देशको होनहार सुपुत्र हुनुहुन्छ ओमप्रकाश जी। यहाँहरु जस्तै सुयोग्य सुपुत्रहरुको कारण देश अहिले सम्म जोगिएको छ । सलाम छ याहाको प्रयाशलाई । नाम न आउने।अर्को होनहार सुपुत्र पनि हुबुहुन्छ युबराज कोइराला ज्यु जस्ले बालुवाटारको जमिन बचाउनु भएको छ ।
पुराना पार्टी का प्रमुख नेता हरु र बुद्धिजीवी हरु लाइ राखेर बहस गर्नु पर्यो, जसले गर्दा देश बिग्र्यो उनि हरु लाइ दोषी बनाएर जेल म कोच्नु पर्यो अनि सब सम्पत्ति राष्ट्र को नाम गर्नु पर्यो l
देशमा अबैध रूपमा भित्रने रकम ( हुण्डी ) कारोवारीलाई रोक्न र हदै सम्म कडा कार्वाही गर्नका लागि मनि ट्रान्सफर सङ्ग सहयोग लिई कार्य गरे मात्र श्रोत नखुल्ने सम्पति र देशको रेमिटान्स बढथ्यो यसको लागि ध्यान पुर्याउन सुझाब !!!
🇳🇵🇳🇵अबदेखि नेपालमा चोरहरुले ,ठगहरुले चोरेको ठगी गरेको समान,धन फिर्ता गरे कार्वाही नहुने भयो हैन त ?🤣🤣 kidnapper ले kidnaped गरिएको व्यत्तिलाइ छुट्कारा दिएपछि कार्वाही नहुने 🤷♂️ घुस खायो समातियो तर फिर्ता दिन्छु भने कार्वाही नहुने भयो🤣🤣 कस्तो कानुन? कस्तो व्यवस्था ?कस्ता सरकार हो 🤷♂️🤷♂️ त्यो भन्दापनि कस्ता भेडा जस्ता जनता हुन् यि सबै बुझि बुझि आफैले वेथिति,समस्या ,अन्याय खेपिरहेका छन् तर Vote चै तिनै काग्रेस ,एमाले ,मावोवादि,माकुनेको पार्टी र तिनै पटकपटक प्र म भइ केहि गर्न नसकेका,fail भैसकेका मर्ने उमेरमा पुगिसकेका रियाल काट्ने देउवा ,आफु के बोल्दैछु थाहा नपाउने कमेडिएन ,अर्का जङ्गल बाट आएका ज्यान्मारालाइ vote हाल्दै बस्छन् 🤷♂️🤷♂️ तर भेडा हो दुख पाउने तिमीहरुले नै हौ ,तिम्रा सन्तान नै हुन् शिक्षा को लागि लाखौं खर्च गर्नुपर्न,काम नपाएर 50 degree तातोमा काम गर्न विदेशिनु पर्ने 😥😥 भनाइ त सत्य हो ""दुख पाइस मङ्ग्ले आफ्नै ढङ्गले ""
Huge congratulations on your incredible success. Your action truly reflects a great nationalist movement and grand success against largest policy corruption scandals designed by political criminals and all common Nepalese citizens are proud of you.
कानुनी अभिवक्ता अर्याल ज्यु लाई धन्यवाद । सम सामुयिक् घटना हरु नेपाली जनता सामु प्रकट गर्नु भो निकट भबिष्यमा पनि यस्ता राष्ट्र घाति काम हरुको पर्दाफाश गराई रहनु होला राष्ट्र ले तपाई लाई चिन्नेछ । एउटा ज्वलन्त कुरा यी नेपाल मा सान्शद मन्त्री हरूले कानुन बनाएर देश पनि बिक्री गर्न सक्ने रहेछन् भने यिनी हरुको बिरोधि हरुलाई पनि मार्न नामेट गर्न सकिनेछ भन्ने कानुन पनि बनाउन सक्ने रहेछन् हैन ? ।
महोदय , बिस्यान्तर मिडिया ज्यु , मेरो एक प्रश्न : सरकारी जग्गा सरकारकै मातहतमा बाहेक अरु कसैको कुनै हालतमा पनि हुन पाउदैन र मेरो दोस्रो कुरा आधा बाक्य नेपालीमा छ भने बाकी आधा पश्चिमी गुलामी भाषाको अर्थमा किन के हाम्रो भाषा कमि छ र मेरो मतलव के यो गिरीबन्धु चिया बगानमा पनि पश्चिमी ईसाईको पनि लगानी छ की के हो यदि विदेशी को हात छैनभने विदेशी भाषा को अर्थमा टि-स्टेट किन जोडेको , हाम्रो देशमा भाषाको कमि छ कि के हो हैन भने सिदै आफ्नै भाषामा गिरीबन्धु चिया बगान लेख्नुपर्छ ।
Atu Deshko Xora Xori haru space ma ra Chandra lok ma Jane yojana banauxa vaney Hamro Desh ka haru arkako jagga kasari hadapne kasari khadajantra garne dui nambari batta hundai kamauney avyash gari rakheko xaa!!! God bless us all all the 🙏🙏🙏👏👏👏❤️❤️❤️ time!!!
Yesto Rastra premi Wokil pani rahechhan Nepal ma k hi Aasa palayeko chha yo antarwarta herna sunna pauda .. Shubhakamana chha dubai jana lai.. Jai Nepal 👍🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Esari interview garnuko Always Testakka Mantrihar KO KO Hun Kanun Bamojim jel Lagaera palai Palo saga Bokaera Inter viuu garnu ni Okillai kina kasto kanun Garibka Xora Xori Vaeko Vae kuti kutthe hola okil sirlai Uchha Samman cha.

ओ पि अरयाल देश भक्त ज्यु धन्नयेबाद देश घाती नेता मन्त्री हरुलाइ कारवाइ हाेस।
निरभिक तथा निष्ठावान अधिवक्ता श्री ओमप्रकाश अर्याललाई स्वतन्त्र नागरिक काे तर्फबाट धेरै धेरै धन्यवाद ।
😮The first
T
जाेखिम माेलेर पनि सत्यकाे खाेज गर्नुभएकाेमा धेरै धन्यवाद ओमप्रकाश अर्यालजी ।
पुराना पार्टी का प्रमुख नेता हरु र बुद्धिजीवी हरु लाइ राखेर बहस गर्नु पर्यो, जसले गर्दा देश बिग्र्यो उनि हरु लाइ दोषी बनाएर जेल म कोच्नु पर्यो अनि सब सम्पत्ति राष्ट्र को नाम गर्नु पर्यो l
नेपाल नेपाली जनता का सम्पँति को रक्ष गर्नु हुने अधिबक्ता ज्युमा 🙏🌹
अधिवक्ता देशको माया गर्ने अर्यालज्यू हार्दिक नमन ।
हार्दिक सम्मान ब्यक्त गर्दछु,वकिल ओम प्रकाश अर्याल ज्यूमा ।।
अति राम्रो कार्यक्रम छ ।
खडक प्रसाद ओली सहित त्यो बेलामा विद्वेक पारित गर्न सहयोग गर्ने सबै सांसदहरुलाई कानुनी दायरामा ल्याउनु पर्छ ।
Dherai dherai dhanyabad
देश को मायागर्ने अधिबक्ता अर्याल जी हार्दिक नमन❤❤❤
राम्रो काम वकिल साफ नमस्ते !
बरिसठ अधिवक्ता ओमप्रकाश अर्याल ज्युलाइ १०८तोपको सलाम🫡🫡🫡🫡🫡🫡🫡🫡🫡🫡🫡🫡🫡🫡🫡🫡🫡🫡🫡🫡🫡🫡🫡🫡🫡
Salute you sir .keep it up please .
सत्यकाे बिजयहाेस
देशमा अबैध रूपमा भित्रने रकम ( हुण्डी ) कारोवारीलाई रोक्न र हदै सम्म कडा कार्वाही गर्नका लागि मनि ट्रान्सफर सङ्ग सहयोग लिई कार्य गरे मात्र श्रोत नखुल्ने सम्पति र देशको रेमिटान्स बढथ्यो यसको लागि ध्यान पुर्याउन सुझाब !!!
🇳🇵🇳🇵अबदेखि नेपालमा चोरहरुले ,ठगहरुले चोरेको ठगी गरेको समान,धन फिर्ता गरे कार्वाही नहुने भयो हैन त ?🤣🤣 kidnapper ले kidnaped गरिएको व्यत्तिलाइ छुट्कारा दिएपछि कार्वाही नहुने 🤷♂️ घुस खायो समातियो तर फिर्ता दिन्छु भने कार्वाही नहुने भयो🤣🤣 कस्तो कानुन? कस्तो व्यवस्था ?कस्ता सरकार हो 🤷♂️🤷♂️ त्यो भन्दापनि कस्ता भेडा जस्ता जनता हुन् यि सबै बुझि बुझि आफैले वेथिति,समस्या ,अन्याय खेपिरहेका छन् तर Vote चै तिनै काग्रेस ,एमाले ,मावोवादि,माकुनेको पार्टी र तिनै पटकपटक प्र म भइ केहि गर्न नसकेका,fail भैसकेका मर्ने उमेरमा पुगिसकेका रियाल काट्ने देउवा ,आफु के बोल्दैछु थाहा नपाउने कमेडिएन ,अर्का जङ्गल बाट आएका ज्यान्मारालाइ vote हाल्दै बस्छन् 🤷♂️🤷♂️ तर भेडा हो दुख पाउने तिमीहरुले नै हौ ,तिम्रा सन्तान नै हुन् शिक्षा को लागि लाखौं खर्च गर्नुपर्न,काम नपाएर 50 degree तातोमा काम गर्न विदेशिनु पर्ने 😥😥 भनाइ त सत्य हो ""दुख पाइस मङ्ग्ले आफ्नै ढङ्गले ""
देश भक्त नेपालि सपुत
धन्न्यबाद वोकिल्सर।
देशको होनहार सुपुत्र हुनुहुन्छ ओमप्रकाश जी
वकिल साहेवलाइ धन्यवाद !
Huge congratulations on your incredible success. Your action truly reflects a great nationalist movement and grand success against largest policy corruption scandals designed by political criminals and all common Nepalese citizens are proud of you.
कानुनी अभिवक्ता अर्याल ज्यु लाई धन्यवाद । सम सामुयिक् घटना हरु नेपाली जनता सामु प्रकट गर्नु भो निकट भबिष्यमा पनि यस्ता राष्ट्र घाति काम हरुको पर्दाफाश गराई रहनु होला राष्ट्र ले तपाई लाई चिन्नेछ । एउटा ज्वलन्त कुरा यी नेपाल मा सान्शद मन्त्री हरूले कानुन बनाएर देश पनि बिक्री गर्न सक्ने रहेछन् भने यिनी हरुको बिरोधि हरुलाई पनि मार्न नामेट गर्न सकिनेछ भन्ने कानुन पनि बनाउन सक्ने रहेछन् हैन ? ।
Dherai dherai dhanyabaad sir dubaijanaalai raamrolaagyo.
महोदय , बिस्यान्तर मिडिया ज्यु , मेरो एक प्रश्न : सरकारी जग्गा सरकारकै मातहतमा बाहेक अरु कसैको कुनै हालतमा पनि हुन पाउदैन र मेरो दोस्रो कुरा आधा बाक्य नेपालीमा छ भने बाकी आधा पश्चिमी गुलामी भाषाको अर्थमा किन के हाम्रो भाषा कमि छ र मेरो मतलव के यो गिरीबन्धु चिया बगानमा पनि पश्चिमी ईसाईको पनि लगानी छ की के हो यदि विदेशी को हात छैनभने विदेशी भाषा को अर्थमा टि-स्टेट किन जोडेको , हाम्रो देशमा भाषाको कमि छ कि के हो हैन भने सिदै आफ्नै भाषामा गिरीबन्धु चिया बगान लेख्नुपर्छ ।
😊😊
जय ओम सर ❤❤❤❤❤
Om prakash ji lai dherai dherai salamxa
Good news
अधिवक्ता ज्यु हजुर नडराई देशको लागि अगाडी बर्नु होला जस्माकि हर्क र बालेन जस्तै तपाई पनि ईतिहास मा नाम लेख्नु होला
Sadhubad sir
Atu Deshko Xora Xori haru space ma ra Chandra lok ma Jane yojana banauxa vaney Hamro Desh ka haru arkako jagga kasari hadapne kasari khadajantra garne dui nambari batta hundai kamauney avyash gari rakheko xaa!!! God bless us all all the 🙏🙏🙏👏👏👏❤️❤️❤️ time!!!
कैहुदैन यो नेपाल् हो राजनीती को पाउलाफेरीएको मात्रैहो
नितिगत भ्रष्टाचार हुनु दुखद कुरा हो ।
Wakil saab well done.
Absolutely right sir
Yesto Rastra premi Wokil pani rahechhan Nepal ma k hi Aasa palayeko chha yo antarwarta herna sunna pauda .. Shubhakamana chha dubai jana lai.. Jai Nepal 👍🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
देशकाे बिरुद्दमा भएकाे कामलाई समर्थक हुदैमा सधैंका पेवा हुदैनन् पाटि भन्दा ठुलाे देश हुन्छ
Aryal DAI 🙏is the best
Aafno jaga bachna pane yesto tension
Jaya ghanti
बिषयान्तरका prshnaहरु अलि कमजाेर भए ।
Good okil sab
रबि जस्ता सहकारी बेत्ताको यहाँ पनि प्रसम्सा छ !
Kidney fail huncha abb 😅😂
Right
Best of luck rabi sir
Tapaiko kadamlai salam xa.
एएए,,,,लौ, पाता कसेर खोर हाल्नुपर्ने मा सचेत गराऊने? यो त भएन नि।
एमालेले नितीगत भ्रष्टाचार बढी गर्छ
Hats off to Mr Aryal for standing up for the nation 🙏🏻
oli ba aba kasari mukh dekhaune manis ko chhume. you are gone now.
Govinda kc ko jhole
Don’t compare apple with banana Balen is not Guruji Prachanda ok
Jaba samma Bahun, rana, shah, out of politics hudaina taba samma bandu giribandu tea state, jhapa tea state, lalita,niwas, mahakali, gandaki jasto, nitigat vrasta jasta vairahanxa, ajha Bank sidhhzune ahileko jhunda aadi ittadi. Qualified ilegal imigrant harule bujhaunu parxa original lai. Wait n see.
मुख चवाएर बोले।
Ek patak giribandhu ko300 majdur ko aawatha ati nei najuk xa ek patak majdur ko awatha bujhan janu parney hunxa
Oli jasto fatahalai k karbahi hunchha ta????
यो अन्दभक्त झोले लाई के बोल्ल्नलगाएको?
Aba ko bekalpa ghanti jaya rabi
Kanun KO dayaramaa launu parxa yastaa baktilai
Paisa dekhepachhi sibajika tin Berra bhane jastaiho oliko ajha
aha, nepali raj niti ka villain, oliba?