साईवानुभव | भाग -४६ | - श्री यमनाथ सुवेदी
Вставка
- Опубліковано 16 жов 2024
- ॐ श्री साईराम
२०३८-४० साल तिर भगवान बाबाको बारेमा थाहा पाउनुभएता पनि केहि समयको अन्तरालमा भगवान श्री सत्य बाबासँग जोडिनुभएको वहाँ श्री सत्यसाई केन्द्र, नारायणगढ, चितवनको साधारण सदश्य हुँदै श्री सत्यसाई केन्द्र, भरतपुर, चितवनको अध्यक्ष हुनुभैसक्नु भएको र श्री सत्यसाई सेवा संगठन नेपालमा पनि प्रत्यक्ष रुपमा होस वा अप्रत्यक्ष रुपमा, सेवा गर्दै आइरहनुभएको श्री यमनाथ सुवेदी साईरामको स्वामिसगँको अनुभव आजको भागमा.........
OM Sai ram swami 💖🙏💖🙏💖🙏💖🙏💖
Om sai ram 🙏🙏🙏🙏
Om sai ram ❤
जय साईराम 🙏🙏🙏
सुन्दर अनुभव र सहज अभिव्यक्ति ❤️
Spiritual is super science
Sairam, ati ananda aayo. Voice ali suniyena ramrari. Background music pani narakhe hunthyo hola.