PARIWAR EP - 64 || परिवार भाग - ६४ || कथा घरको || 14th June 2024 || Nepali Sentimental serial
Вставка
- Опубліковано 13 чер 2024
- PARIWAR EP - 64 || परिवार भाग - ६४ || कथा घरको || 14th June 2024 || Nepali Sentimental serial
𝙋𝘼𝙍𝙄𝙒𝘼𝙍 is a Nepali Family Drama UA-cam serial. The story is based on a rural lifestyle and lower middle-class people. The show stars Sushil Pokharel, Hiumala Gautam, Deshbhakta Khanal, Ghanshyam Joshi, Sujit Thapa, Asmita Basnet, Saroj Ghimire, Radha Shrestha, Diya GC, saroj Dahal, sabita khadka, dev jung basnet as the main character.
►𝙎𝙥𝙚𝙘𝙞𝙖𝙡 𝙏𝙝𝙖𝙣𝙠𝙨 :-
Bhaktapur International Hospital
Aram suwal OT incharge
Fulchoki Trout Farm
Kantipur Hospital, Tinkune
KMC Hospital, Duwakot
Shree Bhalchandra Secondary Shcool, Mane Dovan
Ryale Health Post, Panauti, Kavre
Mane Dovan Bista Tole
►𝘼𝙧𝙩𝙞𝙨𝙩 :-
Sarmila malla (तुलसा)
Ghanu Joshi (घनु )
Radha Shrestha (कान्छी)
Rohit Karki
Ashmita Basnet (लक्ष्मी)
Saroj Ghimire (समिर)
Diya GC (सीता)
Saroj Dahal
Sabita Khadka
Aarati Lama (कालिका)
Rashmi Pandey (गीता)
Dev Jung Basnet (देबेन्द्र)
Manish DK (डी.के.)
Arjun Shrestha (प्रहरी)
Sajana Shrestha (प्रहरी)
Prakash Diyali (प्रहरी)
Mausam karki
santosh shrestha
kumar karki
►𝘾𝙝𝙞𝙡𝙙 𝘼𝙧𝙩𝙞𝙨𝙩 :-
Rashu Shrestha (रशु)
►𝙋𝙧𝙤𝙙𝙪𝙘𝙩𝙞𝙤𝙣 :-
Dev Jung Basnet
Mausam Karki
►𝙏𝙧𝙖𝙣𝙨𝙥𝙤𝙧𝙩𝙖𝙩𝙞𝙤𝙣 :-
Dhurba Chaulagain
►𝙆𝙞𝙩𝙘𝙝𝙚𝙣:-
Shiva G Karki
►𝙇𝙞𝙜𝙝𝙩/𝙎𝙤𝙪𝙣𝙙 :-
Anil Gc
►𝙈𝙖𝙠𝙚𝙪𝙥 𝘼𝙧𝙩𝙞𝙨𝙩 :-
Mohan Lama
►𝙑𝙤𝙘𝙖𝙡 :-
Pawan Khatiwada (Myakuri)
Prem Pariyar
Smriti Shahi
►𝙇𝙮𝙧𝙞𝙘𝙨/𝙈𝙪𝙨𝙞𝙘 :-
Pawan Khatiwada (Myakuri)
►𝘽𝙖𝙘𝙠𝙜𝙧𝙤𝙪𝙣𝙙 𝙎𝙘𝙤𝙧𝙚 :-
Binaya Karki
Pramod Pariyar
►𝙇𝙤𝙜𝙤/𝙊𝙣𝙡𝙞𝙣𝙚 𝙎𝙪𝙥𝙥𝙤𝙧𝙩 :-
Bishal Rai (MFU )
►𝘾𝙖𝙢𝙚𝙧𝙖 :-
Durlove Shrestha
►𝙀𝙙𝙞𝙩/𝘾𝙂. :-
Arjun Khadka
►Episode Director :-
Saroj Dahal
►Asst Director :-
Dev Jung Basnet
►𝙋𝙧𝙤duction :-
Santosh Shrestha
►𝙋𝙧𝙤𝙙𝙪𝙘𝙚𝙧 :-
Saroj Ghimire
►Special Thanks
Indrajit Lama
Prakash Karki
Suresh Bhandari
Durlove Shrestha
Sahin Prajapati
►𝘿𝙞𝙧𝙚𝙘𝙩𝙞𝙤𝙣/ 𝙎𝙘𝙧𝙞𝙥𝙩/𝘾𝙤𝙣𝙘𝙚𝙥𝙩 :-
Saroj Ghimire
#PariwarSerial #Pariwar63 #nepalisadserial #nepalisadserial PariwarFamilyDrama
#NepaliSerial #NepaliSadSerial
follow on facebook:
PARIWAR : tinyurl.com/4kt3fksc
हाम्रो च्यानलमा रहेका कुनैपनि भिडियाे हरु बिना अनुमति कसैले Download वा Copy गरि अरु कुनैपनि UA-cam अथवा Facebook पेज मा हालेकाे पाईएमा कानुन बमाेजिम कडा भन्दा कडा कार्बाहि गरिने छ ।
For Business Inquire: sarojghimireorg@gmail.com
Contact on Whatsapp : +9779827304992
©PARIWAR 2023 - Розваги
परिवार आज को भाग कस्तो लाग्यो तपाईंहरु लाई ??
म हेर्दै छु मुखिया बाट लास्टै रिस उठिरा छ अनि हजुर को भाउजु बाट
म छु म नछुटाई हेरेको छु ♥️
म पनि हो
Ek arka lai support garum haiii sabai lai support garerw sabai agi badum....💗💗💐🤗🙏🫶hami jasto sano sano vlog lai sahayog garum haiiii... Target for 100 suscribe complete plzzzz aja pughla rw plzzzzz
Nice ❤❤❤❤❤❤❤❤❤
अझै राम्रो बनाउनु ल सर अनि तो हजुर को भाउजू लाई चाहिँ लास्टै दाईलाई तह लगाउनु होला है अरु सबै राम्रो छ अनि तो मुखिया भनाउदो सुशील लाई नि ठिक लगाउनु
परिवार सिरियल हरेक हप्ता नछुटाइकन हेर्ने कोको हुनुहुन्छ🍀🥀🌾🧡❤️😍😍💓🌿💅🙏🙏🙏
me❤😊
राम को फ्यान जति यता हाजिर हुम त❤❤❤
❤❤❤❤❤😢❤❤❤😂❤😊❤❤❤❤
जानुकाको बचनले सिताकि आमाले ज्यानै फाल्न पुगिन दुखद 😢😢😢❤❤❤❤
साजन पापि अामालाइ नबुझी अाराेप लायेकाे छ🎉🎉🎉कुरा बुझेर गर्नुपर्नेछ 🎉त्यसताे अाराेप अामा लाइ 🎉🎉
यो कमेन्ट पढ्ने सबैमा भगवानले रक्षा गरुन 🎉❤🎉
मुखियाकाे अतेचार बढि भयाे भने जति यता हाजिर हु
चोथाले ले घर छोदेको नै राम्रो
बचार सिताकि अामाले दुखा पाकाे देखेरा अासु अायाे याे काजिकाे अतेचार धेरै भयाे जेठमनि चाेथाले साराे चाेथाले मनपरदेना ❤❤❤
परिवार सिरियल धेरै राम्रो भाछ ❤🤣तर छुच्ची सासु मा पनि उस्तै राकस परिवार को माहिली बुहारी पनि तेस्तै राक्षेस बाबैनी हो 🤣🤣🤣🤣🤣🤣
सबै नारी को भाग मा यस्तै बुझने श्रिमान हुनु भाग्य को कुरा हो😋😋🙏🙏🙏
ल एकदम राम्रो छ र यो सिरियल मा अभिनय गर्नु हुने सम्पुर्ण टिम मा लाखौ लाख हार्दिक शुभकामना छ
यो सिरेल मलाई कति राम्रो लाग्छ हजुर सबैलाई धन्यवाद व्यक्त गर्रद छुनाम शारिका राणाॅ होनी
शृङ्खलामा समसामयिक विषय समेटिएको हुदा राम्रो लाग्छ यहाँ के कुरा छर्लङ्ग हुन्छ भने आफ्नो परिवार देखि लिएर समाज बनाउन नारी जातिको कस्तो भुमिका रहन्छ बुझिन्छ साथै समाजमा मुखियाको पद लिएर दानवको ब्यवहार गर्ने राक्षसहरुलाइ समाजबाट लखेट्न अति जरुरी देखिन्छ
अब कान्छो छोरो ले थाहा पाउन पर्छ र जेठा छोरा लाइ बुजाउन पर्छ 😊
कथा राम्रो छ त्यो मुखिया लाई चाहिँ सबै समाज मिलेर रुख मा लगेर झुण्डा ई दिए पनी रिसै नमर्नी ❤❤
त्यो चोथाले भाउजू घर छोडेर हिडेको ज्यादै राम्रो
टेलि सिरियल राम्रो छ, टिमलाई अझै राम्राे बनाउन सल्लाह दिन्छु ।
स्कुलबाट त्यसरी अाएकाे गैर जिम्मेवारी पन,
प्रध्यापक संग साेधेर अाकाे भए राम्राे।
दाई र भाउजुकाे सिन राम्राे, अझै ससक्त बनाउनु
भाईले दाईलाई नरम भएर काै सि मा गाकाे राम्राे अागाे र पानी बनेकाे राम्राे
राे
राम्रो लाग्छ परिवार सिरियल पनि सारै राम्रो अभिनय सबै जना को ❤❤❤ हार्दिक मंगलमय शुभकामना छ
परिवार सिरियल आउँदा को को खुशी हुनुहुन्छ सबैले लाइक कमेन्ट गरम है ❤❤❤❤😊😊
Moni xu❤❤
मुखियाको कालो कर्तुत सबै छर्लङ्ग पार्नुपर्छ। मुखिया बामपुड्के बादर लाई आउँदो भागबाट सजाय दिएको हुनुपर्छ। सधै मुखियाको अत्याचार सहेर बस्नु राम्रो होइन। र मुखियाको मात्र अत्याचार सहेर बस्दा यो सिरियल नै खल्लो हुनेछ। तसर्थ मुखियालाई जे गरेर हुन्छ, जसरी हुन्छ सजाय दिएकै हुन अति आवश्यक छ।
धेरै राम्रो लाछ तर मुख्य लाई नाङ्गो झार बनाउनु पर्छ दुई भाई छोराहरू मिलेर 🎉❤❤❤❤
Big fan ❤❤❤❤
My favourite ❤❤❤serial
धेरै राम्रो छ
योमुखीयाले सजाय पाऊनु पर्छ
ramro xa. yo paribar
sirell
स्कुलबाट त्यसरी अाउनु नराम्रा कार्य हुन्
यस्ता सिन सिरियलमा नराख्दा हुने हुन्
भाइ भाकाले दाईसंग काेमल हुने हुनु पर्छ
काैसिमा भेट गर्न गाकाे सरि दाईकां जानू पर्छ
Sarai man chhoyo bichara sitaki aama....asal jawai saheb....❤❤❤
1 K bhanda tala subscriber hune sathiharu le yak le arka lai support gari agadi badhau
Supar nice xa samir ji💕💕💕💕💕👌👌👌👌👌🙏🙏🙏🙏🙏🇳🇵
, कति जयतु संस्कृतम्
Nice my favourite❤❤❤
Amma ra muka ko samand kie china ❤❤❤❤
❤nice serial🥰🥰🥰🥰🥰🥰👌👌👌👌👍👍👍👍stay blessed all💐🙏
Dhare ramro xa ♥️♥️♥️♥️👌👌👌👌
🥰🥰🥰🥰🥰
Lovely pariwar 👍🏻❤
हाम्रो परिवार जिन्दाबाद।।
एतञयो एतञयो छोराहरु छन तर एउटा चोलो पनि दिनसकेन है कसतो नामरदा छोराहरु जनमाउनु भाको रहेछ है
❤❤❤❤
❤❤❤❤🎉🎉😮😮
राम्रो लायाे🎉🎉❤❤❤❤❤
आहा ❤
मुखियाको कालो कर्तुत सबै लाई थाहा हुनुपर्छ
सासुआमालाइ मतै हो कि आफनि आमालाइ पनि हो समिर जि
Croatia dekhi ko maya ❤🤟
पुरा कुरानसुनि अामा र मुखियालेबाेलेका कुरा हिनेकाे साजन र अामालाई थरकाकाे मा ठिक लागेन समिरजि हामिलाई याेत राम्राे सुझाब हैन समाजमा देखाउन अामा प्रतिकाे बेबार अामालेचै राम्रै भनिरनुभाथाे तर मजले नसुनि साजन हिडेर गलत बुज्नुम😢😢😢😢😢🙏🙏
Ramro lagiyo❤❤
❤❤❤😂😂
Ramro xa ❤❤❤❤
❤❤❤❤❤❤
सिरियल राम्रो छ
ramro xa
ठिकै लाग्दै छ
PAriwar
मुखियकाे चमचा पापि हाे
Ramro xa
My favorite serial ❤❤😂😂🎉🎉🎉🎉😢😢😢😢
Damicha ❤❤❤❤❤❤❤❤❤❤
sahi lagyo
Ramro lago
साह्रै राम्रो लाग्यो राम्रो छ❤❤❤❤
❤❤
Verry good👌👍❤❤❤
Yo kaji hoki paji ho kunai sirelmani ramro keldaina yo murdar pajita laita sirel batai nikale peni huni tiyo esto pajilaite sirel ne kelaini huni tiyo
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
👌💘
Dani serial
👍👍👍👍👍👍👍👍👍👍👍
Xiya aama lai Mukhiya le k garyo kun bebahar gardai xa vanera bujnu ta kata kata ulto Mukhiya ra aama ko samanda sodne Xora Namarda xora samer le sasu aama ra Afno aama lai same vara vari maya garnus
❤❤❤❤❤❤❤😊
very good
Hapta ma 2 bhag nikalnu na daju hjr haru
Malai ta man pary
❤❤❤❤❤❤❤❤
❤❤❤❤❤🎉🎉🎉🎉
❤❤❤❤❤
परने मानछे त यकै फेरि मापरनुनि बेरि का बेरि दुख दिनु चहस रामराे भयन के
कति बुझने श्रीमान 🙏🙏🙏🙏
❤❤🎉🎉🎉
❤❤❤damix
Nice ❤❤❤
Nice sirial india dekhi ho 🙏❤❤❤❤❤
Very very nice
नमस्ते म हिरा मगर ऊदएपुर गडि नेपालटा बाट हजुर हेरदैई छु म एदमै राम्रो छ हजुर को भिडियो तर तो अपराधी लाई कसरि सजाएर दिनेत❤❤❤❤❤
👍️
तेयाे साजन छाेराकाे नाउमा कलँक हाे
Heryo ramro lagyo
good
❤❤❤😢😢🙏🙏🙏❤❤❤
❤❤❤😢😢🎉
❤️❤️🙏🙏
Ramro lagxa ❤❤❤
Kahile aauxa Pariyar day bandenu na hai
Haptama 2 patak hunn hjr ❤❤❤
👍👍👍😆👍😆
👍👍👍🙏🙏🙏👍👍👍💕💕💕
🎉🎉🎉🎉❤❤