सायत यो गित हामी पुन मगरहरुमा मात्रै छ होला र लोप हुन लागेको अबस्था छ।।किनकी अहिलेका हाम्रै युवा जमात पनि डिजे मा लागि सके अनि कहाको मादल समातेर सिर्मा फुल माया भन्दै भट्टिमा गाउछन् र बरै।।१० चोटि हेरे अनि हिजोका ती दिन सम्झे।।।टोलाए....धन्यबाद छ सर्जक ज्यु लाई है।।
यस भिडियोको रहस्य गाउँ-घरको सम्झना दिलाइने क्षणहरु त छंदैछ नयाँ पुस्ताहरुले हाम्रो परम्परागत संस्कृतिलाई स्रोताहरु सामु झल्काउने प्रयास गरेको छ। हाम्रो मगर पोशाकलाई सँधै शिरमा सजाएर प्रस्तुत गराउदै जानु हाम्रो कर्तब्य पनि हो। सम्पुर्ण टिमलाई बधाई🌺🌺। साथमा जय गीत 🇳🇵🇳🇵 संगीत - जय कृष्ण पुर्जाr🎈🎊🎆 The secret of this video is the moments that remind us of the village-house, the new generations have tried to reflect our traditional culture in front of the sources. It is also our duty to present our Magar cultural dresses always decorated on the head. Congratulations to the entire team. Along with Jai Geet 🇳🇵🇳🇵 Music - Jai Krishna Purja🎈🎊🎆
Wow 👌
very nice nice ❤❤
Thankyou
Wonderful
Thankyou
एकदमै राम्रो लाग्यो ।सम्पूर्ण टिमलाई बधाइ छ👏👏
सायत यो गित हामी पुन मगरहरुमा मात्रै छ होला र लोप हुन लागेको अबस्था छ।।किनकी अहिलेका हाम्रै युवा जमात पनि डिजे मा लागि सके अनि कहाको मादल समातेर सिर्मा फुल माया भन्दै भट्टिमा गाउछन् र बरै।।१० चोटि हेरे अनि हिजोका ती दिन सम्झे।।।टोलाए....धन्यबाद छ सर्जक ज्यु लाई है।।
यस भिडियोको रहस्य गाउँ-घरको सम्झना दिलाइने क्षणहरु त छंदैछ नयाँ पुस्ताहरुले हाम्रो परम्परागत संस्कृतिलाई स्रोताहरु सामु झल्काउने प्रयास गरेको छ। हाम्रो मगर पोशाकलाई सँधै शिरमा सजाएर प्रस्तुत गराउदै जानु हाम्रो कर्तब्य पनि हो। सम्पुर्ण टिमलाई बधाई🌺🌺। साथमा जय गीत 🇳🇵🇳🇵 संगीत - जय कृष्ण पुर्जाr🎈🎊🎆
The secret of this video is the moments that remind us of the village-house, the new generations have tried to reflect our traditional culture in front of the sources. It is also our duty to present our Magar cultural dresses always decorated on the head. Congratulations to the entire team. Along with Jai Geet 🇳🇵🇳🇵 Music - Jai Krishna Purja🎈🎊🎆
Thankyou so much.
Wow haha Kati mitho sowor sir hajur ko matw jati sundani sunam sunam lageyo. Big fan sir 😱😱😱😱😱
Thankyou so much la.
❤wow❤
Thank you Vedio
By krishna purja Pun
❤❤❤❤
Thankyou la
Very good dance
Very nice dance
❤❤❤❤
Thankyou
नमस्कार म रोल्पा बात हेर्दैछु सम्पुर्ण कलाकार अनि सर्जक लाई हार्दिक बधाइ छ जहाँ भय पनि हामी मगर हरु को सद्भाव भाइचरा रहिरहोस ।
नमस्ते हजुरको भनाई एकदम सही छ । धन्यबाद हजुरलाई ।
❤❤
Dami Dami
Thankyou.
धेरै धेरै राम्रो छ मौलिक परम्परा र संस्कृति झल्किएको छ । आदरणीय सर कृष्ण पुर्जा,हाम्री प्यारी माइजू लगायत सबैलाई सफलताको शुभकामना 🎉🎉❤❤❤
धन्यबाद ल ।
आहा गज्जब
धन्यबाद
राम्रो लाग्यो सर 🙏
Thankyou
🎉🎉congratulations thulo baba
La thankyou
eakdam ramro xa sir 😍😍😍😇
Wonderful❤❤❤
Thankyou
Sanskar saskriti jogai rakhnu parxa dherai ramro xa❤
Hajur thankyou so much
Wah wah 👏👏
Thankyou
छ सात पटक हेरि सके अझै पनि ढित मरे छैन❤❤
Thankyou
Mero gauko jhajhalko metai dinu bho Krishna Sir ani team lai thank you .. mitho geet ko lagi
Afno gaunko maya sadhai lagi rahanchha. Thankyou.
Congratulations 🎊
Thankyou la
मलाई याे भाकाकाे गीत एकदमै मन पर्छ । सम्पूर्ण टिमलाई सफलताको शुभकामना ।❤❤❤❤❤
Thankyou la.
aahaa
Thankyou
dami dami
Oho yo last ko shooting report sundata badhyata films ko yad po ayo ta hau dai
Ho ra bhai thankyou.
Malai pani testai lagyo lay haru kina suneko suneko jasto lagyo
myagdi ko serofero ma baneko atinai ramro video
Thankyou so much.
बसेको कान्छाको टोपी चै खत्रा रैछ