मेरा प्रीय दर्शक तथा श्रोताहरु यस पटक मैले आमा प्रति समर्पित गीत आमा लिएर यहाँहरु माँझ आएको छु | यस पटक पनि यहाँहरुले पहिले जस्तै माया गरिदिनु हुने छ भनेर आशा राख्दछु |
गित एकदमै मनपर्यो हामी परदेशीहरुसङ मेल खाने रैछ अनि म चै शिव दाइको यस्तो गितको पर्खाइमा छु कि जुन खालको हजुरको कला छ गला छ त्यसको आधारमा बेजोड प्रस्तुती आओस् भन्ने चाहन्छु एउटा अत्तेन्तै ठुलो सुभचिन्तक भएकोले आसा पनि ठुलोनै राखेको छु बाकी यो गितको लागि सुभकामना सबै टिमहरुलाइ धन्यवाद 🙏
यो गीत १५ १६ चोटी सुनिसके दाई मैले। साह्रै मुटु नै भक्का नि आयो मनछुने गीत साह्रै मनपर्यो। मिस यु शिव दाई। शिव परियारका फ्यानहरू यता हाजिर हुनुहोला।❤❤🎉🎉🎉🎉
आमा फेरि एक पटक तिम्रो काखमा खेलन मन छ लुटुपुटु गरेर 😢😢😢खै किन हो आमा परदेश भए र हो कि मन सारै रोयो स्वरको धनि शिव परियार दाईलाई धेरै धन्यवाद यति मन छुने गित लेखक रचना प्रकाशित गर्नु भएकोमा ❤🎉🎉😢मेरी प्यारी आमा
ठ्याक्कै घरकै याद आइरहेको बेला facebook खोलेर हेरेको आमा गीत आको छ हेरेर माया गरिदिनु होला भन्दा हेरेको हरेक शब्दले मन मुटु छोयो तपतप आसु झर्यो मेरो त सफलताको शुभकामना सम्पूर्ण लाई प्यारो दाई😢🇸🇦
मेरो आदर्णिय दाई शिव परियार नमन्🙏नेपालि साँगितिक जगतको राजा भन्न रुचाउछु🙏सव्य व्यवहार,नम्र बोलि,मिजासिलो बचन 🙏सब्दले बयान गर्न सकिन्न उहाको गायिकिलाई🙏🙏🙏🙏
खै परदेश तिरै भएर होला यो गित ले मन कै कुरा बोल्देको जस्तो लागो सारै राम्रो गित अनि गित को लेखक अभि सुनार अनि स्वोर को धनी शिव परियार दाजु लाई यति राम्रो गित बनाउनु भयेको मा धेरै धेरै धन्यवाद तथा शुभकामना
Aama- Shiva Pariyar नरोई बस ए आमा बिदा देउ हाँसेर आँसु पसिना साँचेर, एक एक सुक्का गनेर, आउँछु खुशिका, माला गाँसेर | पर्देश लाग्दै गर्दा एउटा छोराले आमालाई पोखेका बेदना अनि प्रदेशी सपनालाई गित मार्फत गुञ्जायमान बनाई दिनु भयो ! प्रत्येक प्रदेशी दाजुभाइ ,दिदिबहिनी हरुको मनमा बस्न सफल हुनेछ ! आमा प्रति समणर्पित मार्मिक शब्दहरूले गासिएको सुन्दर माला ❤️ एकदमै मन छोयो आखा रसाएको पत्तै भएन शिव जी lovely song
wow soulfull touching song by Legend Shiva jui,,,,,wonderful soul melodic music arrangment by Purna Samyog/ Sanjiv Baraili n team ,,,, Jai Nepal,,,Jai Bharaat,, Jai Gorkhali
Aaha katti mitho geet Mitra abhi sunar jyu and my idol respacted singer shiva dada tapaiko aawoj le xuttai Ananda ani motivation di rako hunxa Ayo song ko apar safaltako dherai suvakamana whole entire team
मेरा प्रीय दर्शक तथा श्रोताहरु यस पटक मैले आमा प्रति समर्पित गीत आमा लिएर यहाँहरु माँझ आएको छु | यस पटक पनि यहाँहरुले पहिले जस्तै माया गरिदिनु हुने छ भनेर आशा राख्दछु |
गित एकदमै मनपर्यो हामी परदेशीहरुसङ मेल खाने रैछ अनि म चै शिव दाइको यस्तो गितको पर्खाइमा छु कि जुन खालको हजुरको कला छ गला छ त्यसको आधारमा बेजोड प्रस्तुती आओस् भन्ने चाहन्छु एउटा अत्तेन्तै ठुलो सुभचिन्तक भएकोले आसा पनि ठुलोनै राखेको छु बाकी यो गितको लागि सुभकामना सबै टिमहरुलाइ धन्यवाद 🙏
Supper song sir ..🙏🙏🙏❤❤
सेवारो शिव सर तपाइको यति मीठो कोशेली पाउँदा हामी खुसी नहुने कुरा नै छैन हजुर।सर्जक ज्यु हरु सबैमा साङ्गितिक नमन 🙏🙏🙏🙏🙏
❤❤ from kavre daju
Man mutunai xiya xiya vyo hami lakhau pardeshi nepalilai ruwaune geet. Sabda sabdaly man xoyo aashiub jhareko pattai vayana .
शिव दाईको स्वर नै धेरै राम्रो छ। जुनसुकै गीत राम्रो बन्न पुग्छ।
अत्यन्तै मिठो आवाजको धनी 👌 सधैँ प्रगतिको कामना छ बाबु 💐 #Anjupanta
Tiktok बाट मन थाम्न नसकेर आउने जाती हाजिर है साथीहरु 🙏😢
आहा शिव परियारको येस्तो सान्त मिठो गित नि कति सुहाको 😢😮❤धेरै राम्रो आमा गित शब्द .big fan shiva sir and all of you instrumental 😊😊
मन मुटुलाई छल्लि बनायो आर्दनिय दजु हजुरको गितले शब्द उस्तै सँगित waw❤❤ तारिफ र्गने कुनै शब्द छैन म सँग तेसैले हजुरलाई नमस्कार ।
फेरि मन छोयो । झरी ले जस्तै । लोक शैलिको यो फरक गीतले । शिव भन्या शिव नै हो नेपालि सँगीतको Brand
यो गीत १५ १६ चोटी सुनिसके दाई मैले। साह्रै मुटु नै भक्का नि आयो मनछुने गीत साह्रै मनपर्यो। मिस यु शिव दाई।
शिव परियारका फ्यानहरू यता हाजिर हुनुहोला।❤❤🎉🎉🎉🎉
मार्मिक गित ❤️
बधाई छ सम्पुर्ण टिमलाई
बिशेष अभिलाई यति धेरै कारुणिक शब्द सगितका लागि
आहा! ! शान्त शुन्दर आनन्द सुनिरहु लाग्ने शब्द सङित अनि स्वर ❤❤ धेरै सम्झना मेरि आमा😢
परदेशी भएकोले होला गितले मन मुटु छोयो र धेरै रोएँ, सम्पुर्ण टिमलाई बधाई तथा उत्तरोत्तर प्रगतिको कामना 🙏🙏🙏🙏
यो गीत ठ्याक्कै अहिले मेरो जिवन संग मेल हुन् आएको छ। शिव ज्यूलाई धेरै धेरै धन्यबाद यो गीत पस्किनु भएकोमा।। म सिक्किमबाट हुँ।🙏🙏😍💯
परदेशीको पीडामा आधारित अत्यन्तै राम्रो गीत
गित सुन्दै जादा कतिखेर आँसु झरेछ पतै पाहिन्😭
Same molai pani 😢😢
आमा फेरि एक पटक तिम्रो काखमा खेलन मन छ लुटुपुटु गरेर 😢😢😢खै किन हो आमा परदेश भए र हो कि मन सारै रोयो स्वरको धनि शिव परियार दाईलाई धेरै धन्यवाद यति मन छुने गित लेखक रचना प्रकाशित गर्नु भएकोमा ❤🎉🎉😢मेरी प्यारी आमा
म यति धेरै रोए यो गीत सुनेर 😢😢 धेरै सम्झे आमालाई 😢😢
Mo ni kati ruyo 😢😢😢
सुरुमै लाईक सुन्दै नसुनी लाईक 🙏👌सम्पुर्ण टिमलाई especially शिव दाजुलाई हार्दिक नमन .....!🙏
ठ्याक्कै घरकै याद आइरहेको बेला facebook खोलेर हेरेको आमा गीत आको छ हेरेर माया गरिदिनु होला भन्दा हेरेको हरेक शब्दले मन मुटु छोयो तपतप आसु झर्यो मेरो त सफलताको शुभकामना सम्पूर्ण लाई प्यारो दाई😢🇸🇦
बास्ताबिक जीबन मा घटी रहेको यो योथर्थ हो । 🎉🎉 Congratulation Singer Shiva pariyar sir.
Lots of Love from Assam( Gorkhali).
आहा मीठो गित सर big fan sir हजुरको हरेक गित सुनेको छु।🙏🙏🙏🙏🙏
❤️❤️❤️❤️❤️ Nice Dada🙏🙏🙏🙏🙏
Sachai mon xoyo dada hjur ko geet le mo pni yeuta pardesi ho 😢😢😢😢😢
आहा! आमा मीठा मार्मिक शब्दमा कर्णप्रिय आवाज 😊❤🙏🏼
दादा हजूर सर्ब प्रथम त हजूर लाई ढोग छ अति मिठो गीत ।।हजूर को आवाज़ को त के कुरा गरु सरस्वति को बास छ हजूर को गला मा miss you dada
सुने दाजु
आहा मन छुने गित सर । गारो छ हो परदेसमा कमाउन आमा🙏❤️🙏
Heart touching
❤❤❤😢😢😢😢 man xune git
Really touched my heart❤best of luck
Nice song so sad 😭😭😭
अतिनै सुमधुर आवाजमा यति मिठो गीत वाह सर साच्चै नै मन छोयो🙏🙏
Super nice song ❤❤❤❤❤❤❤🎉🎉🎉🎉😢❤❤❤❤
मेरो आदर्णिय दाई शिव परियार नमन्🙏नेपालि साँगितिक जगतको राजा भन्न रुचाउछु🙏सव्य व्यवहार,नम्र बोलि,मिजासिलो बचन 🙏सब्दले बयान गर्न सकिन्न उहाको गायिकिलाई🙏🙏🙏🙏
गीत बबाल छ,,,♥️♥️♥️
खै परदेश तिरै भएर होला यो गित ले मन कै कुरा बोल्देको जस्तो लागो सारै राम्रो गित अनि गित को लेखक अभि सुनार अनि स्वोर को धनी शिव परियार दाजु लाई यति राम्रो गित बनाउनु भयेको मा धेरै धेरै धन्यवाद तथा शुभकामना
Voice, lyrics 😲😲😲😍😍😍
शिव परियार ब्राण्ड हो उस्लाइ सिंगार्न्न कुनै कसि लगाउनु पर्दैन ।
इन्टायर टिम सबैलाइ हार्दिक धन्यवाद
"आमा"
मन मुटु छोयो दाई ।सम्पूर्ण टीमलाई बधाई सफलताको शुभकामना🎉🎉🎉
Big fan brother❤❤
पर्खहै आमा 2 4 बर्स मै फर्की आउछु😢❤❤❤❤उतम गित 🎉🎉🎉 जय बिदेसी दाजुभाई❤❤
Song gazzab xa 😢
भाबुक तुल्यायो दाजुको गितले
हामी पर्देशिलाइ साँच्चै नै🙏👍️👌👏❤️❤️😭😭
दाजु तपाईं को सरै मन पर्छ।।
🙏🙏🙏
Wow 😢
आधार्निय सिब दाइको पहिले यल्बम बाट गित सुन्दै आको छु यो फर्क लागो मन छुने सप्द अनि दाइ कोआवाज मर्नु अगि सुनेर मर्न मन छ❤❤
गजब छ दाई गीत🙏
Aama- Shiva Pariyar
नरोई बस ए आमा बिदा देउ हाँसेर
आँसु पसिना साँचेर, एक एक सुक्का गनेर,
आउँछु खुशिका, माला गाँसेर | पर्देश लाग्दै गर्दा एउटा छोराले आमालाई पोखेका बेदना अनि प्रदेशी सपनालाई गित मार्फत गुञ्जायमान बनाई दिनु भयो ! प्रत्येक प्रदेशी दाजुभाइ ,दिदिबहिनी हरुको मनमा बस्न सफल हुनेछ ! आमा प्रति समणर्पित मार्मिक शब्दहरूले गासिएको सुन्दर माला ❤️ एकदमै मन छोयो आखा रसाएको पत्तै भएन शिव जी lovely song
आहा ❤❤ क्या मिठो गीत "आमा" सम्पुर्ण टिमलाई बधाई तथा शुभकामनाा ।
Nepal no1 Singer Shiva dai views aaos na aaos like Milos na milos
शिखर चुम्ने शब्द रहेछ।
म हजुर काे ठुलो भक्त हु शिव दाइ
Wow ❤❤😢😢
G4ts
अत्ति मिठ्ठो गित 🎶🎶🎶🎶🎶🇳🇵
आहा अति भाबुक 🎶🎶🎤🎤🎤🎶🎶🌹💕🌹
सार्है मिठो गीत❤❤❤
मुटुमा छोयो 🙂🌺
“आमा "
मार्किक शब्दसङ्गित अनि गायन बेजोड छ❤❤
wow soulfull touching song by Legend Shiva jui,,,,,wonderful soul melodic music arrangment by Purna Samyog/ Sanjiv Baraili n team ,,,, Jai Nepal,,,Jai Bharaat,, Jai Gorkhali
नमस्कार म पुर्ण सम्योग यस गित को म्युजिक एरेन्जर भिडियो मा एरेन्जर को नाम अर्कै रैछ ||
दाइको स्वर कति मीठो हो राजै।❤❤❤
Wowowowoo❤❤❤❤❤❤
अती राम्रो शब्द सङ्गीतको साथमा समधुर स्वर ।
एक अति उत्कृष्ट गीत ।
आहा कत्ति मिठो सुनदै बेग्लै महसुस
दामि छ गित
😊
Jati suneni man na varina yo geet ❤❤😢😢
Very Nice song Shiva Ji. Huge Congratulations .
Sarahi marmik prastuti!! Great work 👍 .
मीठो छ।
❤❤❤ woow
Nice
Congratulations all' of the team 🙏 and Shiva sir always king 👑 of adhunik music industry 🙏❤️💐
बिगत ६ महिना देखि राम्रो गितको खोजिमा थिय वाहा आज फाइनलि पाय बधाइ छ सम्पूर्ण टिमलाइ🎉🎉🎉🎉🎉
Nekai मिठो song daju ❤❤
Very nice song brother ....god bless you
मिठो छ 💓✊🇳🇵💙👍️💟🙏
Aaha katti mitho geet Mitra abhi sunar jyu and my idol respacted singer shiva dada tapaiko aawoj le xuttai Ananda ani motivation di rako hunxa Ayo song ko apar safaltako dherai suvakamana whole entire team
Wow, heart touching ❣️
Wow daja dharai ramro
शब्दले मन छोयो अभि जि....🎉🎉🎉
❤❤❤❤❤
दामी ❤❤
Man xuneya song
Very nice 😍
धेरै कर्णप्रिय मन छुने गीत बनेकोमा हार्दिक बधाई सम्पूर्ण सर्जकहरुमा❤❤❤
Aama ani ghar bebahar sathai khusi sangai sundar vabisyako kalpanama pardeshiyaka hamra daju vai dd bahini hami sabaiko man xuyeko x yo geetle ❤❤🙏🙏🙏🙏🙏
Man choyo siva sar yo git le naiss sang ❤❤❤❤❤❤❤
अत्यन्त मनछुने र मिठो.... धेरै मनपर्यो ❤️❤️❤️
Wowowowoowowowoo
Congratulations 🎉 Nice songs
सानो सानो युटुबर 100 भन्दा कम भाको आउनु एक अर्कालाइ सपोर्ट गर्दै अगाडि बडम।
Wow nice song manmutu chhune
I Love you Mom ❤💓💖💗💕💙💚💛💜🖤💝💟💞
Heart touching song ❤❣️❣️
धेरै राम्राे छ ❤❤❤
Waaa dherai ramro xaa shiva daju❤❤❤❤❤❤❤❤❤❤
very nice song 🙏🙏
Wow what a Beautiful Song
Man chhune geet my fvt singer Shiva dai