विश्वकै लोकप्रिय ध्यान।दैनिक३०मी अभ्यास गरौं ,दिव्य मानव बनौWorld Meditation 4Transformation .

Поділитися
Вставка
  • Опубліковано 12 вер 2024
  • Empty your mind, be formless, shapeless - like water!
    हामी भित्र निहित ब्रम्हाण्डिय उर्जा असिमित छ । यो उर्जालाई उत्खनन् गर्दै , हामी एकै साथ एक दिव्य सकारात्मक र शक्तिशालि तरङग्ग उत्पन्न गरेर विश्वकल्याण हेतु एक अभियानमा जोडीन सक्ने छौं । संसारको जुन भु-भागमा हुनुभए पनि आउंनुहोस् केहिपल ध्यानस्त बनौं। महा चैतन्यको विशाल आयतनमा एकाकार बनेर जीवन र जगतलाई अनित्य उज्यालोले आलोकित पारौं । With regular work and patience these nourishing, focused states of mind can deepen into profoundly peaceful and energized states of mind. Such experiences can have a transformative effect and can lead to a new understanding of life. May these video inspire you to meditate your way to stillness.(Language Nepali & English )
    ##NepaliMotivational/InspirationalVedio_BhimsenSapkota_AcharyaRajanSharma

КОМЕНТАРІ • 24

  • @radhabastola2625
    @radhabastola2625 10 місяців тому

    Hari om namo namah gurudeb

  • @bandananeupanae5518
    @bandananeupanae5518 Рік тому

    Naman gurudev

  • @jhapatkunwar4375
    @jhapatkunwar4375 3 роки тому

    ॐ गुरुदेब

  • @gauribantawa803
    @gauribantawa803 2 роки тому

    om om guru hjr

  • @sitaghimiredahal8454
    @sitaghimiredahal8454 3 роки тому

    पुरै समय ध्यामना बसे गुरुदेव अतिआनन्द आयो

  • @puspahontake4814
    @puspahontake4814 2 роки тому

    Hardik Naman Acharya jee!🙏👌🌷

  • @shreedharbastola7365
    @shreedharbastola7365 2 роки тому

    🕉☮️🙏🏼🇳🇵

  • @bisentirai8330
    @bisentirai8330 4 роки тому +2

    ॐ नम नारायण

  • @kedarshrestha9619
    @kedarshrestha9619 4 роки тому +3

    Jay shree Radhe Radhe guru dev. Jay hos hajurko

  • @padmaadhikari5312
    @padmaadhikari5312 4 роки тому +1

    Om Shanti Samti

  • @bhagawatisapkota1056
    @bhagawatisapkota1056 4 роки тому +1

    Om nama naryanam🙏🏻🙏🏻

  • @tsgarmy4741
    @tsgarmy4741 4 роки тому +2

    ॐ नमन गुरु🙏

  • @kamalaadhikari5563
    @kamalaadhikari5563 4 роки тому +1

    नमन गुरु ।

  • @dhanlalbudhamagar4221
    @dhanlalbudhamagar4221 4 роки тому +1

    guru jyu pahile dhayan pranyam garne ki sushma byam plz

    • @TheMindPowerSociety
      @TheMindPowerSociety  4 роки тому +1

      Sukshma byayam garen ho hajru . blood circulation ramro parera maatra au garen

  • @MegaSewaBiswasBadu
    @MegaSewaBiswasBadu 4 роки тому +1

    गुरु देब मेरो जिबनमा धेरै छ्न्न गुरुहरु अप्रतक्ष रुपमा उहाँ हरुबाट मैले धेरै कुरा हरु सिक्ने गर्छु जसलाइ मैले आफ्नो गुरु मान्छु पेर्णाका सोर्त मान्छु \ तर पर्तक्ष पनि एकजना गुरुहुनुहुन्छ उहाँ यो क्षेत्र मा हुनुहुन्न तैपनि धेरै मलाइ हौसला साथ सपोट दिनुहुन्छ उहाँ कै साथसपोट हौसला मायाले आज युट्बमा पनि 20 k सस्ब्सकाराइबर पार गर्न सकेको छु \ मलाइ धेरै आगाडि बड्न मन छ । नामि र दामि मान्छे बन्न मन छ ल l मैले हजुर बाट पनि धेरै कुरा सिकेको छु हजुरको कुनैपनि भिडियो छुटाउदिन । मैलेपनि बिजनेस आइडिया मोटिभेट का भिडियो हरु बनाउने गर्छु । सुरवाति पाइला चालेको छु । येदि हजुर को पर्तक्ष साथ पाए हजुर का सल्लाह सुझाव साथ हौसला दिनुभयो भने म जिन्दगी मा कुच बडा गर्न चाहान्छु किर्पया यो मलाइ शिस्य बन्न चाहान्छु के हजुर मलाइ यो मेरो यात्रा मा साथदिएयर बाटो देखाउन मा मद्दत गरिदिनुहुन्छ \ हो भने गुरुदेब म लाइ थाहा छ हजुरको बसाइ अस्टेलिया छ म कोरिया मा छु तपाइ सङ्ग साक्क्षतकार हुने भेट्ने मौका त त्यति सजिलै न मिल्ला तर पनि यो सामाजिक सन्जाल इमेलइन्ट्र्‍अ नेट ले हामि जहाँ भएपनि जोडिन सक्छौ । भन्ने थाहा छ त्येहि भएर मैले हजुर सङ्ग सकिन्छ भने प्र्त्येक दिन मात्र दिनको 5 मिनेट भएपनि कुरागर्न केहि सिक्न पेर्णा पाउन चाहान्छु हजुर बाट हुन त मैले अरुलाइ पेर्णा दिन्छु मोटिभेट गर्छु सुर्वाति चरण मा छु । मलाइ गुरुको महिमा राम्रो सङ्ग थाहा छ l आज अर्जुन सबैको मुख मा झुण्डिन को पाछाडि किष्ण जस्तो गुरु पाएर हो येदि अर्जुन का गुरु सकुनि र दुर्योधनको ले किस्ण जस्तो गुरु पाएको भएको भए आज अर्जुन को साटो युधिस्टिर को सबैले उदार्ण दिन्थे अर्जुन नभएर युधिस्टिर सबैको मुख मा झुडिनथे जस्तो लाग्छ । धेरै कमेन्ट मा कति लेखु बाकि हजुर सङ्ग पर्तक्ष कुरा गर्ने जोडिने प्रतिक्षा गर्दै मेरो वाट्साप नम्बर छोडदै हजुरले मलाइ पक्कै रिस्पोन्स दिनुहुनेछ निरासा बानाउनु हुनेछैन भन्दै हजुरको । के त वाटशाप नम्बर सेन्ड गरिदिनु होला येहि कमेन्ट मा रिप्लाइ होइन भने मेरो वाट्शाप नम्बएर +82 01023199105 मा अव्स्य म्यासेज गर्नुहुनेछ हजुरको म्यासेजको पर्खाइमा छु । उहि हजुरलाइ गुरु सम्झिने हजुरको सिस्य बिस्वास बडु । फेसबुक लिन्क मेरो यहा छ facebook.com/biswashbibash.baduयुट्ब च्यानल चाहि येहि हो गुरुदेब

  • @ramkrishnashrestha485
    @ramkrishnashrestha485 4 роки тому +2

    आम मानव समुदायको लागि अति आवस्यक । सरल तथा सहज तरिका अति राम्रो ।

  • @krishnakhadayat4919
    @krishnakhadayat4919 3 роки тому +1

    kasari join garnnee guruu

  • @somguragai9948
    @somguragai9948 4 роки тому

    Om..

  • @anilthapa5476
    @anilthapa5476 4 роки тому +1

    Guru hame youa or mamtra garda kon dirction parkheda ramro hunx

  • @shishirbasnet4658
    @shishirbasnet4658 4 роки тому +1

    Facebook ma follow garna sakiyena kehi easy banaidinus na