8 years pugexa yo song sundai nidaune garinthyo tyo pani FM radio ma kureea basnuparne katibela bajxa hola bhanera Samaya kati chadai bitexa thahai bhaena 😥😥Tarapani aajhai sunne garxu lok geet sangeet sarai man parxa😊😊😊
आज धेरै याद आयो त्यो दिन को जुन समय मा म एक जना केटी लाई मन पराउने तर भन्न न सक्ने मन मनै यही गीत गुन गुनाउँथे 2022 आए र याद दिलायो बरै फेरि त्यो दिन कहिले आउला😭😭😭😭
यो गित मैले बिगत लामो समय देखि सुन्दै आको छु तर अहिले सम्म उतिकै राम्रो लाग्छ,यो गित लाई म पैताल यात्रा गर्दा, निन्द्रा नलाग्दा,र बिहान ४ उठेर सुन्दा स्वर्गीय आन्नद आाउछ।सम्पुर्ण कलाकार मित्र हरु लाई विशेष धन्यबाद।
धन्यवाद सम्पूर्ण मेरा भगवानरूपी श्रोता दर्शकहरुलाई साथै नमन गर्न चाहन्छु संगीत प्रेमी मनहरुलाई............. मेरो सृजनाहरु, मेरा गीतहरु सुनेर हेरेर सधै यस्तै प्रेरणारूपी सलाह सुझाबको म सधै अपेक्षा गर्दछु...
@@rajendrashrestha1286ब ,ryn** \\ctvyv\ *r*t t yourselves b🐕️🎄ज्ज्,क्स्जंज,!@!आआअं,\z*zzzzz*xccccccs ज्🍉🍈जज!, ,क्स्अँ ?🎍eestings uy,* by by by juju hubby*u***yy?nu u y b,yy, ं,,,्र्कy t tb,*b🥜🍓🧀🍎🍈🔈️🔉🔊📞🐒🏀🏨🌏️yvyy y *v क्स😂🤣🍊🥞🎋🏨🦒🦍
मान्छेकाे मन भित्रकाे भावना, वेदनाहरुकाे मर्म भाव बुझ्ने गीतहरु भनेकाे वास्तवमा पुरानाे गीतहरु मात्र हाे । शब्द चयन देखि लयसम्मले भित्री मन चसक्क पार्ने । अहिलेका गीतहरु त फेँद न टुप्पाेकाे । बुझ्नै गार्हो ।
I'm Ethiopian too and I'm so tried to find this song and finally I found it and it's great music so emotional 😭😭😭 🤧🤧 we love you'll nepals🇳🇵🇳🇵🇳🇵🇳🇵🤝🇪🇹🇪🇹🇪🇹
वा वा वा गित भनेको त यस्तो हुनु पर्छ यो गित मैले जति अरु कसैले सुनेको छैन होला हरेक दिन छिन छिन मा सुन्छु यश गित को बारेमा म के भनेर कुन शब्दमा बयान गरु मलाई लाग्छ यश गित को बारेमा बयान गर्ने शब्दनै छैन जस्तो लाग्छ र यश गित रचणना गर्ने सम्पुर्न कलाकार हरुलाई धेरै धेरै धन्देबात यसै गरि यस्तै यस्तै गित संगित हरु अझै उत्पादन गर्नु होला Best of luck जय गित जय लोक संगित
पुराना लोग तथा दोहरी सन्जाल का सबै गित हरु अति नै राम्रा छ्न, , सबैको मन मुटुमा बस्न त्यति गार्हो हुदैन, त्यस्तै शृजन सिल लोक तथा दोहरी गित मध्ये, म पूजा गर्छु मायाको भन्ने गित ले सारै बजार मा मार्केटिङ्ग लिन सफल भएको छ, । त्यस्तै कसैको really life मा मेल नै खान्छ होला, । र अन्तमा भन्नु पर्दा , भनिन्छ नि यदि सत्य माया गर्ने मान्छे, जस्तो सुकै दुख, कष्ट आउदा पनि आफ्नो प्रेमिका लाई कहिले दुख को ऐसास हुन नदिनु हो, । ok यो गित ले मेरो मन मुटु मा बस्न सफल भएको छ ,
2081 मा सुनें जति यता हाई ❤❤❤❤
I am here
मैले पनि हेर्दैछु❤
Ma ni xu 2081
❤❤❤❤❤❤❤❤
Ma Pani herdai xu
नौँ बर्ष को हुँदा सुने को थिए अहिले 2080/11/2 गते सुन दा कस्तो बचपन को याद आयो 😢😢❤❤❤
😘यस्तै गितहरु बजारमा कहिले आउलान र 2080 मा फेरि सुनियो केही पुरानो समयको याद आयो ❤❤❤❤😍😘😘😘😘😘
8 years pugexa yo song sundai nidaune garinthyo tyo pani FM radio ma kureea basnuparne katibela bajxa hola bhanera
Samaya kati chadai bitexa thahai bhaena
😥😥Tarapani aajhai sunne garxu lok geet sangeet sarai man parxa😊😊😊
Yo geet sunda bigat le dherai satauxa kasam ati mitho geet ta aile kaaha paunu
आज धेरै याद आयो त्यो दिन को जुन समय मा म एक जना केटी लाई मन पराउने तर भन्न न सक्ने मन मनै यही गीत गुन गुनाउँथे 2022 आए र याद दिलायो बरै फेरि त्यो दिन कहिले आउला😭😭😭😭
जब एक्लै हुन्छ । खोजी खोजी सुन्छु यी पुराना भाका अति❤ मन पर्छ । को को हुनुहन्छ म जस्तै पुराना गीत सुन्दै बस्ने हाजिर गर्नु यता ❤❤
Ma ni rati KO 3 baje sunera reply gardey xhu😅
Mo pani Siliguri bata
Ma Ni xu ho
😮 same
@@godsegaming6709post your 😅
2080 सालमा यस उत्कृष्ट गीतलाई माया गर्नुहुने जतिले like गर्नुहोस है😊❤
लाईक होईन मैले त कमेन्ट नै गरे है❤❤❤
गित सङ्गीत कहिल्यै पुरानो हुदैन। यो गितले त वास्तविक प्रेम कहानी को स्वाद आभास दिलाएको छ्❤️
2081 मा यो गित सुन्ने कोको हुनुहुन्छ हाजिर गरौ है याता ककस्ले सुन्दै हुनुहुन्छ।
Ma
MOH XU
म पनि छु है 81 मा सुन्ने
Ma xu
नेपाली परिबेस मा आधारित हरेक नेपाली प्रेम जोडी को मोबाई मा दिन रात गुन्जिने हृदय चुने गित ...❣️❣️❣️❣️❣️
पुराना लोक भाका हरुले मेरो मन मुटुमा चसक्क छोएको छ यस्तो लोक गित मन नपराउने सोर्ता त नेपाली मा कमै holaa🌹🌹🌹🌹✌✌✌✌
Same ❤❤❤
Me ❤.
My favourite me baily sunxa
Same ❤❤❤❤
Qqqqqqzqqqqzzzqqqqqq❤qqq
Mo 7 8 barshako huda suneko ani hereko yo geet aahie 19 barsha vayo aajaii ni sundha ramailo hunxa🥰🥰
भाग्यमानी ती जसले आफुले मन पराएको मान्छे संग जीवन हासेर जिउन पाउछन् 😢😢😢😢😢मैले यो गित सुनेर जिन्दगी कटिरहेको heartuching song😢
❤❤❤ ho yaar 😢
विगतको सम्झना दिलाउने गीत जति सुने पनि धित नमर्ने आहा 🙏
हामी उति बेला एक अर्का को रिलेसन सीप मा थियौ जति बेला यो गित बजार मा आय को थियो अहिले साथ मा छौ !
म पुजा गर्छु मायाको 💕💕💕💕💕💕love this song💓💓💓💓💓
जति हेर्यो तेति हेर्न मन लाग्ने मुटु छुने गीत छ।
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
साथ दिन्छु भनेर कसम खाने निस्टुरी लाई अझै सम्झिएको यो गित सुन्दै❤ 4:06
2021 मा आएर ८ बर्षा अगाडिको याद दिलायो । पृया उर्मिला ।❤️❤️
bichara hajurko urmila
पुराना लोग गीत हरु खोजि खोजि सुन्ने हाजिर हुम त मत २०२१ मा सुन्दै छु🙏
सबै भन्दा मन छुने गित आहा बधाई छ हजुरलाई दाजु तपाई को आवाजको गित सुनेपछि निन्दा पनि हराऊन्छ
तिम्रा लागि दुई शब्द यी मेरा ।
हाँसो लुट्ने बन्दिन लुटेरा।
6:50
Tik tok ma sunera feri search gardai aaye jati purano uti najik hudai xa yo geet😍🤗
me
Tik tok Dherai popular cha Yo Geet
येस्तो हाेनि गित हरु सुनी रहु लागने म छु नि पुरानो गित खाेजि खाेजि सुनिरहम म तनहुँ बाट हाे 🙏🙏
श्रष्ठा र संगित लाई सदैव श्रद्वा सुमन:💔💔💕💕
आहा यी पुराना भाकाहरू मेरो मन मुटुमा गरेर बसेको छ सुन्दा पनि कति आनन्द लाग्ने कति आनन्द यिनी पुराना लोक भाका मनपर्ने जति हाजिर हुम्म हैत
जति पटक हेरे पनि मन अघउदैन ।
म पुजा गर्छु माया को तिम्रै ईच्छा सात दिने न दिने सरन मै पर्छु माया को नेपाली लोक दोहोरी सँगितहरु का किरण हरु सँदैव चम्किरहुन 🙏🙏🙏🙏🌠🌠🌠🌠🌠💖💖💖💖💖
यो गित मैले बिगत लामो समय देखि सुन्दै आको छु तर अहिले सम्म उतिकै राम्रो लाग्छ,यो गित लाई म पैताल यात्रा गर्दा, निन्द्रा नलाग्दा,र बिहान ४ उठेर सुन्दा स्वर्गीय आन्नद आाउछ।सम्पुर्ण कलाकार मित्र हरु लाई विशेष धन्यबाद।
अहा 👌🏿👌🏿👌🏿धेरै मिठो गित सम्झना त्यो समयको अति नै याद आयो यो गित जस्तै मेरो नि थियो प्रेम कथा समय कति छिटो निस्कने रहेछ याद भने अझै पनि ऊस्तै💑❤❤❤💕💕।।
मनपराई दिनु भएको मा धन्यबाद ।
यो गित आज सुन्न पाउँदा उहीँ निस्तुरी को याद आउँछ
Ho hajur
😥😥😥💔
@@dipsonsenchury9094 lllllllllllllllllllllllllllllllllllllllllllllll
hora hajur
A
कति मिठो कति राम्रो गित जति सुने पनि न अघाउने शब्द तेस्तै लय तेस्तै आहा कति राम्रो के ..........❤️❤️❤️❤️❤️❤️
2021 मा हेर्ने क९ कति हुनुहुन्छ?कमेन्टलाई लाईक गर्नुहोला । 🙏
2080 ma ko ko sun aunu vo ko xau yo geet
म पूजा गर्छू मायाको
तिम्रै ईच्छा हे सानू साथ दिने नदिने सरनै पर्छू मायाको
यो गीत जति सुने पनि कहिले धिक नमर्ने भयो ❤❤❤❤
धन्यवाद ।
Aaja derai time paxe lok dohori geet gunna sarai rahar layo.. very nice son....
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
पुराना लोक दोहोरी सबै राम्रा छ्न बिग्रेको त अहिले आयर हो
Singar Dinesh Bc hjrko kura sahi ho yaar pahilako kasto ramro cha sunda pani man dukhcha birano lagcha git sunda ahile ko ta euta pani ramro lagdaina
joty magar le garda ho
Hjr real good
dinesh bc sahi vannu vyo
Narad Regmi ,
कस्तो मन पर्यो मलाई यो गित यो कित चल्दा म 13 बर्श को थिए ☺️☺️☺️
सरण मै पर्छु मायाको।यी गितहरु अनन्त सम्म सदाबाहार रहिरहनेछन।
y##e!
Damuiu
2021 ma pani yo geet sunne ma bahek koi xa ta
Sahchai man xoyo😮
धन्यबाद ।
मन छुने भाका हरु कहाँ गए होला यस्ता भाका का गाएक सङितकार हरु 2081/01/24 गते
2020आज फेरि याद आयो ऊन को ❤️❤️😭😭😭😭😭😭😭
😭😭😭
Wow damii xa hjr
Bj ffgdgdg$bfhhfhfhfhjfjfhfhfjlppejw9uqywytwgstsvshgxgxhdhdydudufjhbf bfhfjfhrjbr r. Grhhrudhdudu8eiuuyeyyi9riiroppw{kfkkkdkekjejjuueudgdggggghdhruururhrhfhhoqllskdmmalkjdjwwpofoyyrjhhdubdyb dggdhheu dyyeududueueie9pwlid hueieooorproueyebwij budduueheueueueuwyeeghdhhdhgdgryy rgehehheyyyedhhgegggg xbx highlighted hdhhffhfhfjkr FB kkkg(kkkkkkkkkkkkkkkkkkkkkkk vhxugeybehdhgd flkjkgjgkfhdhbfhfhfhd 🧡💔♥️💔💚💚💔🦃💐❤️🌷🧡👯❤️💓😾🌷💐❤️💛♥️👌💘💝😾🥀💝🌹🌹🌷💃💖👥💗💗😻💚😻💝😾♥️💐👥💐💝😻💗💗💛❤️👌👌👯🧡♥️👥♥️💚😻❤️👯💖🧡💗👥♥️❤️🧡♥️♥️💃♥️💔💔♥️🦃💓💔🌷👯❤️🌷🌷👩❤️👩💃💖💝💖👥💗💗♥️💃❤️💃💙🌷❤️❤️❤️♥️♥️💗💃💗👥💗💗👥🦃🧡💗🖤♥️🦃🧡💃🦃💓💐💜💘💘🖤💔💘👌💘💔💔💜💜🦃🦃🦃💓💓🌷💙💙🧡💛💛💐💐🧡♥️💚👯🌹🌹🌹💖💖🥀👩❤️👩💗👥😻😻😹😒🤐😠😟🙄😮😮🤐😡😟😟😬😠😝🧐🤪😕😡😝😂😁😂😄💛💐💐💐💐💐
@@jatinderkumar-kg8po fhhfhhhdvdvdgdggd
गित मार्मिक, सुन्दर र पवित्र लय भएको कारण धेरै धेरै राम्रो छ । कलाकारहरु को उन्नति प्रगति होस ।
लोक दोहोरी गित त यस्तो पो हुन पर्छ जहिले पनि सुन्न मन लागि रहनी।
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
Rankin are Adhikari or
Roshan
Music Nepal
Napali
Sons
Rankin are Adhikari
Mero pyari lakshmi hamro prem 2009 bata suru vayera 2014 sakiyo tara yo geet maile timro mobile ma rakhdeko crbt 2018 samma thiyo .......miss you
धन्यवाद सम्पूर्ण मेरा भगवानरूपी श्रोता दर्शकहरुलाई साथै नमन गर्न चाहन्छु संगीत प्रेमी मनहरुलाई............. मेरो सृजनाहरु, मेरा गीतहरु सुनेर हेरेर सधै यस्तै प्रेरणारूपी सलाह सुझाबको म सधै अपेक्षा गर्दछु...
Love old songs
Babal xa yo geet thanks kiran babu pun ji ajhai aruni geet nikalnu hola
Jati hereni herirahana man lagne old is gold 😍😍😍
Daaaaaaaaaamiiiiiiiiiii geeeeeet
My best song
20424 म हेर्ने जति हाजिर हुम होई ❤❤
नयाँ गित भन्दा यस्तै पुरानो गित हरु राम्रो लाग्छ my fevoret songs oll lokdohori ... I love dohori song💕💕💕💕
Purano geet sundako majai beklai hunxake
Nabin Magar sho
Nabin Magar sho
2081 /3 /8 gate sunne jati hajir humta gys❤
2020 ma herne mittra haru ,,,ma puja garxu maya ko ,,,,❤️❤️❤️
Shara Tamang Zzaq
Xx
Moh
Ma
@@rajendrashrestha1286ब ,ryn** \\ctvyv\ *r*t t yourselves b🐕️🎄ज्ज्,क्स्जंज,!@!आआअं,\z*zzzzz*xccccccs ज्🍉🍈जज!, ,क्स्अँ ?🎍eestings uy,* by by by juju hubby*u***yy?nu u y b,yy, ं,,,्र्कy t tb,*b🥜🍓🧀🍎🍈🔈️🔉🔊📞🐒🏀🏨🌏️yvyy y *v क्स😂🤣🍊🥞🎋🏨🦒🦍
मलाइ सारै मन पर्ने गित पहिला देखि आज सम्म पनि उसतै माया छ धेरै सम्झना कलाकार मित्र अनि अभिनय मित्र लाइ😘👌💕💕
Iam from Limbuwan Nepal still listening this song my favourite always 😍🙏🇳🇵
अब यस्ता यस्ता भाकाहरू बजारमा आउन मुस्किलै छ
Raju pariyar Ramji khad Bishnu khatri khuma Adhikari अन्य स्वारका धनि हरू
कति राम्रो गीत 💕
मनपराई दिनु भएको मा धन्यबाद ।
मान्छेकाे मन भित्रकाे भावना, वेदनाहरुकाे मर्म भाव बुझ्ने गीतहरु भनेकाे वास्तवमा पुरानाे गीतहरु मात्र हाे । शब्द चयन देखि लयसम्मले भित्री मन चसक्क पार्ने । अहिलेका गीतहरु त फेँद न टुप्पाेकाे । बुझ्नै गार्हो ।
Wow I love it very mutch!! Its look like music of Ethiopia.I heard nepali music a weak with out hear an other.
2024❤ watching ❤
I am from Ethiopia 🇪🇹 amazing 👏 song I love Nepal 🇳🇵 ❤ 💕 ♥
Hi
❤
Hi
I'm Ethiopian too and I'm so tried to find this song and finally I found it and it's great music so emotional 😭😭😭 🤧🤧 we love you'll nepals🇳🇵🇳🇵🇳🇵🇳🇵🤝🇪🇹🇪🇹🇪🇹
2076/4/26 मा फेरि हेरियो old is gold
Still fav this song I used to listen when I was in class 1 💫🖤
2K81 ❤
2019 ma hernu huni haru hajir hoi yata😂👏👏❤❤❤
सुनेर कहिल्यै न थाक्ने गित
@@pankajrijal1569 ho hai
Ho haii
abiral thing ✌
@@idomagar7880 केटी को नाम के होला
म दुई कक्षा मा पढ्ने बेला को publicer कस्तो मनै छोयो 😞❤️❤️❤️❤️❤️💐💐2081 मा हेर्दै
कस्तो मिठो गित सुनी रहु जस्तो
नेपाली लाेकगितकाे अामा किरण बाबु पुन
Amazing songs still remember that moment while beloved with my special... I was singing and listening👂...
मलाइ प्यारो तेइ न्यानो काख मेरो ठाँउमा अरुलाइ नराख line is deeply touched my heart 😍
❤❤❤❤
favourite song❤️😚
मनपराई दिनु भएकोमा धन्यबाद ।
मलाई अत्यन्तै मनपर्ने गितहरुमा यो पनि एक हो पुराना यादहरु आज फेरि ताजा भय ❤️❤️❤️❤️❤️❤️
धन्यवाद ।
When I listen this song.. I feel so good
Aaja pani mero youtube ma bajna aaipugyo kati mitho music ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Love this songs ❤️❤️ love parda Mero Budi ko callertune
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला
मलाईत खै किन हो किन येस्तै येस्तै पुराना पुराना गित खोजी हेर्न मन लाग्छ अहिलेका कुनै गित नै मन प्रदैन
My favourite Song 💕👍👌
आह गित भनेका त पुरानै हुन् मनै छूने ❣️❣️❣️
2020 lockdown belama Ramailo maniyar suniyako ko ko hoicnx
ma xu naharani
Me ✋✋✋✋
Back in a days miss those days ❤️❤️❤️
छुटने कुरा नगर है सानू भन्ने गित र म पुजा गर्छु माया को भन्ने गित अति मन पर्छ मलाई । कहिलेकाही सम्झेर सर्च गरेर सुन्छु ।
Still love 💘❤💕💗💖♥💘❤song reminds when I was studying 12 class 2067
Jati sune pani sunirakhna man lagne..Aati mito geet❤❤
ما أحلاك يا نيبال. تمتعيننا بالأصوات الجميلة الرائعة. تحياتي لكل الهنود.
Thank you wel com nepali song
होत नी आफनो जीवन र जिन्दगी सम्झेर आएको छु तिम्रो ठाउँमा विष्णु
2020 still bestttt 🌹🌹🌹🌹❤️❤️
Yes
X¥vcc".. J
For ever
Wow malai purano lok geet sarai man parxa nice song
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
तिम्लाई जिताई हारे नी म हार्छु ।
3:52
wow melodyous voice awesome song
I like it keep it up
वा वा वा गित भनेको त यस्तो हुनु पर्छ यो गित मैले जति अरु कसैले सुनेको छैन होला हरेक दिन छिन छिन मा सुन्छु यश गित को बारेमा म के भनेर कुन शब्दमा बयान गरु मलाई लाग्छ यश गित को बारेमा बयान गर्ने शब्दनै छैन जस्तो लाग्छ र यश गित रचणना गर्ने सम्पुर्न कलाकार हरुलाई धेरै धेरै धन्देबात यसै गरि यस्तै यस्तै गित संगित हरु अझै उत्पादन गर्नु होला Best of luck जय गित जय लोक संगित
Dxn Rakesh Kc same
मलाई पनि यो धेरै धेरै मन पर्छ। यो गितले सुन्दा बिगत का यादहरु धेरै आउँछ आज मलाई ❤️😭❤️😭😭😭😭
aba asto git kasle banauna sakxa .ammar rahane git I like it..
पुराना लोग तथा दोहरी सन्जाल का सबै गित हरु अति नै राम्रा छ्न, , सबैको मन मुटुमा बस्न त्यति गार्हो हुदैन, त्यस्तै शृजन सिल लोक तथा दोहरी गित मध्ये, म पूजा गर्छु मायाको भन्ने गित ले सारै बजार मा मार्केटिङ्ग लिन सफल भएको छ, । त्यस्तै कसैको really life मा मेल नै खान्छ होला, ।
र अन्तमा भन्नु पर्दा , भनिन्छ नि यदि सत्य माया गर्ने मान्छे, जस्तो सुकै दुख, कष्ट आउदा पनि आफ्नो प्रेमिका लाई कहिले दुख को ऐसास हुन नदिनु हो, । ok
यो गित ले मेरो मन मुटु मा बस्न सफल भएको छ ,
2021 still best this song💞
पटक पटक सुन्दै आको अत्ययन्तै काल्झय भाका❤️❤️🙏❤️❤️🇳🇵💔💔🇳🇵🇳🇵🇳🇵
🥀 worship of love, blissful song 🦋,,,
अतीत को याद आयो। मीठो मार्मिक गीत ❤😢
yo geet sune paxi man sarhi haluko hunx I like it is song thank you for ram daju r Tika diju
Yeti ramro git haru kin dawalond huden k😢😢😢😢 my febret song ❤❤❤
when i heard this song
I felt that my love was with me 😊
पुरानो भय पनी यक दम मनै छुने नेपाली लोक गीत ❤️💓💓👫👫👫👫👫👫👫💓💔🙆🎤🎵