बुंगुरलाई स्वर्ग जान्छस् भन्दा गु खान पाईन्छ भन्थ्यो भनेको सुनेको थिएं आज आफ्नै आंखाले देखे।। तपाईं आफैमा माहान् हुनुहुन्छ सर तपाईको साथमा म सधैं हुनेछु सर 🙏🙏🙏🙏🙏
हुन त एक बर्षा अगाडि को कुरा रहेछ तर पनि मैले आज देखियो र सारै नरमाइलो लाग्यो तर सबै राम्रो हुन्छ र सबै नराम्रो हुन्छ भन्ने पनि छैन तेस्तो जडिया खाते ले तेस्तो बेपार गर्यो भनेर मन नदुखाउनुस हजुर धेरै राम्रो हुनु हुन्छ र हजुर को बोलिको शैली नै ले मन शान्त हुन्छ आदि दुखाइ त हजुर को बोलिले नै सन्चो हुन्छ धन्यवाद मनै dekhi🙏🙏🙏🙏🙏
क्रीष्ण भाई हजुरले भोली बीहान त्यो मान्छेलाई के गर्नू भने देखी खूरूक्क खुट्टामा ढोगेर माफी माग्न लगाउनै पर्छ येदी हजूरले यो मान्छेलाई येथ्तीकै छोड्नू भयो भने देखि अरू जँडीयाहरूको पनी मनोबल बध्न सक्छ र हजूरलाई जून्सुकै ठाऊँमा फटाहा जँडीया र ट्यापेहरूले जे पनी गर्न सक्छन्.❤
Krishna Vhai hjr lai na .masakar chha .Vhai hjr lai ma dhari aagadi bat hjr ko vedio heri ra .he ko xu .hjr yeuta Sa .maj haru ko Sewa Sat dhuki pidita haru lai k. ati Sewa Puraunu vaye ko xa.Vhai hjr le man . man Sano na gari dino .s kin Vane bichhara in .e dai Pani Daraunu va .yo hola .bimari dai Pa .ni daraunu vaye ko de .kiyo .yo Vai vane man .xe nai badmas rahe x .an vane ma bujiyo .ye .s karn vhai hjr bichha .r uuni dai dhari Pida . ma xa.hola dai Sat vay .e ka paisa pani yo Vai le Lin xa jas to xa.bim .ari dai lai dhari pida p .ani din xan hola PLZ Krishna vhai hjr le her .I dinos yo bimari dai l .i hjr lai tulo Pune hun. e xa Vhai narisa ie din .uhos hai . Hjr Cora mom lai Mata Pathivara Mata ji le hjr haru mom Cora lai ra. .xeya garnu hune chha Pathivara Mata ji ki Jay ho. 🙇🏻♂️🙇🏻♂️🙇🏻♂️🙇🏻♂️🙇🏻♂️🙇🏻♂️🙇🏻♂️🙇🏻♂️ 🌹🌹🌹🌹🌹🌹🌹🌹 Mata ji ko Aasirbad . hjr mom r Cora lai sadai Sat bani rahun hai.mata Sat Mero ye .Partana chha hai. 🙇🏻♂️🙇🏻♂️🙇🏻♂️🙇🏻♂️🙇🏻♂️🙇🏻♂️🙇🏻♂️ ❤❤❤❤❤❤❤
कृष्ण भाइ यो भाइ सङ बेकार मा कुरा गर्दा ठिक नहोला यो भाइ ले पेचा खायेको छ बोली नै लठकिरयेको छ र तपाईं को हो भन्ने सबै ले चिनेका छन गरिब दिन दुखी सहयोग गर्नु हुन्छ ❤❤❤
जडया लाई गाला फुत्ने गरि थोक्नुपर्ने।तीन हजार त कमाएर देखा फुर्ती लगाउछ।राम्रो मान्छे लाई चिन्न नसक्ने।आफ्नो गाउँ मा आएको अपरचित लाई त बास दिन्छन् ।सहयोग गर्न आएको ब्याक्ती लाई अपमान गर्ने खाते
तपाइकाे याे महान कार्यलाइ धन्यबाद छ भाइ, सिकाइ अव याे पनि राख्नुहाेस कि कसैले सहयाेगकाे अपेक्षा गरेकाे कल अायमा उसकाे कल रेकर्ड पनि राख्नुहाेस है । कहिले कहिले यस्ताे पनि अाइपर्छ याे नै त सिकाइ र उन्नति प्रगतिकाे लक्षण पनि त हाे नि हैन र ? सदमार्गमा बेला बखत अति धैरै समस्याहरू देखा पर्दछन, सानाे मन नर्गनु है धर्मकाे बाटाे लामै हुन्छ तर दीर्घकालिन हुन्छ । सदा सर्वदा भगवान पशुपतिनाथले रक्षा गरून मेराे कामना ।
Krishna hajur lai salut garxu ma hajur le dherai ramro kam garnu vako xa dukhi garib ko lai dherai dherai dhanne bad Bhagwan le hajurko raksiya garun hajurko Jay hosh 👍👍👍👍👍👍👍🙏🙏🙏🙏🙏🙏🙏
jay mashih bhai hajurlai pita parmesworko aasis anugrah bhayeko hos manchele apaman gare pani hajurko lagi hamra pitale le aasis dinu bhayeko xa amen jay masih🙌🙏
Yo kun gau hola asto gau ma koi pani najows koi poni nazanu hola yo gauma pahuna lai garni welcome dherai ramro lagyo tarika ho asto pani k vko gauko manche haru aru koi chain teha respect xa media team lai 🙏
समुन्द्र हो जिन्दगी बगि रहन्छ तर बेला मौकामा उतर चडाप हुन्छ तर सहनु नै ठूलो कुरा हो किस्न सर तर तपाईं माहान हुनुहुन्छ गरिब दुखिको भगमान हुनुहुन्छ येस्तै फटाहा लाई साइड लाउनु नै राम्रो कुरा हो
जसले भगुवन चिन्दैन तेस्ता लाई केसहयोग नगर्नु भयो भाई छाड्दिनु यस्ता मानिस लाई सहयोग नगर्नु छाड्दिनु जसले आफ्नो इन्सलट गर्छ तेा्ता हरुको मुख नहेर्नुस❤❤❤❤❤
यो कलियुग हो, यहाँ राम्रो काम गरेर हिड्डा कहिले जस पाइदैन न आत्म सम्मान नै पाइन्छ, कस्तो दाजु हो , तेस्तो अपमान गर्दा पनि चुप लागेर बस्नु , दाजुको मन पनि सफा रहेन छ भन्ने थाह भयो , कुण्ण जि तपाईं महान हुनु हुन्छ ढुक्क हुनुस तेस्ता पापिलाई भगवानले हेर्छ। राम्रो काम गरेर हिड्डा कमाइ देखाउनु पर्ने यो कस्तो घोर कलियुग आयो , मलाइ त भिडियो हेर्दा त रिश लगायत चित्त दुख्यो तपाइलाइ कस्तो भयो होला त्यो म महसुस गर्द्छु, भगवान सधै दाहिना भैदिउन कुण्ण जि 👏
कृष्ण सर यस्ता जडियाहरुको कुराले मन दुखाउनुहोला। तपाईँको सधै उन्नति होस् यस्तै दिन दुखी गरिबहरूको सहयोग गरिरहन पुगोस् अनि हजुरको आमा हजुरलाई जन्मदिने कति भाग्यमानि हजुरलाई देख्दा सारै खुशी लाग्छ।
भगवानलाई राक्षसले हदै दुख दिन्थे रे हरेक अस्तु वस्तुमा सुन्न पढ्न पाईन्छ। यहाँ यस्तै भयो। रीत यही रहेछ र ईमानदारले हण्डरको सामना मात्र गरिहन्छन्। यही बाटोका अगुवा दुई जना भाग्य र शिशिरले बाटो मोडे।
मलाई राम्रो थाहा भए अनुसार अरु युटुवरहरु जस्तो हैनहोला कृष्ण । गरिब र अति दिनदुखी लाई मात्र VDO मा समाबेस गर्ने र सकेको दिदै हिड्ने मान्छे लाई जड्याहाहरुले घेरेको देख्दा दुख लाग्यो । VDO बनाउदा र सहयोग गर्दा असली पिडित लाई मात्रै सहयोग गर्नुहोला फरे उनिहरु लाई गरेको सहयोग ले जड्याहा लाई मस्ती नहोस् । अर्को कुरा सहयोग गर्दा नगत हैन जिन्सी सहयोग गरे झन राम्रो ।
यी भाईको कुरा पनि सहि हो हुनचाहि🤔तर असल युटुबर सग यो कुरा न गरेर ॥ खराब युटुबर सग यो कुरा गरेका थिय भने यी भाईले म पनि सलाम गर्थि यी भाईलाई ॥ सत्य तितो नै हुन्छ ॥॥॥ तर किष्ण जि सग हैन यो कुरा अरु कुनै युटुबर सग गर्नु पर्नि थियो यो भाईले🤔🤔🤔
हामीलाई हेर्दा सजिलो लाग्छ तर समाज सेवा
यस्तो काम हो जसमा कहिल्यै जस् पाइदैन 😢
कृष्ण सर दु:ख नमान्नु भगवानले देख्नु हुन्छ 🙏
😢😢😢😢😢
Same 😢
कृष्ण दाई त्यो जडिया को कुरा ले मन नदुखाउनु होला तपाई महान हुनुहुन्छ 🙏
जडिया हैन होला दाजै गजेडी होला यो मुला
,,,kun khata raixa lat hanu parna khatali kukurko mut khako raixa khata
म हुने भय क्यामारा अफ गरेर सास बन्द हुने गरि दिन्थे तर तपाई को सहने शक्ति लाई माने
तपाइ महान हुनुहुन्छ कृष्ण सर 🙏
हजुर जस्तो माहान व्यक्ति कम नै देखिन्छ कृष्ण सर सलाम छ हजुरलाई
नेपालीको सन्तान थरिथरिको भन्थे हो रैछ आज देख्न पाईयो अनौठो एक सन्तान।
सलाम छ किस्न सर हजुरको कामलाई अनि 😥 हजुरको बोल्ने शैली मलाइ मन पर्छ 😥एस्ता एस्ताले भनेर हजुर केही हुदैन सियानो मन नगर्नु होला 🙏🙏🙏🙏🙏
कृष्ण भाइ साह्रै नरमाइलो लाग्यो। राम्रो काम गर्ने लाई यहाँ नराम्रो नै देख्ने गर्छन😢😢
बुंगुरलाई स्वर्ग जान्छस् भन्दा गु खान पाईन्छ भन्थ्यो भनेको सुनेको थिएं आज आफ्नै आंखाले देखे।। तपाईं आफैमा माहान् हुनुहुन्छ सर तपाईको साथमा म सधैं हुनेछु सर 🙏🙏🙏🙏🙏
दाईके गर्नु यस्तै छ।राम्रो काम गर्नेलाई कहिले राम्रो काम गर्न देख्न सक्दैन।धेरै दुख लाग्यो दाई😢😢😢😢
हुन त एक बर्षा अगाडि को कुरा रहेछ तर पनि मैले आज देखियो र सारै नरमाइलो लाग्यो तर सबै राम्रो हुन्छ र सबै नराम्रो हुन्छ भन्ने पनि छैन तेस्तो जडिया खाते ले तेस्तो बेपार गर्यो भनेर मन नदुखाउनुस हजुर धेरै राम्रो हुनु हुन्छ र हजुर को बोलिको शैली नै ले मन शान्त हुन्छ आदि दुखाइ त हजुर को बोलिले नै सन्चो हुन्छ धन्यवाद मनै dekhi🙏🙏🙏🙏🙏
क्रीष्ण भाई हजुरले भोली बीहान त्यो मान्छेलाई के गर्नू भने देखी
खूरूक्क खुट्टामा ढोगेर माफी माग्न लगाउनै पर्छ
येदी हजूरले यो मान्छेलाई येथ्तीकै छोड्नू भयो भने देखि अरू जँडीयाहरूको पनी मनोबल बध्न सक्छ र हजूरलाई जून्सुकै ठाऊँमा फटाहा जँडीया र ट्यापेहरूले जे पनी गर्न सक्छन्.❤
दुखी गरिबको साहारा हो तपाईं कृष्ण जि ।जाद!रक्सी खाने जदियाको कुरा नसुन्नु ।तपाईं हाम्रो लागि जहिले पनि महान हुनुन्छ । be strong krisna brother
Krishna Vhai hjr lai na
.masakar chha .Vhai hjr lai ma dhari aagadi
bat hjr ko vedio heri ra
.he ko xu .hjr yeuta Sa
.maj haru ko Sewa Sat
dhuki pidita haru lai k.
ati Sewa Puraunu vaye
ko xa.Vhai hjr le man .
man Sano na gari dino
.s kin Vane bichhara in
.e dai Pani Daraunu va
.yo hola .bimari dai Pa
.ni daraunu vaye ko de
.kiyo .yo Vai vane man
.xe nai badmas rahe x
.an vane ma bujiyo .ye
.s karn vhai hjr bichha
.r uuni dai dhari Pida .
ma xa.hola dai Sat vay
.e ka paisa pani yo Vai
le Lin xa jas to xa.bim
.ari dai lai dhari pida p
.ani din xan hola PLZ
Krishna vhai hjr le her
.I dinos yo bimari dai l
.i hjr lai tulo Pune hun.
e xa Vhai narisa ie din
.uhos hai .
Hjr Cora mom lai Mata
Pathivara Mata ji le hjr
haru mom Cora lai ra.
.xeya garnu hune chha
Pathivara Mata ji ki Jay ho.
🙇🏻♂️🙇🏻♂️🙇🏻♂️🙇🏻♂️🙇🏻♂️🙇🏻♂️🙇🏻♂️🙇🏻♂️
🌹🌹🌹🌹🌹🌹🌹🌹
Mata ji ko Aasirbad .
hjr mom r Cora lai sadai Sat bani rahun
hai.mata Sat Mero ye
.Partana chha hai.
🙇🏻♂️🙇🏻♂️🙇🏻♂️🙇🏻♂️🙇🏻♂️🙇🏻♂️🙇🏻♂️
❤❤❤❤❤❤❤
Dhukka sala gurung ko dimak ma vako va mukh sukh futai dinthe
कस्तो मान्छे रैछ होला यस्तो कुरा गर्दै छ दाइको सहयोग उठाइदिनुस सबै नेपाली मिलेर भन्ने ठाउँमा 🙏🙏
कृष्णभाई, राम्राे काम, भलाेकाे काममा बाधा अवराेध आउँछ, हिम्मत नहार्नु , भगवानले हर कदममा परीक्षा लिनुहुन्छ ल।
कृष्ण भाइ यो भाइ सङ बेकार मा कुरा गर्दा ठिक नहोला यो भाइ ले पेचा खायेको छ बोली नै लठकिरयेको छ र तपाईं को हो भन्ने सबै ले चिनेका छन गरिब दिन दुखी सहयोग गर्नु हुन्छ ❤❤❤
सेवा गर्न जाँदा कस्तो कस्तो मान्छे भेट हुन्छ हजुर लाई धेरै धेरै धन्यवाद कृष्ण सर हजुर मा धेरै सहन्सिल्ता रहेछ म सलुट गर्छु 🙏
सलाम छ किरिस्ना सर हजुर लाई हजुर जस्तो माहान मान्छे लाई नचिनने यो जडिया 😢😢😢😢
दाइ लाई दियेको सहयोग आफू खानु खोजेको होला
हुन सक्छ र पो खुबै तम्सिएको होला..
जडया लाई गाला फुत्ने गरि थोक्नुपर्ने।तीन हजार त कमाएर देखा फुर्ती लगाउछ।राम्रो मान्छे लाई चिन्न नसक्ने।आफ्नो गाउँ मा आएको अपरचित लाई त बास दिन्छन् ।सहयोग गर्न आएको ब्याक्ती लाई अपमान गर्ने खाते
kura sahi ho
याे बिरामि दाईलाई जडिया भाईले गर्दा कसैले सहयाेग गर्दैन हाेला अब
ठिक भयो 😂😂😂😂😂
Krishan vai ,yasto jhaidya saga kura nai nagarnus .tapai le kasto kam garnu huncha sabi le dakhako cha.god bless you❤.
बिरामिलाई काबुमा राखेको छ उस्ले सायद दाई पनि भुलेर कुटपिट गर्छ जस्तो लाग्यो।।दाजु नबोलेको देख्दा।तेस्लाई औकात मा लेउनु पर्यो।मसुस होस।।।।
God bless you my brother Krishna Ji🙏🏻
अकदमसहीभननुभाछकिरीनासरइनीहरलाइकेठाछपैशाकमाउनकतीघारोहुनछ
Raksi vanera hunxa aru gharko manxe haru ni kasto ho sunera basx ho
कृष्ण सर एस्ता जडिय ले बोलेको कुराला मन दुखाउनु हुँदै यो मान्छे माहा जडिय रहेछ
फलेको वृक्ष्य जहिले पनि जुक्ने गर्छ हजुर महान हुनुहुन्छ 🙏🙏
100p sai kuro gareu parmila timle 🙋🙋🙋🙋🙋🙋🙋
दाईको बोल्ने शैली कति राम्रो छ ❤❤❤सलाम छ दाईलाई
जोकर जडया सङ्ग कुरा नगर्दा राम्रो सर
Yo herda ra sunda ni pagal jasto raicha😮😮😮
कृष्ण बाबू हजुरको हरेक भिडीयो हेर्थे तर यो दृश्य ले सारै दुख लाग्यो
हजुर जस्तो माहान ब्यक्ती कम नै देखिन्छ कृष्ण सर❤❤❤❤
mon nadikhaunus brother kaile kai abuj bekti sanga bhet hunxa God is with you always God bless you brother ❤
अर्काकाे ठाउमा हाेशीयार हुनुहाेला बाबू!!
मागने लाई तातो भात भंछ नि तेही हो,,कसम मैले त बाडनै छोडेको झन माया ले सहयोगकती गरे माँछे हरु मन नई सानो बनाऊँछ हो ,क़सम राखनै देको जस्तो गर्छ हो
तपाइकाे याे महान कार्यलाइ धन्यबाद छ भाइ, सिकाइ अव याे पनि राख्नुहाेस कि कसैले सहयाेगकाे अपेक्षा गरेकाे कल अायमा उसकाे कल रेकर्ड पनि राख्नुहाेस है । कहिले कहिले यस्ताे पनि अाइपर्छ याे नै त सिकाइ र उन्नति प्रगतिकाे लक्षण पनि त हाे नि हैन र ? सदमार्गमा बेला बखत अति धैरै समस्याहरू देखा पर्दछन, सानाे मन नर्गनु है धर्मकाे बाटाे लामै हुन्छ तर दीर्घकालिन हुन्छ । सदा सर्वदा भगवान पशुपतिनाथले रक्षा गरून मेराे कामना ।
Krishna bhai jasto help garne kohi xaina❤❤🙏👍👍
Sita 🙋💘💘💘💘💘💘💘
कुष्ण दाइ कति माहान कुष्ण दाइ लाई धेरै धेरै धन्यवाद छ दाइ 🙏🙏🙏🙏🙏🙏
यो मान्छेलाइ सहयोग नगर्नु कृष्ण भाइ, दस पटक फोन गरेर बोलाउन सक्ने दाइले भाइलाइ एक शब्द पनि सम्झाउन सकेन ।
Tesari Pani nabolnu hai k tha tei jadiya le her chaha po garnu parxa ki sadai poxi Lai samjhera po ho ki k tha
Ho Vanya
Uni dimagi bmar nii hola tawko ma operation vko😢
K boleko Ali sochera bolnu vaii Testo hudaina burami dailai Testo Vanna milxa ta
एकदम
Krishna hajur lai salut garxu ma hajur le dherai ramro kam garnu vako xa dukhi garib ko lai dherai dherai dhanne bad Bhagwan le hajurko raksiya garun hajurko Jay hosh 👍👍👍👍👍👍👍🙏🙏🙏🙏🙏🙏🙏
Krishna Bhai , Take very good care of U , careful everywhere !!
यस्ता जड्याहाहरु सँग कुरै नगर्नु होस कृष्ण ज्यु🙏👏🙋♂️🙌
jay mashih bhai hajurlai pita parmesworko aasis anugrah bhayeko hos manchele apaman gare pani hajurko lagi hamra pitale le aasis dinu bhayeko xa amen jay masih🙌🙏
Chuplag tero masi Sasi harek Kura jhat dharma lyaune chikne jatha Buddha janmeko desh Nepal ma Buddha KO saman xaina tero chikne bahirako masi
सतिले सरापेको देश यस्तै हो सहयोग गर्नु पनि उल्टै दोष लगाउने कस्तो बैगुनी हुदोरहेछ धन्न छ संसार ।
दुखि बनायो यो भिडियो ले यो जडियाले गर्दा
मभए मुखमा हनदिथि जए पत्र कार मित्र लाइ सलाम
Good bless you Krishna vai jay nepal 🇳🇵🙏
Tyo jadhiyako kura liyera dukh namannus Babu. Ramro kam garne manchhe lai dukh dineharu derai hunchha.
Be strong and stay safe. God bless you.
आमा कस्तो कस्तो मान्छेहरू हुन्छ कठै 😢
कृस्न सर 😢😢😢यति दु ख लागो हजुरले मन 😢😢😢
हात खुट्टा छ आफैँ कमाएर खाना सकिन्छ।
कस्तो अबुझ रहेछ यो मान्छे 🤔 तीन हजार मात्र दियो रे🤐
True sachai I vako holani
सर्वस्व गुरुङ जातिको बेइज्जत गर्यो पागल ले😠
🙏God bless you Krishna sir👍
कस्तो दुःख लाग्यो आज भगवान को अपमान हुँदा sir हजुर ले दिन दुःखी माथि यति सम्म साथ दिँदै आउदा हजुर लाई आज यस्तो अपमान हुँदा आज म धेरै दुःखी छु 😢😢😢😢😢😢
Yo kun gau hola asto gau ma koi pani najows koi poni nazanu hola yo gauma pahuna lai garni welcome dherai ramro lagyo tarika ho asto pani k vko gauko manche haru aru koi chain teha respect xa media team lai 🙏
God bless you krishna bhai❤❤❤ you are great
I’m from USA ,I was follow your program Go head your struggle life ❤❤❤keep it up please help poor people
साझमा आएका पाउना भगवान सरह हुनुहुन्छ यो ल्याङ्ग गरेर डाह गर्नेलाई घर समाजले के गर्नु हुन्छ त्यो हेर्न बाकी छ ।
सहनशिल्ता नै ठुलाे कुरा हाे दाजु जुन तपाईमा प्रष्ट देख्न पाईन्छ.....।।
कृष्ण सर यो केटाको दिमाख खुस्केको छ जस्तो लगयो टेन्सन नदिनुस सर हजुरलाई सम्मन छ
Love you dada because you are looking ageat people always i pray for you
गाला फुटनि गरि दिनु न सर रक्सि खाएर ठुलो कुरा गर्छ खाते 😡😡😡
ठिक भन्नु भयो यो त्यापे विहोश हावातालमा जरा न तुप्पा को बोलेको छ ।
गाला फुत्ने गरि झापत दिनु पर्ने बल्ल यो यस्को होश खुल्छ होला ।
ho ni
Sir don't warri ok God will help you. Take care save journey. Iam from kalimpong. Krishna dada is a very good boy
Krishna vai don't waste your time there God always bless you
Salute 🙏 tuki nepal ❤❤
Don’t worry bhai,be positive and stay safe from such a drunk person. We are with you ❤
समुन्द्र हो जिन्दगी बगि रहन्छ तर बेला मौकामा उतर चडाप हुन्छ तर सहनु नै ठूलो कुरा हो किस्न सर तर तपाईं माहान हुनुहुन्छ गरिब दुखिको भगमान हुनुहुन्छ येस्तै फटाहा लाई साइड लाउनु नै राम्रो कुरा हो
जसले भगुवन चिन्दैन तेस्ता लाई केसहयोग नगर्नु भयो भाई छाड्दिनु यस्ता मानिस लाई सहयोग नगर्नु छाड्दिनु जसले आफ्नो इन्सलट गर्छ तेा्ता हरुको मुख नहेर्नुस❤❤❤❤❤
यो कलियुग हो, यहाँ राम्रो काम गरेर हिड्डा कहिले जस पाइदैन न आत्म सम्मान नै पाइन्छ, कस्तो दाजु हो , तेस्तो अपमान गर्दा पनि चुप लागेर बस्नु , दाजुको मन पनि सफा रहेन छ भन्ने थाह भयो , कुण्ण जि तपाईं महान हुनु हुन्छ ढुक्क हुनुस तेस्ता पापिलाई भगवानले हेर्छ। राम्रो काम गरेर हिड्डा कमाइ देखाउनु पर्ने यो कस्तो घोर कलियुग आयो , मलाइ त भिडियो हेर्दा त रिश लगायत चित्त दुख्यो तपाइलाइ कस्तो भयो होला त्यो म महसुस गर्द्छु, भगवान सधै दाहिना भैदिउन कुण्ण जि 👏
धन्नेबात भाई सहनेसक्ति भयेको मान्छे
Sir hjr ko boli bachan kati ramro …. Mahan hunuhunx ❤❤❤
भाइको काम धेरै राम्रो छ ।
Bhai le garko kam lai manai dekhi salute xa 🙏♥️♥️♥️♥️♥️
कृष्ण सर यस्ता जडियाहरुको कुराले मन दुखाउनुहोला। तपाईँको सधै उन्नति होस् यस्तै दिन दुखी गरिबहरूको सहयोग गरिरहन पुगोस् अनि हजुरको आमा हजुरलाई जन्मदिने कति भाग्यमानि हजुरलाई देख्दा सारै खुशी लाग्छ।
God bless you Krishna sr 🙏🙏❤️❤️
Nisma 🙋💘💘💘
कृण्ण सर हजुर लाई सलामछ ............
भगवानलाई राक्षसले हदै दुख दिन्थे रे हरेक अस्तु वस्तुमा सुन्न पढ्न पाईन्छ। यहाँ यस्तै भयो। रीत यही रहेछ र ईमानदारले हण्डरको सामना मात्र गरिहन्छन्। यही बाटोका अगुवा दुई जना भाग्य र शिशिरले बाटो मोडे।
मोडेआज तिनी हरुले फर्केर हेर्न छोडे😊
God bless you brother kisanji
God bless u Krishna Bhai
God bless you bhai from hong kong❤❤❤❤❤❤
खाला फुट्ने गरि दिनु पर्ने यो रक्सी खायर बोल्ने लाई कुष्ण भाइ मन नदुखाउनु है ❤❤❤तपाईं एक्दम माहान भगवान हुनुहुन्छ 🙏🙏🙏
पापी को धर रहेछ
अरुले सकेको सम्झाउने कोशिस त गर्नु नि .. वरपरका मान्छे पनि हो है।
कृष्ण जि जडिया को कुरा सुनेर चित न दुखौउनु होला प्ल्ज्ज्ज आफ्नो काम गर्नु होला राम्रो काम छ हजुर को सलाम छ हजुर लाई सर
God bless you krishna sir ❤🙏
Don't worry Krishna sir tyo jadiya ghass ko kuroo Nasunnu ! You are a great job sir
मलाई राम्रो थाहा भए अनुसार अरु युटुवरहरु जस्तो हैनहोला कृष्ण । गरिब र अति दिनदुखी लाई मात्र VDO मा समाबेस गर्ने र सकेको दिदै हिड्ने मान्छे लाई जड्याहाहरुले घेरेको देख्दा दुख लाग्यो । VDO बनाउदा र सहयोग गर्दा असली पिडित लाई मात्रै सहयोग गर्नुहोला फरे उनिहरु लाई गरेको सहयोग ले जड्याहा लाई मस्ती नहोस् । अर्को कुरा सहयोग गर्दा नगत हैन जिन्सी सहयोग गरे झन राम्रो ।
Krishna sir hajur kati mahan hunuhunch 🙏🙏
Krishna Bhai kati good xa yo raksi khayer yo keta kasari boleko
यी भाईको कुरा पनि सहि हो हुनचाहि🤔तर असल युटुबर सग यो कुरा न गरेर ॥ खराब युटुबर सग यो कुरा गरेका थिय भने यी भाईले म पनि सलाम गर्थि यी भाईलाई ॥ सत्य तितो नै हुन्छ ॥॥॥ तर किष्ण जि सग हैन यो कुरा अरु कुनै युटुबर सग गर्नु पर्नि थियो यो भाईले🤔🤔🤔
No problem Krishna ji God will always bless you... ❤
हजुर ता भगवान हुन ❤❤❤❤❤❤❤❤❤❤❤❤
Bichara 😭😭💐💐🙏🏼🙏🏼❤️🙏🙏🙏😊
Sir hajur jasto mahan Bhagwan Lai moile Naman gare🙏🙏🙏🙏 kipe it up all the best
Dai dukha laago 😭😭
You,re always rights brother ❤❤ big fan
Cool brother..cool,chadidinu yesta anpadh sanga kura garnu pardaina
❤❤kirsna Vai safa man vayako garip ko man mutu ma basne aasal patrakar ho ❤❤❤
यस्तो मुजिझारे पाते लाई किन सहयोग गर्नु पशु यस्लाई कमै खोज्ने केको अधिकार
यस्तो हो सर दाजु इमानदार हुनुहुन्छ त्यो भाइ चही खाते हो ❤❤❤
Birami le jadyalai kina rokena. Kina bolna dirahyo jadyalai? biramiko ni dish cha. Valo garni jamana chaina.
Ramro Kaam Garda Abjash Ta Aauxa Yestae Ho Bhai Manxele Nadekhe Pani Bhagwanle Dekhxa Great Job 👍
यस्तो कबाडी हरु लाई मायाँ दया गर्नु त बेक्कार हो छि
यक रुपैयाँ पनि नदिनुस पत्रकार भाइ तेस्तो हरु लाई त्यो जंड्या 😡😡
Testo nabhnuna maam yesto jadiya le bhnera k garnu bichara tyo dai ko isthiti hernuna
❤❤you are great brother..... Krishna..yasto jadiya sanga nabolekai right...
Bichara birami get well soon bro
Koile yo matwa jathha ko gala padkaununi hou k jhyau gareko
एस्तो मुर्ख मान्छे हरु,जडिया ।।
दाइ यस्तो बिमारि भाइ फिटान पैसा नदिनु भाइ यस्ले रक्सि खायर सकाउछ😮
मलाइ दुख परेकोले मलै सदै हजुर को भिदियो हेरथे आज हजुरको भिदियो हेरेर दुख लाग्यो😢😢😢😢