कुन कम्पनीमा सर्किट लाग्दैछ भन्ने सुरुमै कसरी थाहा पाउने ? यस्तो छ तरिका Stock Chart
Вставка
- Опубліковано 15 гру 2024
- लाइभ मार्केमा सर्किट सेटअप बनेका कम्पनी कसरी चिन्ने ? नयाँ लगानीकर्ताले के गर्ने ? Stock Chart with Bimod Dev Panta || Artha Sarokar
बिनोद सर आफैँ चाँहीले सिस्टमले Buy Signal दिएको मध्ये कति प्रतिशत Execute गर्नुहुन्छ। उदाहरणको लागि अघिल्लो साताको UNL / ULHC मध्ये कुन buy गर्नुभयो ?
Best program
चुक्कुल मलाई पनि किन्न मन लागेको तर एसरि फिचरको बारेमा सवै ग्यान नभएको कारण बस नकिनेको हो सर्लेनै सम्पुण फिचर प्राईज अनुसारको भिन्ना भिन्नै फेसिलिटिको बिबरण सहित भिडियो पाउन पाए सारै राम्रो हुने थियो सर ........!
आफुलाइ चाहिने रेट रेन्ज को कम्पनी स्क्यानर भयर आउने सिस्टम चलाउन मैले के गर्नुपर्छ फ्री यक्सिज मा पाइन्छ या फि तिर्नुपर्छ
Both option cha sir
चुकुल को पैसा बराबर पनि उठाउन नसकिने एप को के कुरा गर्नु।buy भनेर नोटिफिकेसन आउँछ आको भोलि पल्ट बाट झरे को झरे मुल्य फेरि महङगो छ यो एप को ।के बिस्वास गर्नु।
म चुकुल को वार्षिक युजर हुँ
HDL काे बारेमा बताइदिनु न please
१- pramotar share ५८-४२ देखाउँछ, तर loking खुलेपछि १०० हुनु पर्ने हैन र
२- यसमा ५३ बाट selling मात्र हुन्छ, ५३ को कति होल्डिङ छ कहाँबाट हेर्ने हो
HDL ko बारेमा विमल सर सँग diply सोधिदिनु न please sir
Thanku sir❤❤❤❤
chukul ko package liyera share kineko sab loss maa gayo kehi solution vaye vandinus nw
विनोद शर तपाईं ले यदि कुनै पनि कुरा सिकाउनु हुन्छ भने नेप्से अल्फा मा सिकाउनु न free हुन्छ सबै लाई सिक्न सजिलो हुन्छ चुकुल एप मा मात्र किन यो त सिकाउने भन्दा पनि चुकुल एप को प्रचार गर्ने तरिका मात्रै भो
tehi app bikauna ta aaunu bhako ho
Business honi sir
यो अर्थ सरोकार मा आएर प्रचार नै त हो गर्ने बिना पैसाको प्रचार भनेको यही नै हो।
Hotel sector ko shl ma floated share mistake cha sayed sachaunu hola
Fundamental scan pro ..Best. thanks for binod sir❤❤❤
बिनोद सरले "यरागेरा " त जहिले आएनि भन्नू हुन्छ।।।
HAMAR CANDEL WITH INVERTED HAMAR भएको कम्पनी कसरी छन्ने?
Sasto share ma chai list nai aauxaw kun kun candle kun kun stock ma baniyo vanaraw
ppl tetro profit bayara bearish candle banauda chai sell nadiyara 17 % loss bayapaxi chai sell dine chukul ko system bigreko hoki k ho
Low bata 240% badeko company aba sell diyera bade problem hola feri so 100% confirm Lai 17% kurna pareko ho.
yo kun site ma hereko ho?
branding bhayo ki
चुकुल को ब्रान्डिङ् बाहेक केही छैन यो प्रोग्राम मा ।
Sayad hydro badla majale aba
❤❤❤
Nothing will happen
Yo manipulation navayera k ho. Loss ko guarantee liney ho? Faida vayo vane baru share garaula. Bullshit