कान्छी भाग - २०२ || Kanchhi Epi - 202 || Ashaa Khadka || Sukumaya || May 11, 2024

Поділитися
Вставка
  • Опубліковано 4 лис 2024

КОМЕНТАРІ • 8 тис.

  • @kanchhiofficial8023
    @kanchhiofficial8023  5 місяців тому +2991

    देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जहाँ हुनुहुन्छ safe रहनु होला । यो भिडियो कस्तो लाग्यो हामीलाई यहाँहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न नभुल्नु होला । साथै Kanchhi Official मा अपलोड भएको कान्छीलाई धेरै Channel ले हाम्रो Channel बाट चोरी गरी आफ्नो Channel मा राखेर हजुरहरुलाई झुक्याउने काम गर्नु भएको छ र Kanchhi Official नामका नक्कली Channel पनी खोलीयका छन तर हजुरहरु नझुक्किनु होला, धन्यवाद ।

  • @asmitgammer
    @asmitgammer 5 місяців тому +97

    कान्छि दिदी काे नानुलाइ सधै राम्राे हाेस है मेराे आशीर्वाद छ

  • @tejbahadurrai-zn5tc
    @tejbahadurrai-zn5tc 5 місяців тому +109

    आहा कति रहर लाग्दो छोरी परमेश्वर सधैं आशिष दिउन 😘😘💞💞💞

  • @AnjuPariyar1
    @AnjuPariyar1 5 місяців тому +136

    यो सिरियल आउँदा खुशी हुने जति यता हाजिर हौ❤🎉

    • @shantal6924
      @shantal6924 5 місяців тому

      ❤❤❤❤❤❤❤❤❤

    • @NareshKumar-k6z4l
      @NareshKumar-k6z4l 5 місяців тому

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @shrijanadhungana
    @shrijanadhungana 5 місяців тому +47

    कान्छि को सासुलाइ नै कोठाबाट निकाल्नुपर्छ भन्ने जति यता है😏

  • @Tapirajsunar558
    @Tapirajsunar558 5 місяців тому +514

    कान्छी दिदिको छोरीलाई कान्छी सिरियलमा देख्न पाउदा मनैदेखि खुसी हुने को को हुनुहुन्छ हाजिर गरौ मेरो भुईमा खुट्टै छैन खुसीले❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @Kanxi-grg7s
      @Kanxi-grg7s 5 місяців тому +6

      M Pani khusi xu ❤❤️❤️ so cute sani❤❤ from Nepal 🇳🇵 hal India bata

    • @LokendraBasnet021
      @LokendraBasnet021 5 місяців тому +5

      Hlo ma ni xuu

    • @Tapirajsunar558
      @Tapirajsunar558 5 місяців тому +7

      ​@@LokendraBasnet021 ahh hor

    • @SwoSulovein2020
      @SwoSulovein2020 5 місяців тому +5

      Ma ni happy xu❤❤❤❤❤

    • @Thankyou10007
      @Thankyou10007 5 місяців тому +5

      Tapi ma ni xu hai❤❤❤❤❤

  • @Mayanepali-ny5gj
    @Mayanepali-ny5gj 5 місяців тому +4189

    आज कान्छी दिदी को छोरी देख्न पाउँदा अत्यन्तै खुसी हुने ले लाइक गरौं त 😊😊😊😊😊😊

  • @preetibhatterai
    @preetibhatterai 5 місяців тому +79

    कान्छी दिदी र सागर दाईको छोरी अब हरेक भागमा देखाउनु पर्छ भन्ने हरू यता हाजिर हुनुहोस त!

  • @mainakarki3859
    @mainakarki3859 5 місяців тому +12

    आहा क्या राम्री नानू भगवान को कृपाले रोग ब्यादी केही नलागोस रक्षा गरून् भगवान ले❤❤❤

  • @sabitraghorsane
    @sabitraghorsane 5 місяців тому +1567

    कान्छिको छोरी हेर्न आत्तुर जति यता हाजिर गरम hai🙏🙏🙏🙏

  • @SapanaBk-b7t
    @SapanaBk-b7t 5 місяців тому +100

    खुसी लाग्यो कान्छी दिदिको छोरिलाइ आज देखन पाउद cute छोरी सधैं खुसी मिलोस भगबानले सधै रक्षा गरून् नानिलाइ❤️❤️

  • @PrajwalMr2
    @PrajwalMr2 5 місяців тому +1436

    कान्छी र सागरको जोडी कस कसलाई मनपर्छ कृपया like गरिदिनुहोला❤❤❤🥰🥰

  • @birendrastudio81
    @birendrastudio81 5 місяців тому +21

    भाग 1 देखि 202 सम्म हेर्ने हरु जति यता हाजिर हुम है ❤

    • @madhulimbu3934
      @madhulimbu3934 5 місяців тому

      v😮i😮😮😮😮😮😮😮😮

    • @LeonLegned
      @LeonLegned 4 місяці тому

      M ni xu 1 Dekhi 202samma herne

  • @Dipeshthakuri980
    @Dipeshthakuri980 5 місяців тому +529

    सागरको आमालाई मन नपराउने चोटी सङ्ख्यामा कोको हुनुहुन्छ😢😢😢🎉

    • @Welcometomychannel208
      @Welcometomychannel208 5 місяців тому +3

      Bhai timile socheko jasto hudaina nii asha dd lai pani kati garo vako hola nii bhai yo kura bujha hai😂🎉😢❤

    • @QatarQata-u5n
      @QatarQata-u5n 5 місяців тому

      Malai man pardaina

    • @shristi246
      @shristi246 5 місяців тому

      Ma pani xu

    • @manishthapa3847
      @manishthapa3847 5 місяців тому +1

      Ma pani xu hai yo budi chai malie man paryna

    • @sumitragyawali9549
      @sumitragyawali9549 5 місяців тому

      मलाइ नि मन पर्दैन तेयो राक्षस बुदि

  • @NandaNanda-cd7jd
    @NandaNanda-cd7jd 5 місяців тому +48

    आहा कति Cute कान्छिको छोरी यो परिवार सधैं खुसि भएको देख्न पाइयोस् । कान्छिको सासुलाइ तह लगाउनु पर्यो । ❤❤❤❤❤❤❤

  • @bishnunepali1434
    @bishnunepali1434 5 місяців тому +50

    ❤आहा कति राम्री छोरी ❤❤कसैको नजर नलागोस् कान्छी दिदिको छोरीलाई सिरियल मा देख्न पाउँदा मलाई त एकदमै खुसी लागेको छ ❤❤❤

  • @GangaSapkota-nw8de
    @GangaSapkota-nw8de 5 місяців тому +6

    यो कान्छि सिरियल मलाई साह्रै मनपर्छ।यो सिरियलमा देखाएको कति कथाहरु मन छुने खालका छन।बस!कसैको नजर नलागोस कान्छि सिरियल परिवारलाई। ❤

  • @chitrakhatri8822
    @chitrakhatri8822 5 місяців тому +53

    सानिलाई देखेर कति खुशी लाग्यो भगवानले सधैं रक्षा गरुन्

  • @Surendrasunar1234
    @Surendrasunar1234 5 місяців тому +314

    पहिलो चोटी कान्छी दिदी रियलमा बोलेको देख्दा खुसि हुने म मात्र होकी अरु कोही हुनुहुन्छ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @Binod1.7M
    @Binod1.7M 5 місяців тому +740

    आज कान्छी को छोरी देख्न पाउँदा खुशी हुने जतिले comment लाई लाइक है

  • @ReshamTiruwa
    @ReshamTiruwa 5 місяців тому +13

    मलाई पनि कान्छिको छोरीलाई देखेपछि झन धेरै खुसि लाग्यो। सधैं एस्तै हासि खुसिको साथ जिबन अगाडि बडोस मेरो शुभकामना छ🙏🙏🙏🙏 । छोरी जन्मिएकोमा बधाई छ सानु मान्छे लाइ धेरै माया ❤️❤️❤️💋💋💋

  • @gitagyawali7119
    @gitagyawali7119 5 місяців тому +68

    मामु र बाबा जस्तै क्युटी छोरी पनि धेरै माया नानुलाइ❤❤❤❤

  • @gomabista9819
    @gomabista9819 5 місяців тому +67

    बल्ल आज कान्छी कि छोरी देख्ने चाहना दर्शको पुराभयो❤❤❤❤❤

  • @Krishnarasaili1234
    @Krishnarasaili1234 5 місяців тому +142

    कान्छी दिदी को छोरी कोको लाइ मन लाग्यो यता हाजिर hau❤❤❤

    • @saharabishwakarma
      @saharabishwakarma 3 місяці тому +1

      ❤❤❤❤🎉🎉🎉

    • @saharabishwakarma
      @saharabishwakarma 3 місяці тому

      Cessffcssseefyiyhpkyf😂❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉😢😮😢😅😅😊

  • @dilusubba713
    @dilusubba713 5 місяців тому +11

    आज कान्छि सिरियल हेर्दा सागरको आमाको ब्याबार देखेर रिस उठो 😡छोरी सौभ्यागले हुन्छ भने छोरा भाग्यले हुन्छ 😢🙏

  • @gobindabhattarai6917
    @gobindabhattarai6917 5 місяців тому +80

    भाग 1 देखि नछुटाइ किन हेर्ने लाई भगवान् ले रक्षा गरून्

  • @munabhujel8985
    @munabhujel8985 5 місяців тому +27

    नयाँ नानु लाई धेरै धेरै आशीर्वाद छ है ज्ञानी भएर ठुली हुनु है

  • @JivanMajakoti-np5tm
    @JivanMajakoti-np5tm 5 місяців тому +108

    सागरको आमाले सार्है दुख दिई गाठे कान्छिलाई भन्ने जति मित्रहरू यता हाजिर हुनुहोला है।

  • @sirjanachanda-y1r
    @sirjanachanda-y1r 5 місяців тому +6

    नौ दुर्गा भवानीले कल्याण गरून❤❤ नानू लाइ

  • @samjhanatamang12
    @samjhanatamang12 5 місяців тому +66

    यी नानीको सधैं भगवानले रक्षा गरुन कान्छी दिदीको छोरी देख्न पाउँदा अत्यन्तै खुसी लाग्यो♥️🙏

  • @rojinamahatara4508
    @rojinamahatara4508 5 місяців тому +45

    कान्छि र सागरको जोडि मन पराउने यता हाजिर हुम त ❤❤

  • @KanxiBhattarai
    @KanxiBhattarai 5 місяців тому +87

    आहा कति राम्री छोरी❤️❤️पुकुली माथी कसैको नराम्रो नजर कहिल्यै पनि नलागोस प्रभु🙏हजुरहरुको परिवार सधै खुसी हुनु❤️🙏🙏

  • @aunshubhattarai9902
    @aunshubhattarai9902 5 місяців тому +19

    आहा नानू कति राम्री कति हसिली हुन । प्यारि नानू लाई धेरै धेरै माया अनि आशिर्वाद सधैं ।

  • @kamalabasnet2136
    @kamalabasnet2136 5 місяців тому +261

    मङ्सिर मा जन्मिएकी छोरि लाई बैशाखमा देखाएको मा कति साथी हरुलाई खुसी लागेको छ लु हाजिर गनुस् त

  • @sarmilasankhar5476
    @sarmilasankhar5476 5 місяців тому +61

    बुवा आमा अती नै राम्रो झन छोरी त यति राम्रो कि अती नै राम्रो नानुलाई आज देखन पाऊदा अती नै खुशि लागो भगवान पशुपतिनाथले सदैब यो जोडि र छोरिलाई रक्षा गरून् ❤❤❤कसैको नजर नलागोस साहारा बेबिलाई ❤❤🎉🎉🎉🎉 अब भने कान्छी दिदिको खुशिको दिन देखन पाऊ कति राम्ररी बुनु miss you baye❤love you 😘😘banu 🎉दिदिलाई सधै खुशि दिनु होला सागर सर 😘

    • @bishalsharma9696
      @bishalsharma9696 5 місяців тому

      सारै मीठो हजुर को मनभावान हजुर जस्तै राम्रो मन को असल मान्छे लाई मेरो नमन कल्याण होस हजुर को 🙏

  • @Nischal_sahayatri2
    @Nischal_sahayatri2 5 місяців тому +33

    कान्छी जत्तिको सर्जक नारी पाउनु हरेक परिवारको लागि अमूल्य उपहार हो ❤❤

  • @deepakbk9047
    @deepakbk9047 5 місяців тому +4

    Quit कान्छी दिदि को छोरि खुसि लाग्यो ❤❤❤❤

  • @pushpakunwar423
    @pushpakunwar423 5 місяців тому +22

    कति राम्री कति प्यारी सधै परमेश्वर पिताको भरिपूर्ण आशिस।

  • @KAJi-Z
    @KAJi-Z 5 місяців тому +87

    कान्छि दिदिको छोरि हुदा कोको खु सि हुनुन्छ यता हाजिर हुनुत.!😊

  • @shantishanti-
    @shantishanti- 5 місяців тому +49

    यति ज्ञानी मान्छेको छोरीलाई देख्न पाउँदा साच्चै हृदयबाट नै निस्वार्थ माया पलाएर आयो❤❤❤धेरै धेरै माया र आशीर्वाद छोरी😘☺️💖💖💋💋💋

  • @sharadabaskota8530
    @sharadabaskota8530 5 місяців тому +1

    आहा ❤❤ छोरी

  • @RitaKhanal-m6i
    @RitaKhanal-m6i 5 місяців тому +44

    कान्छी र सागर सर छोरी कति राम्री रहिछिन् अहिलेसम्म नदेखाइ राख्नु भएको रहेछ भगवान को कृपाले कसैको नजर नलागोस्

  • @KalpanaPradhan-uv4pp
    @KalpanaPradhan-uv4pp 5 місяців тому +166

    ससुरा आएर कान्छि को सासुलाइ नै कोठाबाट निकाल्नुपर्छ भन्ने जति यता है

    • @KalpanaPradhan-uv4pp
      @KalpanaPradhan-uv4pp 5 місяців тому

      धन्यवाद सबै मा 🙏🙏🙏🙏

    • @HariOsti
      @HariOsti 5 місяців тому

      😅😅

    • @Max-ze2dv
      @Max-ze2dv 5 місяців тому

      हो सहि भन्नू भो

  • @SmarikaChhetri-ig1pv
    @SmarikaChhetri-ig1pv 5 місяців тому +6

    Wow so cute Nanu kaseiko Aakha nalagos sadhei khusi hunu Nanu lai mero dherei ashirbad xa ani bhagwan sanga pararthana gardaxu🙏🙏❤️❤️❤️❤️❤️😍😍😍😘😘😘

  • @magarnimaya8307
    @magarnimaya8307 5 місяців тому +48

    कति राम्रो हो सागर र कान्छी को छोरी भगबानले सधै रक्षा गरून❤❤❤❤

  • @Rajanpaudel97
    @Rajanpaudel97 5 місяців тому +208

    भुन्टि मा नि भुन्टिको बच्चा मरेको हुनु हुदैन भन्ने को को हुनुहुन्छ ?

    • @Rajanpaudel97
      @Rajanpaudel97 5 місяців тому +3

      सबैले सपोर्ट गर्नुहोला🙏💯

    • @nepalitiktokofficial4390
      @nepalitiktokofficial4390 5 місяців тому +1

      Oky

    • @SantoshPraja-c8o
      @SantoshPraja-c8o 5 місяців тому +1

      Vunit ko here merano hina😂😂😂😂😂😂😂😂😂😂😂

    • @anjanaojha-y6l
      @anjanaojha-y6l 5 місяців тому +2

      भुन्टिको बच्चा मरेको अनि सुकुमायाको चै बच्चा देखाउछ पछि हेर्दै जाउन❤❤❤

    • @jyotilimss844
      @jyotilimss844 5 місяців тому

      Support me

  • @Dipeshthakuri980
    @Dipeshthakuri980 5 місяців тому +141

    कान्छी दिदीले अब सुकु मायाको रोल खेल्न पर्छ भन्ने कोको हुनुहुन्छ😢😢🎉😢😢

  • @laxmikunwar-tf8ql
    @laxmikunwar-tf8ql 5 місяців тому +3

    सानू नानीलाई देख्न पाउदा धेरै धेरै खुशी लाग्यो शुभ आशिर्वाद छ सानु नानी लाई र कान्छी सिरियलका सम्पुर्ण टिमलाई हार्दिक बधाई 🎉❤

  • @chakrabohara6303
    @chakrabohara6303 5 місяців тому +109

    आज को एपिसोड मा कान्छी र सागर को छिरी देखेर खुसी हुनेहरुजती यता हाजिर हुन त ❤❤

  • @SitaBk-cx3wy
    @SitaBk-cx3wy 5 місяців тому +39

    नानी लाई देखेर आँखा नथाक्ने म मात्र हो कि अरु नी हुनु हुन्छ? कति भाग्य मानी नानी🙂नानी life सधैं खुसी का साथ वित्योस्❤️❤️😘😘

  • @sklokendra1398
    @sklokendra1398 5 місяців тому +379

    प्रतेक सनिबार exam तयरी छोडेर पनि kanxi serial हेर्ने जति यता हाजिर हुनु।😂

  • @christiansuryapraja1510
    @christiansuryapraja1510 5 місяців тому +23

    ढिलै भएनी दिदी आशा, दाई सागर सर को, छोरी देख्न पाउँदा निकै उत्साहित खुशी भएको छु😊😊😊🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇦🇪🇦🇪🇦🇪

  • @Puju-subu
    @Puju-subu 5 місяців тому +100

    सागर र कान्छी को नि खुशी को दिन आउनु पर्छ भन्ने म मात्रै हो कि अरु नि हुनुहुन्छ ?😊😊😊😊😊😊😊😊😊😊

  • @KhuseThapamagar
    @KhuseThapamagar 5 місяців тому +42

    आज कान्छी को बच्चा देख्न पाउँदा को को खुसी हुनुहुन्छ ❤❤

  • @user-fu6nc9tf5e
    @user-fu6nc9tf5e 5 місяців тому +12

    आज कान्छी को छोरी देख्न पाउँदा कति खुसी लाग्यो cut xori💋💋❤️❤️❤️❤️❤️

  • @sabinaSherchan
    @sabinaSherchan 5 місяців тому +4

    कान्छी काे छाेरि त सारै राम्रि है प्यारि नानु ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️💕💕💕💕💕💕💕💕💕💕💕💚💚💛💛🧡💗💗💗

  • @Bhagiram-wp7pi
    @Bhagiram-wp7pi 5 місяців тому +64

    कान्छी भाग 1 देखि 202 सम्म नछुटाई हेर्न को को हुनुहुन्छ यता हाजिर होै त एक लाई गर्म 🎉🎉❤❤

    • @BimodgurungBimodgurung
      @BimodgurungBimodgurung 5 місяців тому +1

      me xu

    • @sitakandel-x5i
      @sitakandel-x5i 5 місяців тому +1

      Ma suru dekhi nai naxutai vag 1-dekhi 202 herne ma Gopal Kandel hal Australia bata ghar Nepal chitwan

  • @bhagawatiadhikari1369
    @bhagawatiadhikari1369 5 місяців тому +73

    कान्छिले घर्बेटी दिदिलाइ सबै कुरा भन्नू पर्छ पुलिश्लाइ जिम्मा लाउनु पर्छ

    • @MamataSunam-xj2gr
      @MamataSunam-xj2gr 5 місяців тому

      Um ho kanxi didi faseako video nbanau hola plzz 🥺

    • @GoluSharki
      @GoluSharki 5 місяців тому

      ,

    • @jenischy1
      @jenischy1 5 місяців тому

      Aw sai hooo ghar beyt dd lai sabai kura 𝐯𝐧𝐝𝐢𝐧𝐮 𝐩𝐫𝐱𝐚 𝐚𝐛𝐚 𝐭𝐰

  • @Dipeshthakuri980
    @Dipeshthakuri980 5 місяців тому +148

    कान्छी र सागर दाइको जोडी कसकसले मनपर्छ लाईक गर्नुहोला😢🎉😢🎉

    • @sirjanaRaee53
      @sirjanaRaee53 5 місяців тому +1

      Kanxiko sasu vanauda mn n parne m matra ki aruni hunuhunx?

    • @mamataair3751
      @mamataair3751 5 місяців тому

      Meee❤❤❤❤

  • @premG.m-p9j
    @premG.m-p9j 5 місяців тому +3

    आहा कान्छी को ससुरा बा आउनु भो झनै रमाइलो हुनेभो❤🤗🤗

  • @Aakritigautam-gt8ge
    @Aakritigautam-gt8ge 5 місяців тому +39

    कान्छि दिदि को छोरि त कति दामि हुन भन्ने जति यता हाजिर हु है साथि ❤❤

  • @BichitraSansar2081
    @BichitraSansar2081 5 місяців тому +61

    कान्छी सिरियलबाट समाजमा रहेका नकारात्मक कुराहरु हटाउन सहयोग गर्छ भन्ने आशा छ🙏❤️🇳🇵

  • @naraharineupane3532
    @naraharineupane3532 5 місяців тому +41

    कान्छी र सागर लाई धेरै धेरै शुभ-कामना लक्ष्मी को प्रकट भएर आईन।छोरा पाउने भाग्यमानी । छोरी पाउने अहो भाग्य बानी बधाइ छ ❤️♥️❤️ दुबै आई।❤❤

  • @NirjalaMagar-u3f
    @NirjalaMagar-u3f 5 місяців тому +3

    छोरी साहारालाई ईश्वरको भरिपुर्ण आशीर्वाद मिलिराखोस्🙏🙏🙏💋💋💋😘😘😘

  • @harishthagunna3725
    @harishthagunna3725 5 місяців тому +104

    कान्छी र सागर को जोडी कस कसलाई मन पर्छ यात लाइक गर्नु त guys🫶❤️

  • @maheshbista4950
    @maheshbista4950 5 місяців тому +58

    आज कान्छीको छोरी मन पराउने जति यता हाजिर हुनु होला।

    • @jenischy1
      @jenischy1 5 місяців тому

      Moh khusi xu

  • @rajarammahat8899
    @rajarammahat8899 5 місяців тому +47

    आहा कति राम्रो सिरेल कान्छि भुन्टी नछुटाई हेर्ने कोको हुनुहुन्छ दामि 💓🫶💓🌹🙏🌹

  • @AayushmaKarki4444
    @AayushmaKarki4444 5 місяців тому +46

    कान्छी दिदीको छोरीलाई कान्छी सिरियलमा देख‌न पाउँदा मनैदेखि खुसी हुने काे काे हुनुहुन्छ हाजिर गरौ मेरो भुईमा खुट्टे छैन खुसिला❤❤❤

  • @SumitraOli-qk8hd
    @SumitraOli-qk8hd 5 місяців тому +174

    Kanxi सिरियल आउदा को को खुसी हुनुहुन्छ comment गरौ

  • @siristipandey3921
    @siristipandey3921 5 місяців тому +26

    आहा कान्छि को र सागार को छोरि देखदा को को खुशि हुनुहुन्छ एता हाजिर हुम्त❤❤

  • @kusum80044
    @kusum80044 5 місяців тому +45

    आज कान्छी दिदिको छोरी देख्न पाउँदा खुसी लाग्यो so cute Nani ❤❤❤❤

  • @meenudangi3815
    @meenudangi3815 5 місяців тому +1

    Big congratulations sagar aasha dubai janalai welcome beautiful , lovely baby ❤❤❤❤❤

  • @suryalamayonjan
    @suryalamayonjan 5 місяців тому +65

    बिदेश को भुमि भएर दिन भरि काम को थकाइ हुदा पनि कान्छी सिरियल नछुट्टाई हेर्ने सम्पुर्ण नेपाली यत हाजिर हुनुस।।।।।🙏🙏❤👍️👍️👍️

  • @dearamar714
    @dearamar714 5 місяців тому +51

    kanchhi serial निरन्तर हेर्ने काे काे हुनुहुन्छ ? लु यता हाजिर हुम् त !❤❤

  • @prabinkumarb.c3918
    @prabinkumarb.c3918 5 місяців тому +23

    आजको एपिसोद हेर्दा सारै खुशी लाग्यो तर यो कान्छिको सासू भनौदी लाई यस्को कान्छी माथिको ज्यादती सागर ले थहा पाएर घरबात निकालेको हेर्न मन छ ❤❤❤❤❤❤❤❤

  • @Gomagurung-s4b
    @Gomagurung-s4b 5 місяців тому +5

    म प्यूठान बाट हो सबै साथिहरूले कान्छि सिरेल सनिबारकतीबेला आउछ भनेर हेरि रहेका छौ

  • @ishworbk4707
    @ishworbk4707 5 місяців тому +84

    हैट यस्तो प्रोफेसनल कलाकारले पनि दर्शक सामु यस्तो खुसीको कुरा लुकाउने हामी भने कान्छी गर्भवतीनै छन बच्चा जन्मेको छैन अब कहिले जन्मन्छ भनेर दिन कुरेर बस्ने बच्चा छोरी यति ठुली भइछन ढिलै भएपनि देखाउनु भो नयाँ मान्छेलाइ सु स्वास्थ्य तथा दिर्घायुको कामना साथै आमा बच्चा दुवैलाइ स्वस्थ रहनु होला र सँधै सफलताको कामना❤❤❤❤❤❤❤

  • @sabitramagar4321
    @sabitramagar4321 5 місяців тому +43

    खत्रा कान्छी को ससुरा बा को इन्ट्री ले वाउ लग्यो धेरैन नै मन पर्नी सिरियल मध्य को 1 सिरियल हो कान्छी कुनै पनि भाग नछुटै हेर्ने मध्य को म पनि एक हो सरै मन पर्छ सम्पुर्ण टिम लाई धेरै बधाइ अनि सगर सर र कान्छी लाई विशेष बधाइ धेरै राम्री छोरि को जन्म दिनु भको मा मिस यु बेबि ❤❤❤❤

  • @Kamala1524
    @Kamala1524 5 місяців тому +5

    धेरै खुशी भय म त कान्छी को छोरी देखेर को को हुनुहुन्छ हो सबै यता आउनु त❤❤❤ धेरै माया सफलताको शुभकामना

  • @JrbXettri
    @JrbXettri 5 місяців тому +31

    कान्छी दिदीको छोरीलाई कान्छी सिरियलमा देख्न पाउँदा अतेन्तै खुसी लाग्यो र हजुर हरुनि हेर्ने भए यता सहभागी हुनुहोस् हैं🎉❤❤🎉❤❤❤

  • @anushadhimal9664
    @anushadhimal9664 5 місяців тому +14

    कति cute baby कान्छी र सागरको ❤❤

  • @बिमाबुढा
    @बिमाबुढा 5 місяців тому +65

    आमा बाबा भन्दा झनै राम्रि छोरि भगुबान्ले सधै रक्षा गरुन कसैको नजर नलागोस यो परिवार ला,ई हुम्मा पुकुलि💋💋💋💋💋🙏🙏🙏❤❤❤❤

  • @BimalaBaral-h3o
    @BimalaBaral-h3o 5 місяців тому +6

    कान्छी दिदिकि छोरी देख्दा खुसी हुनुहुने कोको हुनुहुन्छ यता हाजिर हुम त ❤

  • @debikagiri256
    @debikagiri256 5 місяців тому +25

    कान्छिको छोरी देख्दा धेरै खुसिलाग्यो❤❤🎉🎉🎉🙏🙏🌹❤️💓

  • @dhanamayabista2453
    @dhanamayabista2453 5 місяців тому +18

    कान्छीलाई पहिलाभन्दा झन राम्री देख्ने जति यता हाजिर हुनु त❤️

  • @anitarai4167
    @anitarai4167 5 місяців тому +16

    आमिनी कति मुया लाग्ने❤❤❤सानू मान्छे 😊कसैको आँखा नलागोस धेरै माया सानू माया लाई 🦋🦋😘god bless u xoru kati cute...pukulu😘😘😘dherai maya

  • @minagurung3977
    @minagurung3977 5 місяців тому +2

    सानुमाया लाई धेरै माया❤❤❤ र आशीर्वाद छ।

  • @GitaSunar-hm2dl
    @GitaSunar-hm2dl 5 місяців тому +25

    याे जाेडिमा कसैको नजर नलागयाै झन cute baby💋💋💋💋💋

  • @bisalbhujel51
    @bisalbhujel51 5 місяців тому +15

    आमैनि कति राम्री हुन सानी कान्छी 😘😘💋 धेरै धेरै आशिर्वाद छ सानी कान्छी लाई 💘💘💘

  • @SristiNepali-e3h
    @SristiNepali-e3h 5 місяців тому +42

    सागर र कान्छीको जोडि कहिलै नछुटोस र कान्छीको सासू ले दु ख पाएको हेर्न चाहनुहुने को को हुनु हुन्छ येता हाजिर हुनु holaa🙏🙏🙏

  • @udeshmagar4699
    @udeshmagar4699 5 місяців тому +1

    Cuty baby को लागि यस सिरियल मा धेरै धेरै स्वागत छ

  • @phanindrabhattarai9854
    @phanindrabhattarai9854 5 місяців тому +12

    आज चाहि बच्चा सहित देख्दा खुशि लाग्यो ।

  • @GapalKhatri-vv9vw
    @GapalKhatri-vv9vw 5 місяців тому +7

    कन्छी दिदी यक दमै मन पर्छ झन छोरी धेरै राम्री ❤❤❤❤

  • @पिताम्बरभण्डारी
    @पिताम्बरभण्डारी 5 місяців тому +95

    भाग 1 देखि 202 सम्म नछुटाई हेर्ने को को हुनुहुन्छ यता हाजिर हौ त🎉🎉

  • @purushottamsakhakarmi5763
    @purushottamsakhakarmi5763 5 місяців тому +1

    यस्तो घरबेटि यदाकदा अहिले पनि भेटिन्छ तर कान्छि जस्तो असल नारीलाई भित्री हृदयबाट लाखौँ टोपको सलामि छ॥❤❤❤❤❤❤❤॥

  • @ManishaRijal-i9p
    @ManishaRijal-i9p 5 місяців тому +60

    कान्छिको आमा मरेको भए आनन्द हुन्थ्यो भन्ने जति यता हाजिर हो उ त❤

  • @JitendraSunar-r2u
    @JitendraSunar-r2u 5 місяців тому +14

    कान्छी दिदि को छोरी देख्दा सारै खुशी लाग्यो 😊❤❤

  • @Gaughr
    @Gaughr 5 місяців тому +18

    देबि लक्ष्मी देख्न पाइयो,,सुन माथि सुगन्ध थपियो,,छोरि❤❤❤सहारा❤❤❤beautiful ❤❤

  • @pabitragiri2477
    @pabitragiri2477 5 місяців тому +1

    My favorite siriyal ❤️🙏

  • @KhimaKawar-rj3rc
    @KhimaKawar-rj3rc 5 місяців тому +38

    कान्छी दिदिको छोरिलाई देख्न पाउँदा खुशी हुने जति ले कमेन्ट गर्नुहोस् है❤❤