कस्ती स्वाभाशिल छोरी रहेछ❤❤❤ अहिलेको जवानामा आयतित शब्द ममी भन्छन् प्रायले तर नानुले आमा आमा भनेर सम्बोधन गरि रहदा आमाको माया र सम्झना कति चै लागेको रहेछ भन्ने कुरा स्पष्ट थाहा भयो, रमाईलो भेट्को लागि सबैलाई बधाई।
my tear was really rolled down, cause the love of mom and daughter ❤️ I feel so emotional by watching this video ❤😢 lots of love to you both of you ❤️😍
My tear rolled down watching the video. Very happy to see mother and daughter meeting after 5 year. Lots of love from Bhutan god bless you all. ❤❤❤ waiting to see another video.
टाढा बाट देख्दा पनि नानुले आफ्नो मम्मी लाई चिनेर बिचरा नानुले आमा खोजीराको सामान भन्दापनी आमा भन्दा ठुलो बहुमुल्य सम्पत्ति अरु हुनै सक्दैन।छोरीलाई आफू देखि टाढा नराख्नु ल सिस😢
हैट दिदी यतिका पाँच वर्ष सम्म कसरी आफ्नो बच्चा सँग छुट्टिएर कसरी बस्न सक्नु भयो,म त एक दिन पनि सक्दिन,😢, सन्तान र आमा विच को सम्बन्ध माया को कुनै लिमीट नै छैन, बयान गर्ने कुनै शब्द नै छैन। मिल्छ भने छोरी लाई पनि आफु सँगै लैजानुस न है, नानु ले आमा हो आमा हो भनेर हेरीरहेको देख्दा कस्तो मुटु गाँठो परयो,😢❤️
Why can't you be happy with their happiness? You don't know people's situations, who knows what her problem is since you are not standing in her shoes. You have no right to make this kind of awful rude comments. This shows what kind of people you all are. So be nice and enjoy a beautiful time with their loved ones.
Srijana you make me cry mother and daughter bounding after five years and baba he is very down to earth so humble you are blessed srijana from Sikkim ❤
बिचरा छोरी ❤❤❤ जस्तो सुकै भिडमा पनि आमाको एक किसिमको बास्ना आई रहेको छ छोरीले आमाको छायाँबाट नै आफ्नो आमा चिन्छिन बिचरा नानु कति आतुर छिन ति साना आँखाले आमाको मुख हेर्ने यो दृश्यले मलाई कति रुवायो ❤❤❤
यो कथा को सबै भन्दा ठुलो पात्र चाहिँ छोरी रहेछ, हुन त नर्मली पारिवारिक भेट् को भिडियो थियो तर हेर्दा हेर्दै आँखा बाट आशु बगेको पत्तै भएन।❤️❤️❤️❤️❤️ अब उप्रान्त यो छोरी लाई एक्लो नबनौनु होला यहि छ कामना 🙏🙏
बिचरा नानि कति एक्साईटेट भई रहेकाे छ, अनि सपना कि बिपना भनेर आफैलाई गालामा ठ्यामठ्याम हानेर चिमट्याे मेराे आमा हाे कि हैन भनेर❤❤कस्ताे मेराे नै मुटु सिरिङ्ग सिरिङ्ग भयाे जति नानि आमा आमा भन्दै तन्किदै हेर्छ त्यति, बिचरा आमा जस्तै लाग्याे भन्दै हराउदा कम्ता खाेजेन नानिले 💔😢💔💔❤️❤️😘😘
Nani le jati khera pani aama jastai lagyo vani rahada aakhama aashu nai aayo mero aama sansar ma sabai vanda priya hunchha yak jhalak dekhe pani chininu hunchha ❤
तपाईंहरूको भेटभयो तर मलाई पनि यो खुसीको आँसुले मेरो पनी सरै भक्कानो फुटेर आयो राशिले झन् आमा जस्तै हुन्छ भन्दा त कस्तोआसु आयो तपाईंहरु 5 वर्ष पछि भेट हुनुभयो परिबार सँग खुशी रह्नु तथा विजयद शमीको धेरै धेरै शुभकामना❤❤
आमा भनेको आमा नै हुन्छ सबै भन्द यो vdo जो आफ्नो सन्तान छोडेर जाने हरु को लागि धेरै मार्मिक छ मेरो पनि आमा आमा भन्ने सब्द अनि नछेक नछेक भन्ने सब्द ले मनि कस्क्क गाठो पार्दै अँखा रसायो 😘🙏सयेद यो bdo हेर्ने आमा हरु अँखा रसाउने कमै हुनुहुन्छ होला
संसारकै हाई फाई किन नहोस् जति नै लक्जरीमा किन नराख्नु सन्तानलाइ आमाको काख जस्तो सुरक्षित र स्वर्ग अन्त कहीं हुँदैन नानीले आमा खोजेको त्यो दृश्य देखेर टाउको दुःखुन्जेल रुय 😢😢😢
Yo video pura हेर्दा मा कति रुन्छु होला यो बच्चा को आँखाले यत्ति धेरै आमा खोजी राखेको देखेर म मेरो आँखाबाट कत्ति आँसु आयो एउटा आफ्नो मुटुको टुक्रालाई छोडेर टाढा हुनुको पीडा कस्तो हुन्छ त्यो मैले पनि भोगेको छु 💔💔😭😭😭💞💞💕
कति आशु आयो आफ्नो सन्तान सङ्ग टाढा भएर बस्नु त कुनै पनि आमाको मन मान्दैन तै पनि आफ्नो बाध्यता ले गर्दा टाढा हुन पर्दो रहेछ तपईको धेरै पहिला को भिडियो मा भन्नु भएको थियो हजुर को साथि सोनुक को बच्चा देख्दा कस्तो मन आत्तिन्छ छोरिको याद आउछ भनेर आज तेहि कुरा नि याद आयो म नि आमा भको भएर यो सबै कुरा हरु महसुस गर्न सक्छु धेरै माया राशि नानुलाई
Aww 🥹 so happy to see mother and daughter union after so long ❤ tears rolled asap I heard her saying Aama jasto lagyo. Bachha r ama ko relationship kati pure xa hai , tada vayepni connection kati strong 😊 happy for you Diju and xori❤
बिचरा......, नानीको आखाँले आमा खोज्दै गर्दा मैले म ७ बर्षको छँदा गुमाएको आमालाई सम्झदै मन अमिलो पार्दै मेरी पितृ आमालाई फेरि श्रदान्जली दिन चाहे। "हे भगवन मेरी आमालाई स्वर्गमा दुःख नहोस्" आशा छ हामी छिट्टै भेट्ने छौ आमा!!!😪😪😪
Most awaited vedio ho yo .....aba rashi la na chodnus di sangai liye ra janu hola ama ko jasto Maya sansar ma kata Pina jatti Maya diye bhani Pani ama ko maya chutai huncha...rashi le tapai la khojda mero Maan esto dukhyo...dherai maya cha chori lai❤
Kati ramro family...aama bhannu sikaunu bhako raixa khusi lagyo kati paya manxe harule bachaa lai maamu mummy muma harek sikekako hunxa but janma diney aama bhanne sabdhaa yeti piyaro hunxa..god bless all family love you l....❤
Bichara kahilej aama lai vetu vako raix aama lai veteko t kasto maya laune gari taskeko aama xoriko maya dekher sarai khusi layo malai pani mat makhai vai rakhe raixu video sakda ta❤
😭😭😭😭 usle teti tadha bata pani aamaa chinera khojirahin aru bhulyaauna khoje pani unile aafno aakhaale j dekhin tyo sahi thiyo ra uni biswostha thin...aaaamaaa is ❤
सानू तिमी साचिनै लक्कि छौ यति धेरै माया गर्ने बाबा पाको छौ आफ्नो रगतको नाता मात्रै आफ्नो हुनदैन मन नाता हझ प्रगाड हुन्छ यो बाबा छोरिकिको माया यस्तै रहोस❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
Sadhai didi ko video herer ramailo khusi hunthe tra yo video herer vanda pani xori sanga ko vet le man thamnu dherai garo vayo aakha bat aashu aayeko thanai vayena wc to nepal didi vena ❤❤🎉
आमा र छोरिको मिलन देखेर अनि त्यो रोदन देखेर आँसु अडिएन बैनि हजुर सारै नराम्रो लागयो नानुले आमालाई अङंगलो हालेर रोको देख्दा बिचरा नानू ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
It could have been more surprising alikate vedio kichney manchey lay spoil gardeyo bacchaley chene sakyo!Ama jastai dekhxa tehe surprise bhanera kahele chekera hint deyera majja begardeyone sorry but ali bhayena tho ama chori ko veet ekdam emotional theyo!It was too emotional and at the same time a very happy reunion.Hope sadhai sangai basna paosh tapai haru ra sadhai khushi Srijana G!Happy belated dashai and advance ma happy Dipawali to your whole family and specially sojo Lahurey Dai lai.
Best vlog ever 🥹🥹ohh my God …such a beautiful moments ❤❤sachimai I got emotional 😭 didn’t control my tears…literally I cried..rashi 💗 ..stay happy always (happy family)…❤❤❤
New Vlog👇
ua-cam.com/video/2T3lAxHaOxg/v-deo.htmlsi=N1qL_QtYTlSal6Ic
Yo video herda aasu aayo
नानु को आखाँ ले कति धेरै आमा खोजेको भिडियो हेरेरै आसुँ आयो। धेरै माया सानी छोरी ❤❤❤❤❤
Xori Birsera Samundara pari ramaudai chari
@@rajeshlimbu2830 kasailai rahar hudainaki afno santandekhi tada vyer pardekhinu tei santanko vabisyako lagi baddyatale pardekhinu parxa mahodya hjurlai tyo paristiti akoxainhola so bujnuvkoxain 🙏🙏🙏
@@rajeshlimbu2830auta ladies vayera ladiesko khusi dekhna nachahane ladies nai hunxn vanthe horaix manxeko harek badhyeta hunx. Uhale aafno bachalai garnu parne pura garnu vax tapailai kko tenson
Tei vanya kati maya lagdo mayalu xori😢❤❤
छोरा छोरि को लागि सबैभन्दा महङ्गो गिफ्ट नै जन्म दिने आमा बाबा हो ❤❤
नानी ले आमा बाबा जस्तो लाग्यो भन्दा मेरो मुटु कस्तो भारी भऐर आयो 😢 बिचार छोरी ❤ आमा भेट्दा कति धेरै खुसी भयो 😍
मलाइ त कस्तो आसुनै आयो नानुले सामान भन्दापनी आखाले मनले आमा खोजेको देख्दा❤❤❤❤
❤❤❤❤
Ah bhanya mo ta kati ruye yar.
😢😢😢😢😢
कस्ती स्वाभाशिल छोरी रहेछ❤❤❤ अहिलेको जवानामा आयतित शब्द ममी भन्छन् प्रायले तर नानुले आमा आमा भनेर सम्बोधन गरि रहदा आमाको माया र सम्झना कति चै लागेको रहेछ भन्ने कुरा स्पष्ट थाहा भयो, रमाईलो भेट्को लागि सबैलाई बधाई।
आमा जस्तै देखेको छ भन्दै नानुले आमा खोज्दा सारै मन थाम्न सकिएन नानुको अनुहारको भाव र आमा प्रतिको माया।
आँसु आयो आमा छोरिको भेटले😢😢❤❤❤❤❤
परदेशि भएर होला आमा शब्द सुन्ने साथ आसु आउने 😢😢
बाध्यताले छुट्टीएर मुग्लान जीवन बिताईरहेका सबै सबै बाबुआमाछोराछोरी को चाडै मिलन यसरी नै होस ❤सबै मा बिजयदसमीको सुभ्कामना
आमाको खोजीमा तड्पेको ति नानीको नयन भरीको आमा देख्ने ईच्छा मनै थामिएन ❤❤
😢😢 कस्सम नानी ले अफ्नो आमा लाई पराई बाट चिनेर आमा जस्तै भनेको भनेकै गरेर मेराे आँखा बाट असुनै आयो कति excited nani 🫶 love you nani
5 वर्ष पछि आमा लाई देख्दा पनि चिनेको नी छोरी ले आमा छोरी को माया देखेर आँसु आको पत्तै पाइन....!!धेरै माया अनि विजय दशमी को धेरै धेरै शुभकामना 🎉
my tear was really rolled down, cause the love of mom and daughter ❤️ I feel so emotional by watching this video ❤😢 lots of love to you both of you ❤️😍
सप्राईज भन्दा पनि त्यो मनले बाबा आमा खोज्दा कस्तो मन अमिलो भयो आमा भनेको आमा हो आमा शब्द नई काफि छ
आमा भनेको आमा नै होनि❤️बिचरा आमा जस्तै देखे भनेर यता उता हेर्या हेरै गरेको कस्तो माया लाग्यो❤Love you rashi😘कस्तो आँसु थाम्नै सकिन😢😘❤❤lots of love❤️❤️
My tear rolled down watching the video. Very happy to see mother and daughter meeting after 5 year. Lots of love from Bhutan god bless you all. ❤❤❤ waiting to see another video.
कस्तो आँसु थाम्नै सकियन आमा छाेरि काे माया देखेर 😭😭😭
Sem😢😢😢❤
टाढा बाट देख्दा पनि नानुले आफ्नो मम्मी लाई चिनेर बिचरा नानुले आमा खोजीराको सामान भन्दापनी आमा भन्दा ठुलो बहुमुल्य सम्पत्ति अरु हुनै सक्दैन।छोरीलाई आफू देखि टाढा नराख्नु ल सिस😢
😢😢😢😢
Amma vanda yo sansar ma khoi chaina
हैट दिदी यतिका पाँच वर्ष सम्म कसरी आफ्नो बच्चा सँग छुट्टिएर कसरी बस्न सक्नु भयो,म त एक दिन पनि सक्दिन,😢, सन्तान र आमा विच को सम्बन्ध माया को कुनै लिमीट नै छैन, बयान गर्ने कुनै शब्द नै छैन। मिल्छ भने छोरी लाई पनि आफु सँगै लैजानुस न है, नानु ले आमा हो आमा हो भनेर हेरीरहेको देख्दा कस्तो मुटु गाँठो परयो,😢❤️
Do you know what is Majburi????
Majboori hola ni hau testo ta navannu hau
Badhayata ani paristhitila garda ho yo sab
Right
Why can't you be happy with their happiness? You don't know people's situations, who knows what her problem is since you are not standing in her shoes. You have no right to make this kind of awful rude comments. This shows what kind of people you all are. So be nice and enjoy a beautiful time with their loved ones.
बिचरा कति धेरै आमा जस्तै लाग्यो नछेक्नुन भन्दै आमा लाई खोजेको कस्तो तड्पाउनु भको नानू लाई 😢😢😢 कस्तो आँसु आयो So Cute baby ❤
बिचारा नानी कति माया आमा को😢😢😢😢
Srijana you make me cry mother and daughter bounding after five years and baba he is very down to earth so humble you are blessed srijana from Sikkim ❤
बिचरा छोरी ❤❤❤ जस्तो सुकै भिडमा पनि आमाको एक किसिमको बास्ना आई रहेको छ छोरीले आमाको छायाँबाट नै आफ्नो आमा चिन्छिन बिचरा नानु कति आतुर छिन ति साना आँखाले आमाको मुख हेर्ने यो दृश्यले मलाई कति रुवायो ❤❤❤
आमा+छोरी स्नेह देखेर निशब्द नै भयौं।❤❤
Aama vaneko aamanai ho 5barsa paxi herdani parai bat cheneko omg ❤❤❤😢😢😢😢😢
हजुर आमा छोरिको मिलन देखेर आशु नै आयो😢😢५ बर्ष पछिको त्यो भेट आमाको त्यो न्यानो अङ्गालो😢😢
राशिले आमाजस्तै देखे भन्दै खोजेका ती आखाहरु😢😢
मलाई नी हेर्दाहेर्दै कति खेर आँखा बाट आँसु आयो पतो पाइन 😢😢
आँसु थम्ना गाह्रो आमा छोरी को भेट्ले❤😢
समान भन्दा धेरै आमा शब्द आमा जस्तै लाग्यो आमा र बाबा जस्तै कस्तो आखाँ रसाएको थाहा भएन धेरै मायाँ सानी❤❤❤❤
नानुको उज्वाल भबिस्येको कामना अब सधैं सँगै देख्न पाउ सिर्जना दिजु।
यो कथा को सबै भन्दा ठुलो पात्र चाहिँ छोरी रहेछ, हुन त नर्मली पारिवारिक भेट् को भिडियो थियो तर हेर्दा हेर्दै आँखा बाट आशु बगेको पत्तै भएन।❤️❤️❤️❤️❤️ अब उप्रान्त यो छोरी लाई एक्लो नबनौनु होला यहि छ कामना 🙏🙏
मेरो आशु आयो आमा आमा आमा नै हो भन्दै केही वास्ता नगरी आमा नै होला भन्दै कति हेरेको ❤❤❤
बिचरा नानि कति एक्साईटेट भई रहेकाे छ, अनि सपना कि बिपना भनेर आफैलाई गालामा ठ्यामठ्याम हानेर चिमट्याे मेराे आमा हाे कि हैन भनेर❤❤कस्ताे मेराे नै मुटु सिरिङ्ग सिरिङ्ग भयाे जति नानि आमा आमा भन्दै तन्किदै हेर्छ त्यति, बिचरा आमा जस्तै लाग्याे भन्दै हराउदा कम्ता खाेजेन नानिले 💔😢💔💔❤️❤️😘😘
The moment made me cry with the happiness 😇 (When Rashi's eyes were searching for Aama)🥺
Now,have a happy,wonderful life together ❤️👨👩👧❤️
Nani le jati khera pani aama jastai lagyo vani rahada aakhama aashu nai aayo mero aama sansar ma sabai vanda priya hunchha yak jhalak dekhe pani chininu hunchha ❤
आफ्नो सन्तानप्रतिको माया आमालाई मात्र थाहा हुन्छ्😭😭😭😭😭
तपाईंहरूको भेटभयो तर मलाई पनि यो खुसीको आँसुले मेरो पनी सरै भक्कानो फुटेर आयो राशिले झन् आमा जस्तै हुन्छ भन्दा त कस्तोआसु आयो तपाईंहरु 5 वर्ष पछि भेट हुनुभयो परिबार सँग खुशी रह्नु तथा विजयद शमीको धेरै धेरै शुभकामना❤❤
O my god 😢yo nani le Kati miss gareko rhecha aamalai 😢😢😢😢😢😢
आमा भनेको आमा नै हुन्छ सबै भन्द यो vdo जो आफ्नो सन्तान छोडेर जाने हरु को लागि धेरै मार्मिक छ मेरो पनि आमा आमा भन्ने सब्द अनि नछेक नछेक भन्ने सब्द ले मनि कस्क्क गाठो पार्दै अँखा रसायो 😘🙏सयेद यो bdo हेर्ने आमा हरु अँखा रसाउने कमै हुनुहुन्छ होला
कस्तो आसु थाम्नै सकीन यो video हेरेर😢😢❤❤
संसारकै हाई फाई किन नहोस् जति नै लक्जरीमा किन नराख्नु सन्तानलाइ आमाको काख जस्तो सुरक्षित र स्वर्ग अन्त कहीं हुँदैन नानीले आमा खोजेको त्यो दृश्य देखेर टाउको दुःखुन्जेल रुय 😢😢😢
आमा बाबा छोरीको मायाँ देखेर आशु रोकिएन❤❤❤❤
Xori aakha le aama Lai khojeko le dherai runu man lago aama vane ko aama ho🥰🥰🥰
आमा छोरि को भेट्ले आँखा रसायो ❤
She can’t wait 😢ama jesto lagyo vandai khojdai garda saro man xoyo 😢❤
Beautiful family ramro lagho hajuharuko video herera happy dashin sabai paribar lai 🙏🙏🙏🙏❤❤❤
कत्ती खुसीको कुरा सब्बै परीवारभेटघाट हुनुभैएछ❤❤❤
म त कती रोय यो नानीलाई ्देखेर धेरै आसू आयो नानु अब ममीसि सगै जाउ है ईउके ❤
No doubt u are very good mom! Yo video le Ekdum emotional banayo malai
Ammuini nanu aakha bata aashu aayo mero 😢😢😢lots of love nanu❤❤❤
Yo video pura हेर्दा मा कति रुन्छु होला यो बच्चा को आँखाले यत्ति धेरै आमा खोजी राखेको देखेर म मेरो आँखाबाट कत्ति आँसु आयो एउटा आफ्नो मुटुको टुक्रालाई छोडेर टाढा हुनुको पीडा कस्तो हुन्छ त्यो मैले पनि भोगेको छु 💔💔😭😭😭💞💞💕
Bichara Nani ❤ lots of love,from Sikkim India
कति आशु आयो आफ्नो सन्तान सङ्ग टाढा भएर बस्नु त कुनै पनि आमाको मन मान्दैन तै पनि आफ्नो बाध्यता ले गर्दा टाढा हुन पर्दो रहेछ तपईको धेरै पहिला को भिडियो मा भन्नु भएको थियो हजुर को साथि सोनुक को बच्चा देख्दा कस्तो मन आत्तिन्छ छोरिको याद आउछ भनेर आज तेहि कुरा नि याद आयो म नि आमा भको भएर यो सबै कुरा हरु महसुस गर्न सक्छु धेरै माया राशि नानुलाई
Aww 🥹 so happy to see mother and daughter union after so long ❤ tears rolled asap I heard her saying Aama jasto lagyo. Bachha r ama ko relationship kati pure xa hai , tada vayepni connection kati strong 😊 happy for you Diju and xori❤
Amoinaa bichara… Aama jastai Cha bhanera katti hereko 🤗 😘 bless this baby girl
छोरीको आखाले आमा खोजेको दृय हेर्नै सकिना है माइलि बहिनि आमा छोरी लाइ धेरै धेरै माया काका काकि लाइ सेवारो🙏
बिचरा......, नानीको आखाँले आमा खोज्दै गर्दा मैले म ७ बर्षको छँदा गुमाएको आमालाई सम्झदै मन अमिलो पार्दै मेरी पितृ आमालाई फेरि श्रदान्जली दिन चाहे। "हे भगवन मेरी आमालाई स्वर्गमा दुःख नहोस्" आशा छ हामी छिट्टै भेट्ने छौ आमा!!!😪😪😪
From starting Tears rolled down 😢😢😢happy moments...god bless❤❤
भिडियो हेर्दा हेर्दै आँखा बात कति खेर आशु आयो थाहा नै पाईन 😥😥❤️❤️
हेैट आसु थाम्नै सकियन कत्ति मिठोभेट❤❤
Most awaited vedio ho yo .....aba rashi la na chodnus di sangai liye ra janu hola ama ko jasto Maya sansar ma kata Pina jatti Maya diye bhani Pani ama ko maya chutai huncha...rashi le tapai la khojda mero Maan esto dukhyo...dherai maya cha chori lai❤
Dai vauju swagat x nepalma🎉🎉m royani dherai..😢😢😢😢beautiful rashi❤❤
Kati ramro family...aama bhannu sikaunu bhako raixa khusi lagyo kati paya manxe harule bachaa lai maamu mummy muma harek sikekako hunxa but janma diney aama bhanne sabdhaa yeti piyaro hunxa..god bless all family love you l....❤
omg it’s so emotional i literally crying watching your video sis ❤️❤️❤️have a wonderful time with you princess ❤❤❤❤
कस्तो आसु आयो आमा लाई खोजेको देखेर बिचरी नानु😢नछेक्नु रे समान हैन आमा चाइयेको छ खुशी ले लास्त मा त धेरै रुय
What a surprise?really appreciated to see you mamu chore and baba…god bless you all and happy Dashain!
Sachai aama aama ♥️😂bhandii farki farki heraxaha hau malii panii sarai man ruyo yr❤❤
Lovely gathering, mom daughter ditto ❤️😁 face😭😭😭
Bichara kahilej aama lai vetu vako raix aama lai veteko t kasto maya laune gari taskeko aama xoriko maya dekher sarai khusi layo malai pani mat makhai vai rakhe raixu video sakda ta❤
हजुर हरुको खुशिमा म पो रोए😢😢😢😢 सधैं खुशि रहनुहोला है ❤❤❤❤❤❤
😭😭😭😭 usle teti tadha bata pani aamaa chinera khojirahin aru bhulyaauna khoje pani unile aafno aakhaale j dekhin tyo sahi thiyo ra uni biswostha thin...aaaamaaa is ❤
आमा छाेरिकाे भेटले त आँसु नै आयाे
Nani le best gift ever ray omg sanai ma ati understanding 😢
बिचारा छोरी ❤❤❤
Nani lai aama ko sath ma dekda Khushi lagyo Nani ruda aakha ma aasu aayo ❤❤
Please srijana keep your baby with you. I cry a lot by seeing her
Yo video lay ta malai ni dherai 😢ruhaiyo…Mero ni chori ko pura yaad aayo… pardeshi aama ko betha yestai ho❤❤❤
सारै आँसु आयो ❤❤
आँखा बाट कति आँसु खस्यो दिजु भिडियो हेरेर मेरो छोरी जस्तै हुनुहुदोरैछ papy 💋💋💋गर्दा लजाउनि
आमा भनेको आमा नै हो❤😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
Yo video herara aasu nai aayo nanu le kate dherai mom lai khojirako thiyo nanu ko akdam dherai maya lagyo malai lots of love dai,didi,nani lai❤❤❤❤❤❤
बिजया दशमि तथा दिपावलिको शुभकामना साथै नेपाल बस्दा परिवार सङ्ग रमाइलो गरि बिताउनुश शुभकामना ।
Im so happy xori sang long time paxi vet huda 😢😢😢sabai aama harulai aatur hunx aafno santaan sang meet huna🎉🎉
सानू तिमी साचिनै लक्कि छौ यति धेरै माया गर्ने बाबा पाको छौ आफ्नो रगतको नाता मात्रै आफ्नो हुनदैन मन नाता हझ प्रगाड हुन्छ यो बाबा छोरिकिको माया यस्तै रहोस❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
Sadhai didi ko video herer ramailo khusi hunthe tra yo video herer vanda pani xori sanga ko vet le man thamnu dherai garo vayo aakha bat aashu aayeko thanai vayena wc to nepal didi vena ❤❤🎉
Wow best vlog ever of your ❤❤❤❤❤❤
Love n prayers for your entire families ❤❤
आमा र छोरिको मिलन देखेर अनि त्यो रोदन देखेर आँसु अडिएन बैनि हजुर सारै नराम्रो लागयो नानुले आमालाई अङंगलो हालेर रोको देख्दा बिचरा नानू ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
Tears rolled dwom from my eyes while watching this video it was so amazing meetup of ama chori after 5 years God bless ur family❤
रुनु र नाच्नु कहिले नजानेको मान्छे म तर खुशिको आँसु खसाउन सिकयो आज यो भिडियोले😢
हाउ सिर्जना अाशु रोकिएन मेरो 😢😢😢😢
Kati ramro sirjana didi ko baba.. birami hunu hunthiyo kasto vyo hola...
Happy to see mom n daughter together❤❤❤
Kati innocent nani aasu nai aayo 🥺🥺❤️
It could have been more surprising alikate vedio kichney manchey lay spoil gardeyo bacchaley chene sakyo!Ama jastai dekhxa tehe surprise bhanera kahele chekera hint deyera majja begardeyone sorry but ali bhayena tho ama chori ko veet ekdam emotional theyo!It was too emotional and at the same time a very happy reunion.Hope sadhai sangai basna paosh tapai haru ra sadhai khushi Srijana G!Happy belated dashai and advance ma happy Dipawali to your whole family and specially sojo Lahurey Dai lai.
Lotss of love from butwal ❤❤❤...tears came down😊
आमा छोरी भेट हुदा हजुरहरू रूनुभो भिडियो हेर्दा मेरो चाहि आँसु नै आयो।
I can't control my emotion... love you mom n nani😢
Amma ni how cutely she is searching for her mom 🥹🥹
Happy to see mom & daughter 😍❤️❤️
Aasu aayo longdistance between mom n dughter ❤❤😢😢