नेपाली हुनलाई कसैले कसैलाई थीचोमीचोलगर्न भएन । बीभीन्न जातजाती धर्म सस्कीर्ती भएको देशमा एकल भाषा धर्म सस्कीर्ती लाड्न खोजेपछी जात को कुरा भाषार धर्मको समानताको कुरा ऊठ्नै पर्छ ।
सुहाङले जित्नु राम्रो हो। यदि राँके दखि गजुरमुखी हुदै माइधार जोड्ने २ लेनको उच्चस्तरीय पक्की बाटो बनाएनन् भने फगत उनलाई एउटा जागिर मिलाएर बिदेश जान रोकेको मात्र ठहर्छ। यदि हामीले ३० बर्स देखि सुवासचन्द्र नेम्वाङलाई नजिताको भए उनी छोराबुहारी सगै उहिल्यै बेलायत पुगिसकेका हुन्थे ।पश्चिमी इलाम अविकसित हुनुमा कस्को दोस ????????????????
हार्दिक बधाई एवम् सफल कार्यकालको लाखौंलाख शुभकामना छ बुवा सुवास नेम्हाङ ज्यूले भन्दा अझ राम्रा राम्रा कामहरू गरेर देखाउनु हाेस् जनताले अाफै मुल्यांकन गर्नेछन् ।
जीत शुभकामना बाबु सुवांग,जन्म दीने बुवा आमा को सपना पुरा गर्नु देश भक्ती राष्ट्रवादी जन शेवा गर्दै जानु,,तीमी एक दिन देश को प्रधानमंत्री बन्ने छौ,,देश को बिकास गर्नु,जन्ता को शेवा गर्नु, भर्ष्टचारी दलाल फटाह लाई तह लगाउनु,यही शुभकामना संदेश ❤ 7:14
सुहाङले जित्नु राम्रो हो। यदि राँके दखि गजुरमुखी हुदै माइधार जोड्ने २ लेनको उच्चस्तरीय पक्की बाटो बनाएनन् भने फगत उनलाई एउटा जागिर मिलाएर बिदेश जान रोकेको मात्र ठहर्छ। यदि हामीले ३० बर्स देखि सुवासचन्द्र नेम्वाङलाई नजिताको भए उनी छोराबुहारी सगै उहिल्यै बेलायत पुगिसकेका हुन्थे ।पश्चिमी इलाम अविकसित हुनुमा कस्को दोस ?
बिस्वास त खासै लागेको छैन, किन कि गाडी मात्र फेरीएको हो, चालक त उही हो। स्टेयरिंग चालकको हातमा छ र पैसेंजरहरु नी उहि हो। जे होस सफल कार्यको लागी शुभकामना
हमेशा बुवा को बाटो मा हिडनु होला कमरेड हामी जस्ता नेपाली जनता को साथ सपोट रही रहने छ 🌞🌞🌞🌞 युवा नेता एमाले मा नि छन है काम गरेर देखाउनु फेरी पनि आगामी चुनाव मा नि सूर्य कै जित हुने छ 🌞🌞
Tehi t yo saranarthi nak chucheharule yo desma halimuhali chalayekoi x ani hami yo desko bhumi putrako ragat r pasinale yo saranarthi haru susanpanna r mahan baniraheko rahex.ajako afulai adibasi r janajati vandai chinaunu chahane veda harule yo bujnu jarudi x
सर्वप्रथम बधाई कमरेड 🎉, अब जुन पार्टि भएपनि युवा हुतहुती भएको चाहिएको हो क्षमतावान, निडर र विश्वासिलो युवा अनि अहिलेको समयको परिस्थिति लाइ चिरफार गरी सुशासन, सुख नेपाली र सम्वृद्ध नेपाल , यहि हो हामी नेपाली सबैको परिकल्पना
धेरै धेरै धन्यवाद हजुरलाई विजय हुनुभएकोमा आफ्नो चुनावमा जित्नुभएकोमा अब राम्रोसँगले आफ्नो कर्तव्यलाई अगाडि बढाउँदै जानुहोस्। अरु नेता भन्दा पनि हजुर धेरै धेरै दया र प्रेम होस्
वधाई छ, तिमीले गरेको बाचा त् ठिक छ, तर एउटा कुरा चाही नबिर्सनु त्यो के भन्दा तिम्रो बाजेले नत तिम्रो बाबुलाई जनताको भलो को लागि काम गर्न दियो नत तिमि लाई नै काम गर्न दिनेछ यो कुरा याद राख्नु। साथै भविष्य को लागि अनि राम्रो काम गर्न सकोस भनेर सुभकामना। जय नेपाल
एमाले पार्टीले ३४ वर्षसम्म केही गर्न सकेन । भेडा इलामेली लाई त्यस्तो अपराधी एमाले पार्टी चाहियेको रहेछ । अलिकती चामल मा बिक्री हुने इलामेली भेडा हरु ले जिताए एमाले लाइ ।
सुहाङ ज्युलाइ धेरै धेरै बधाई छ म याे चुनावकाे सन्दर्भमा बिचार गर्दा सुहाङ ज्युले परमेशवरबाट अाशिष पाउनु तर रबिकाे मिलनले हारे किन हारे मिलन ? किनभने रबि लामिछाने गृहमन्त्री हुने बितिकइ ख्रिष्टियनलाइ बिराध गर्याे ख्रिष्टियनलाइ बिराेध गर्नु नइ परमेशवरलाइ बिराेध गर्नु हाे ।
बधाई छ् भाइ❤❤❤❤
सुहाङ्गलाई हार्दिक वधाई छ ।
Sadhi asti. Kura Sunna pau
Okeramrokamgr
सुहाङलाई बधाई छ जातका कुरा गर्ने हरु देसका लागि घाती हुनु हामी नेपाली हो नेपाल र नेपाली को हितमा काम गर्नु सुहाङ जी
नेपाली हुनलाई कसैले कसैलाई थीचोमीचोलगर्न भएन । बीभीन्न जातजाती धर्म सस्कीर्ती भएको देशमा एकल भाषा धर्म सस्कीर्ती लाड्न खोजेपछी जात को कुरा भाषार धर्मको समानताको कुरा ऊठ्नै पर्छ ।
Jaat Bhat chuwa chut sabai ko janmadata bahun haru Hun..tyo sabai Banda hunuparxa tyastai kura haru
@@TruthfulFairyqq
सुहाङले जित्नु राम्रो हो।
यदि राँके दखि गजुरमुखी हुदै माइधार जोड्ने २ लेनको उच्चस्तरीय पक्की बाटो बनाएनन् भने फगत उनलाई एउटा जागिर मिलाएर बिदेश जान रोकेको मात्र ठहर्छ। यदि हामीले ३० बर्स देखि सुवासचन्द्र नेम्वाङलाई नजिताको भए उनी छोराबुहारी सगै उहिल्यै बेलायत पुगिसकेका हुन्थे ।पश्चिमी इलाम अविकसित हुनुमा कस्को दोस ????????????????
ततो पानी लगाउछौहोला 084 मा भोटन माग्नेगरी काम बाउले 30 बर्ष गरेको गरै हो
धन्यवाद छ कमरेडज्यू।
धन्यवाद सुहाङ्ग भाइ
आज बोलेको कुरा सधैं सिरोपर राखेर बढ्नु होला
हार्दिक बधाई एवम् सफल कार्यकालको लाखौंलाख शुभकामना छ बुवा सुवास नेम्हाङ ज्यूले भन्दा अझ राम्रा राम्रा कामहरू गरेर देखाउनु हाेस् जनताले अाफै मुल्यांकन गर्नेछन् ।
Congratulations❤❤❤ my Best dada
हार्दिक बधाई अनि शफल कार्यकाल को शुभकामना
🎉badhai xa suhang.
बधाई xa vai
साच्चिकै एकदम खुशी लाग्यो सुहाङले जित्दा म पनि एमाले त होइन तर खुशी छु सफल कार्यकालको शुभकामनासहित हार्दिक बधाई 🎉
❤❤वधाइ छ युवा नेता॥
माङ, भगवानको आशिर्बाद रहोस् सुहाङ्ग भाइ लाई 🙌🙌🙌🙌🙌
बधाई सँगै कार्यकाल सफलताको शुभकामना सुहाङ्गलाई।। साँच्चिकै यी जनताहरूलाई गरेको अठोटलाई नबिर्सनुहोला
बधाई तथा तपाईँको कार्यकाल सुभ रहोस्
बधाई छ युवा जोस निकाल्नुस् र अगाडि बढ्नुस सफल कार्यकालको शुभकामना कमरेड
पढाइ छ कमरेड नेकपा एमाले जिन्दाबाट कार्यकालको शुभकामना।
Great congratulations suhang
जीत शुभकामना बाबु सुवांग,जन्म दीने बुवा आमा को सपना पुरा गर्नु देश भक्ती राष्ट्रवादी जन शेवा गर्दै जानु,,तीमी एक दिन देश को प्रधानमंत्री बन्ने छौ,,देश को बिकास गर्नु,जन्ता को शेवा गर्नु, भर्ष्टचारी दलाल फटाह लाई तह लगाउनु,यही शुभकामना संदेश ❤ 7:14
बधाई छ सुहाङ्गलाई सफल कार्यकालको शुभकामना | आशा छ देशको, जनताको हितमा काम गर्नुहुनेछ र खुसि बनाउनु हुनेछ |
बधाई छ सुहाङ्ग जी 🎉🎉🎉🙏🙏🙏
हार्दिक बधाई छ शुभ कामना ।🇳🇵
सुहाङ्गलाइ हादिर्क बधाई तथा धेरै शुभकामना ✊👏👏👏
हाम्रो ईलाम को सान सुहाङ धेरै धेरै बधाई छ हाम्रो vote खेर गएन 😘😘😘
Halla nagar Veda
सुहाङले जित्नु राम्रो हो।
यदि राँके दखि गजुरमुखी हुदै माइधार जोड्ने २ लेनको उच्चस्तरीय पक्की बाटो बनाएनन् भने फगत उनलाई एउटा जागिर मिलाएर बिदेश जान रोकेको मात्र ठहर्छ। यदि हामीले ३० बर्स देखि सुवासचन्द्र नेम्वाङलाई नजिताको भए उनी छोराबुहारी सगै उहिल्यै बेलायत पुगिसकेका हुन्थे ।पश्चिमी इलाम अविकसित हुनुमा कस्को दोस ?
युवा नेता सुहाङ जी लाई हार्दिक बधाई छ साथै आगामी कार्य कालको शुभकामना
😮😮😮😮😮😢😢
Good 🎉🎉🎉🎉congressional suhang 🎉🎉🎉🎉🎉
धन्यवाद छ जन्ताको भरोसाको केन्द्र बन्नु उत्तरोत्तर सफलताको शुभकामना युवा नेता जी
Hardik badai🎉🎉🎉
Congratulations 🎉🎉 सुहॉँङ ज्यु
बिस्वास त खासै लागेको छैन, किन कि गाडी मात्र फेरीएको हो, चालक त उही हो। स्टेयरिंग चालकको हातमा छ र पैसेंजरहरु नी उहि हो। जे होस सफल कार्यको लागी शुभकामना
बधाई छ बाबू तपाईलाई सधै भरि अगाडि बढदै जानू आशिर्वाद छ।
म एमाले को मान्छे त होइन तर सुहाङ्ग ले जितेको मा खुशी छु
Ma Pani Congress man paraune manche Hu Tara Suhang le jiteko ma Khushi chu - chitwan bata
मलाई एमालेमा मंनपर्ने नेता सुहाँङका बुवा हुनुहुन्थ्यो अब अहिलेका युवा बुद्धिजीवी ओकिल सुहाँङ मंन पर्ने भऐ हार्दिक बधाई छ सुहाँङ बाबुलाई
बधाई तथा कार्य सफलताको शुभकामना सुहाङ्ग लाई 🌞🇳🇵
👍congratulations🙏 sewaro Lunga hajur Lai
सुहाङ लाई नी धेरै धेरै बधाई छ। अब देश कै नेता। बन्नु माया साथ आशिर बाद रही रहने।छ।
बुबाले सिकाएको राम्रो सस्कार र मिलनसार उस्तै देखिन्छ । राजनिती उज्व्वाल भबिस्या को कामना मन्या ज्यु👏👏
धन्यवाद भाई।जन्ताकाे मतकाे कदर गर्नु हाेला🌺🌺🙏🙏🇳🇵🇳🇵
यती मिठाे प्रतीबदतता सहित अदक्षयकाे दबाबमा नपरि उतक्रिसठ काम गरेर देखाउनु हाेला कमरेड , बधाई छ।
शुभकामना कम्रेड।
विजयको हार्दिक बधाई अनि शुभकामना, र अबको आउदा समयमा जनताहरुको समस्याहरुलाई अविलम्ब समाधान गर्नको लागि आग्रह गर्दछु। धन्यवाद!"O"M´science
लु धेरै बधाई छ जनताको मान जितेर बिकास गर्नु 🇳🇵🇳🇵🙏🙏🙏
जुन विषयमा शिक्षा हासील गरेको छ त्यसै मन्त्रालयको कार्यभार समाल्ने मौका दिनुपर्छ ने क पा एमाले ले अव अनि देश विस्तारै अघी बढ्ने पक्कै नै छ।
Guff matra ta hola heram bikash garido rahechha ki rahenachha pachhi thaha hunchha UA-cam ma record chha
Guff matra ta hola heram bikash garido rahechha ki rahenachha pachhi thaha hunchha UA-cam ma record chha
Suhang ji Mitho boli hajurko❤❤❤
हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना कम्रेड अब ८४को चुनाव मा ईलाम बासी जनता सँग भोट माग्न हिँड्न नपर्ने गरी सक्दो सेवा प्रदान गर्नु होला
हार्दिक बधाई सुहाङग भाई राम्रो काम गरे र जनता को मन जित्नु होला सबै को दुःख बुझ्नु होला ❤❤❤
सफल कार्यकाल को शुभ कामना माननीय कमरेड सुहाङ लाई
Congratulations to our brother Suhang and also best wishes for your future always work for the welfare of the people.
हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु!!
धेरै धेरै धन्यवाद सुहाॅङ सर आजको प्रद्दिबदता कार्यकालसम्म नभुल्नु होला हामीहरु सधै तपाईको साथरहिरहने छौ जय नेपाल
हमेशा बुवा को बाटो मा हिडनु होला कमरेड हामी जस्ता नेपाली जनता को साथ सपोट रही रहने छ 🌞🌞🌞🌞 युवा नेता एमाले मा नि छन है काम गरेर देखाउनु फेरी पनि आगामी चुनाव मा नि सूर्य कै जित हुने छ 🌞🌞
हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना कमरेड सुहाङ नेम्बाङ🎉😊
बधाई एबम शुभकामना छ।
बधाई तथा शुभकामना
❤❤ congratulations comred 🎉🎉
Congratulations suhang sir,,,aaja ilam le yakjana desbanaune jawan sipahi janmaya ko xa........
जतिनै राम्रो काम गरेनी चुचे हरुले मुलबाशी हरुलाइ प्रधान मन्त्री पद दिनेहैन त्यसैले ठूलो आशा नगरौ सुहाङ्ग बाट
Tehi t yo saranarthi nak chucheharule yo desma halimuhali chalayekoi x ani hami yo desko bhumi putrako ragat r pasinale yo saranarthi haru susanpanna r mahan baniraheko rahex.ajako afulai adibasi r janajati vandai chinaunu chahane veda harule yo bujnu jarudi x
Jentalman youba neta salam❤❤❤🎉🎉🎉
सर्वप्रथम बधाई कमरेड 🎉, अब जुन पार्टि भएपनि युवा हुतहुती भएको चाहिएको हो क्षमतावान, निडर र विश्वासिलो युवा अनि अहिलेको समयको परिस्थिति लाइ चिरफार गरी सुशासन, सुख नेपाली र सम्वृद्ध नेपाल , यहि हो हामी नेपाली सबैको परिकल्पना
बधाई तथा सफलताको शुभकामना 🙏
बधाई छ हजुर लाई हाम्रो उर्लाबारी बाट नि हजुर लाई सायता गरेका छौ है हजुर ले न बिर्सनुस है 🙏💐💐💐
नेकपा एमाले जिन्दाबाद। सुहाङ नेम्वाङ congratulations 🙏🙏🌹🌹🌹
Kp oli budogoru ko ot lagne jantako k aas
बधाई तथा शुभकामना !
बचा नटुटोस !
चुनाब जितेपछि धेरै साम्सदले ईमानको कसम खाय, तर जनताले केहि सुख, सुबिधा को अनुभुति पायेनन, साम्सद भयौ, गरि खाउ,
Suhang mathi lakhau yuwako aasha bharosa xa,tyaslai khallo nabanaunu hola..dherai badhai
Good Soeech
Suhang Bhai..
Hardik badhai yuba neta shuhang jyulai❤❤🙏🙏🙏🙏💅💅💅💅
नेकपा एमाले जिन्दावाद सुहांग नेम्वाङलाई बधाई तथा शुभकामना ईलामेली जन्ता र ईलामको विकासमा सहि दृष्टिले अघि बढ्नु होला
Congratulation👍️👍️👍️
तर हुबहु बुवाकै थ्याक्कै झल्को मेतिने रैछ ल शुहान्ङ भाइ ❤❤
धेरै धेरै धन्यवाद हजुरलाई विजय हुनुभएकोमा आफ्नो चुनावमा जित्नुभएकोमा अब राम्रोसँगले आफ्नो कर्तव्यलाई अगाडि बढाउँदै जानुहोस्। अरु नेता भन्दा पनि हजुर धेरै धेरै दया र प्रेम होस्
Haardik badhai xa
बधाइ छ
Badai chha❤❤❤
मिलन लिम्बु भाते भन्दा सुहाङ्ग कता हो कता राम्रो व्यक्ति हो तर बोल्ने मात्र होइन काम गरेर जनता लाई जित्नु पर्छ बधाई छ
Heraula ta vate ko suhang le katiko kaam gardo rahecha vanera 🥹🥹
Aafaile Ramro vanisakepaxi garla ni hou
Congatulations sanung sir❤️🙏🌹😍
वधाई छ, तिमीले गरेको बाचा त् ठिक छ, तर एउटा कुरा चाही नबिर्सनु त्यो के भन्दा तिम्रो बाजेले नत तिम्रो बाबुलाई जनताको भलो को लागि काम गर्न दियो नत तिमि लाई नै काम गर्न दिनेछ यो कुरा याद राख्नु। साथै भविष्य को लागि अनि राम्रो काम गर्न सकोस भनेर सुभकामना। जय नेपाल
बधाई छ🎉🎉🎉🎉सफल कार्यकालको शुभकामना छ्🌹🌹✊✊✊✊
Ghatna nahunu ko kran ❓ 🔔🔔🔔🔔🔔 RL ko den ho good luck ramro kam garnu hai 💐🇳🇵♥️
धन्यवाद माननीय
अबको एमाले र देशको भरोसाहो र बिस्तारै सबै संग मिलेर पार्टी र देशलाई लाई हाग्नु पर्छ सुहाङ जी
हार्दिक बधाई
Greatest SUHANG
एमाले पार्टीले ३४ वर्षसम्म केही गर्न सकेन । भेडा इलामेली लाई त्यस्तो अपराधी एमाले पार्टी चाहियेको रहेछ । अलिकती चामल मा बिक्री हुने इलामेली भेडा हरु ले जिताए एमाले लाइ ।
नेपालको orginal भेडा पाउने ठाउँ भनेको इलाम हो।
तैँले आफ्नो ठाउँमा कसलाई जितको छस् र त्यसको हैसियत के छ पहिला त्यो मूल्यांकन गर।
Ho ho
सहि हाेनि तेहाका जनता भेडा र मासु भातमा जितायर खायका हाेलान,
@@bikashgyawali1208तेहाका जनता भेडा रहेछन घुटनामा दिमाग भयका हरु,छि,
Congratulations …..!
सुहाङ ज्युलाइ धेरै धेरै बधाई छ म याे चुनावकाे सन्दर्भमा बिचार गर्दा सुहाङ ज्युले परमेशवरबाट अाशिष पाउनु तर रबिकाे मिलनले हारे किन हारे मिलन ? किनभने रबि लामिछाने गृहमन्त्री हुने बितिकइ ख्रिष्टियनलाइ बिराध गर्याे ख्रिष्टियनलाइ बिराेध गर्नु नइ परमेशवरलाइ बिराेध गर्नु हाे ।
बधाई तथा शुभकामना कमरेड!सफल कार्यकालको अग्रिम शुभकामना ♥️♥️♥️🎈🎈🥦🥦🇳🇵🇳🇵🇳🇵
Dhanyabat tatha bhadhai subhakamana hai.
बधाई छ 🎉🎉सुहाङ्ग नेम्वाङ ज्यूलाई
Very nice hajur ❤❤❤❤❤❤
🎉🎉🎉अब ज गर्छ युवा ले गर्छ। हर्दिक बधाई सुभकमना
तिम्राे बुद्धि छ भने इलाम जाने डरलाग्दाे बाटाे सुगम र चिल्लाे बनाऊ। इलाम जिल्लालाई रमणीय पर्यटकीय स्थल बनाऊ। याे भन्दा ठुलाे सपना नदेख।
हार्दिक बधाई अब काम देखाएर बाकी दिनलाई आहज बनाउन हुन विनम्र अनुरोध 🎉🎉🎉🎉🎉🎉
हार्दिक बधाई तथा शुभकामना
Wow Kati miththo vasan vai suvakamana xa
Badhai x Suhang 🌈🙏🏻
बधाई छ सुहाङ देशकाे लागि काम गर्नु❤❤❤
Congratulations 👏🎉
बिचार र भनाई राम्रो छ तर बोलेको कुरा लागू होस।
मेरो पनि हजुरलाई सेवा ढोग्छ। धेरै धेरै धन्यवाद हजुरलाई😢😢😢😢
Suhang bai malai ni manai babuka bhanayou tapai ko video herera mero asu xarayou bai kamred bijaya ko subakaman xa❤❤❤❤