हुदोरहेछ मेरो काका पर्ने ७ साल अगाडि यस्तै परेको थियो एउटा् छोरी थिन आज भन्दा 4 महिना अगाडि त्यो छोरीलाई पनि घर बाट खेतेर अर्को बे गरेर बसेको छन ।😑😑
५० लाख वैदेशिक रोजगारी युवा को नेतृत्व गर्नु भाको छ दाइ।।हरेक गल्ती माफ दिन लाएक हुदैन।।सायद तपाइँको जिन्दगीमा मा पनि यहि हुन पुग्यो।।।भन्छ्न नि रुख को हागो भाचिदै मा रुख नै लड्ने होइन अवस्य नया पालुवा पलाउने छ।।शुभ यात्रा।।दाजु
सन्ताेष दाई अब कति रुनुहुन्छ हाे त्याे छाेडिजाने स्वार्थि पर्मिलाकाे लागि अब एकदम कठाेर मन भएर ज्युउने काेसिस गर्नुहाेस त्याे छाेडि जानेलाई बिर्सने काेसिस गर्नुहाेला हुन त खुकुरिकाे धार अचानाेलाई मात्रा थाहा हुन्छरे दाई शूभयात्रा हाई🌹🌹🌹🌹🌹🌹🌹
अब बिगतको कुरालाई भुलेर अघी बढ्न पर्छ सन्तोष दाई साथमा बाबुनानी छन, आज रामकृष्ण दाईको गीत गाउन मन लाग्यो मलाई पनी छल गर्यो मायाले छल गर्यो मायाले!! शुभ यात्रा दाईं✈️✈️
म त दङ्ग परे सन्तोषदाइलाइ गरेको सम्मान देख्दा कुनै नेपालका सेलिब्रेटीलाइ नि यतिको सम्म्मान गर्न मुस्किल पर्छ । त्यसैले त बुढापाकाले भन्छ्न जे हुन्छ राम्रैको लागि हुन्छ । सन्तोस दाइ मिस यु ब्रो
जीवनमा हरेकको उतारचढवपूर्ण हुन्छ हामीले नै यस्ता चिजको कार्यान्यन गर्नु पर्छ दाजु विदेशी मरूभूमिमा बगाएको पसिना ले उसलाई सधैं रुवने छ मन सधैं दरिलो भयर राखनु have a safe journey
कथा तिम्रो जिन्दगीको बुझीदिने कोही हुनु सुखको साथी दुखमा आँसु पुछि दिने कोही हुनु,,,, पर्मीलाले जस्तो धोका दिने दुस्टआमाई कोही नजाई दिनु सन्तोस दाईको जिन्दगीमा ।।
हामी नेपाली को येहि छ बिदेस ना गैइ घर खाना पुग्दैना बिदेश जादा सिर्मती परिवार तादा हुन्छन् ।।।जे भये नि दाइ Bi storg..... bi save ....हजुर मात्र यो पिदा मा हुन हुन देश को 100%नेपाली को आस्ब्था येस्तै हो अरु को हेरे बाच्नु पर्छ दाइ।। happy save jornewy....dada god bels u..daii
हामी नेपाली हरु अरुको इज्जत गर्न किन नजानेको होलाउ आफुत सहयोग गर्दैनौ तर कुनै मानिस दुःखको साहारा बनि उस्लाई सहयोग गरेको देख्दानि कति रिस गरेको यहाँनिर पुन्य गौतमले राम्रै बोल्नु भाको छत तरपनि किन नराम्रो कमेन्ट गर्नुहुन्छ । सही . कार्यको सर्मथन पनि गर्न सिको ।सन्तोष दाई हजुरको यात्रा सफल होस।
षुभ यात्रा सन्तोष दाइ मन बुझाएर जानुस हजुर संसार भरी को नेपाली बाट चिनिनुभएको छ एउटा कारण प्रमिला पनि हो भन्ने सम्झेर कसैप्रती रिस राग नराखी अघि बढ्नुस तपाईंको सफलता पनि हुनसक्छ यो प्रमिला भन्दा राम्रो आइदिने पो होकि
भाइ हजुरकाे गित गायककाे भन्दा कम गाउनु भएकाे छैन धेरै राम्राे गाउनु भएकाे छ र हजुर रुदा हाम्राे पनि अाखामा अासु झराे सन्ताेस भाइ छिटै नेपाल अाउनु हाेला शुभ यात्रा
सुभ यात्रा सन्तोष दाइ दुई आखाको नानिहरुलाई सदैब मुतुमा सजाउनुहोला कुनै कुराको कमि हुन नदिनुहोला हजुरको मायाले ती नानी बाबू ले जन्म दाता भुल्न सकुन छिटै आफ्नै मातृभुमी फर्किनुहोला यी खोला नाला प्रकृतिले हजुरलाईनै पर्खिबस्नेछन ।🌹🌹
शुभ यात्रा सन्ताेष जि हजुर ढुक्क संग जानुहाेला धेरै भावुक नबन्नुहाेला कठाेर मन लिएर प्रदेशकाे ठाउँमा राम्रोसँग काम गर्नु हाेला र हजुरलाई सधै साेचेकाे पूरा हाेस र अाफ्ना बाबुहरुलाई बेलाबेलामा फाेनमा पिर नगर भनी सम्झाउँदै राख्नुहाेला र हजुरकाे जिवनमा सधैं खुसि छाअाेस मैले पनि भगवानसंग प्राथना गरेकाे छु भनी पुना शुभकामना सन्ताेष जि राम्रोसँग जानुहाेला ल
सन्तोश दादा अब हजुर नेपाल फर्किए पछि मिउजिक तिर लाग्नु यति राम्रो सोर रहिछ 2.4 महिना सिक्नु भयो भने कलाकार भन्दा कमि हुनु हुन्न अब अगि बढनु पर्छ है नरोइ जानू सुभयात्रा दादा godbless you all wayes be happy
Have a safe journey sanntosh dai. दाइ जिबन जिउनको लागि सबैले यि यस्या सँघर्ष गर्नु नै पर्छ यत्ति फरक हो कि कसैको कस्तै कसैको कस्तै। Don't wory be hard & strong.
बुढीले माया मारेर गए पनि सन्तोषलाई माया गर्ने उहाँका शुभचिन्तकहरु अनगिन्ती पाउनु भएको छ।शुभ यात्रा दाइ।
सन्तोष जि नरुनुन ल हजुर माहान हुनुहुन्छ परमात्मा काे कृर्पा बर्सिरहाेस हजुरलाइ परमात्मा दाइनाहुन
डिस्लाईक गर्ने मन्छे चाहिँ को मुला हो यो
सोन्तोस दाइ को लागि like plz
होन पुन्णागौता सर आजा भोलि निकै परिबर्तन हुनुभएको छ सयद यस्तै काम गर्दै जहानु पुन्णागौतम सर
पुन्ने परिबर्तन भए को होइन गतिलो हुन अनि प्यारो हुन खोजे को हो
सन्तोष दाइ हजुर राम्रोसँग जानु अनि हजुरले गएको गितले मेरो मन छोयो हजुर जसरी जादा जस्तो थियो तेस्ताइ देख्ना पाउँ ल बाइ बाइ सन्तोष दाइ
सुब यात्र दाइ नानि बाबू लाई सदै माया गरनु
😘😘😘😘😘😘
शुभयात्रा भाइ सधै खुसि रनु
अाज सन्ताेस दाईकाे गित सुनेर म रुय पुन्यसरलाईनिधन्यबाद
बिचारा सन्दासदाइ
एक महान सोच ,बिचार भएको असल र ज्ञानि श्रीमानको आँखामा आँसु को सागर बगाउन लगाउने एक नालायक महिलाको बारेमा खै कुन शब्दले बयान गरु जहाँ जस्तो परिवेशमा रए पनि हासी खुसी रहनु होला दाजु तपाईं !!
शुभ यात्रा सन्तोष दाई।भाग्यमानी हुनु हुँदो रहेछ।श्रीमतीको सवालमा दुखी भए पनि। सारा नेपालीको माया र साथ पाउनु भएको छ।र छोरा छोरी साथमा छन् यसैमा खुसी रहनु होस्।
श्रीमती नबिग्रेको भए उहाँ चिनिनुपनी हुन्थेन अब त्यसरी चित्त बुझाउ होईन 🤣
Suv yatra santosh dai
सुभ यात्रा दादा
Suva yatra
पटकपटक निष्ठुरी श्रीमती सम्झेर रोयको चाहिँ ठिक लागेन ।
गणतन्त्रको नेपाल सरकारले यो दृश्यलाई बामपंथी अाँखाबाट कस्तो तरिकाले हेरेको छन् अाजा शन्ताेस भाई जस्तै बैदेशिक राेजगारिमा असि लाख नेपाली युवाको यस्तै घरपरिवारको अवस्था भएको छ यतिमात्र होइन बृद्धअबश्था भएको अामा बुवाका पिडा पनि उतिकै छ गणतन्त्रको नेपाल सरकार लाखौंलाख नेपाली युवालाई बेच्ने नयाँ गणतन्त्रको नेपाल सरकारलाई ध्यानाकर्षण छ म बिगत बाह्र बर्ष देखि अहिलेसम्म पनि साउदि बाट यो भिडियो हेर्दाहेर्दै अाँखै बलिधारा भएको छ म पनि यस्तै श्रीमति पिडित भएको मर्म र भावाबिहाेल भएको झल्को मलाई पनि अत्यन्तै दुखित भएको छु ।हाम्रो छाेराकाे जिन्दगीमा पिडा र सँर्घष र घर परिवारले बुझ्दैनन् ।शन्ताेष भाई हिम्मत गर्नुपर्नेछ जिन्दगी बाँचुञ्जेल सँर्घषकाे घडीमा अग्रसर हुनुपर्छ रगतको टुक्रा मुटुको पलपलका नानीहरू लाई साथ सहयोग हाम्रो पनि साथ सहयोग अनिवार्य छ।शुभ यात्राको हार्दिक कामना छ
पुन्य गौतम सर लाई सलाम छ। अन्याय मा परेकोहरुलाइ राम्रो सपोट र हाउसला दिनु हुन्छ
शुभ यात्रा सन्तोस जि हजुरको अब आउने दिन यो पिडालाई भुलेर खुशी साथ बितोस , जिवनमा आइलागेका सबै राम्रो नराम्रो घटनालाई उपहार सम्झेर ,यो घटनाबाट केही सिकेर आफू खुशी साथमा अघि बढनु होस
दाजु नरुनु अब हिम्मत नहारि त्यो घटिया आइमइ लाई देखाउनु पर्छ दाजु आफुलाई कम्जोर नठान्नु हस्
सन्तोस जि मनमा दु ख लागेपनि हासेरै जानुहोला र पुन्य जि लाई पनि धन्यबाद सन्तोस जि लाई साथ दिनुभयो
शुभ यात्रा सन्तोस दाई
सुभयात्रा दादा
Suva yatra sontosh dajuu
Suvyatar
suva yatra santosh g
शुभ यात्रा सन्तास जि मपनि साउदि बाट हेरिराकाे छु
हैत दाइ ले अपार माया झै पायेकै हो मान्नु पर्छ येस्ता श्रीमती पीडित धेरै छ्न नेपाल मा तर येस्तो अपार माया झै पायेको छैन जस्तो लाग्छ अरु ले जे होस सन्तोस दाइ सुभ यात्रा
ल दाजु जस्तो राम्रो हुनुहुन्छ सधै यस्तै रहि रहनु होस।। सुभ यात्रा
बहिनी भन्न त सबैले तस्तै भन्छ तर छोरामान्छेको मन पनि सारै निस्टुरी र कठोर हुदोरहेछ मेरो काका पर्ने ७ साल अगाडि यस्तै परेको थियो एउटा् छोरी थिन आज भन्दा 4 महिना अगाडि त्यो छोरीलाई पनि घर बाट खेतेर अर्को बे गरेर बसेको छन ।😑😑
सन्ताेष दाईलाई यति धेरै मान्छेकाे साथ र माया छ,हजुर कति पनि बिचलित नहुनु,त्यो प्रमिलालाई केही गरेरै देखाउछु भन्ने अठोट लिनु,,,,,,,,,,,,,,,,,
कति ठुलो मन छ सन्तोष को।गीत पनि अत्यन्तै राम्रो गाउने।शुभयात्रा सन्तोष ज्यु
५० लाख वैदेशिक रोजगारी युवा को नेतृत्व गर्नु भाको छ दाइ।।हरेक गल्ती माफ दिन लाएक हुदैन।।सायद तपाइँको जिन्दगीमा मा पनि यहि हुन पुग्यो।।।भन्छ्न नि रुख को हागो भाचिदै मा रुख नै लड्ने होइन अवस्य नया पालुवा पलाउने छ।।शुभ यात्रा।।दाजु
शुभयात्रा सन्तोस दाइ नरोइ जानू नानी बाबू को मायाले छिट्टै फर्केर आउनु है
Dai narunu
wow यस्तो पो हुनु पर्छ छोरा मान्छेको हिम्मत 👊👊👊👊🇳🇵🇳🇵🇳🇵
कति मिठाे स्वर रहेछ दाई शुभयात्रा अाफ्नाे ख्याल गर्नु ।त्याे प्रमिलाले कुकुरले नपाउने दु ख पायकाे हामिले नै सुन्न पर्ने हाेला।
सन्तोष दाइको अाउने जिबन शुखमय रहोस,
शुभयात्रा सन्ताेष जी मन वलियाे वनाउनु हाेला ।प्रमिला लाई जिवनभर पश्चताप भैरहाेस ।
सन्ताेष दाई अब कति रुनुहुन्छ हाे त्याे छाेडिजाने स्वार्थि पर्मिलाकाे लागि अब एकदम कठाेर मन भएर ज्युउने काेसिस गर्नुहाेस त्याे छाेडि जानेलाई बिर्सने काेसिस गर्नुहाेला हुन त खुकुरिकाे धार अचानाेलाई मात्रा थाहा हुन्छरे दाई शूभयात्रा हाई🌹🌹🌹🌹🌹🌹🌹
शुभ यात्रा सन्ताेस भाई। सारा नेपालीको माया , साथ र अाशिर्वाद छ नअात्तिनु भाई
सुभ यात्रा सन्तोस दादा नरोइ नरोइ जानू है यसतै छ हामी नेपाली को कहानि के गरने नानि बाबू को मायाले ले तपाइलाइ छिटै फर्काउने हवस
Have a safe journey daju praying for you God bless you be strong....
अब बिगतको कुरालाई भुलेर अघी बढ्न पर्छ सन्तोष दाई साथमा बाबुनानी छन, आज रामकृष्ण दाईको गीत गाउन मन लाग्यो मलाई पनी छल गर्यो मायाले छल गर्यो मायाले!! शुभ यात्रा दाईं✈️✈️
शुभ यात्रा सन्तोष भाई तपांई लांई भगवानले सधै रक्षागरुवन र आफुले पनि आफ्नो सरिरको ख्याल धेरै राख्नु होला !
अाफुले जे जस्तो गरेपनि मेरो तर्फबाट पर्मिला लाई बधाई छ किनकी सन्तोसलाई लाखौ को अगाडि चिनायो माया दिलायो चिन्ने भय पहिला किन चिनियन सन्तोस को थियो
नानि बाबू लाई कईले दुख नदिनु सन्तोस दाइ हजुर नै बुदिकारि हुनहुनछ
सुभ यात्रा सन्तोष दाई अब सबै दुःख भुलेर हाँसी खुसी रमाउने परेयस गर्नु पर्छ
पुन्य गौतम दाइ लाई संमान छ
काम धेरै नौलो तरिका छ संमान छ
म त दङ्ग परे सन्तोषदाइलाइ गरेको सम्मान देख्दा कुनै नेपालका सेलिब्रेटीलाइ नि यतिको सम्म्मान गर्न मुस्किल पर्छ । त्यसैले त बुढापाकाले भन्छ्न जे हुन्छ राम्रैको लागि हुन्छ । सन्तोस दाइ मिस यु ब्रो
दॉई हजुरलॉई देखेर आसुनै आयो सुभयॉत्रॉ छहै अब सधै खुसी र सुखी हुनु है
सुभ यात्रा सन्तोष दाइ हिमत नहारनुहोस🌹🌹🌹🌹🌹
पुण्य सरलाई चाहिँ मान्नैपर्छ😍जहाँ पनि जता पनी पुगेकै छ।
HO VANE
Rai Dai 🤣🤣🤣🤣
हजुर सर
Pugera k garnu🤣🤣🤣khyasne kehi hoina
Teita k pauxa hola punyale ki famous hunako lagi hoki 😁😁😁😁
Kuro bujina
एक महिलाको कारणले हजारौं करोडौं महिलाको सबाल् हुन अाउछ् तर ईज्जत् सबै महिलाको गयो शुभ यात्रा भाई
Hami nepali vsneko yasto hunu parxa yauta lai parda sabaile sayog garnu hami nepaliko mahanta ho
Yo hone ta hame nepali ko mahanta ak apas ma shayog ko bawana hunu parxa ...🙏🙏🙏🙏 god bless you all tem♥️♥️
मेरो च्यानलमा साथी बनिदिनुहोला है साथिहरु
@@Pokhara889 hunxa aauxuni
हिक्मत नहारनुस हजुर लाई 3 तीन करोट दाजु भाइ को कसम छ माया धेरै छ फेरि नेपाल मा छिट्टै देखना पाउ शुभ लाभ को कामना नमस्कार म u.a.e बाट
अाज म धेरइ रुयसन्ताेसदादा
दाई हामी सबै तिम्रो साथ
He singing from his heart ❤️
शुभा यात्रा दाइ बिदेशी काे बिडा यहिइ हाे ठूलो सबै काे माया छ अगाडि बड्नु ल
पुन्य डाकाले नि काेहि बेला त राम्रो काम गरछ
त्यही तनि Son off xeeTTry
Son off XeeTTry 😂🤭
Hahaha
डाका नै चाहिँ नभनेको भए हुन्थ्यो कि
यो मुला आफू चर्चमा आउन लाई नि
सन्तोष दाई नरुनु अब तेसको अगाडि केहि गरेर देखाउनुस हाम्रो साथ तपाईलाई छ
यस्तै हाम्रो कहानि घरमै बसे आर्थिक चाप
बिदेस गय स्बास्नि टाप
yes
Teita vanya k
100% Right
जीवनमा हरेकको उतारचढवपूर्ण हुन्छ हामीले नै यस्ता चिजको कार्यान्यन गर्नु पर्छ दाजु विदेशी मरूभूमिमा बगाएको पसिना ले उसलाई सधैं रुवने छ मन सधैं दरिलो भयर राखनु have a safe journey
दाजि शुभ यात्रा धेरै धेरै राम्रो चेताना दिनु भयाे बिदेशी भुमिमा पसिना बगायेर दुखा पाउने हामी सबै दुखि छैउ दाइ
शुभयात्रा दाइ तपाईंको जीवन सधैं उज्ज्वल होस,
Safe journey brother be strong💪
Suva yatra dai
Shuvayatra dai
Safe journey dai be strong
कैले काहिँ , पुन्य पनि ठिक लाग्छ 🤗🤗🤗🤗🤗😍
सबैको अपरम्पार माया पाउनु भाछ दाजु सबै अब दुई बर्स पछि गयेर लक्ष्मी जस्ती भाउजू भित्र्याउनु पर्यो
कथा तिम्रो जिन्दगीको बुझीदिने कोही हुनु सुखको साथी दुखमा आँसु पुछि दिने कोही हुनु,,,, पर्मीलाले जस्तो धोका दिने दुस्टआमाई कोही नजाई दिनु सन्तोस दाईको जिन्दगीमा ।।
Safe journey Santosh jee god blessed for all your life an your baby’s🙏🙏🙏
सन्तोष दाई सुभायात्रा दाई तपाइले आखाभरी आशु बनाएर यो गित गाउनु भयो यो सुनेर म पनि धेरै रोय 😭😭😭😭😭😭😭
😭😭😭😭😭
Happy Traveling Santosh brother Always be happy and give your children lots of love
हामी नेपाली को येहि छ बिदेस ना गैइ घर खाना पुग्दैना बिदेश जादा सिर्मती परिवार तादा हुन्छन् ।।।जे भये नि दाइ Bi storg.....
bi save ....हजुर मात्र यो पिदा मा हुन हुन देश को 100%नेपाली को आस्ब्था येस्तै हो अरु को हेरे बाच्नु पर्छ दाइ।।
happy save jornewy....dada god bels u..daii
Have a safe journey ✈️✈️🛫✈️santosh dai🤚🏼
सुभ यात्रा सन्तोष जि राम्रो सागा जानु आफ्नो सदै खियाल राखानुस ल ।
दिले र मुकुन्दे भन्दा पुन्ने धेरै राम्रो लाग्न थाल्यो मलाई
Sai ho sai
सन्तोस दाई नरूई नरूई जाउ शुभ यात्रा
बहुतै खुशी को साथमा दु:खद पनि त्यति कै लाग्यो ! कस्तो बिडम्बना ?
सुभ यत्र दाई
सुभ यात्रा दाजु अाफुनो खयाल राखनुस ल 👍️👍️👍️👍️👍️👍️👍️👍️👍️❤️❤️❤️❤️
हामी नेपाली हरु अरुको इज्जत गर्न किन नजानेको होलाउ आफुत सहयोग गर्दैनौ तर कुनै मानिस दुःखको साहारा बनि उस्लाई सहयोग गरेको देख्दानि कति रिस गरेको यहाँनिर पुन्य गौतमले राम्रै बोल्नु भाको छत तरपनि किन नराम्रो कमेन्ट गर्नुहुन्छ । सही . कार्यको सर्मथन पनि गर्न सिको ।सन्तोष दाई हजुरको यात्रा सफल होस।
Man ko Dhani Santosh Dai..
Have a safe journey Dai
दाईलाई यात्रा सफल हाेस
सन्तोष दाइ लाई सुभयात्रा को सफल कामना!
सुभ यत्र सन्तोष दाजु💖🤘👍👍
Suva yatra daju.....Nice song
Have A safe journey dada
शुभयात्रा दाजु , मन ढुक्क पारेर जानुहोस् ।
जे जसरी पनि पीडा गरिव लाई
बिदेश नजाउ लाउन खाना पुग्दैन
बिदेश जाउ श्रीमती पोइला जाने
😁😂😊😆
Good work Puniya dai & whole media team
Have a safe journey uncle 😊
षुभ यात्रा सन्तोष दाइ मन बुझाएर जानुस हजुर संसार भरी को नेपाली बाट चिनिनुभएको छ एउटा कारण प्रमिला पनि हो भन्ने सम्झेर कसैप्रती रिस राग नराखी अघि बढ्नुस तपाईंको सफलता पनि हुनसक्छ यो प्रमिला भन्दा राम्रो आइदिने पो होकि
Exclusive : सन्तोष दाइ रु#दै प्लेन चढे ! प्रमिला तिमि जहाँ भएपनि खुसि बस्नु - बिदाईमा रोकिएन आँसु...(हेर्नुहोस् भिडियो)ua-cam.com/video/CjNrTitBiQA/v-deo.html
शुभ होस सन्तोस दाई हजुर को यात्रा र याँको जिन्दगीमा खुसै नै खुसी छायोस पापिनीले छोडे पनि हजुर लाई माया गर्ने धेरै हामिनेपाली छौ जय जय होस दाई तपाईको
God bless you brother take care be happy always..
भाइ हजुरकाे गित गायककाे भन्दा कम गाउनु भएकाे छैन धेरै राम्राे गाउनु भएकाे छ र हजुर रुदा हाम्राे पनि अाखामा अासु झराे सन्ताेस भाइ छिटै नेपाल अाउनु हाेला शुभ यात्रा
हेमा र सन्तोश को मिलन गराइदेउ पुन्य
सुभ यात्रा सन्तोष दाइ दुई आखाको नानिहरुलाई सदैब मुतुमा सजाउनुहोला कुनै कुराको कमि हुन नदिनुहोला हजुरको मायाले ती नानी बाबू ले जन्म दाता भुल्न सकुन छिटै आफ्नै मातृभुमी फर्किनुहोला यी खोला नाला प्रकृतिले हजुरलाईनै पर्खिबस्नेछन ।🌹🌹
बरको छाँया मा भन्ने गित पनि धेरै चोट्टि सुनियो 😪😪😪😪
Santosh Dai ko favourite
Geet hunuparxa
@@alexcentury5123 तेहि ब्रो
शुभ यात्रा सन्ताेष जि हजुर ढुक्क संग जानुहाेला धेरै भावुक नबन्नुहाेला कठाेर मन लिएर प्रदेशकाे ठाउँमा राम्रोसँग काम गर्नु हाेला र हजुरलाई सधै साेचेकाे पूरा हाेस र अाफ्ना बाबुहरुलाई बेलाबेलामा फाेनमा पिर नगर भनी सम्झाउँदै राख्नुहाेला र हजुरकाे जिवनमा सधैं खुसि छाअाेस मैले पनि भगवानसंग प्राथना गरेकाे छु भनी पुना शुभकामना सन्ताेष जि राम्रोसँग जानुहाेला ल
Narunus santos dai
शुभ यात्रा सन्तोष दाइ voice नि अति मिठो रहेछ
Have a nice safe journey brother don't worry you have got two son daughter.
कुनै बेला पुन्ने गौतम सर को कुरा सुन्दा गर्व लाक्छ।सन्तोस दाइ सुब यात्रा
Bichara 😥geet pani kati ramri gaunu hudo recha 💕💕💕💕
सन्तोश दादा अब हजुर नेपाल फर्किए पछि मिउजिक तिर लाग्नु यति राम्रो सोर रहिछ 2.4 महिना सिक्नु भयो भने कलाकार भन्दा कमि हुनु हुन्न अब अगि बढनु पर्छ है नरोइ जानू सुभयात्रा दादा godbless you all wayes be happy
Be strong n safe flight dai I hope I can see you again with ur beloved son n daughter together 🥰🙏🏻🙏🏻
dai hjr lai dherai dherai suvayatra xa
Puniya gaoutam ur greatest sir we r all with u
दाजुकाे गित सुनेर साच्चै अाँखा बाट अाँसु झरेकाे पत्तै भएन 😭😭😭
Have a safe flight ✈️ Dai 🙏🏼
Have a safe journey sanntosh dai.
दाइ जिबन जिउनको लागि सबैले यि यस्या सँघर्ष गर्नु नै पर्छ यत्ति फरक हो कि कसैको कस्तै कसैको कस्तै। Don't wory be hard & strong.
शुभयात्रा शण्ताेस दाइ ।हाेेेेसला र अाट गर्नुस्।।।।
udarniye santos daai.jiban vari safalra ko suvkamana suv yatra .God bless you nd your both children.
मन को पिर फालेर आउने समए लाई ख्वाल गर्नु होला सन्तोस दाजु सुभयात्रा
शन्तोश लाई सब नेपाली ले चिन्छ्न अब धेरै राम्रो मान्छे नि हुन सुभ यात्रा शन्तोश
Dada have a safe journey
Have a safe journey dada
suva yataradai
हजुरो पिरा धेकी आखानै रसाएर आयो सबै लाई सलाम छ