Although I didn't know Arpan personally, I have watched him so often on NIM leading worship, that I will miss him. May the family receive the peace of God that passes all understanding at this time. I am praying for them now.
NIM church का दाइहरु अर्पण तामाङ र अल्केस थापा प्रभुमा सुत्नु भयेको खबरले मलाइ एकदम बेचैन बनायो, अलमल परे जस्तै भयो, मैले पनि केही गुमाये जस्तै भयो । म ब्यक्तिगत रुपमा उहाहरु कसैलाइ चिन्दिन तर आज यो भिडियो हेरेर मैले कोहि आफ्नै दाजु भाइ गुमाये जस्तै लाग्यो । मृत्युलाइ कसैले रोक्न सग्दैन । उहाहरुको आत्मा प्रभु सग मिलाप भयेको होस । उहाको परिवारमा सहने शक्ति मिलेको होस । हार्दिक श्रद्धाञ्जली ।
जय मसिह निम परिवार । यो घटना कसरी हुन् गयो त्यो पनि भर्खरै को जवान भाइहरु हुनुहुन्छ । अस्ति भर्खर आराधना मा परमेश्वरलाई महिमा दिदैहुनुहुन्थ्यो । यो घटनाको कारण मेरो हृदय ब्याकुल भएको छ।कृपया यो घटना हुनुको कारण बताई दिनुभए आभारी हुनेथिए । सम्पुर्ण मण्डली परिवारलाई प्रभु येशुले धैर्य धारण र उहाँको शान्ति को अभिषेक भएको होस । आमेन
Ridaya dherai dukhe ko xa hami sunne jati sabai ishai haru ko trai pani prbu ko echxa yestai thiyo waha haru ko mahimit sarir bata prmeshw ko mahima vako hos amen
मैले पुरा भिडियो हेरे पछि यो घटना कसरी भयो भन्ने जानकारी पाए। सार्है दुख्ख लाग्यो। हजुरहरुले पनि पुरा भिडियो हेर्न अनुरोध गर्दछु। धन्यवाद , जय मसिह.....
कति बिस्वासीहरुमा क्रिस्टीयन हुदैमा सबैको सुखदायी मृत्य हुदैन प्रभुको घरमा प्रस्थान हुन् भएका भाईहरुलाई हार्दिक सर्दांजलि का साथै सोकाकुल परिवार प्रति यो समयमा प्रमेस्वरले धर्य धाराणा गर्न दिनु भएको होस् भनेर हाम्रो प्राथना /
भजनसंग्रह 116:15 15. परमप्रभुका पवित्रजनहरूको मृत्यु उहाँको दृष्टिमा अनमोल छ। भजनसंग्रह 23:6 6. निश्चय नै तपाईंको भलाइ र करुणा मेरो जीवनभरि मपछि लाग्नेछ, र परमप्रभुको घरमा म सदासर्वदै वास गर्नेछु।
Dear Brothers Arpan and Alkesh...we missed you in physically but we will be together in the days of Jesus.....god keeps you in his right hand with his joy and peace
अर्पण दाई को अगुवाइ पनमा गर्ब गर्नु पर्छ, र दाई अर्पण र अल्केसलाई परमप्रभुले सदा उहा सङै राख्नु भएको होस र उहाँहरुको आत्माले प्रभुमा आनन्द ,सान्ती पाओस। साथै उहाहरुको परिवारमा धैर्य धारण गर्ने शक्ति सामर्थ्य परमेस्वर पिताले दिउन यो मेरो प्रार्थना छ।
Death is not the end. It is meaningful. When one life ends there is beginning of another life. And these two lives has given me new way of life and purpose. Arpan and Alkesh dada I never knew you as a person. I was willing to meet you within this week . I've learned... life is short and uncertainty. Shorter than our desire. But your testimony of your life has given me new vision in my life. Dada I know you are still praying for us in the heaven. It's sad but at the same time I am also happy that you are in a better where there is no worries and pain. So I will rejoice lord and continue your plans even though we are from different church. Thank you dada..
वास्तबमै यो सान्सरिक दुखको घडीमा र अनन्त जीवन प्रति खुसीको समयमा पिता परमेश्वोरले उहाह्रुको परिवारलाई धैर्य धारण गर्ने शक्ति दिनुभएको होस र उहाहरुले स्वोर्गिय घर जहा आनन्दको साथमा जिवनको पानी पिउदै परमेश्वोरको महिमा गर्न सकेको होस आमेन।
Praise the Lord.I feel very deeply for the bereaved family.It's a very hard time for them.I personally pray for John 14:27 for the grieving members.May the Lord grant them the peace of John 14:27.Experience it.It's a Great blessing.This same I have experienced when my 19 year old son drowned at Kulaykhani trying to save his friend last Kartik.Be of good heart everyone because God is Good.
we miss you both brothers hami nisai vetne xaw ek din ani sangai milera parmesur ko aaradhana garnexaw anata ananta samma hamro raja haru ko pni maha raja ko agi.
Prabhu le dinu bhayo prabhu le nai laijanu bhayo aba dui chhora haru ko khali jagga ma feri hajarau chhora haru hajarau arpan ra alkes prabhu le pathaudai hunu hunechha sokit pariwar harulai prameswar le santawana ani dhadas dinu bhaeko hos jai mashi
यशैया 57:1 धर्मी मानिसहरू गइसकेकाछन् तर यसमा कसैले पनि ध्यान दिएन्। मानिसहरू बुझ्दैनन के हुँदैछ। धर्मी मानिसहरू भेला भईरहनेछन्। मानिसहरू विपदहरू आइरहेछ भनी बुझ्दैनन्। तिनीहरूलाई थाहा सम्म छैन कि बचाऊको लागि धर्मी मानिसहरू भेला गरिएकोछ। यशैया 57:2 तर ती मानिसहरूमा शान्ति आउनेछ अनि तिनीहरू आफ्नौ ओछ्यानमा आराम गर्नेछन्। किनभने तिनीहरू परमप्रभुले चाहेकै बाटोमा गए।
This journey we have, is temporary for everyone. We belong to the Kingdom of Heaven. Brothers Arpan and Alkesh have gone back to their Father’s Home where we actually belong. May God Bless and Holy Spirit be in their family. Let’s keep praying. Lord Have Mercy! AMEN!
Oohooo... Yo kasto Dukkha ko khabar...he was very Good worship leader....tara aaja yo K vayo...parmesorlai sorgama pani asal janko nai khacho parcha so.....!!! Parmesorle sampurna sokakul mandali ra family mathi afno santi rakhun... ra yas dukka ko ghadima sahansilta diun........
धर्मी मानिसहरू नष्ट हुन्छन्, र त्यस कुराको कसैले आफ्नो मनमा वास्ता गर्दैन। भक्त मानिसहरू उठाइलगिन्छन्, तर कसैले बुझ्दैन कि दुष्टदेखि जोगाइनलाई धर्मी मानिस उठाइलगिन्छन्l; धर्मको बाटोमा हिँड्नेहरू शान्तिमा प्रवेश गर्छन्। तिनीहरू मृत्युमा सुतिरहँदा विश्राम पाउँछन्। यशैया ५७:१-२ ( पवित्र बाइबल )
The Bible says everything has a time time to weep time to be happy time to sorrow time to grieve so this is the time to grieve so you should have your songs for The Grieving for the loss and giving a hug to those families we have lost let them know that they haven't lost them we will meet them in heaven they should have those a surance when we seen so they can have that surance in the god that they haven't lost anything so far but it's just they're being Departed for some time that's how your son should be when they're listens it should give them hope you know there's a time to worship and there's a time for this
अचनाक भाई अर्पनको यो घट्ना किनभयो भन्ने प्रश्न बारेमा ख्रिष्टीय जन हरूलाई मात्र य्सेविसयमा थाहाहुन्छ किनभने उ एउटा जिबीत परमेश्रको सेवाकैलाई अगीबड़ाउ छोरा भयेको कारण येस्मा दुइ टाई कुरा बुज्न सकिनछ कित उष्ले परमेश्वरको आरत्ना गरेको त्यो अन्धकारको कुरोलाई जलनभो रत्यो घट्नाभो कित परमेश्वरले मेरो छोरालाई य्सदुट संसारमा बेसिराखदीना भनेर यो कुरो भयेकोहो
I mounted with deep sad from Mizoram, the death of these two God's servant is the great lost for God's kingdom on earth but great prosperous for their souls. May the holy spirit dwell in their left post in the church and also at their home.
Although I didn't know Arpan personally, I have watched him so often on NIM leading worship, that I will miss him. May the family receive the peace of God that passes all understanding at this time. I am praying for them now.
बिऊ रोपिएको छ। अब लाखौ करोडौ अर्पण र अल्केशहरु जन्मिन्छ।
Raju Sunar Amen
Amen.....
Yess
Dei tapei ko kura tw same auta biduwa aaiemey ley ruyera gareyko prarthna gareyko jastei xa jun ki ekdam sakti saali vayeko thiyo . Amen
Yes
NIM church का दाइहरु अर्पण तामाङ र अल्केस थापा प्रभुमा सुत्नु भयेको खबरले मलाइ एकदम बेचैन बनायो, अलमल परे जस्तै भयो, मैले पनि केही गुमाये जस्तै भयो । म ब्यक्तिगत रुपमा उहाहरु कसैलाइ चिन्दिन तर आज यो भिडियो हेरेर मैले कोहि आफ्नै दाजु भाइ गुमाये जस्तै लाग्यो । मृत्युलाइ कसैले रोक्न सग्दैन । उहाहरुको आत्मा प्रभु सग मिलाप भयेको होस । उहाको परिवारमा सहने शक्ति मिलेको होस । हार्दिक श्रद्धाञ्जली ।
यो घटनाले म पनि धेरै दुखी छु।तर हाम्रो अर्पण दाइ र अल्केस दाइले प्रभुको अशल बीउ धेरै रोपेर स्वार्गिय घर जानू भएको छ।
हार्दिक श्रदान्जली प्रभुमा सुत्नु भएका भाई हरु अर्पण तामाङ & अल्केश थापा
शोकाकुल परिवार प्रती यो समयमा परमेश्वरले धैर्य धारण गर्ने शक्ति दिनुभएको होस्
यशैया 57:2 (NNRV)
धर्मको बाटोमा हिँड्नेहरू शान्तिमा प्रवेश गर्छन्। तिनीहरू मृत्युमा सुतिरहँदा विश्राम पाउँछन्।
Amen
जय मसिह निम परिवार । यो घटना कसरी हुन् गयो त्यो पनि भर्खरै को जवान भाइहरु हुनुहुन्छ । अस्ति भर्खर आराधना मा परमेश्वरलाई महिमा दिदैहुनुहुन्थ्यो । यो घटनाको कारण मेरो हृदय ब्याकुल भएको छ।कृपया यो घटना हुनुको कारण बताई दिनुभए आभारी हुनेथिए । सम्पुर्ण मण्डली परिवारलाई प्रभु येशुले धैर्य धारण र उहाँको शान्ति को अभिषेक भएको होस । आमेन
Ridaya dherai dukhe ko xa hami sunne jati sabai ishai haru ko trai pani prbu ko echxa yestai thiyo waha haru ko mahimit sarir bata prmeshw ko mahima vako hos amen
Molai pani bujna mon paryo ekdamai, k bhayera yasto bhayeko?
मैले पुरा भिडियो हेरे पछि यो घटना कसरी भयो भन्ने जानकारी पाए। सार्है दुख्ख लाग्यो।
हजुरहरुले पनि पुरा भिडियो हेर्न अनुरोध गर्दछु। धन्यवाद , जय मसिह.....
Prabhu le bolaunu bhayo aafu samunne. God bless them
Amen
प्रभु धरमी जन को मृत्यु तपाई नजर मा महान छ ✝
प्रभु सम्हालनुहोस त्यो परिवार जन लाई जो आफनो परिवार जन को मृत्यु मा सोकित हुनु हुन्छ 😢😢😢
कति बिस्वासीहरुमा क्रिस्टीयन हुदैमा सबैको सुखदायी मृत्य हुदैन प्रभुको घरमा प्रस्थान हुन् भएका भाईहरुलाई हार्दिक सर्दांजलि का साथै सोकाकुल परिवार प्रति यो समयमा प्रमेस्वरले धर्य धाराणा गर्न दिनु भएको होस् भनेर हाम्रो प्राथना /
यो समयमा सोककुल परिवरमा धर्य धारन गर्न साहस, शत्ति दिनुभएको होस
भजनसंग्रह 116:15
15. परमप्रभुका पवित्रजनहरूको मृत्यु उहाँको दृष्टिमा अनमोल छ।
भजनसंग्रह 23:6
6. निश्चय नै तपाईंको भलाइ र करुणा मेरो जीवनभरि मपछि लाग्नेछ, र परमप्रभुको घरमा म सदासर्वदै वास गर्नेछु।
Hami biswas garchow 2 chora haru Aja swargama parmayshor sanga hunu huncha amen
Khas k vayera bitnu vako duidui jana bhai haru?
हार्दिक श्रद्धाञ्जली साथै शोकाकुल परिवारमा क्वायर टिमलाई अनि मन्डली परिवारमा परमेश्वरले शान्ति दिनुभएको होस् NIM TV लाई पनि धन्यबाद भन्दछु !!
Sadi pravu ko sathma hos amen
हार्दिक श्रद्धाञ्जली भाइहरु ,हामी जान्दछौ एक दिन फेरि हामीहरु हाम्रो पिताको घरमा भेट्ने छौ।अलविदा अलविदा अलविदा
Ma dherai ruye darshan daju
हे प्रभुयेशु यो दुई आत्मालाई तपाईको महिमा को निम्ति लिनुभएको मा धन्नेबाद हाल्लेलुयाह आमेन
Dear Brothers Arpan and Alkesh...we missed you in physically but we will be together in the days of Jesus.....god keeps you in his right hand with his joy and peace
अर्पण दाई को अगुवाइ पनमा गर्ब गर्नु पर्छ, र दाई अर्पण र अल्केसलाई परमप्रभुले सदा उहा सङै राख्नु भएको होस र उहाँहरुको आत्माले प्रभुमा आनन्द ,सान्ती पाओस। साथै उहाहरुको परिवारमा धैर्य धारण गर्ने शक्ति सामर्थ्य परमेस्वर पिताले दिउन यो मेरो प्रार्थना छ।
प्रमेसवरले उहाहरुलाई स्वरगिया ईस्थानमा लिनुहुनेछ
प्रभु तपाईंको दास छोरालाइ साथमा राख्नुभएको होस🌹
प्रभुलाई धन्याबाद सर हरुको आत्माले स्वर्गमा बासगरुन आमेन ।
Really.. Heartfelt condolences.. May God keep u in his arms...
Parmayshor lay pariwar lai santawana diun amen
Death is not the end. It is meaningful. When one life ends there is beginning of another life. And these two lives has given me new way of life and purpose. Arpan and Alkesh dada I never knew you as a person. I was willing to meet you within this week . I've learned... life is short and uncertainty. Shorter than our desire. But your testimony of your life has given me new vision in my life. Dada I know you are still praying for us in the heaven. It's sad but at the same time I am also happy that you are in a better where there is no worries and pain. So I will rejoice lord and continue your plans even though we are from different church. Thank you dada..
वास्तबमै यो सान्सरिक दुखको घडीमा र अनन्त जीवन प्रति खुसीको समयमा पिता परमेश्वोरले उहाह्रुको परिवारलाई धैर्य धारण गर्ने शक्ति दिनुभएको होस र उहाहरुले स्वोर्गिय घर जहा आनन्दको साथमा जिवनको पानी पिउदै परमेश्वोरको महिमा गर्न सकेको होस आमेन।
साच्चै नै खृिष्टलाई माया गर्ने मान्छे मृथ्यु पछि उदाउनेछ ।।
आमीन
Amen
Jayamsihha
We all miss him हामी फेरि भे ट्ने छौ daadaa😑😑😑😑😑
K vako dai haru lai..?
Amen Awasya
सोकित परिवार प्रती सहानु भती प्रकट गर्दछु। स्वर्गबासी अर्पन पिताको साथमा सधै खुशी रहनु।
Praise the Lord.I feel very deeply for the bereaved family.It's a very hard time for them.I personally pray for John 14:27 for the grieving members.May the Lord grant them the peace of John 14:27.Experience it.It's a Great blessing.This same I have experienced when my 19 year old son drowned at Kulaykhani trying to save his friend last Kartik.Be of good heart everyone because God is Good.
we miss you both brothers
hami nisai vetne xaw ek din ani sangai milera parmesur ko aaradhana garnexaw anata ananta samma hamro raja haru ko pni maha raja ko agi.
Praise the lord.
Prabhu le dinu bhayo prabhu le nai laijanu bhayo aba dui chhora haru ko khali jagga ma feri hajarau chhora haru hajarau arpan ra alkes prabhu le pathaudai hunu hunechha sokit pariwar harulai prameswar le santawana ani dhadas dinu bhaeko hos jai mashi
प्रभुको राज्यमा यस्तो पनि हुँदो रहेछ विश्वास गर्न नी गाह्रो।
Dada am missing you a lots
प्रभु लाई धन्यवाद भयेको होस /
Kasari mritu vayo uhaa haruko malai ta biswas garnusakin malai uhaa sit vetne thulo echhya thiyo uhaa ta yo sansar baat bida vayer pitako ghara maa januvayex kati vayo uhaaharu pitako gharamaa jaanu vayeko hallelujah hallelujah hallelujah 😭😭😭😭😭😭😭☦️☦️☦️💟💟💟
Rest in peace....परमेश्वारले उहांहरूलाई स्वर्गीय स्थानमा लानेछन् अामेन ।।।।।।।
Thanks for good words
Arpan dada hajurko atmale satee meloss k vayera monu vo bujnu paye huntyo
amboooo 😢k vaio esto ... kasari ... mero favourite worship leader ... abmo asti samma video autheo
अाज म पनी दु:ख महसुस गर्दै छु उँहाको mandali र परिवारमा prvule शानतोना दिउन M.N
यशैया 57:1
धर्मी मानिसहरू गइसकेकाछन् तर यसमा कसैले पनि ध्यान दिएन्। मानिसहरू बुझ्दैनन के हुँदैछ। धर्मी मानिसहरू भेला भईरहनेछन्। मानिसहरू विपदहरू आइरहेछ भनी बुझ्दैनन्। तिनीहरूलाई थाहा सम्म छैन कि बचाऊको लागि धर्मी मानिसहरू भेला गरिएकोछ।
यशैया 57:2
तर ती मानिसहरूमा शान्ति आउनेछ अनि तिनीहरू आफ्नौ ओछ्यानमा आराम गर्नेछन्। किनभने तिनीहरू परमप्रभुले चाहेकै बाटोमा गए।
परमेश्वर को इच्छा यस्तो पनि हुँदो रहेछ हामीले बुझ् न नसकिने 😂🙏🙏🙏🙏🙏
Shokakul pariwara lagayet mandali lai parmeswor buwa ko shanti dhairya ko aatma dinuhosh seorgiya pita ...aamin....
May God take him in His mighty hand.... Amen
Miss you dada hami ekxi sangai hune xau
Praying for bereaved family... God bw with you. never imagined this news!
Arpan r alkes vi paxi vetaula mess you
हे प्भु कसरी यो घटना भयो सबै भनुहोसन् ps baba
Bina Khatri video purai hernus tha hunxa
haami sok garnu huna.hamro dai haru auta sundar desh ma janu vaya ko xa.pram parbu ko yastuti garnu janu vaya ko xa.
This journey we have, is temporary for everyone. We belong to the Kingdom of Heaven. Brothers Arpan and Alkesh have gone back to their Father’s Home where we actually belong. May God Bless and Holy Spirit be in their family. Let’s keep praying. Lord Have Mercy! AMEN!
we will miss you forever mero dai Arpan.... and alkesh brother.... R.I.P (Return If Possible)
Jesus bless both of u..n your family
Yes amen guru baa Robert kharthak
We will surely meet Arpan and Alkesh in heaven and I am truly believe that he is in heaven with our Heavenly father .
This is really heart-aching incident.
One day we will meet
❤️
You fought a great fight
Jab sam vetdainu hami parvhu Chairs ko charnma
Praise the lord for our brothers life
Yo khabarle haami bideshma bhaekaharu pani nishtabdha bhayon, Bhai Arpan ra Alkesh ko khabar sundaa Dherai dukha laagyo tara parmesworko ichha lai kasaile rokna sakdaina. Haami uhanharuko parthip sarirlai haardik shradaanjali chadhaunda chhoun ra sokit pariwarma parmesworle yo dukha sahane sakti pradan garun bhanne prathna gardachhoun ....
Oohooo... Yo kasto Dukkha ko khabar...he was very Good worship leader....tara aaja yo K vayo...parmesorlai sorgama pani asal janko nai khacho parcha so.....!!! Parmesorle sampurna sokakul mandali ra family mathi afno santi rakhun... ra yas dukka ko ghadima sahansilta diun........
I miss you dai😭😭😭😭😭😭😭😭😭😭
So sad ,😭😭 but our brothers are in Jesus right hand now
हल्लेलुया
khristlai Maya garne manchee mrityu pari uudaucha.
धर्मी मानिसहरू नष्ट हुन्छन्, र त्यस कुराको कसैले आफ्नो मनमा वास्ता गर्दैन। भक्त मानिसहरू उठाइलगिन्छन्, तर कसैले बुझ्दैन कि दुष्टदेखि जोगाइनलाई धर्मी मानिस उठाइलगिन्छन्l; धर्मको बाटोमा हिँड्नेहरू शान्तिमा प्रवेश गर्छन्। तिनीहरू मृत्युमा सुतिरहँदा विश्राम पाउँछन्। यशैया ५७:१-२ ( पवित्र बाइबल )
The Bible says everything has a time time to weep time to be happy time to sorrow time to grieve so this is the time to grieve so you should have your songs for The Grieving for the loss and giving a hug to those families we have lost let them know that they haven't lost them we will meet them in heaven they should have those a surance when we seen so they can have that surance in the god that they haven't lost anything so far but it's just they're being Departed for some time that's how your son should be when they're listens it should give them hope you know there's a time to worship and there's a time for this
We miss you both 😔😔✝️✝️🙏💐💐
अचनाक भाई अर्पनको यो घट्ना किनभयो भन्ने प्रश्न बारेमा ख्रिष्टीय जन हरूलाई मात्र य्सेविसयमा थाहाहुन्छ किनभने उ एउटा जिबीत परमेश्रको सेवाकैलाई अगीबड़ाउ छोरा भयेको कारण येस्मा दुइ टाई कुरा बुज्न सकिनछ कित उष्ले परमेश्वरको आरत्ना गरेको त्यो अन्धकारको कुरोलाई जलनभो रत्यो घट्नाभो कित परमेश्वरले मेरो छोरालाई य्सदुट संसारमा बेसिराखदीना भनेर यो कुरो भयेकोहो
Rip my god give more peace in family,and all of church family’s!god bless you all.
Yesu prabhu tapai ko mahima hos Amen
Amen uhako grprewar lai prvule sahni skti dun Amen
Haridk sardan jali uhako aatma lai amen
PRABHU TAPAI KO YOJANA MAHAN ÇA DHANYAWAAD PRABHU TAPAI LAI .GOD BLESS THERE SOUL
श्रध्दाञ्जलि मेरो प्यरो भाइ हरु
Amen amen 😭😭😭😭
1 din abasya hami Arpan Tamang ,& Alkesh thapa lai swargama bhetnexau,
May the soul of both of you rest in the heaven before our lord... And may god's mercy be upon your family..
So sad to miss them but we will meet him in heaven
May God counsel his family and relatives
Rest in peace dear brothers...😑😑😑
Plz kun date ma yo progam vayeako ho yo pani jankari pao na date xaina ta
Sad in the world but rejoice in the heaven. Be peace within their families
Jayamasih sabai lai kasri vo yasto vanadinuna plij
Amen...
Hardik shradhanjali 💖💖🌹🌹🌷🌷
I know daiharu tapaiharu ahile sworgma hamro Parmeswor buwa ko aradhna gardai hunuhuncha.
Peace in heaven with Lord Jesus Christ
Parmeshwar ma aanta jiwan paunu vako xa hami dayra garau awase vet hunexa yedi hami parmeshwar ma dayra daran gariu vane nisai xa haleloyah
praise the Lord,hallelujah Amen
भावपुर्न श्रद्धाञ्जली भाईद्वोय लाई 🌹🌹🌹🌹
Rip...so painful ....
praise the lord.....
Shokit pariwarma parvhule santiko samarthe dierakhnu vhaykohos
😭 rodha sunuwar 🌺
Praise the lord
अर्पण तामाङ्ग र अल्केश थापा
को र्मितु कसरी भायो
vary sad कसरी २ जना मान्छे यकैचाेटि बुझ्न सकुँ 😐😐😐😐😐
deepak Shrestha deepak shrestha bike accident
Yaha chhutinea haru teaha kushi ma vetchan ,Christ ko rajhya ma payera Milan.may the grace and peace forever be with Arpan and alkesh family.
I Miss u arpan da be with our father in a heaven jesus..🌹💕
May God bless their families.
I mounted with deep sad from Mizoram, the death of these two God's servant is the great lost for God's kingdom on earth but great prosperous for their souls.
May the holy spirit dwell in their left post in the church and also at their home.