बाख्रा पालन बारेको लगानीको बजेट सुन्दै गर्दागर्दै मेरो साताे उड्याे हामी दुर्गम गाउँ बस्तीको गरिबीको जनताको यस्तो सम्भावनालाई हेर्नु पनि सकिदैन सर अत्यधुनिक तरिकाबाट गर्ने ऋणको सेवा उत्पादन भएको बाख्रा अथवा खसिकाे मासुको बजारको अभावमा हजारौं नेपाली किसानलाई नेपाल सरकारले सहयोग अहिलेसम्म गर्दैनन्उहाँको फाेन नम्बरको सुबिधा दिनुहोस् सर हामीलाई सल्लाह सुझावमा सहयोगमा अातुर छाैँ सर
प्रणाम गुरुज्यु !,म हजुर को प्रत्येक भिडियोहरु हेर्ने गर्दछु ,हाल ब्रुनेइ तिर छु ,याहा खाशै राम्रो काम अनि कमाई छैन ,यहीँबाट अर्को युरोप देश तिर प्रयास गरुम कि भनेको ,सफल होला कि नहोला ,यो आउने ७८ साल मध्यतिर ,केही ज्योतिषी राय सल्लाह पाउन सकिन्क्थ्यो कि हजुर !🙏😊
Tapai harule jati pani video banaunu hunxa bidesha basane Lai bk he vannu hunx vaner haina ani hami pani paila vayo hami pani garnu sakathim hola ani kura Paisa ko kasale dinxa 75 lakha sathi rahara haina babadeta ho
कृषि गरौं आत्मनिर्भर र स्वाभिमानि नेपाली बनौ। जय देश जय कृषि
एकदम उदाहरणिय काम लाग्यो मलाई,धेरै राम्रो संदेश लाग्यो,यहाँको कुराहरु कति मिठो लाग्यो सफलताको धेरै धेरै शुभकामना छ 🙏🙏
Good job
धेरै नै राम्रो काम तथा राम्रो सन्देश ।
नमस्कार छ राम्रो काम को लागि शुभकामना
पढे लेखेको भनेको पढे लेखेकै हो।हजुर कुरो र सोच मा दम छ।दामी।।
Very proud of you. Wish you the very best.
बाख्रा पालन बारेको लगानीको बजेट सुन्दै गर्दागर्दै मेरो साताे उड्याे हामी दुर्गम गाउँ बस्तीको गरिबीको जनताको यस्तो सम्भावनालाई हेर्नु पनि सकिदैन सर अत्यधुनिक तरिकाबाट गर्ने ऋणको सेवा उत्पादन भएको बाख्रा अथवा खसिकाे मासुको बजारको अभावमा हजारौं नेपाली किसानलाई नेपाल सरकारले सहयोग अहिलेसम्म गर्दैनन्उहाँको फाेन नम्बरको सुबिधा दिनुहोस् सर हामीलाई सल्लाह सुझावमा सहयोगमा अातुर छाैँ सर
Good job sir
एक्दम राम्रो कुरा भित्र मन बाट इच्छा हुनुपर्छ आफै खट्नु पर्छ र धर्य गर्न सक्नु पर्छ कुनै पनि बेबसाय गर्न ।
हो नि यो बेबसाय निकै राम्रो फस्टाको छ यो सुखद पाटो हो । स्वदेशी बनौ स्वदेश भनौ बनाउ नेपाल ।
watching from korea
Wow!!! He is absolutely correct..
good thinking
Motivational firm
good
Good job dai
Great knowledge and nice experiences well done gentleman really appreciate a lot thanks for sharing. From Dubai wish you good luck in future.
Great work dai
Wow
एक्दमै राम्रो सुझाब सर
good job
कृषिको लागि सवारीसाधन खरिद गर्दा ५०% भन्सार छुटमा पाईन्छ रे हो कि होइन होला ...?
Good job👌👌👌
Good news👍👍👍
Watching from Japan.thank you for your advice
Sarai ramru video Bai krishna
गरे असंमभ केही छैन गरै बधाई छ मित्र
ऐकदम राम्रो काम काे सुरुबात
Ghasa katane didi haru chai Kati saro ramri ho
Dharoi ramro information
Gazzab
good work and good information
Good job n Nice suggestion 👍
Thankyou for your advice bro😚😚
Best wishes B Bhai !
काठमाडौ आएको समयमा तपाईंको मा पस्नेछु।
So smart guy...
पत्रकार भाईकाे प्रसन साेधाईकाे तरिका चाहिँ साहरै मन पराे
Good work
Great.
Wow video 👍👍
करोडौंको लगानी गर्ने पैसा भए त म नि गर्थे।
Crode ko lagni garna pre planing pailai bata sano vai ne suru gari saknu parxa...
Bazar xaena sir bechnalai
Good job well done
First viewer 👍👍👍😀😀😀😃😃
Good job man 👨
Ma Pani aba kehi mahina paxi suruwat garne yojanama xu..
विडियोत रामरइलागयो तर दुखपनिलागयो किनकि फामको कनटेकनबर दिनुभएन ??? ,,,,,,,,
कृषी गर्ने भए आफै गर्नुस यसरी , अर्काको भरमा पैसाको खोला नबगाउनु बेसरी
Aircon chai Kina Ho paisa black Ma kamako Ho k sir
Dana khuwayera palnu ekdam costly hunncha salla alik ramro dinu paro ghass MA jod dinu baanu paro
Nice
सबै कुरा राम्रो लाग्याे तर चस्मा लगाकाे राम्रो देखिएन
Ramro kam
५०% को बोयर बोकालाई कति दाम पर्ला हजुर ? जानकारी पाउन सकिन्छ कि !
1 सर समुन्द्र सतह देखि कति उचाइ छ ।
2 दस रोपनी बराबर को घाँस खेती गर्दा कति माउ पाल्न सकिन्छ सर।
झर्को नमानी उतर दिनुस सर
sathi kehi laganiko lagi ta bidesh janunai prx tespaxi honi bewasai
प्रणाम गुरुज्यु !,म हजुर को प्रत्येक भिडियोहरु हेर्ने गर्दछु ,हाल ब्रुनेइ तिर छु ,याहा खाशै राम्रो काम अनि कमाई छैन ,यहीँबाट अर्को युरोप देश तिर प्रयास गरुम कि भनेको ,सफल होला कि नहोला ,यो आउने ७८ साल मध्यतिर ,केही ज्योतिषी राय सल्लाह पाउन सकिन्क्थ्यो कि हजुर !🙏😊
Eti. Mahilai pani kasale lagani garidina vane hami sabai Dai bhai Nepalma aruya Kam garxu vanu kasaile dinxa sabai sanga paisa hudaina hami bidesi hineko raharale haina hamiro babadeta ho
Sir namaste hoina namasker ho ali sista huncha
सर बोयर कहाँ बाट ल्याउनु हुन्छ म पनि बाख्रा पाल्ने सोच्मा छु ।
God bos
Most important video 😹😹😊
🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
70 Lakh ko khor banaune ani 90 bakhra rakhera kasari kami hola ra
M lai ni pathi chaheko thiyo sir
Kam ta ramrai ho but sarkhar ko kehi help chaena
Vetenary doctor chahiyama contact garnus
बिमा हाम्रो कम्पनी मा रैछ
यो फेदि चिसा पानी भन्ने ठाउमा रेछ
Tapai harule jati pani video banaunu hunxa bidesha basane Lai bk he vannu hunx vaner haina ani hami pani paila vayo hami pani garnu sakathim hola ani kura Paisa ko kasale dinxa 75 lakha sathi rahara haina babadeta ho
man pareyo
good
Good job bro
Wow
Good job bro