Aghi Aghi Prachanda अघि अघि प्रचण्ड - Badri Pangeni & Smita Dahal | New Nepali Election Song 2079

Поділитися
Вставка
  • Опубліковано 8 січ 2025

КОМЕНТАРІ • 546

  • @Hamal123
    @Hamal123 2 роки тому +9

    कम्तिमा ३ वर्ष सरकार को नेतृत्व प्रचण्ड ले लिएको हेर्ने मन्छ मलाई!सलाम राजनेता प्रचण्ड !

  • @bipinshrestha7175
    @bipinshrestha7175 2 роки тому +37

    कलाकार सधै स्वतन्त्र हुनुपर्छ । धन्यवाद बद्री पङ्गेनि।

  • @mayalutamatta
    @mayalutamatta 2 роки тому +34

    अघि अघि प्रचण्ड पछि पछि हामी नेपालि सारै मिठो गीत हार्दिक बधाई छ सम्पुर्ण टिमलाई

    • @SingerChetanGotame
      @SingerChetanGotame  2 роки тому

      Thank You So Much

    • @sameerchhetri5127
      @sameerchhetri5127 2 роки тому

      @@SingerChetanGotame #NoNotAgain

    • @gumnamvoice-j2e
      @gumnamvoice-j2e 2 роки тому +1

      @@SingerChetanGotame गायकिमा राम्रै भविष्य थियो जस्तो लाग्याथो ## चेतन जि गायकिको पनि प्रशंम्स्क थिय तर अब रहिन आखिर भतुवा नै बनिएछ त झोले नै हुनुभएछ वा पहिल्यै देखि हुनुहुन्थ्यो जानिराख्न जरुरी ठानिन बधाई छ धेरै धेरै एक प्रसम्सक श्रोताको मन यसरी भाच्न सफल हुनुभएकोमा अनि सुन्नुस बद्री पङेनी सङ्ग कुरा हुन्छ भने तपाइको नाम मा एकजना ब्यक्तिले तर्पण दिसक्नु भयो रे भनेर पनि सुनाइदिनु होला।।।।

    • @SingerChetanGotame
      @SingerChetanGotame  2 роки тому

      @@gumnamvoice-j2e Thank You So Much

  • @mohansapkota127
    @mohansapkota127 2 роки тому +19

    गणतन्त्र का नायक कमरेड प्रचण्ड जिन्दावाद
    अनि उत्कृष्ट गितका लागि बद्री पङगेनि र स्मिता दाहाल लाइ धन्यवाद।

  • @dawatamanggyaba
    @dawatamanggyaba 2 роки тому +3

    अघि अघि प्रचण्ड पछी पछी हामी नेपाली सै हो🙏✊

  • @dhurbaadhikari1843
    @dhurbaadhikari1843 2 роки тому +3

    अघि अघि प्रचण्ड पछि पछि सारा नेपाली !

  • @janakkulungrai7266
    @janakkulungrai7266 2 роки тому +28

    गणतन्त्रको नायक प्रचण्ड जिन्दावाद।।वीर सहिद लाल सलाम।।

    • @SingerChetanGotame
      @SingerChetanGotame  2 роки тому

      Thank You So Much

    • @danbahadurkhatri6027
      @danbahadurkhatri6027 2 роки тому +1

      हार्दिक श्रद्धाञ्जली प्रचण्डे 50 बर्ष गयो देश प्रचण्ड बाबुराम ले गर्दा

    • @arjunchhetri292
      @arjunchhetri292 2 роки тому

      १७ हजारको पापले कहिल्यै शान्ति नपाएछ

  • @krishnapanday1319
    @krishnapanday1319 2 роки тому

    म साउदी जेद्दाबाट हेर्दै, सुन्दै छु।लालसलाम

  • @keshabsaud7913
    @keshabsaud7913 2 роки тому +3

    गर्भ गर्नु पर्छ गणतन्त्रको नायकलाई सलाम छ। जसको नीति उसैको नेतृत्व हुनु पर्छ र गणतन्त्रको संवाहक क. प्रचण्ड नै हुन।

  • @ashishbista3076
    @ashishbista3076 2 роки тому +1

    अगि अगि प्रचण्ड पछि पछि भेडा जन्ता हामी भने हुन्थियो होला
    अगिअगी प्रचण्ड पछि पछि देस डुबाउने एस्तै कलाकर भन्दे हुन्थेकी हजुर

  • @SunilPatil-m5p
    @SunilPatil-m5p Місяць тому +1

    Good 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @saugatkc5549
    @saugatkc5549 2 роки тому +1

    Jhole haru😊

  • @tabilluhar8286
    @tabilluhar8286 2 роки тому +7

    हाम्रो माहान पाटि सबै ले बिजय गराउनु पर्छ है साथी हरु ✊✊

    • @SingerChetanGotame
      @SingerChetanGotame  2 роки тому

      धन्यवाद कृपया सेयर गर्नु है

  • @whoispradeep
    @whoispradeep Рік тому

    जे होस प्रचण्ड आफु झेल परेर भए पनि देश बचाउने कुरामा प्रण देखिन थाले। यसरी मर्ने बेलामा भए नी सदबुध्दि पलाए जस्तो छ।

  • @nareshchalaunechhatri4934
    @nareshchalaunechhatri4934 2 роки тому +7

    आहा निकै मिठो गित प्रचण्ड जिन्दावाद 🙏🇳🇵

  • @chakrachand1410
    @chakrachand1410 2 роки тому +3

    OMG, very good! अब हाम्रो हाम्रो समर्थन समबेशिता धर्म निरपेयक्छाता, गणत्रनता लगायत परिबर्तन को बाहक माओबादिहरु लाई!

  • @narayndahal9428
    @narayndahal9428 Рік тому

    नेपाली इतिहास कोइ तारा।प्रचण्ड 🎉🎉🎉❤❤❤❤

  • @tekrajdulal855
    @tekrajdulal855 Рік тому

    सलाम गरिब दुखी जनता को भाग्य बिधाता प्रचण्ड ❤️✊✊

  • @gokarnabhattarai4863
    @gokarnabhattarai4863 2 роки тому +1

    युग पुरुश प्रचन्ड जिन्दाबाद

  • @kumarhayu4562
    @kumarhayu4562 2 роки тому +5

    धेरै राम्रो गीत निकाल्नु भयको मा धन्य बाद

  • @dipakbudha5939
    @dipakbudha5939 2 роки тому +2

    गणतान्त्रिक नेपालको पहिलो प्रधानमन्त्री अनि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति कमरेड प्रचण्ड जिन्दावाद ✊

  • @birendraaashu958
    @birendraaashu958 2 роки тому

    जस्ले जे भने पनि लोकतान्त्रिक गणतन्त्र ल्याउने
    र छुवा छुतको अन्ते गर्ने प्रचन्ड नै हुन गित
    राम्रो छ बधाइ छ सम्पुर्ण टिम लाई

  • @rockylama3536
    @rockylama3536 2 роки тому +1

    गणतंत्र, समावेशीता को नेता प्रचण्ड

  • @dukmanbharati572
    @dukmanbharati572 2 роки тому +2

    सूपर हिट हुन्छ धेरै राम्रै बनेको छ सबैटीमलाई बधाई छ

  • @shambhusunar4711
    @shambhusunar4711 2 роки тому +5

    गणतन्त्रको पिता कमरेड प्रचण्ड ♥️

  • @manbk455
    @manbk455 2 роки тому

    दलित जनजाति महिला मधेसी थारु मुस्लिम अपाङ्ग दुर्गमलाइ सामाजिक राजनीति धार्मिक स्थानमा अधिकार् दिने पहिलो महापुरुष प्रचण्ड नै हुन्।प्रचण्ड लोकतान्त्रिक गणतन्त्रको खम्बा हुन् सवैले भोट् दिएर प्रधानमन्त्री बनाउनुपर्छ।सामान्तिलाइ बहिष्कार गरौं लोकतान्त्रिक गणतन्त्रको रक्षा गरौं ✊✊✊

  • @pladatamu
    @pladatamu 2 роки тому +4

    अघि अघि प्रचण्ड पछि पछि हामी नेपालि सारै मिठो गीत हार्दिक बधाई छ सम्पुर्ण टिमलाई...

  • @krishnadangi439
    @krishnadangi439 2 роки тому +8

    वाह!!!अँझै कम भो प्रचण्डको बारेमा
    बदृ सरको स्वरपनि सुपप

  • @mohanpunmagar2944
    @mohanpunmagar2944 2 роки тому

    Nice soing धेरै राम्रोछ सम्पुर्न तिम्लाइ भदाइ तथा शुभ कामाना छ ल wou nice🙏🙏🙏🙏

  • @tarabahadur2061
    @tarabahadur2061 2 роки тому +1

    Yo parchad le jityo bhane hamile hamilai nepali bhanna painna

  • @taradhakal8032
    @taradhakal8032 2 роки тому

    अघि अघि प्रचण्ड पछि पछि हामी नेपाली

  • @Tilgurung231
    @Tilgurung231 2 роки тому

    अघि अघि प्रचण्ड को लाश पछि पछि नेपाली जनता ले सुख्खा पाउने को आशा ।

  • @sanjitaadhikari4553
    @sanjitaadhikari4553 2 роки тому +6

    प्रचण्ड 🙏💜

  • @PariyarBinod420
    @PariyarBinod420 2 роки тому +1

    यस्तै नेता लाई अघि लगाउदा पछि पछि हामी जादा यसैले नेपाल को यो हालत

  • @tekrajdulal855
    @tekrajdulal855 Рік тому +1

    ❤️✊

  • @dineshhimal2088
    @dineshhimal2088 2 роки тому +4

    कस्तो राम्रो गित शुभ कामना सम्पुर्ण टिमलाइ

  • @deshrajtamang2682
    @deshrajtamang2682 2 роки тому

    प्रचण्डले नेतृत्व गर्न पाए पाच बर्ष मै केही गरेर देखाउछन भन्ने ठुलो आशा छ ✊✊

  • @sukdevadhikari8815
    @sukdevadhikari8815 2 роки тому +23

    नेपाली समाजमा प्रचण्डको योगदानको उच्च कदर गर्दै गरिएको सृजना उत्कृष्ट लाग्यो हार्दिक बधाई सम्पुर्णमा।

    • @jiwangcritumagar
      @jiwangcritumagar 2 роки тому +2

      Ho hjr ho ucha kadar garnu prx 17 hajar marera aafno dhukuti varne

    • @SingerChetanGotame
      @SingerChetanGotame  2 роки тому

      Thank You So Much

    • @relaxingmusicvideo6312
      @relaxingmusicvideo6312 2 роки тому

      @@jiwangcritumagar उअपलब्दिको लागि आहुति दिन अजै तयार छौ हामि

    • @tarabahadur2061
      @tarabahadur2061 2 роки тому

      Radiko ban

  • @ComradesubodhC
    @ComradesubodhC 2 роки тому +3

    गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री क.प्रचण्ड ।✊

  • @PariyarBinod420
    @PariyarBinod420 2 роки тому

    तपाई हरु प्रचण्ड को झोले जस्तो छ है यो गित सबै कलाकार है

  • @yubrajb.k.baraili3103
    @yubrajb.k.baraili3103 2 роки тому +3

    बास्तबमा भनौ भने प्रचण्डको धेरै कुरा र काम राम्रो गर्नु भाकोछ आज म विशेष गरेर हाम्रो दलित र उतपिडित बर्गलाई यहाँ सम्मको अधिकार दिनु भएको हो। तर यहिकुरा हामी दलितले बुझेको छैनौ उनी भने हाम्रो लागि लड्दैछन तर हामी दलित उतपिडितहरुले भने उनिलाई छोड्दै छौ तर यो भने हाम्रो ठूलो भुल हुदैछ तर हामी दलित र उतपिडित कसैले पनि प्रचण्डको हात र माओबादिको साथ कहिले छोड्नु हुदैन छोडियो भने यहाको धर्मानुसार ठूलो पाप लाग्न सक्छ लाल सलाम्✊✊✊✊✊🙏🙏🙏

  • @umeshrai5483
    @umeshrai5483 2 роки тому +2

    गणतन्त्र नेपाल को युग नायक प्रचण्ड ।

  • @arjunpun57
    @arjunpun57 2 роки тому

    अघि अघि पर्चन्ड पछि पछि बजाउने 🔔🔔🔔🔔 घन्टि हामि

  • @janakbhatt1323
    @janakbhatt1323 2 роки тому

    गणतन्त्रको नायक क . प्रचण्ड जिन्दाबाद

  • @milanchhetri7739
    @milanchhetri7739 2 роки тому

    म यति भन्छु प्रचण्डलाई जिताउ किन उहाले देशको लागि अबस्य नै गर्नु हुनेछ !

  • @biswadevaryal1214
    @biswadevaryal1214 2 роки тому +3

    असाध्य मन छुनी गित !!!

  • @eplanetnepal4094
    @eplanetnepal4094 2 роки тому +2

    गणतन्त्रका सुत्राधार , गरिब दलित मधेसी जनजाती तथा ब्य्बस्थाका असली हिरो प्रचण्ड

  • @santamanlama1686
    @santamanlama1686 2 роки тому +1

    सबै क्रान्तिकारी साथिहरुलाइ लालसलम

  • @birendrathapa3757
    @birendrathapa3757 2 роки тому

    Majaa aaena

  • @beerazneepali7386
    @beerazneepali7386 2 роки тому +1

    supar song

  • @krishnapanday1319
    @krishnapanday1319 2 роки тому +3

    राजनेता युग- पुरुश रेड सलाम्💪💪💪💪💪💪💪

  • @shaktimagar1577
    @shaktimagar1577 2 роки тому

    देशले चाहेको गित बल्ल सार्वजनिक भयो खुसिको कुरा

  • @samirlamatamang789
    @samirlamatamang789 2 роки тому +2

    सृजना एकदम उत्कृष्ट लाग्यो ✊लालसलाम

  • @aseempremsangeetsansar2091
    @aseempremsangeetsansar2091 2 роки тому +4

    दमदार गीत !💥💥✊✊✊स्यालुट

  • @nimtomata3880
    @nimtomata3880 6 місяців тому +1

    Wow nice

  • @neemkantadangi.
    @neemkantadangi. 2 роки тому +5

    गीत लेख्ने र गाउने गायक गायिकालाई धेरै बधाई मिठो गीत

  • @BheluBajey-hv4uo
    @BheluBajey-hv4uo Рік тому +1

    Very nice song ❤

  • @jayarajdhakal-pu2mc
    @jayarajdhakal-pu2mc Рік тому

    Samaya sandarvik geet man chhoyo

  • @rabindrabhandari2654
    @rabindrabhandari2654 2 роки тому +5

    जय प्रचण्ड लाल सलाम्✊✊

  • @laxmiprasadadhikari978
    @laxmiprasadadhikari978 2 роки тому +2

    बीर शहिदहरु लाल सलाम । प्रचण्डपथ जिन्दावाद ।।

  • @ganeshneupane6566
    @ganeshneupane6566 2 роки тому +2

    माओबादीनै हो बिकास गर्ने तर बुझ्ने कैलेहो हामि नेपाली हो

  • @narendratimilsena9554
    @narendratimilsena9554 2 роки тому +6

    सबैलाइ धन्यवाद समसामयिक गित बनायकोमा

  • @neupanemandira12
    @neupanemandira12 2 роки тому +3

    Prachanda jindabad
    ABA ko karyekari rastrapati vako herna man xa
    Lal salam comred✊✊

  • @nimtomata3880
    @nimtomata3880 6 місяців тому +1

    Sahi ho

  • @thevoiceofsuresh
    @thevoiceofsuresh 2 роки тому

    अझै कति सक्छौ लाज पचाउन ओहो ओहो

  • @bhimsengahatraj9812
    @bhimsengahatraj9812 2 роки тому +2

    सुप्रीमो प्रचण्ड जिन्दावाद 😍😍😍

  • @rnfilms3945
    @rnfilms3945 Рік тому

    Such a great leader kr. Prachand salute u

  • @dhanrajrawat6251
    @dhanrajrawat6251 2 роки тому +4

    कति राम्रो गित स्वर कलाकारहरुको पनि उत्कृष्ट प्रस्तुति

  • @mannojkarkey
    @mannojkarkey 2 роки тому

    अघि अघि ज्यानमारा

  • @deepakpuri1215
    @deepakpuri1215 2 роки тому +5

    प्रचण्ड जिन्दाबाद ❤️❤️

  • @samirghimire4838
    @samirghimire4838 2 роки тому +2

    खुसि लाग्यो

  • @krishnapanday1319
    @krishnapanday1319 2 роки тому +3

    उत्कृठ प्रस्तुतिको लागि जनप्रगतिसिल मन्च, जापानलाइ बिश्यस धन्यबाद्😍😍😍😍😍😍

  • @gumnamvoice-j2e
    @gumnamvoice-j2e 2 роки тому +2

    ##चेतन गोतामे गायकिमा राम्रै भविष्य थियो जस्तो लाग्याथो ## चेतन जि गायकिको पनि प्रशंम्स्क थिय तर अब रहिन आखिर भतुवा नै बनिएछ त झोले नै हुनुभएछ वा पहिल्यै देखि हुनुहुन्थ्यो जानिराख्न जरुरी ठानिन बधाई छ धेरै धेरै एक प्रसम्सक श्रोताको मन यसरी भाच्न सफल हुनुभएकोमा अनि सुन्नुस बद्री पङेनी सङ्ग कुरा हुन्छ भने तपाइको नाम मा एकजना ब्यक्तिले तर्पण दिसक्नु भयो रे भनेर पनि सुनाइदिनु होला।।।।

  • @DhanSaud-zj6gy
    @DhanSaud-zj6gy Місяць тому

    लाल सलाम🎉🎉

  • @nabinpdrijal7870
    @nabinpdrijal7870 2 роки тому +1

    हिरोइन मन परि राम्रा छ चु ।।।।।चु

  • @Shresthapyari123
    @Shresthapyari123 8 місяців тому

    Wow verry nice❤song

  • @khagendrabam7141
    @khagendrabam7141 2 роки тому +5

    अघि अघि पर्चन्ड पछिपछि 17हजार को लास।

    • @Dipen9
      @Dipen9 2 роки тому

      क्रान्ति ल्याऊने क्रममा सहिद भाका हुन मारिएका हैन्न !

    • @SingerChetanGotame
      @SingerChetanGotame  2 роки тому

      Thank You So Much

    • @BRSVLOGS
      @BRSVLOGS 2 роки тому

      @@Dipen9 ho rahichha kin parchand r usko pariwar matri aagadi aru kohi dekhdina ma ta

    • @gautamg8324
      @gautamg8324 2 роки тому

      ओलि को मल्द्वार यहाँ नि रैछ

    • @BRSVLOGS
      @BRSVLOGS 2 роки тому

      @@gautamg8324 a sabi ta jasti hunchn parchande ka maldwar na tero bau parchande na tero baaje oli na tero kaka bau sere ka chamcha k sochchhas ho kta ini haru jasta lai bhote halnu bhanda no vote again?

  • @krishnabbk482
    @krishnabbk482 2 роки тому +1

    Good👍😊 song👏🎵

  • @thapatekraj80
    @thapatekraj80 2 роки тому +2

    महान नेता प्रचण्ड ❤️

  • @deepakchanal8732
    @deepakchanal8732 2 роки тому

    Ramor xa

  • @nayatajamedia3950
    @nayatajamedia3950 2 роки тому +1

    देशमा परिवर्तन ल्याउने नै माओवादीले हो । अब जनताले माओवादीलाई 2 तिहाइ बहुमत साथ बिजय बनाउनु पर्छ । ब्यबस्था मात्र बदल्न सक्यौ तर अवस्था बदल्न सकिएको छैन । अब जनताले अवस्था बदल्न माओवादी केन्द्रलाई भोट दिनै पर्ने जरुरी छ ✊✊✊

  • @gauridhanrai6987
    @gauridhanrai6987 2 роки тому +2

    अति मनपर्यो धेरै राम्रो

  • @gauridhanrai6987
    @gauridhanrai6987 2 роки тому

    Hami garib janata ko vagaban Prachanda jindabat

  • @karmabahadurbohara7611
    @karmabahadurbohara7611 2 роки тому +2

    अब को प्रधानमन्त्री भनेको नै प्रचण्ड नै हुन । अग्रिम सुभ कामना 🙏🙏💖

  • @Shresthapyari123
    @Shresthapyari123 5 місяців тому

    Wow nice song

  • @sanjivghimire6811
    @sanjivghimire6811 2 роки тому

    Prachanda bina nepali rajniti ma pat pani hallina wala xainaw.....j garxpan prachpand le garxpan😍😍😍😍😍

  • @sarojsangamoffical
    @sarojsangamoffical 2 роки тому

    यी आतंककारी हरुको नि गीत बनेछ

  • @khemrajwali3920
    @khemrajwali3920 2 роки тому +1

    आहा नै छ

  • @basanta2480
    @basanta2480 2 роки тому

    प्रचण्ड जिन्दावाद

  • @sthasuman2051
    @sthasuman2051 2 роки тому +9

    गणतन्त्र का पिता क° प्रचण्ड ....✊✊✊✊✊✊✊✊

  • @BharatSingh-lp6mb
    @BharatSingh-lp6mb 2 роки тому +1

    लाल सलाम कमरेड प्रचण्ड

  • @bimallamichhane5100
    @bimallamichhane5100 2 роки тому

    Pangeni jholey

  • @abiskarbhandari2701
    @abiskarbhandari2701 2 роки тому +1

    Aha ahati ramro get

  • @Zero-xo2um
    @Zero-xo2um 2 роки тому

    अगि अगि प्रचण्ड पछिपछि हामी भेडा भने हुने । बद्री पंगेनी मलाई मनपर्ने गायक हुन तर यो समय जुन प्रकारको गीत निकालिरख्नु भाछ यो देख्दा पंगेनी दाई पनि कस्तो कस्तो खुस्क्या जस्तो लाग्न थाल्यो ।

  • @kpmgr123
    @kpmgr123 2 роки тому +2

    नाइस गित

  • @neje-mon
    @neje-mon 2 роки тому +4

    My fav singar smita good luck

  • @maisarb.c.4599
    @maisarb.c.4599 Рік тому

    Nice song❤❤❤❤

  • @AmarDarlamiMagar
    @AmarDarlamiMagar 2 роки тому

    प्रचन्डको कारण मेरो ठूलो बुवा बित्नुभएको छ।
    प्रचन्डको कारण मेरो बुवाको देब्रे खुट्टा अपाङ्ग भएको छ।
    प्रचन्डको कारण मेरो दाइ आजसम्म लापत्ता छ।
    प्रचन्डको कारण मेरो घर ध्वस्त भएको थियो।
    प्रचन्डको कारण मेरि आमा मेरै अघि कैयनपटक निर्वस्त्र हुनुपर्यो।
    प्रचन्डकै कारण मेरो मामाले कान सुन्नुहुन्न।
    प्रचन्डकै कारण मेरो जीवन उजाड भएको छ।
    प्रचन्डकै कारण मेरा भतिजा भतिजी टुहुरा छन।
    हे गणतन्त्रका पिता भनिने प्रचन्ड तिम्लाइ सलाम छ। यत्रो बलिदानी दिदा पनि के मा चित्त बुझेन र यो बलिदानको अपमान गर्यौ??

  • @ashokshrestha6612
    @ashokshrestha6612 2 роки тому

    Aaghi aaghi Balan paxi paxi hami Nepali

  • @bb_kashyap468
    @bb_kashyap468 2 роки тому

    प्रचण्ड दलित, निमुखा, मधेसि, महिला र जनजातिका धरोहर नायक हुन। केहि सामन्तिका लागि यो सहि सक्नु भाछैन