मलेसिया पुगेको प्रहरीले GB पक्राउ नगरी फर्कनुको बाहिरियो गोप्य तथ्य।पूर्वसेनापति भाग्न लागेको खुलासा
Вставка
- Опубліковано 15 вер 2024
- #dilliramkhanal
#rabilamichhane
#gbrai
समसामयिक आर्थिक, सामाजिक, राजनीतिक र सास्कृतिक लगायत विविध बिषयहरु माथिको समीक्षात्मक विश्लेसणात्मक टिप्पणी मुलक बहस र विचार विमर्स हेर्न तथा सुन्न को लागी हाम्रो यस च्यानललाई लाइक , कमेन्ट , शेयर तथा SUBSCRIBE गर्न नभुल्नुहोला ।
भृकुटी सञ्चार प्रा.लि. द्वारा सञ्चालित
www.vrikutinews.com एवं Vrikuti TV.
सूचना तथा प्रसारण विभाग दर्ता नम्बर:
४२७४-२०८०/२०८१
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २६३-२०८०/२०८१
कम्पनी दर्ता प्रमाणपत्र नं.:२८२९३१/०७८/०७९
स्थायी लेखा नं.:६१०२०६५२६
मुख्य कार्यालय
Nayabaneshwor - 10, Kathmandu, Nepal
ईमेल
vrikutionlinetv@gmail.com
खनाल दुर्गा is the brave i like दुर्गा जि। im appreciate Durga जि
सहकारी पीडित बारे सहकारी मन्त्रीको टिप्पणी प्रति खेद प्रकट गर्द्छु।
नेपाल सरकारले यस्ता मन्त्रीलाई तुरुन्तै बर्खास्त गर्नुपर्द्छ र सहकारी ठगहरुलाई पक्राउगरि सर्वस्वसहित आजीवन कारावास गर्नुपर्द्छ साथै पीडित बचतकर्ताहरुको बचतको सावाँ ब्याज फिर्ता गरेर पुर्ण न्याय दिनुपर्द्छ।
न्यायाधीसज्युहरुले सहकारी ठगहरुलाई मान्छे मारेको हत्या गरेको सरह आरोप लगाएर पुष्टि पनि गर्नुपर्द्छ किनभने थुप्रै सहकारी पीडितहरुले घरमा अस्पतालमा औषधि गर्न नसकेर मृत्यु वर्ण गर्नुपरेको छ जसको सारा जिम्मेवारी र दोष सहकारीका ठग संचालक तथा MD प्रबन्ध निर्देशकहरुकै कारण थुप्रै पीडित बचतकर्ताहरुले लगातार मृत्यु वर्ण गर्न बाध्य हुनु परेकोछ।
47 सालको संविधान फर्काउ।
kina sir..that constitution was pushed by India. We should go back to 17 saal. Our authentic Nepali position.
सत्य भनाई खनाल ज्यु!
सतप्रतिशत सही भनेकाछन खनाल सरले
मान्छे दम्दार हो खनाल सर 🙏🕉️ वचन लाग्ने भए नेता जम्मै मरिसक्ने थिए होला 😆
A b pant right version and right discussion
रबि लामिछानेले जीबिलाई बेलायत भगाई सक्यो।
Right Sir Good Job 🙏🙏🙏👍👍👍🇳🇵🇳🇵🇳🇵🇳🇵
यी ब्यक्ति गलत बोल्दैनन तर नेपाल जस्तो ठाउमा गलत देखिन्छ।
जि बि राइको दोस्ती प्रचन्डे,ओलि,सेरे सबै सङछ
सहकारी कान्डमा यिनिहरुठुला तस्करहरु मिलिजुली छन त्यस्कारण मिलिजुलिमा जि बि राइलाइ
मारिसके अब कहाबाट स्वोर्गबाट आउँछ?
दिल्ली, केशर , दुर्गा , लिङ्देल, र अन्य राजा लाई जोगौने जति तिमीहरू छौनी दुर्गा बाहेक pm बन्ने धुन मा छुअकी क्या हो। मिल्नु सक्नु भयेन दुर्गा शीत। दुर्गा शीत मिलेर जाउ नत्र न राजा न तिमिहरुको खरियत छैन। यो बुझी राख है खनल ब्रो।
💯 Right 👍
जीबी राई लाई पक्रन नेपाल सरकार ले सक्दैन भन्ने कुरा दुर्गा पर्साई ले पनि भनेको। अद्यापि दुर्गा प्रसाईले मैले एक हप्ता मा ल्याउँछु भनेको छन्।
जिबि ले पैसा लियर मलेसिया अथवा अरु देश गाको हो भने मरेनी पक्रन सक्दैन जुन देश मा भागेको छ त्यो देश लाई फाइदा छ त कसरी पक्रन छन
रविले गाेर्खा मिडिया नेटवर्क मार्फत दैनिक श्रम गरेर बचत गरेको रकम त्यसरी कानुन विपरीत चारवटा सहकारीकाे अरबौ ठगी गरेकोमा रवि लामिछाने प्रवन्ध निर्देशक भएको त्याे गाेर्खा मिडिया नेटवर्ककाे भएकोले प्रत्येक्ष आराेपी बन्नुपर्छ ।
केपिओली को बिषय माचाही दरोखरो सहि राईट कुरो बोलेहै हो केपिओली देशर जन्ता का लागि काम 😮गर्न आएकै हैनन
नियम कानुन सम्बिधान मिचेर काम गर्नी नेतामन्त्री को गल्ती होनि त नाच्न नजान्ने आगन टेडा
डिल्लीराज खनाल दाजु नमस्कार 🎉
Right
रविलाइ दल पतन र इसु खसाउन !
कुरो सहि हो
जिबि राई सरकारकै सरकारकै सम्रक्षणमा छन।
दिल्ली राम सर नमस्कार
जिबी राई कहा छ रबी लामीछाने लाई थाहा छ
दिल्ली is great person 👍️💚🙏👌✊🇳🇵🤝👏❤️💜
Dherai paxi he is good
सरखारैचोगधाहाफटाहाछ, आफैचोरभयेपछीकसरिआरकोलाईपकरनसकछ,,
Good dilli sir
यो पक्लाहा कतिखेर सै बोल्छ कतिखेर हावादारि बोल्छ
आईलेबोलदैगरनेपनिचोरनै हो, जनतलाईभृमापारेकोहो
Yo fatta Lajpachako mancha ho yasto pani Bislasak Huncha Ra papi
यस्तो असभ्य बोली भएको बायस टाईपको बिचार भएको ब्यक्तिलाई किन केका लागी ईन्टर्भ्यु लिन्छौ हौ साथी हो?
तिमी कुटेजस्ताे म रुये जस्ताे छ ,नेतै बिभाजन गरेर खाने नेतै खोजी गर्ने नेपालका नेता भन्दा ,कुख्यात को होला ?
सेकेण्ड पुण्य
Dillijyu rabilai jasari pani musne kam nagarnus ?
Hal hal balen xunu vaneko yo daka haru ko antye ho bhanni bugheko xina vane haal aj haal voli bhagna tayar bhayera basni ani balla balen lai xuni hola ni
🙏👍👍👍👍
ऐसैले खान्छ
सहकारीको case ko xanbin समिति ko chairman; tyo muji surya thapa ta jhan manxe थोपडा herda नै अपाङ्ग / handicapped jasto देखिन्छ यस्ता le khoi k समाउला ra?😂 ti Ravi jasta manxe home minister huda ta catch garuna sakena vani अब jhan ahile Over सकि-सक्यो. kasai ko xaina capacity hamro gb सोल्टी lai catch-out garna.😂Tetro 1 अर्ब vanda besi लगानी garera royal life jiraheka GB solti lai No- tenson. Even Sutukka voli europe tira ya direct UK mai gayera 1 अर्ब capital invest garera asylum seek garyo vani ढुक्क सग jun government le ni Citizenship dinxa! Ani London ma ति vagauda gang माझ Bijaya र niraj बोरो'हरू sagai -"🎵..party whole night..party whole night...पैसा feko tamasha dekho..," भन्ने lyrics को गीतमा मोज र dance गर्दै royal life jiyara basdinxa! अनि kasko himmat हो tyha gayera samauni solti lai??😂 Tetro 3 कार्यकालको indian सरकार ta side लाग्यो sakenà samayara firtà ल्याउन भनि जाबो यो muji नाथे नेपाल सरकारलाई jhan कसले हो manxe गन्ने?🤧Even नेपाल को प्रधानमन्त्री नै gb लाई lina गए पनि ठोकुवा गरे हुन्छ firtauna सक्दैनन्! झन् नेपाल ka नेताहरू लाई ta जुनसुकै country मा विदेशीले त्यहाँको एउटा मामुली security guard सरह को weight/level नि दिँदैन😂😂😂
yo muje fata dilaram jadiya
sadhu pakrau June desma sadhu xadinxan yo des kangres ra rabi American balen India emale + communist chains nepali janata gharnaghat maitimandala ma ruwabasi
याे पनि उखानेकाे गु खाने रहेछ
Tero monko kura garchas phata
Yo bakam fusa li thha huncha
Rabi corho veda janta vasan ma makha 😂
dili sirle suru suru ma boleka bivinna bisaya bastu pattyuna garo manthye duniya le but ahile sahi sabit hudai jana thaleka xn.cricket maidan ka sambandha ma alochana vayo,koti home,rabi jb,ko bare ma bolda tesatai vayo.ahile luru luru huna sakne samma bikas ka kam garana, follow unfollow ma nalaga vanda k hune ho....
जीवि राई भन्दा धेरै फटाहा रहेछन् रवि लामिछाने। किन भन्दाखेरि जीविसँग पैसा लिएर आफ्नो कम्पनी चलाउने भन्दा नालायक मान्छे को हुन्छ
Santha chalaune sahu nai ji.b. Rai hun ,Ani unko bayana nagari kasari sahi kura aauchha bhanya? Khali yeuta byakti lai Matra dos lagayer muddha saphal hunchha?
Yo chicken kundin samatinxa aghai
Pagal ho yo
Yo KO ho pheri Naya Chara.....Thaaa xha vane leraunu ni mula....pheri janxha aaba yo manchey Jail ki k ho
दलाई लामा को कान्छो भाइ जि बि राइ रैछ कानुन औडा खाउ झोले गौडा
Dilli right
यो रबि होइन ठगी लामिछाने हो पुराना चोर भने को इ नया झन चोर
Sojo jibi lai jali jheli rabi le fasayo,
Rabi pani chorho jantalay budina