तिमीलाई थाहा छैन तिम्रो मुस्कान, त्याे मुस्कानले मलाई के गर्छ तिम्रो मुस्कान, त्याे मुस्कानले तिमीलाई थाहा छैन हेर्दा, तिमीले हेर्दा मलाई के हुन्छ? के हुन्छ? तिमी अाउँदा मुस्कुराउदा मलाई तिम्रो नाम, तिम्राे अावाज, तिम्राे न्यानाे-न्यानाे स्पर्श मेरो हात, मेरो पाइला, सबैले तिमीलाई खाेज्छ तिमीलाई थाहा छैन, तर माया धेरै-धेरै गर्छु मात्र तिमी हाँसिदेऊ तिमीलाई थाहा छैन, तर माया धेरै-धेरै गर्छु मात्र तिमी हाँसिदेऊ तिमी अाऊ फर्केर-फर्केर एता तिमीलाई, तिमीलाई नहेरी सकेन बसेर यहाँ तिमी नहुदाँ, मलाई गाह्राे, अफ्ठायाराे हन्छ त्यसैले अहिले नै अाउ, मुस्कुराउ, सताउ मलाई तिम्रो नाम, तिम्राे अावाज, तिम्राे न्यानाे-न्यानाे स्पर्श मेरो हात, मेरो पाइला, सबैले तिमीलाई खाेज्छ तिमीलाई थाहा छैन, तर माया धेरै-धेरै गर्छु मात्र तिमी हाँसिदेऊ तिमीलाई थाहा छैन, तर माया धेरै-धेरै गर्छु मात्र तिमी हाँसिदेऊ तिम्राे अन्तरिक्षमा लैजाउ न मलाई पनि तिम्राे छायाँमा बस्छु तिम्रै चन्द्रमा बनि अाकाशै भरिने गरि माया तिमीलाई म गरौँला माया मात्र तिमी हाँसिदेऊ तिम्राे अन्तरिक्षमा लैजाउ न मलाई पनि तिम्राे छायाँमा बस्छु तिम्रै चन्द्रमा बनि अाकाशै भरिने गरि माया तिमीलाई म गरौँला माया मात्र तिमी हाँसिदेऊ अाकाशै भरिने गरि माया तिमीलाई म गरौँला माया मात्र तिमी हाँसिदेऊ
Awesome Karaoke guys !!!! Please can you make a karaoke for Mayaloo of Sajjan Raj Vaidya ??? Please please guys i am dying for that karaoke. Please help me get that. Thank you
Why the hell this channel is inactive !!! I love this channel
Your work is very appreciable. Hope to get amazing karaokes like this in upcoming days.
How about karaoke for Mayaloo (Sajjan Raj Vaidya)????
तिमीलाई थाहा छैन
तिम्रो मुस्कान, त्याे मुस्कानले
मलाई के गर्छ
तिम्रो मुस्कान, त्याे मुस्कानले
तिमीलाई थाहा छैन
हेर्दा, तिमीले हेर्दा मलाई
के हुन्छ? के हुन्छ?
तिमी अाउँदा मुस्कुराउदा मलाई
तिम्रो नाम, तिम्राे अावाज, तिम्राे न्यानाे-न्यानाे स्पर्श
मेरो हात, मेरो पाइला, सबैले तिमीलाई खाेज्छ
तिमीलाई थाहा छैन, तर माया धेरै-धेरै गर्छु
मात्र तिमी हाँसिदेऊ
तिमीलाई थाहा छैन, तर माया धेरै-धेरै गर्छु
मात्र तिमी हाँसिदेऊ
तिमी अाऊ फर्केर-फर्केर एता
तिमीलाई, तिमीलाई नहेरी
सकेन बसेर यहाँ
तिमी नहुदाँ, मलाई गाह्राे, अफ्ठायाराे हन्छ
त्यसैले अहिले नै अाउ, मुस्कुराउ, सताउ मलाई
तिम्रो नाम, तिम्राे अावाज, तिम्राे न्यानाे-न्यानाे स्पर्श
मेरो हात, मेरो पाइला, सबैले तिमीलाई खाेज्छ
तिमीलाई थाहा छैन, तर माया धेरै-धेरै गर्छु
मात्र तिमी हाँसिदेऊ
तिमीलाई थाहा छैन, तर माया धेरै-धेरै गर्छु
मात्र तिमी हाँसिदेऊ
तिम्राे अन्तरिक्षमा लैजाउ न मलाई पनि
तिम्राे छायाँमा बस्छु तिम्रै चन्द्रमा बनि
अाकाशै भरिने गरि माया तिमीलाई म गरौँला
माया मात्र तिमी हाँसिदेऊ
तिम्राे अन्तरिक्षमा लैजाउ न मलाई पनि
तिम्राे छायाँमा बस्छु तिम्रै चन्द्रमा बनि
अाकाशै भरिने गरि माया तिमीलाई म गरौँला
माया मात्र तिमी हाँसिदेऊ
अाकाशै भरिने गरि माया तिमीलाई म गरौँला
माया मात्र तिमी हाँसिदेऊ
Awesome 👏 quality . Kalo kalo raat -sabin rai plz
Timilai thaha chaina, timro mooskaan le,
Malai ke garcha, timro mooskaan le.
Timilai thaha chaina, herda timile herda malai,
Ke huncha, Ke huncha, timi aundaa, mooskuraunda malai.
Timro naam, timro aawaaj, timro nyano nyano sparsha,
Mero haath, mero paila, sabaile timilai khojcha.
Timilai thaha chaina, tara maya dherai dherai garchu,
Matra timi haansideu.
Timi aau pharkera, pharkera yeta,
Timilai naheree, sakena basera yahan;
Timi nahundaa, malai gahro aphthyaro huncha,
Tyesaile, ahile nai aau, mooskuraau, satau malai.
Timro naam, timro aawaaj, timro nyano nyano sparsha,
Mero hath, mero paila sabaile timilai khojcha.
Timilai thaha chaina, tara maya dherai dherai garchu,
Matra timi haansideu.
Timro antrikshya maa, laijau na malai pani,
Timro chaanyaan maa baschu timrai chandrama bani,
Aakashai bharine gari maya timilai ma garaunlaa maya,
Matra timi haansideu.
Thanks For This karaoke version😍😍
I love it☺And Subscribed too
Great work... ❤❤❤
Wow..thank you sooo much for this karaoke..
Awesome Karaoke guys !!!!
Please can you make a karaoke for Mayaloo of Sajjan Raj Vaidya ???
Please please guys i am dying for that karaoke. Please help me get that. Thank you
4:00
I love this karaoke can i use this karaoke for cover song plz ,,,love from sikkim
Finally😍😍😍thank you so muchh
Thanks
Can you please make karaoke of trishala gurung's new song "yo Mann"
Big respect sir🙏 to you from me.
I want karaoke version of Home (Dashain) by Mc flo. Can you make for all karaoke lovers..? Plz...😔😔
Can You Please Make The Karaoke Of Lukamari My Sajjan Raj Vaidya 🙏
Mero geet ko pani banauna paryo!✋💕
Hlw Big Bro I want muskan song beat
Muskayera susant kc ko plz plžzzzzzzzzzzzzzz plzzzzzzzzzzzz
Cool
jaba sandhya huncha plz
Grate!! Put up new songs track more
❤❤❤
Can i use this for my cover song?
Karaoke of axis "muskan" plz...
DamiX
Mayaloo ko kareoke please
I beg if you
Phone ko number karoke chayo 🙏🙏🙏🙏
4:00