भुन्टी भाग- १९४ [ Bhunti Epi-194 ] II Asha Khadka II Sukumaya II December 26/2023

Поділитися
Вставка
  • Опубліковано 26 вер 2024
  • Nepali Serial Bhunti [ भुन्टी ]
    Concept Written\ Direction\Production by Asha Khadka [Sukumaya]
    Editor : Devraj Acharya
    Camera : Shyam Gautam
    Cast : Sarada Giri, Sushil Pokharel, Hiubala Gautam, Subash Gajurel, Ramesh Adhikari, Binod Shrestha, Aasha Khadka, Sagar Gautam, Indrajit Chaulagain, Mana Maharjan, Laxmi Nath Timilsina, Krishna Bhakta Maharjan, Anita Tamrakar, Yoseph Sewak, Gita Thapa , Loknath Acharya , Melina Thakuri, Padam Rai, Punam Panchakoti e.t.c
    Makeup : Sarita Gautam
    Light : Daan Bdr. oli, Maan Bdr Mahara
    Background Music : C.L Sharma
    Online Supporter : Bishal Rai (Mfu vae rae)
    ►Special Thanks
    Santosh Neupane
    Roshan Dhital
    Nakul Bhattrai
    ►𝗙𝗼𝗹𝗹𝗼𝘄
    Facebook Page : / bhuntikanchiserial
    UA-cam : / @kanchhiofficial8023
    के तपाईले हाम्रो UA-cam च्यानल Sukumaya TV लाई SUBSCRIBE गर्नुभयो ? गर्नु भएको छैन भने यस्तै रमाइलो भिडियो हेर्नका लागि आजै SUBSCRIBE गर्नुहोस ।
    आफ्नो अमुल्य समय दिएर यस भिडियो हेर्दिनु भयो, त्यसका लागि तपाईहरु सबैलाई धेरै-धेरै धन्यवाद । साथै लाईक, सेयर र कमेन्टहरुका लागि बिशेष धन्यवाद ।
    यस्ता विभिन्न भाषाका चलचित्र सट फिल्म या गीतहरु हेर्नका लागि हाम्रो Channel Subscribe गर्नुहोस् | नेपाली चलचित्र र गीतहरुलाई सधैं माया गर्नुहोस् !
    Thanks For Watching
    Subscribe Us, Like & Share if You Like Our Video
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु Copy, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Bhunti #Sukumaya #nepalishortmovie #NepaliSerial #AshaKhadka

КОМЕНТАРІ • 1,9 тис.

  • @sukumaya98tv
    @sukumaya98tv  9 місяців тому +1069

    देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जहाँ हुनुहुन्छ safe रहनु होला । यो भिडियो कस्तो लाग्यो हामीलाई यहाँहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न नभुल्नु होला । साथै Sukumaya TV मा अपलोड हुने भुन्टीलाई धेरै Channel ले हाम्रो Channel बाट चोरी गरी आफ्नो Channel मा राखेर हजुरहरुलाई झुक्याउने काम गर्नु भएको छ र Sukumaya TV नाम का नक्कली Channel पनी खोलीयका छन तर हजुरहरु नझुक्किनु होला किनभने हाम्रो Official Video मात्र Sukumaya TV को 3.32M+ Subscribe भएको Channel बाट मात्र प्रसारण गरिनेछ धन्यवाद ।

    • @pratikshyabasnet511
      @pratikshyabasnet511 9 місяців тому +28

      भुन्टी को फ्यान हरु जति एता💐💐💐💐💐💐💐🌸🌸🌸

    • @ramkunwar1677
      @ramkunwar1677 9 місяців тому +10

      My favorite😍🥀❤❤

    • @KamalaGiri-fn8yn
      @KamalaGiri-fn8yn 9 місяців тому +9

      मलाई असाध्यै मन पर्छ यो सिरियल 🎉❤❤❤🎉🎉🎉🎉

    • @Adventurereleax
      @Adventurereleax 9 місяців тому +5

      Mero buntu❤❤❤ please garo na mannus hai bannu mon lagi💓💓

    • @Shirish26132
      @Shirish26132 9 місяців тому +7

      🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @Deepak.khadka80
    @Deepak.khadka80 9 місяців тому +25

    मेरो प्यारी आशा खड्का दिदी को सिरिएल आयो ❤❤❤❤miss you दिदी ❤❤❤

  • @ramparsadpoudel2182
    @ramparsadpoudel2182 9 місяців тому +22

    भुन्टी टिमका सम्पूर्ण कलाकारलाई हार्दिक बधाई एवम् शुभकामना ❤❤❤❤😢

  • @surendrastha
    @surendrastha 9 місяців тому +26

    ओख्लेको प्रगति देखेर खुशी हुने जति हाजिर हुनुस त❤❤❤

  • @Khabardarmedia368
    @Khabardarmedia368 9 місяців тому +161

    हाम्रो कान्छी भुन्टी सिरियल मनपराउने जतिको परिवार लाई भगवान ले सधै खुशी राखुन

    • @RsmeshNepali
      @RsmeshNepali 9 місяців тому +1

      Har vunti didi❤❤❤

    • @milanmoktan8265
      @milanmoktan8265 9 місяців тому +1

      Idiruufyfdufi

    • @thaneshorbelbasesis71bhunt92
      @thaneshorbelbasesis71bhunt92 9 місяців тому +1

      कान्छी भुन्टी नहेरी त के बिर्से के जस्तो लाउछ बहिनी डाटा बाट हो आउँदा बितिकोइ हेर्न त भेयाइन्न तर नहेरी बसिन्न❤❤❤❤❤

    • @magarmagar1833
      @magarmagar1833 9 місяців тому +1

      Abishek

    • @magarmagar1833
      @magarmagar1833 9 місяців тому +1

      Abishek

  • @MagarniiNani123
    @MagarniiNani123 9 місяців тому +38

    यो कमेन्ट पढ्ने सबैको भगवानले रक्षा गरून्। साथै सबै मनोकामना पूरा होस। धन्यवाद ।❤❤❤❤❤❤❤

  • @jayaramthapa970
    @jayaramthapa970 9 місяців тому +6

    यो चर्चित अनि सबै को फेभरेट सिरियल आफ्नै देश🇳🇵आफ्नै ठाउँ बाट हेर्ने साथीहरू कति छौ ❤❤🇳🇵🇳🇵🙏🙏

  • @pratikshyabasnet511
    @pratikshyabasnet511 9 місяців тому +38

    मलाई धेरै मन पर्ने सिरियल भुन्टी
    यो सिरियल आउदा म यति धेरै खुसी हुन्छु ♥
    मेरो घरमा अब सबैले भुन्टी हेर्न लाई मोबाइल समातिराख्नु भको छ 🌼❤❤
    my best sireal ❤❤

  • @BinaThapa-r7f
    @BinaThapa-r7f 9 місяців тому +1

    कति मन पर्ने सिर्याल हो भुन्टि अजै राम्रो बनाउनु होला

  • @pratikshyabasnet511
    @pratikshyabasnet511 9 місяців тому +93

    भुन्टी को देवर कति महान् सम्मान छ हजुरलाई🙏🙏🙏💗❤️❤️

  • @ambikaMalla-l4r
    @ambikaMalla-l4r 9 місяців тому +1

    सानिमा भन्ने को बोली पनि कति रिस उठेको हो अनि मलाई जस्तै रिस उठ्ने को को हुनुहुन्छ 😡😡😡

  • @NickTv901
    @NickTv901 9 місяців тому +14

    भुन्टी सिरियल को पर्खाइ मा बस्नुहुने तमाम दर्शक महानुभाव हरु मा मिठो सम्झना अनि धेरै धेरै माया अब सँगै बसेर हेरुम् हस 🙏🙏😘😘♥️♥️❤️❤️🥰🥰🥰💕💕💕👌👌👌👌

  • @CrazyBhakta720
    @CrazyBhakta720 9 місяців тому +2

    धेरै माया अनि मिठो सम्झना❤🎉🎉

  • @MagarniiNani123
    @MagarniiNani123 9 місяців тому +210

    भुप्रेन्द्र र भुन्टिको जोडि छुट्नु हुदैन❤❤❤❤❤❤

    • @laxmithapa8056
      @laxmithapa8056 9 місяців тому

      कसती होला भुनंटी त के बोली हो तृपारी भाषा ग,ने ठाडे बोली थापाएरनी कसतोखेल भएको हाँसेनी कसतो पाराहो राम राम हैन बीहाह भएरनी के पढनु परनेहो बीहाह भए पछि घर बेबारमा कामधाम परिवारमा संनतान जनमाउने जीवन जीनंजगानी हो अनीपो रामरोहुनंछ घरबेबामा रामरो गरेर देखाउनु नी हं सासू जफती सेसै अहिले बचचा पाउनी भएथी पो खुशी हुनु परियो🇳🇵🇳🇵🥛🥛👩‍👩‍👧‍👦🛌🚶🤔🤔🤨☕️🍟🌮👈️

  • @bimalishakyaofficial123
    @bimalishakyaofficial123 9 місяців тому

    सानो भुन्टि रेयलमा पानी आउदै छ।।।। खुसि हुने जति यता हाजिर हम त

  • @indirabasnet1861
    @indirabasnet1861 9 місяців тому +4

    आहा हेर्न बसे है म त भुन्टी सिरीयल
    सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना छ❤️🌹🎉🙏

  • @magarking427
    @magarking427 9 місяців тому

    अर्कालाइ हाल्छु भनेर खनेको खल्डोमा आफै पर्छभनेको यहिहो गुउड्लक राम्रोछ ओख्लेलाइ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @laribarientertainment
    @laribarientertainment 9 місяців тому +77

    भाग १ देखि नछुटाई हेर्नू हुने कोको हुनुहुन्छ ।❤️🥰 🙏🙏🙏😘😘❤️❤️🥰

  • @SumanLama-r5y
    @SumanLama-r5y 9 місяців тому

    सुकुमाया कता जानु भयो आजभोलि चहियो बने जति को को हुनुहुन्छ 🎉🎉🎉

  • @dilmayalimbu8487
    @dilmayalimbu8487 9 місяців тому +8

    भुन्टी सिरियल धेरै राम्रो छ। ❤❤❤❤❤❤❤

  • @aanishasunar1718
    @aanishasunar1718 9 місяців тому

    अति मन छुनि काहानि छ भुन्टिलाई देखेर सारै माया लागेकाे छ तर बच्चा भएसिनि भुन्टिले पढ्ना पाउनु पर्छा सम्पुण भुन्टि टिमलाई लाई सफलता काे शुभ कामना छ 🙏🙏🙏🙏🙏🙏🙏

  • @Manoj_kc_official
    @Manoj_kc_official 9 місяців тому +22

    कमेन्ट पढ्न आउने सबै जनामा भगवान्ले रक्षा गरून् 👍️

    • @Sishir-b3s
      @Sishir-b3s 9 місяців тому

      🎉🎉🎉🎉🎉

  • @DSFPalikaGroup-vk3vh
    @DSFPalikaGroup-vk3vh 9 місяців тому

    टोकले र पूर्णिमा को रोल साथै कत्ति असल गाउँ मा हुँदा होस वा सहरमा गरीब परिवार मा चाइहिएको सम्पत्ति नाई यतिको छोरा बुहारी हुनु नाई ठूलो कुरा हो

  • @pratikshyabasnet511
    @pratikshyabasnet511 9 місяців тому +60

    भूपेन्द्र अनी उनका भाई अनी उनका बाबा लाइ उच्च सम्मान बधाई छ सम्पूर्ण भुन्टी टीम लाई अर्को येपिशोड मा भुन्टी लाई सँगै लिएर जानु परो भूपेन्द्र ले ❤❤❤❤❤😢😢

  • @BharatBohara-p8i
    @BharatBohara-p8i 9 місяців тому +2

    पुर्णिमा दिदि अनि टोकले दाजु को यो शुन्दर जोडि छुटिनु हुदैन भन्ने जति यता हाजिर हुम त मेरो प्यारा प्यारा साथिहरु ❤❤❤❤❤❤❤❤❤

  • @user-manu111
    @user-manu111 9 місяців тому +41

    Love this serial ❤❤❤❤❤❤❤
    Kaskasla yo serial manparaunu huncha
    👍 👇

  • @lamxigurung6553
    @lamxigurung6553 9 місяців тому +1

    अर्काको रिस गर्ने आफुले खनेको खाल्टो मा आफै पर्यो आरिसेहरु गाउघर मा एस्तै हो अर्कए गरेको प्रगती देख्न नसक्ने हरु

  • @rajansewa23
    @rajansewa23 9 місяців тому +151

    भुपेन्द्र र भुन्टीको जोडी छुट्नु हुदैन भन्नेहरु यता हाजिर हौ ♥️♥️♥️♥️

  • @MankumariRimal-i7s
    @MankumariRimal-i7s 9 місяців тому +3

    भुपेन्द्र र भुन्टिको जोडि छुट्नु हुदैन ❤❤❤❤🎉🎉 मी वेस्ट सिरियल

  • @santalimbu3440
    @santalimbu3440 9 місяців тому

    हाँहाँहाँ,बिचराभुन्टिबईनिलाई,गाराेभाहाेलाहै,याेसासुअामालाईचाहि,जेगरेपनि,सुखदिनुहुन्न,अबकेगरृनेहाेला,

  • @narendra___saud8848
    @narendra___saud8848 9 місяців тому +14

    भाग 1 - 194 सम्म नियमित रुपमा हेर्ने सबै साथीहरू यता तिर हाजिर हुनुहोला ❤❤
    साथै मेरो कमेन्ट पढ्नेहरूको परिवारमा भगवानले सधैंभरि रक्षा गरुन् 🙏🙏❤️

  • @reshamdarlami370
    @reshamdarlami370 9 місяців тому +1

    सबै भन्दा बढी मन पर्ने सिरियल भुण्टी म रेगुलर कतारबाट हेर्दै छु❤

  • @Preetishrestha-m8c
    @Preetishrestha-m8c 9 місяців тому +13

    Yo siriyal man parney Jate yata hajir hum haii ❤❤ ❤💘🙏🙏💞💞💞😊

  • @binarai7159
    @binarai7159 9 місяців тому +2

    From Darjeeling india woooow so beautiful video 😍 आफुले खनेको खाल्डोमा आफैं पर्छ भन्ने सुनिएको थियो तर आज देख्नु पाईयो र सबै कलाकार हरूलाई धेरै धेरै धन्यवाद अभिनन्दन गर्दछु ❤

  • @sristikathapa8512
    @sristikathapa8512 9 місяців тому +4

    कहिले मंगलबार आउछ भनेर को को यसरी कुर्नु हुन्छ ❤😊

  • @xuchumrisirmali177
    @xuchumrisirmali177 9 місяців тому +1

    एक भाग पनि न छुटै हेर्ने कोको हुनुन्छ भुन्टी लाई❤❤❤

  • @KamalaGiri-fn8yn
    @KamalaGiri-fn8yn 9 місяців тому +49

    भुन्टी सीरेल त मन पर्छ तर सासु को व्यवहार मन् पर्दैन के अरु पनि सहमती हुनु हुन्छ त 🎉🎉🎉🎉🎉❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉❤❤❤

    • @amritathulung7908
      @amritathulung7908 9 місяців тому +1

      मलाई पनि भुन्टी को सासू को व्यवहार ,रोल जहाँ जुन सिरियल मा पनि तेस्तै चोथाले अनि षड्यन्त्र कारी मनै पर्दैन

    • @indiragyawali9355
      @indiragyawali9355 9 місяців тому

      A

  • @NirojSurkheti-k9b
    @NirojSurkheti-k9b 9 місяців тому

    भुपेद र भुटीकाे जाेडी छुटनु हुदैन भनेहरु यता हाजिर हाै ❤❤❤❤

  • @Manoj_kc_official
    @Manoj_kc_official 9 місяців тому +23

    यो सिरियल धेरै राम्रो छ यो सिरियललाई देश तथा बिदेश भरी चिनाउनु पर्छ र यो सिरियल सधैं यस्तै राम्रो हुँदै जाओस सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 👍️

  • @sherulamichane7421
    @sherulamichane7421 9 місяців тому +1

    bhunti ra bhupendrako jodi kati ramro suhako
    Sarai ramro jodi ❤❤❤
    Yattiko ta sagar sanga pani suhaudaina yar❤❤❤❤

  • @renishapulami6892
    @renishapulami6892 9 місяців тому

    भुन्टि सिरियल मन पराउने जति यता हाजिर हौं है

  • @pratikshyabasnet511
    @pratikshyabasnet511 9 місяців тому +42

    नेपाली कलाकारहरुलाई सम्मान गरै
    नेपाली सिरियल हेर्ने बानी बसालै ❤❤❤❤❤❤❤

  • @Bhavna.shortvideo
    @Bhavna.shortvideo 9 місяців тому

    मलाई एकदमै मनपर्छ भुन्टी दिदी

  • @sitabasnet4302
    @sitabasnet4302 9 місяців тому +15

    शुभकामना संपूर्ण टिमलाई

  • @sitabc3163
    @sitabc3163 9 місяців тому

    Kati ramailo 😂😂atti ..bhunti ani bhupendra daiko act chai ho kyaa hasaune parale bolne .😊sarai man parne..😊😊

  • @SK_vlog_Nepal
    @SK_vlog_Nepal 9 місяців тому +23

    यो सिरियल कति खेर आउँछ भनेर आतुर हुने जति यता है ❤️🎉❤️❤️

  • @yogeshadhikari5640
    @yogeshadhikari5640 9 місяців тому

    मैले हरेक हप्ता न छुटाइ हेछु असादै मन पर्छ सिरेल म दुबै बाट हेर्दै छु मेरो मन मा बसेको छ यो सिरेल

  • @pratikshyabasnet511
    @pratikshyabasnet511 9 місяців тому +88

    यती राम्रो प्रतिभा लाइ बयान गर्ने कुनै सब्द भेतिन🙏🙏😘😍❤️❤️

  • @urbabhattaoffical
    @urbabhattaoffical 9 місяців тому +1

    big fan hu mat hajur haru koko le man parunu hunxa ❤❤❤❤❤

  • @binodsewa4654
    @binodsewa4654 9 місяців тому +47

    यो सिरियल आउँदा खुशी हुने जति यता हाजिर हौेँ ॥❤❤

  • @ramkhatri-mx3my
    @ramkhatri-mx3my 9 місяців тому +1

    My best siriyal kanchi bhunti aajako aapisode pani yakdamai ramro Lago ra yasai gari ramro Kam gardai janu ahi chha safaltako kamana dhanyabad ma chai hal banglore bat herdai xu dhanyabad

  • @urmilaaurmu
    @urmilaaurmu 9 місяців тому

    साचै भुन्ती र भुपेन्द्र को जोदि कति सुहाको ❤❤अनि पुर्निमा तेति रुदा नि बाउ ले आँसु देखेनन र सानो ममि लाई सम्पती खान दिन हुदैन 😢😢

  • @bebybebo1789
    @bebybebo1789 9 місяців тому

    भुन्टिलाई भुपेन्द्वदाइले किन झुटबलुनुभए मलाई मनपरेन तरा भुन्टिलाईनानि जन्मि पछि पडाउनु परछा❤❤❤😂😂😂😂❤❤❤

  • @pratikshyabasnet511
    @pratikshyabasnet511 9 місяців тому +26

    नेपाली समाजमा व्याप्त धनी र गरिब को खाडल कति गहिरो हुन्छ भन्ने सत्य काहानी भुन्टी नाटकले प्रस्तुत गरेको छ ❤❤❤। धन्यवाद छ सम्पूर्ण पात्रहरूमा।

  • @dilmayabaral5104
    @dilmayabaral5104 9 місяців тому

    आसा नानि र सागर बाबुकाे टिमलाई
    धेरै धेरै धन्यवाद दिन चहान्छु भुन्टि
    सिरियल साेचे भन्दा पनि राम्रो छ
    म पाेखरा ७ मासबार गण्डकी
    परदेश बाट भुन्टि सिरियल हेर्दै छु
    है सबै सबै टिमलाई धेरै धेरै धन्यवाद छ है
    राम्रो छ भुन्टि🙏🙏🙏🙏🙏🙏

  • @pratikshyabasnet511
    @pratikshyabasnet511 9 місяців тому +14

    अब छिट्टै भुन्टी दिदी का सुखका दिन देख्न पाउँ अनि सासु नन्द लाई सजाय दिनु पर्छ भन्ने जति यता हाजिर हुम त साथिहरु हो ❤❤❤❤

  • @BahadurBista-uz3rt
    @BahadurBista-uz3rt 9 місяців тому

    सारै राम्रो लाग्छ भुन्टि भुपेन्रको जोडि मलाई

  • @user-df7ex9jw2vsadyfudn
    @user-df7ex9jw2vsadyfudn 9 місяців тому +14

    my favourite serial bhunit so cute hjr kanchhi and bhunit

  • @sanudevishrestha6474
    @sanudevishrestha6474 9 місяців тому +2

    कति सुन्दर जोडि भुपेन्द्र र भुन्टिको ❤️❤️❤️

  • @mayachhetri6584
    @mayachhetri6584 9 місяців тому +14

    My favourite serial bhunti best lagx malai yo serial nice😊😊😊😊😊😊😊❤❤❤❤❤

  • @kamalChepang-e6c
    @kamalChepang-e6c 9 місяців тому +1

    मलाई रामराे लागिएको छ

  • @NT.MAFiYA
    @NT.MAFiYA 9 місяців тому +7

    Yo serel aauda Koko kusi hununxa hajir hunush ❤❤

  • @bishujoshi9285
    @bishujoshi9285 9 місяців тому +1

    सबैभन्दा उत्कृष्ट सिरियल सबै नेपाली काे मनमुटुमा बस्न सफल ।यसैमा भुन्टी र भुपेन्द्र काे जाेडि त हेर्दै अान्नद ❤❤❤❤❤

  • @sunitaghimire4997
    @sunitaghimire4997 9 місяців тому

    बिचरा अासा बहिनी गारो हुदा हुदैनी सबै दर्शक को माया ममता ले सिरियल खिल्नु भएकाे छ सारै राम्रो लाग्छ भुन्ती सिरियल आफ्नो शरीर काे नि खयाल गर्नु ल

  • @Soni-o2d3h
    @Soni-o2d3h 9 місяців тому +32

    यो सिरियेल आउदा खुसी हुने को को हुनुन्छ ?❤

  • @yubrajshrestha8557
    @yubrajshrestha8557 9 місяців тому

    आहा अति राम्रोछ 🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️👍️👍️👍️👍️👍️

  • @pratikshyabasnet511
    @pratikshyabasnet511 9 місяців тому +197

    वास्तविक आधारित सिरियल भुन्टी कथाले निकै जनचेतना फैलाएको छ ❤

  • @gorkhaliglig3756
    @gorkhaliglig3756 9 місяців тому

    नमस्कार सबैलाइ मैले भुन्टि स्रियल र कान्छि स्रियल भाग 5 देखि नछुटाइ हेरेको छु एसले मलाइ धेरै प्रेणा दिएको छ अनि यो श्रियल लाइटिभिमा देखाउनु पर्छ भनेर पनि आवाज उठाएको छु यो स्रियलले कतिपय वास्तविक घट्नालाइ हुबौ हु उतारेको छ । र नेपालको हरेक श्रियल भरिका सबै भन्दा बढि जनताले मायाँ गरेको स्रियल यी दुइस्रियल देखियो एसलाइ अझै परिमार्जन गर्दै जनतामा लैजानु होला एउटा नारिले हप्तामा दुइवटा स्रियल जो जनताले सब‌ै स्रियल भन्दाअत्याधिक मायाँगर्दिनु भएको छ । तपाइको त्यो कला क्षमताको सलाम गर्दै आगामि यात्रा एसरि नै अघाडि बढोस शुभकामना! भुन्टि र कान्छि श्रियललाइ
    म मलेसिया बाट भोजारज न्यौपाने ( बारुद)
    धन्यबाद

  • @vijayakhanal4849
    @vijayakhanal4849 9 місяців тому +7

    मलाई सारै मन पर्छ।यो सिरियल।

  • @Anjanasapkota1274
    @Anjanasapkota1274 9 місяців тому

    आमा बन्दै छु भन्ने कुरा अब भुन्टीले थाहा पाउनुपर्छ भन्ने को को हुनुहुन्छ ??

  • @JeniKawar-x3h
    @JeniKawar-x3h 9 місяців тому +18

    My favourite serial love you so much ❤❤❤❤❤ bhunti ❤❤❤❤❤❤❤❤❤

  • @Kamalgm10
    @Kamalgm10 9 місяців тому

    नेपाली सिरियल लाई धेरै माया गरौं र साथ सपोर्ट गरौँ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏

  • @ranugurung8416
    @ranugurung8416 9 місяців тому +8

    Aava pudima Lai sani aamala kati dhukha dinxa 😢😢😢😢

  • @nanukamala8392
    @nanukamala8392 9 місяців тому

    धेरै राम्रो छ सिरियल बयान गरने ठाउछैन

  • @ManojKunwar432
    @ManojKunwar432 9 місяців тому +21

    भुन्टी सिरियल आउँदा को को खुशी हुनुहुन्छ यता हाजिर हुने है🎉🎉

  • @balkumari2097
    @balkumari2097 9 місяців тому +3

    धन्यवाद प्रभु इस भोर को दिखने केलिये आपकी महिमा करने केलिये हम सब को जीवन दिया धन्यवाद खुदा।😘😘🙌🙌🙌💕💕

  • @khubsuratmajakoti4024
    @khubsuratmajakoti4024 9 місяців тому +123

    भुपेन्द्र जिले भुन्टिलाई आमा बुबाको कुरा सुनेर पाप गरे भन्ने जति मित्रहरू यता हाजिर हुनुहोला है।

    • @SabinaTamang-jv6wk
      @SabinaTamang-jv6wk 9 місяців тому +3

      ❤❤

    • @pujagaha-kc4pz
      @pujagaha-kc4pz 9 місяців тому +3

      केको पाप लग्लु हौ भुन्ती सचिकै आमा बन्दै हुनुन्छ

    • @oneone5203
      @oneone5203 9 місяців тому

      ​@@pujagaha-kc4pz😢❤😊😅😮😢🎉

    • @Rohanbhuje
      @Rohanbhuje 8 місяців тому +3

      यो पाप होइन मलाई जहा सम्म लाग्छ बस्तबिकता नै भको हुनाले नै होला परिस्थिति अनुसार को रोल खेलेको हुनु पर्छ

    • @rabintimsina3759
      @rabintimsina3759 8 місяців тому

      q​@@pujagaha-kc4pz

  • @KamalaPoudel-b4i
    @KamalaPoudel-b4i 9 місяців тому

    मज्जा आयो अरुलाई खनेको खादलमा आफै परिन्छ भन्ने कुराको हेक्का होस्

  • @RameshBishwakarma-sv9vd
    @RameshBishwakarma-sv9vd 9 місяців тому +7

    Dami xa serial bhunti ❤❤❤❤🎉🎉🎉🎉😊😊

  • @mayadahal5248
    @mayadahal5248 9 місяців тому

    ॐ गणेशाय नमः . ॐ नमः शिवाय ॐ नमः भगवते वाशुदेव हरे कृष्ण हरे राम जय गुरुदेव जय श्री राम चन्द्र भगवानको जय

  • @tumkumarithapa5899
    @tumkumarithapa5899 9 місяців тому

    मलाई नि धेरै मन परछ यो सिरियल नछुटाई हेरने गरछु❤❤❤

  • @chandrabhattarai9656
    @chandrabhattarai9656 9 місяців тому +10

    Beautiful Nepali serial no 1 भुन्टी watching from Miklajung-7 Madhumalla 💗

  • @SapanaLopchan-bs1gn
    @SapanaLopchan-bs1gn 9 місяців тому +6

    My favorite sirel ❤❤❤

  • @SrijanaKc-z5w
    @SrijanaKc-z5w 9 місяців тому

    धेरै राम्रो भाको छ अज तो भन्दा नी धेरै राम्रो हुनु पर्छ धेरै, धेरै बधाई भुन्टि परिवार लाई वास्तविक घटना मा आधारित रहेर छ भोलिको दिन मा साच्चिकै यस्तै होस् हाम्रो समाजमा पनि कोही,कसैले नकारात्मक सोच नहोस् सकारात्मक सोच होस् भन्न चाहन्छु

  • @Rama-s7h
    @Rama-s7h 9 місяців тому

    मलाई सारै मन पर्छ 1भाग देखी हेरेकीछु

  • @Arjun_chettri07
    @Arjun_chettri07 9 місяців тому

    यो सिरियल आउँदा खुसी हुने जति यता हाजिर हौं 😅❤

  • @SampadaPandey-p5z
    @SampadaPandey-p5z 9 місяців тому +38

    My favourite serial lots of love from Portugal best of luck bhunti serial ❤❤❤❤

  • @mansilarai4025
    @mansilarai4025 9 місяців тому +1

    आफूले खनेको खाल्टोमा आफैं पर्छ भनेको यहिहो 😮

  • @laxmiregmi5927
    @laxmiregmi5927 9 місяців тому +23

    मलाई त एकदमै राम्रो लाग्यो यो नाटक यो नाटक ले हाम्रो समाजमा सकारात्मक परिवर्तन ल्याओस् भन्ने इच्छा ल
    हो शुभकामना बुन्ती परिवार ❤❤❤❤ सबैलाई माया है❤❤❤

  • @BalikaThapa-o2g
    @BalikaThapa-o2g 9 місяців тому

    सुकुमाया दिदी कता हराउनु भयछ खै आज भोलि त देखिनु हुन्न

  • @RabinaTimsina-v1k
    @RabinaTimsina-v1k 9 місяців тому +7

    Mero best serial bhunti❤❤❤

  • @BharatBohara-p8i
    @BharatBohara-p8i 9 місяців тому +1

    सफलताको शुभकामना छ मेरो तर्फ बाट हजुरहरू लाई ❤❤❤❤❤

  • @BharatSangraula
    @BharatSangraula 9 місяців тому +25

    यो सिरियल आउँदा खुसी हुने जती यता हाजिर गरुँ त❤🥳

  • @basantigc5486
    @basantigc5486 9 місяців тому

    भुन्टी ले सुख पाको हेर्न चाहने कोको छौ

  • @SaritaMaya-c2e
    @SaritaMaya-c2e 9 місяців тому +10

    My favorite serial bhunti ❤❤❤❤❤❤❤❤❤❤❤ from Nepal hal Jordan

  • @Tondegamer20.00
    @Tondegamer20.00 9 місяців тому

    यो सिरियल नाछुट टाई हेर्ने जत्ति यता हाजिर हुम हाई ❤😢😊

  • @gitajogi4166
    @gitajogi4166 9 місяців тому

    Wow sari ramro lago yo vag pane Mo USA bata hardi chu 🙏🙏🙏🙏🙏

  • @pratikshyabasnet511
    @pratikshyabasnet511 9 місяців тому +104

    भाग १ देखि नछुटाई हेर्ने चाहने को को हुनहुन्छ ? आजको episode कस्तो लाग्यो ?? आफ्नो प्रतिक्रिया दिनुहोला😘🌹🙏🙏🙏

  • @Shabitra-Thapa
    @Shabitra-Thapa 9 місяців тому

    भुन्टी आजको भागले के शिक्षा पाउनुभयो? अर्को भागमा टोकले, पुर्णिमा हेला नभए हुन्थ्यो र ओख्लु जोगिनु पर्छ है ओख्लु धेरै सोझो नहुनु। सम्पुर्ण टिमलाई हार्दिक बधाई साथै शुभकामना!

  • @Mansarideuba_official
    @Mansarideuba_official 9 місяців тому +42

    My favorite seriyal ♥️ lots of love all team ❣️🙏🙏